Тёмный

देबि प्रतिभा लाखौंको संख्यामा माया संगै गाली धुरु धुरु रोईन आफुलाई विवादमा तान्दा दुख पोखिन 

Taja Updates Nepal
Подписаться 18 тыс.
Просмотров 62 тыс.
50% 1

Host : Birahi Bashyal
Guest : Devi Partibha Ji
Camera : Sampanna Nepali
Edit : Birahi Bashyal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9818926053 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 154   
@shobhajoshi5232
@shobhajoshi5232 Месяц назад
हिन्दुधर्मकी प्रचारक बिशेसगरि यो कलियुगमा नवयुवायुवतिहरुलाई फोकस गर्ने देबि प्रतिभा प्रति उच्च सम्मान गरे।
@narimagm9403
@narimagm9403 Месяц назад
राधे राधे माता जि 👏👏❤️❤️आज नेपाली छोरी भएर देश बिदेश मा हाम्रो सनातनी हिन्दु धर्म को प्रचार प्रसार गर्नु भयको मा हामी लाई धेरै गौरब छ।तर हजुर को कालों पोसक लगाको बड़ीगार्ड को चारै तीर बिरोध छ मलाई पनी मन परेको छैन भगवान को सच्चा भक्त लाई बड़ीगार्ड चाहिन्छर ..?यतिथुलो कोटि कोटि होम सुरु भय देखी देश मा किन थुलो थुलो बिघ्न बाधा हरु आइपरेको छ ..?कतै गल्ती गरेंकी भनेर सोयम कथा बाचिकाले पनी सोंच्नु पर्ने हुन्छ !
@milanrai78244
@milanrai78244 Месяц назад
कसले भन्छ नेपाल हिन्दू राष्ट्र हो भनेर घोषणा भाको छैननि हजुर हिन्दू भन्दा अरु जत जाती धेरै छन् हजुर सकारलेत हिन्दू राष्ट्र घोषणा गरेको छैन इन्डिया बसेर नेपाली हिन्दू राष्ट्र भने थुई
@munakarki1925
@munakarki1925 Месяц назад
राधेराधे 🙏🙏🙏♥️♥️
@dillidevisapkota8779
@dillidevisapkota8779 Месяц назад
जय गुरुमा कोटि कोटि प्रणाम सारैमिठो प्रबचन सुनाउनु भयो ।आन्ददिनुभयो धन्यवाद।
@urmilakhanal6064
@urmilakhanal6064 Месяц назад
अझै धेरै प्रगति गर्दै जानू नेपालकाे छाेरि यति सानो उमेरमा यति धेरै प्रगति गर्ने छाेरि सबै आमाहरू काे काेख बाट जन्मिरहनु पर्छ 🙏🙏जय श्री राधेश्याम 🙏ॐ नम:शिवाय🙏जय हाेस प्रतिभा देबि जि काे 🙏🙏❤️😘💚
@rambahadurpakur
@rambahadurpakur Месяц назад
😮देबि प्रतिभा को चरणमा ढोक म हजुर को प्रर्वचन धेरै सुन्छु र भारत मा हजुरले प्रर्वचन गर्दा नेपाली मा टुक्का जोडदा र नेपाली बोल्दा धेरै धेरै गर्भ लाग्छ ।अाशा छ हिन्दी मा बोल्दा नेपाली भाषा को पनि प्रयोग गर्दा सुन मा सुहागन हुन्छ ।
@dhrubaprasadlamichhane4986
@dhrubaprasadlamichhane4986 Месяц назад
राधे ! राधे !! काग कराउँदै गर्छ, कुकुर भुक्दै गर्छ, तर पनि हात्ती आफ्नै गतिमा लम्कदै जान्छ । त्यसैले मुठ्ठी भरका व्यक्ति/ समुहले कुरा काट्दैमा आफ्नाे प्रतिभालाई कथा वाचनमार्फत् निरन्तरता रहाेस् । हजुरकाे सदा कल्याण हाेस् । जय पशुपतिनाथ !!
@denishpyakurel-fw5gw
@denishpyakurel-fw5gw Месяц назад
दुनियाको कुरो नसुन्नु नानी हामी नेपालिको काम भनेको अरुलाई खसाल्नु ,गिराउनु डुबाउनु यस्तैमात्र काम हो तर यो त आशिर्वाद दिएका हुन् देबि प्रतिभाको जय जय होस् ❤🎉🎉❣️❣️❣️🌹🌹
@mainalichannel8857
@mainalichannel8857 Месяц назад
जय गुरु मा हजुर को चरण मा कोटि कोटि नमन गर्दछु 🌺🌺🌺🌺🌺
@nirmalabista5692
@nirmalabista5692 Месяц назад
जुन बृक्षमा मिठ्ठो फल लाग्छनी,पक्कै पनि चाय निमोठ्न होस, चाय ढुङ्गा बर्षाउन होस, अघि सरिहाल्छन, माताजी, यस्ता सिस्नोहरुलाइ सके उखेलेर फाल्ने, नसके पन्छौदै आफू गन्तव्यमा पुग्नुनै हजुर्जस्तो ब्यक्तित्वको कर्तब्य हैन र गुरुमाता ( देवि प्रतिभा ) नेपाल आमाकी सुपुत्रीको जय होस
@urmiladahal9752
@urmiladahal9752 Месяц назад
जय श्री सिताराम ।जय सुश्री नेपालकि छाेरि ।🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖🙏🙏
@user-gm6du8sz1o
@user-gm6du8sz1o Месяц назад
जय जय होस नमस्कार गुरु जि छोरी ❤❤🙏🙏🙏🙏
@rajupokhrel-xj2vh
@rajupokhrel-xj2vh Месяц назад
देबि परतिभा साक्षेर भगवान रुपि देबि हुन कसैकाे तम छ यसरी बेसमा बसेर कथाबाचन गरने य पापि हाे अाफु पनि कहि नगरने यउटा बच्चा ले यत्राे पुनडे काम गरेर बिसाे सामु नेपाल र नेपाल काेछाेरि भनेर चिनाउने छाेरि माथि अाराेप लगाउने तिमी हरु चाहिँ साच्चै पापि हौ जय देबि माता साछेर भगवा हौ तिमी ॐ ॐ ॐ सानति
@Semanta574
@Semanta574 Месяц назад
कम्जोर बेक्तिले अरुको रिस डाहा गर्नेहो , खुबी हुनेले आफुपनी सुरक्षा गार्ड लेर हिन्न खुल्ला छ बधाई दिन्छौ हामी, छोरी भनेको देबी प्रतिभा जस्तो हुनुपर्छ जोकोहीको भाग्यमा हुदैन यस्ती प्यारी खुबिवान छोरी जय हो छोरी राधे राधे!🎉🎉❤❤❤
@kamalabista9884
@kamalabista9884 Месяц назад
जय श्री राधे कृष्ण 🌹🌹❤❤, जय होस् देवी प्रतिभा 🙏🙏🙏🙏
@LalitaSapkota-yx9eq
@LalitaSapkota-yx9eq Месяц назад
Jay hosh mata Pratibha jii ko❤❤ dherai dherai maya❤❤lots of 💕 love ❤kati ramro sabda 😊bolnuvako😊🥺🥰💕👍
@AsmitaGautam-mz4jm
@AsmitaGautam-mz4jm Месяц назад
जय राधे राधे देबि प्रतिभा जि ❤❤❤❤
@user-zn1vk4fu7t
@user-zn1vk4fu7t Месяц назад
कङसले पनि त भानजा श्री कृसणलाई काहा कसताे दुख दियाे भगवानकाभकत्त लाई पनि कङस ले रामाेृ भनदयिनन माता मानव भएको ठाउमा दानव पनि हुनछन 🙏🙏🌺🌺♥️♥️🇳🇵🇳🇵
@anitabasnet2901
@anitabasnet2901 Месяц назад
राधे राधे देवि जि 🙏❤️🌹 कुरा काट्ने खुट्टा तान्ने धेरै हुन्छन जसको मुल्यांकन गर्न सकिन्न जो सतकर्ममा लागेको छ उसको बिरोधि हुन्छन नै। वास्ता नगरी आगाडी बडिस्यो राधारानिको कृपाहोस हजुरको जीवन भरी .....❤️❤️🙏🙏❤️❤️🇳🇵
@MenukaMishra-lz3dh
@MenukaMishra-lz3dh Месяц назад
जय होस्
@Pamphabhattarai_
@Pamphabhattarai_ Месяц назад
राधे राधे माता जसको आफ्नो खुवी हुदैन उसले अरु को राम्रो देख्न सक्दैन ।मेरो बिचार मा हजुर जस्तो नेपाल को छोरी अरु पनि जन्मुन र नेपाल को नाम राखुन ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@ushapant7402
@ushapant7402 Месяц назад
6:55 ऊ प्रतिभा दास ज्यु नमन ! नकारात्मक दृष्टि नै सकारात्मककाे प्रतिफल हाे भाेलेनाथकाे जाे कृपा छ हजुरमा हामी पनि हजुरकाे साथमा छौ । देवादीदेव श्री शिवशंकर पशुपतिनाथकाे कृपा रहाेस हामी सबैमा ।
@anjuthapa9845
@anjuthapa9845 Месяц назад
साछ्यात लक्षिमि हाै देबि प्रतिभा माता जल्ने हरु जलिरउन तर हाम्राे नजरमा नेपालकाे चेलि हु न 🙏🙏🙏जय जय जय हाेस
@Thebloodline77724
@Thebloodline77724 Месяц назад
जय जय देबि परतिभा राधे राधे ❤❤❤❤❤
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 Месяц назад
Jaya jaya devi Pratibha ji 🙏🙏🙏🙏
@kamalatimsina-hb8cs
@kamalatimsina-hb8cs Месяц назад
जय नेपाली चेली।।
@nitamainali9739
@nitamainali9739 Месяц назад
🙏🙏🌺🌺❤️❤️
@prakashdhakal158
@prakashdhakal158 Месяц назад
Radha radha devi gee🙏🙏
@KabitaKandel-ky3sd
@KabitaKandel-ky3sd Месяц назад
जय।जय।जय।जय।जयसियाराम।राधाकृष्ण ।जय।भाेलेनाथ
@susmitakshetri3376
@susmitakshetri3376 17 дней назад
जय जय श्री राम राम राम
@kopiladahal5158
@kopiladahal5158 Месяц назад
Radha radha
@saraswatiadhikari2006
@saraswatiadhikari2006 Месяц назад
Radha radha devi gee
@sitadahal9278
@sitadahal9278 Месяц назад
देबी प्रतिभा अझै धेरै प्रगति गर्दै जानु🌹🙏राधे राधे 🙏🌺ॐ नमः शिवाय 🌺🙏
@suahilasharma1154
@suahilasharma1154 Месяц назад
जय श्री पशुपतिनाथ राधे राधे 🙏🙏🌹
@santakumarshrestha1029
@santakumarshrestha1029 Месяц назад
प्रणाम !!! हार्दिक नमन् !!! राधे राधे !!!
@balkrishnamaharjan9390
@balkrishnamaharjan9390 Месяц назад
नेपालीहरू अरूलाई गाली नगरी खाएको पच्दैन ।
@ritakhadka4828
@ritakhadka4828 Месяц назад
राधे राधे माताजि काेटि नमन
@user-xt9jd8he8o
@user-xt9jd8he8o Месяц назад
Thanks.deavi.jee.you.are.great.pranam.cha.hjaurlai
@satidevisubedi7040
@satidevisubedi7040 Месяц назад
जय श्री राधे ।
@subhadrasubedi3045
@subhadrasubedi3045 Месяц назад
sahi ho 🙏🙏🙏🙏🙏🙏🙏
@surajkumarbasnet7724
@surajkumarbasnet7724 Месяц назад
जय गुरु मा
@SangitaKarmacharya-vw7ly
@SangitaKarmacharya-vw7ly Месяц назад
राधे राधे माता जी
@pramilachapagain7676
@pramilachapagain7676 Месяц назад
Jayaho debi pratibha feri pani yo awsar milos
@Kritangaming123
@Kritangaming123 Месяц назад
Radhi radhi🙏
@nimanepal2729
@nimanepal2729 Месяц назад
राधे राधे केही नराम्रो सोच भएका हरुले कुरा काटेर दिन बिताउन बानी परेका छन त्यस्ता को वास्ता गर्नु हुदैन हजुरको सफलताको कामना
@milanrai78244
@milanrai78244 Месяц назад
नेपाल हिन्दु राष्ट्र होइन देवी प्रतिभा जी धेरै जत जाती छन् नेपाल हिन्दु राष्ट्र घषणा गरिएको छैन र हुँदैन पनि गल्ती यही भएको हो हजुरको यस्तो कथा वचन गर्ने मान्छे यस्तो ट्यालेन्ट मान्छे यत्ति कुरा चाई किन नबुझेको होला खाई!!!!
@bakhatkarki6356
@bakhatkarki6356 Месяц назад
राधे राधे
@durganiraula9969
@durganiraula9969 Месяц назад
तामझामबाट होइन साधरण जीवन र शास्त्रको पूर्ण ज्ञान र यसको सहि सदुपयोगबाट मात्र वैदिक सनातन उज्ज्वल हुन्छ । यस्ताबाट धर्मको नास मात्र हुन्छ । हे भगवान तामझाम गर्नेकाे नास गर्नुहोस ।
@devirijal7227
@devirijal7227 Месяц назад
आज नेपाली चेलिले बिश्वब्यापी कथा भनेर चिनाउनुभा छ यसमा म नेपाली भन्नमा गर्भ लाग्छ
@manjuthapa7393
@manjuthapa7393 Месяц назад
जयश्री राधारमण मेरो प्राण धन हजुरको जय जय होस्🙏🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🌼🌼🌼🍎🍎
@jaganathojha6706
@jaganathojha6706 Месяц назад
जय श्री महादेव
@meenamandal7502
@meenamandal7502 Месяц назад
राधे राधे जय श्री राम
@SusmitaShrestha-sb6bx
@SusmitaShrestha-sb6bx Месяц назад
jaya prativa ji
@NeeraRijal-vf3ui
@NeeraRijal-vf3ui Месяц назад
Jay hos jay hos 🙏🙏🌹
@sushilakarki8042
@sushilakarki8042 Месяц назад
राधेश्याम
@bhushanmalla7203
@bhushanmalla7203 Месяц назад
Radhe radhe Deviji , Canada
@Blacky_xxff
@Blacky_xxff Месяц назад
Radha Radha mata ji 🙏🙏
@krisnakumar3364
@krisnakumar3364 Месяц назад
Radha Radha Radha Radha Radha Radha Radha Radha
@shovapanta9018
@shovapanta9018 Месяц назад
Proud of you 👍🙏🙏 Nepali daughter go ahead ❤🎉
@KarunaThapa-fb7mb
@KarunaThapa-fb7mb Месяц назад
Radhe radhe radhe 🙏🏻
@sangitakarki6566
@sangitakarki6566 Месяц назад
RADHA RADHA RADHA
@dashend4894
@dashend4894 Месяц назад
नमन माताजी जय होस्
@geetakunwar5165
@geetakunwar5165 Месяц назад
Jay Radhe Shyam ! Jay devi Prativa !💐😍😍💐♥️♥️🌹
@HimaliSamiksha123
@HimaliSamiksha123 Месяц назад
Radhe radhe mataji
@BijayRajbhandari
@BijayRajbhandari Месяц назад
She is good at "Katha Bachak". Not to need, to bring her into controversy. If she doesn't know anything about Hinduism, tell her accordingly.
@user-sl9wp3dk4g
@user-sl9wp3dk4g Месяц назад
❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@kamalashrestha2177
@kamalashrestha2177 Месяц назад
Jaya shree radhe radhe🙏🙏🙏🙏🙏🙏💐💐💐💐🍀🌹🌹🌹🌹🌹🌹
@ishwarmanshrestha3434
@ishwarmanshrestha3434 Месяц назад
ॐ साईराम राधे राधेजी🌼🌻🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jaganathojha6706
@jaganathojha6706 Месяц назад
देवी प्रतिभा प्रति हार्दिक नमन
@binashrestha2591
@binashrestha2591 Месяц назад
Jay Shree radhe jay Shree Krishna 🙏🏽🌹🌹 thanks Devi ma🙏🙏🙏🙏
@manjupoudel2953
@manjupoudel2953 Месяц назад
Radhe Radhe guru ma♥️💘💖🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌹
@parsadtej1314
@parsadtej1314 Месяц назад
Jay Shree ram jay nepal 🎉🎉🎉❤❤❤
@nitaraut3710
@nitaraut3710 Месяц назад
राधे राधे❤️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushilakhatiwada2653
@sushilakhatiwada2653 Месяц назад
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@jaganathojha6706
@jaganathojha6706 Месяц назад
जय जय राधे
@manjubhandari1866
@manjubhandari1866 Месяц назад
राधे राधे गुरुआमा🙏🙏🙏🙏
@saraswatichudal5119
@saraswatichudal5119 Месяц назад
Devi pratibhako Sundar bachan kala sathai Sundar swarup lakhau pratibhaki Dhani timro prativa ajhai badher jaos subhakamana chha nanulai .
@mirakaranjit5884
@mirakaranjit5884 Месяц назад
Jay pasupati nath🙏🙏🙏
@user-qj4ho5cc2c
@user-qj4ho5cc2c Месяц назад
Jay jay shree Radhe Shyam ♥️ 🙏 ❤️ mata devika charan kamala ma naman ♥️ 🎶 jay shree Ram ❤️ 🙏 ♥️ shree Ram katha ko jay ♥️ ❤️ 💖
@user-di2ku5bk6i
@user-di2ku5bk6i Месяц назад
राधे राधे जय होस देबी प्रतीभा जय श्री कृष्ण ❤
@SomiyaGautam-it1du
@SomiyaGautam-it1du Месяц назад
मा देवी प्रतिभा सत सत प्रणाम नमन, आजकल नेपाल धर्मभूमिमा कृष्टियाना हरुबाट बिसुद्ध हिन्दु सनातन धर्मवादी गुरु बृन्द पनि बिकाउहुन थाल्नु भएछ ,सुन्दा दुख लाग्याे। महिला पुरुष दुबै भगवान का अमुल्य अलौकिक अपूरणीय श्रृजना हुन ,कपालले मानिस बिटुलाे हुने हाे भने काटेकाे कपाल पु बढे पछि कपाल त साथै ...यस्तै यस्तै ,। माता , जसकाे क्षमता छ जसलाई ईश्र्वरबाट कृपा भएकाे छ उसले मात्र यी महान ग्रन्थकाे मन्थन गरेर भक्तकाे हृदयमा स्थापित गर्न सक्छ त्यस्ता महा नारी , पुरुष लाई कसैले केही भने भन्दै विचलित हुनु पर्दैन माता,हजुर जस्ता बिभूतीहरुलाई नमन गर्ने कराेडौ क्त छन छौ ।जय श्री राधे जय श्री कृष्ण ।जय माप्रतीभा 🚩🚩🇳🇵🚩🚩🙏🙏🙏
@pg7864
@pg7864 Месяц назад
Radhe radhe .
@kamalashrestha2177
@kamalashrestha2177 Месяц назад
jaya shree radhe radhe🙏🙏🙏🙏🙏🙏🙏🥧💐😘😘😘😘😘💐💐💐💐💐💐💐
@apsharabista9921
@apsharabista9921 Месяц назад
हजुरले अाफ्नाे देशकाे चिनारि र नेपाललाई सम्जेर मिठाे कथा सरबण गराउनु भयाे सबै नेपाली काे मन मुटुमा बशनुभयकाेछ नमन देबिजि
@archanabista9703
@archanabista9703 Месяц назад
राधे राधे ❤🙏🙏❤️🌹🌹🌹
@jhumasubedi7822
@jhumasubedi7822 Месяц назад
Jaye sanatan hindu.
@user-rc2gp7dx3s
@user-rc2gp7dx3s Месяц назад
radhe radhe❤❤❤
@savitradevkota2667
@savitradevkota2667 Месяц назад
Radhe Radhe 🙏 🌹 🙏
@kabitakhatri1697
@kabitakhatri1697 Месяц назад
Jay Shri radhe
@saraswatibhandari5049
@saraswatibhandari5049 Месяц назад
oum nama shibaya
@harikumarpokhrel408
@harikumarpokhrel408 Месяц назад
ॐ नम शिबाय हर हर महादेब
@sudhakhadka6951
@sudhakhadka6951 Месяц назад
जय श्री राधे राधे ॐ नमः शिवाय ॐ जय श्री राम जय जय हनुमान जय जय माता देबी प्रतिभा 🎉❤🙏🙏🙏🙏
@kamalaluitel5052
@kamalaluitel5052 Месяц назад
हर हर महादेव 🙏🙏🙏🙏🇳🇵
@ushadhakal9480
@ushadhakal9480 Месяц назад
You are right ❤mata❤
@gomabista9819
@gomabista9819 Месяц назад
राधेराधे माता जि ❤❤❤
@saraswotibhatta3470
@saraswotibhatta3470 Месяц назад
राधे राधे नेपाल की चेली मा प्रतिभा काेटी काेटी पाड्णसम
@rango-c6q
@rango-c6q Месяц назад
Hjur mahan Davi ho
@pramilachapagain7676
@pramilachapagain7676 Месяц назад
Manabsewafaundetion lai ghar bat ilambat dhanyabad gapan gareko xu manab kalyanka sathai desko samet rakshya garun bhole baba
@ramdhungel4848
@ramdhungel4848 Месяц назад
Zindagi Gali añi talile bhariyeko hunchha jasto drishti ustai shristi jai hos hajur mata ko
@user-oe2xw2wm4l
@user-oe2xw2wm4l Месяц назад
❤❤
@LaxmiBhattarai-cl7ue
@LaxmiBhattarai-cl7ue Месяц назад
Jay jay mata jay padupatnatha💪
@indratamang4885
@indratamang4885 Месяц назад
नेपाल हिन्दु राष्ट्र कहिले थियो जे पायो त्यही बोल्ने दुख्यातमा
@deeptibajgain5457
@deeptibajgain5457 Месяц назад
🏰🏰♥️♥️
Далее