Тёмный

देश अनि विदेशसम्म किन हुदैछ प्रधानमन्त्री केपी ओलीको विरोध ? | APCENTER | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 6 тыс.
50% 1

Presenter: Sama Thapa
Guest: शेरबहादुर तामाङ , पूर्व कानुन मन्त्री , बलराम केसी ,पूर्व न्यायाधीश
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#apcenter #samathapa #AnnapurnaMediaNetwork #ap1hd #politics #currentaffairs #rabilamichhane #samathapa #sherbahadurtamang #balaramkc

Опубликовано:

 

24 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 111   
@BikramShrestha-h3u
@BikramShrestha-h3u 2 часа назад
बलराम सरको बिचार लाई सलाम
@sandhyapandit2121
@sandhyapandit2121 2 часа назад
रबि रबि रबि किन धनराज रिसिकेस खैई
@balaramdhungana1684
@balaramdhungana1684 2 часа назад
बलराम सर सत्य
@sandhyapandit2121
@sandhyapandit2121 3 часа назад
अरजक भनेको एमाले हो
@balaramdhungana1684
@balaramdhungana1684 2 часа назад
तेबुल मुनि मिलाउने देश कुन कुन होला हरे राम
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 часа назад
राम्रो कामगरेपो बीरोध गर्दीन जन्ताको तलब खायर, जन्ताको कुरो नसुने, प्रधानमन्त्री चाहींदैन!
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 часа назад
अब रविले सडकमा आएर आगो नबालिकन यी भ्रस्टाचारिहरुले देश र जनतालाई सताउन छोड्दैनन, अझै अहिले आएर बिदेशमा बस्ने भेडा भन्न थाले कुकुरहरूले 😫😫
@pradipmagar3017
@pradipmagar3017 2 часа назад
जय घण्टी 🔔🔔🔔
@arjunkandel2898
@arjunkandel2898 2 часа назад
रवि रवि मात्र किन अरूको नाम पनि लिनुनी पत्रूकार जी
@rajaramshrestha7464
@rajaramshrestha7464 2 часа назад
भ्रष्टाचारि काङ्ग्रेस सँग मिल्दा ए माले पतनको बाटो मा हिड्दै छ ।
@Pawan-26SS
@Pawan-26SS 2 часа назад
रबि अबको आशा भरोसा हो।
@bepatriotic
@bepatriotic 2 часа назад
ho ho.. toilet safa garneko paisabata 5 lakh talab khane neta nai ho hamro aashako bharosha.. bhedaharu
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 3 часа назад
Sama jee🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@James24538
@James24538 3 часа назад
बिध्या भणडारीलाई ०८४ मा प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा गयो भने एमालेको केही साख जोगिएला नत्र बा नै अगाडि सर्ने हो भने खैरियत देख्दिन।
@tulalimbu2081
@tulalimbu2081 2 часа назад
Bidyama testo k khubi xa ho
@RAMESHALE-u4c
@RAMESHALE-u4c Час назад
के पि ले जित्छ गाउँमा गएर हेरके इनिहरुको सङगठन कसरी बनाउछन 😊
@ShankarPrBhattrai
@ShankarPrBhattrai Час назад
कर्म अनुसारकाे फल पक्कै पाईन्छ भएकाे त्यत्ति हाे यसलाई कुनै ठुलाे इशु बनाउनु पर्दैन।
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf Час назад
सेर बहादुर जि नेपालमा केही भयको छैन के तपाइको आँखा र कान छै? ३५ बर्समा कतिवटा कान्डमा मुछियका छन नेताहरु के तपाईं जस्तै सबै सज्जन छन ? अनि युबाहरुलाइ भन्नू हुन्छ किन देध छोडेर गाको देशमा बस्ने काम गर्ने रोजगारी पाउने वातावरण बनाउनु भयो यो ३५ बर्समा? म पनि यौटा ब्यबसायी हु ब्यबसाय गर्न सोजासिधा मानिसलाइ कति गारो छ पार्टी को झोला नबोक्नेको कहि बिना पैसा काम हुदैन जनजनलाइ थाहा छ तर तपाइहरु भन्नू हुन्छ देशमा केही समस्या छैन कस्ले पत्याउने
@indrakhati3465
@indrakhati3465 Час назад
बलराम सरको बिचारलाई सलाम 🙏🙏🙏
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf Час назад
वाहा बृद्द बिध्वान को हुनुहुन्छ सहि बोली राख्नु भयको छ
@neemarempojelama4675
@neemarempojelama4675 3 часа назад
किन बहुनको झोला बोक्छौ। सेरे तमाङ ।? ? ? ? ? ?
@carsentho
@carsentho 3 часа назад
Sahi kuro sir haru ko 🤚🏻
@miss-zq9yp
@miss-zq9yp 32 минуты назад
बिदेशमा बसेर आफ्नै देशको प्रधानमन्त्रीलाई र परराष्ट्र मन्त्रीलाई यो अराजक गर्नु राम्रो हैन कानुनी कारबाही गर्नुपर्छ देशको ब्याजेत र बातनम भो बलराम सर नेपालमा मिल्छ बिदेशमा बासेर मिल्दैन तपाईको भनाई सगँ हामी जनताहरू साहमत छैन है ।
@NavarajGautam-dt1vc
@NavarajGautam-dt1vc 10 минут назад
कसैको झोला बोक्नेलाई अाफ्नो भन्दा देशको के माया महोदय मित्र
@girirajdoranga4159
@girirajdoranga4159 Час назад
देशकाे प्रतिनिधित्व गरेर गएका हुन प्रधानमन्त्री, नेपालमा बसेर विराेध गराै तर विदेशि भुमिमा विराेध गर्नु शाेभनिय भएन ।
@UpretyKusum
@UpretyKusum 2 часа назад
1रबि पक्राउ गरेर माहान हुन्छु भन्ने सोच निकालेर हिडदा हुन्छ सब भन्दा पहिला गनगने ले जनतासामु आएर पहिला समसद मा हल्लाएको त्यो सहकारि बाट सहि छाप गरेर निकालेको प्रमाण छ भनेको देखाउनु परछ अनि मात्र जनता चुप बस्छन् तिमीहरूको यो चाल सब देशभक्ति नेपाली जनताले बुझी सके तिमीहरूलाई घिसारेर रोडमा लेर आउछन् हेक्का राख जय देश जय रबि 🙏🔔
@narrawal6372
@narrawal6372 17 минут назад
jhole
@puspashrestha-ks2jg
@puspashrestha-ks2jg Час назад
नेपाली जनताले kp लाइ जे गरे राम्रो गरे
@Manoj-sx3cv
@Manoj-sx3cv Час назад
राष्ट्रिय स्वतन्त्रको काम
@gitapandey876
@gitapandey876 40 минут назад
रविभन्दा पहिले जीबीका पार्टनर थिए रामेश्वर थापा, सहकारीको पैसा अन्नपूर्ण मिडिया र एपीवानमा’
@kiranrai3233
@kiranrai3233 Час назад
१ नं. नेता भएकोले हो।
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf Час назад
७१ साल् देखिनै सहकारिमा समस्या आयको रहेछ तपाइको नेतृत्वमा समिती पनि बनेको रहेछ तेति बेला देखिनै सरकारले कडा गर्दै आयको भय अहिले यति ठूलो रकम अपचलन हुन्थ्यो?
@ninirema4532
@ninirema4532 Час назад
Very nice ❤
@l.bmagar7149
@l.bmagar7149 38 минут назад
हैसियत भन्दाबढी सुख सुविधा उपभोग गर्न खोज्दा बिदेशिनु बाध्य भएको हुनसक्छ रिमोटले टिभी मा च्यानल बद्लेजस्तो बदल्न खोजिन्छ रातारात त्यो सम्भव छैन दिमाग,पावर, चार हातखुट्टा मौजुद र इच्छाशक्ति भय स्वदेशमै आर्थिक उन्नतिको सम्भव छ।
@nareshb.k.3926
@nareshb.k.3926 2 часа назад
पुराना चोरहरुलाई ठिक पार्छु भनेर आएको रवि आफै ठगिमा संलग्न भएपछि नयाँ पुराना सबै चोरहरुलाई ठिक पार्न बालेन हर्कहरु पछि पछि आउँदैछन। जय बालेन❤जय नेपाल🇳🇵🇳🇵🇳🇵
@dhrubaranabhat3138
@dhrubaranabhat3138 2 часа назад
Good journalist
@tilakkarki2729
@tilakkarki2729 Час назад
Sahi kura
@Suryakiran035
@Suryakiran035 Час назад
रोटी खाने ईन्डियनहरु अमेरिकामा गएर पनि रोटी नै खाने रछन र ईन्डियन संस्कार र देश प्रतिको सम्मान उच्च राखे तर भात खाने नेपालीहरु अमेरिकामा गएर आची खाएछन तेसैले संस्कार भुले र देशको सम्मान तेसरी गरे.. देशको माया मारेकाहरुले नै हुन त्यो हर्कत गर्ने.. टाई लगाउने बलराम भन्दा शेर बहादुर को तर्क ठिक छ!
@raisantosh327
@raisantosh327 32 минуты назад
AP1 ma pani GB ko sahakari ko laganixa.. AP1 ko MD ko pani News banaunuhosh Ms Sama ji..
@padamsen4698
@padamsen4698 3 минуты назад
यो शेर तामांग हैन अर्का सहभागी लन्ठुराम रहेछ।
@sumanbro852
@sumanbro852 2 часа назад
Yo company ko pani share holder haru jail ma janxan yadi rabi lai samauda
@l.bmagar7149
@l.bmagar7149 58 минут назад
गुरु त मिडिया पनि हो किन बिक्रीतीलाइ प्रसय दिएर प्रस्न गरिन्छ।
@subarnagurung374
@subarnagurung374 Час назад
एमाले कांग्रेस नै विघठन तिरा हो गगनेले प्रमाण देखाई दिऊँ भनेर देखाएको कपी जनताले हेर्न मन छ रवि को प्रमाण छ भन्थे दिए भो त खोइ अब
@ramkhawas6636
@ramkhawas6636 Час назад
धनराज गुरुङ र रास्टिय भाउजु को बारेमा कुरै आएन त
@SureshTamang-od4hv
@SureshTamang-od4hv 57 минут назад
अब याे देशकाे ३ करोड नेपाली जनताको क्यान्सर राेग एमाले कांग्रेस राप्रपा मुर्दावाद मुर्दावाद
@gitabhandari934
@gitabhandari934 52 минуты назад
नेपाल मा अाउने बाताबरण बनाउनु पराे नेता ज्यु तपाई हरुले नेपाल लै डुवाय सक्नु भयाे तपाईं हरु लाई अजै लाज सरम छैन
@ManBahadurkoli-f6l
@ManBahadurkoli-f6l Час назад
Jai Rani sir
@shreedharkhanal8330
@shreedharkhanal8330 2 часа назад
संचालकको कुरा गराइ शैलि ठिक छैन । यस्तैले हो नकारात्मक कुराको बढाव गने ।
@prakashguragain3872
@prakashguragain3872 45 минут назад
तामाङ्ग जि ओलिले बालेन बिरुद्ध लाग्न आफ्ना कार्यकर्ता लाई उकास्नु हुने रबिले आफ्नु सदस्य लाई जम्मा पार्नै नहुने हो र ???
@khagendraadhikary2388
@khagendraadhikary2388 Час назад
समा, आफुमात्र चिच्याउने हो भने यिनिहरुलाइ किन बोलाएको? तिम्रो Moderating wrong छ।
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 2 часа назад
सहकारिको ८७ अरबमा ६५ करोड मात्र बडि प्रचार गरेर रबिलाइ ब्यक्ती केन्दृत गरियो रबि जिबि र छवि मात्रै हो त सहकारी ठग धनरज जस्को प्रमाण सहित आयो उनिको बारेमा किन कोहि बोल्दैनन के अब ८६ अरब सहकारी पिडित ले राहत पाउँछन् ?
@dilipdhital5211
@dilipdhital5211 37 минут назад
जय घण्टी ।
@ashoksunar6641
@ashoksunar6641 2 часа назад
Kp ko jhole ser Bahadur tamang
@nareshb.k.3926
@nareshb.k.3926 2 часа назад
छविको बयानबाट सबै छताछुल्ल भईसक्यो। नयाँ तथा पुराना दलालहरु RIP
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf Час назад
सेरबहादुर जि समसद सदस्य भयर सदनलाइ झुठो बोलेर सदनलाइ २.५ महिना बन्धक बनाइयो रबिका १५ इअटा प्रमाण छ भनेर त्यो प्रमाण छानबिन समितिले माग्दा पनि दिन नसके पछि उ दण्डित हुने कि नहुने ? के सदनमा जस्तो झुठ बोल्दा पनि हुन्छ?
@Prakashdarnal-z2k
@Prakashdarnal-z2k 51 минуту назад
Set b sir kasto dammba ho
@Levozin-b8p
@Levozin-b8p 13 минут назад
यो Ap 1 पनि सहकारी को पैसा ले चलेको हो कर्मचारी ले रामेश्वर थापा लाई पैसा कहाँ बाट ल्याइस भनेर सोध्ने नी नसोध्ने ठग मिडीया शेरे तामाङ रविलाई मात्र केन्द्रित गर्ने की एमाले काङ्ग्रेस का सहकारी ठग को बारे पनि कुरा गर्ने
@roshandahal9180
@roshandahal9180 Час назад
Dhanraj ra Rishikesh harule chahi k garnuparne ho!
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 54 минуты назад
sama jee Dhan raj ra Rashi p0khrel ko kura ta garnu Bhayan ta
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 2 часа назад
रबि को किन! रवि रवि मात्र किन अरूको नाम पनि लिनुनी पत्रूकार जी, खर्बौ खरब लुटने, सुन कान्डकाे नाईके, भुटानी शरनार्थिकाे नाईकाे आरजु राणा, वाइड बडी कान्ड, गिरि बन्धु भू माफ़िया कान्ड, एनसेल काण्ड, ललिता निवास जग्गा प्रकरणमा हरुकाे बारे बोल्नु छैना
@BikramShrestha-h3u
@BikramShrestha-h3u Час назад
२५जना नै भ्रष्टाचारि छन् कसरी आशा राख्ने
@sakarthapa3443
@sakarthapa3443 41 минуту назад
86 arab khanelai pahila ki rabilai pahila ho sir anusandhan
@romanchhetri5438
@romanchhetri5438 2 часа назад
Sama le AP chodya vane sunya thiye. Halla matrai raicha. Good to see u samaji.
@HariBaset
@HariBaset 38 минут назад
पाचबर्शामा रक्सी मासुले गरिब जन्तालाइ फुस्ल्याउने पार्टि पनि देखेको छौ
@M.TSherpa
@M.TSherpa 2 часа назад
Bidesha bayako sbai Uba 4/6 hmahinato lagi matar bayani 2084 ma Nepal aunus please 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 54 минуты назад
Ap television ma pani akoxa vanxan nita, sahakari ko paisa,
@tekthapa7021
@tekthapa7021 13 минут назад
Bal sir, you r not updated
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 51 минуту назад
Sarkar ko manxe vaye xodne, Arko vaye parane Ap television Congress ko ho
@vinodmathema1706
@vinodmathema1706 47 минут назад
MCC Gagan le namakaran gareko 9+0=10 Kirte Prasad Oli thik dekhiyo.
@reemazjumnpj7561
@reemazjumnpj7561 Час назад
Tero TV pni gb ko lagani.
@Wonders-p2u
@Wonders-p2u 46 минут назад
Aafno AP 1 tv ma ni gb ko paisa aaaxa ta Khai vaneko patrukar
@rajbikramkc5793
@rajbikramkc5793 Час назад
bhai timro tarka suhayan, ser b taman
@yamgurung-s4z
@yamgurung-s4z 2 часа назад
Anushandhann Pani ta pratakshya rupma hunu paryo ni Ankhai aghi congres A maale Ko kura kina gardaina
@barshapun1070
@barshapun1070 13 минут назад
Aba pratykxy kaaryakaari chahinxa
@MUSICWORLD-dx9cv
@MUSICWORLD-dx9cv 48 минут назад
Yo tamang kahile sudharadaina bekar ko bahas gareko
@padamsen4698
@padamsen4698 2 минуты назад
बलराम साईबरको माफिया जस्तो लाग्छ
@chetbahadur1682
@chetbahadur1682 Час назад
damle khusket rahechha
@humming_bird276
@humming_bird276 12 минут назад
timra malik le ni jibi rai sang milera khako xa re ta sahakari ko timile khako talab ni tehi ho timi ni jel😊
@shrithapa4676
@shrithapa4676 2 часа назад
Kubaato ma hidne Emaale nai ho
@nagendrapoudyal8124
@nagendrapoudyal8124 20 минут назад
Jo badnam kalankit cha Tesko sab Thau ma hunay birodh nai ho ABA amale ma yuwa leader chaincha
@ramchandarathapa2638
@ramchandarathapa2638 2 часа назад
Totally biased from Sama
@barshapun1070
@barshapun1070 16 минут назад
Ramrai laagthyo ser bdr tamanga.. yo pani ustai vaexa hera ghamanda??? Pakheta palaaun laayo
@bharatdahal1220
@bharatdahal1220 Час назад
Aafna natalai matra samsad banaune chi haru
@DKkc-do9hi
@DKkc-do9hi 2 часа назад
Yo desh ka vrasta party desh raw janta lutera kangal banaune raw yo desh lai yo abastha ma puraune vrastchari rastaghati bideshi dalal absarbadi haru congress raw amale nai hun Yo desh ma vka thula thula udhoyg kalkharkhana bechne raw desh ka Nadi nala MCC jasto ghatak samjhauta garne eniharu nai hun Ani desh ka jati Pani vrastchar ka thula thula Kanda haru ma congress amale nai muxiyeka xan Yesta vrastchari rastaghati bideshi dalal absarbadi haru lai yo desh baat lakhetnu parxa Ani matra yo desh raw janta lai rahat milnexa
@sudarshangajurel5118
@sudarshangajurel5118 9 минут назад
Des ma basna nasakne aawastha kasle banayako jole,aajhai thula kura ghane phatta chor neta ko Karan Le haina
@kumarghimire2355
@kumarghimire2355 9 минут назад
Thik parexn kta haru le 😅😅😅😅😅
@bimalkhulal8970
@bimalkhulal8970 2 часа назад
Garirako balena Lai kina dekhna nasakeko dherai furti vareko
@bepatriotic
@bepatriotic 3 часа назад
Samaji tapai deha tyag gare garnus.. tara nepaliharu deha tyag garna lagechhan bhanera bhram nafailaunos.. manchhe 1 crore tirera US jaane khana napayerai hola
@nandatimsina6023
@nandatimsina6023 Час назад
Yo midiy Canada haru ko rabi ko Nam ra photo naraki chulo bald Aina rabi rabi rabi wow jata tatai rabi danay cha rabi g Sankar Mai pugnu cha timile
@nabinthapa389
@nabinthapa389 31 минуту назад
Oi A p 1 khaub rabi ko birod ma bolxau timra A p 1 Ma lgani rahexan abh timi muya karbahi ma jane ho
@bharatbabukarki7540
@bharatbabukarki7540 2 часа назад
Yo sere chor rip
@byashkumaracharya9348
@byashkumaracharya9348 2 часа назад
Khate sher Bahadır tero tarka kera ko paat jasto xa! Chunab ma jitera gais bhandai ma sakiyo tero dayiywa? Desh bikash ko lagi k garis? Waripari ka desh herta kaha bata kaha pugisake? Ajha bidesh gayeka nepali lai dosh dinxas?
@dipakc7871
@dipakc7871 56 минут назад
Khem bahadur tamang muzi dalaala yhhhhht kuraa nagar jaathaa dhungiya yug hoina yooo chutiyaa banauniya din uhiliyai gaisakiya purana sabai chorai hun Best of luck Ravi
@purushottambhandari9453
@purushottambhandari9453 3 часа назад
Kin vet garnut m timi haru le rakhe ko karykram ma M jadin vanda vaihaloni
@surendrarai7703
@surendrarai7703 29 минут назад
Yo muji bhote kanchha … ke jiddi gareka hun..!??? 50 laakhs ma USA puge bhane usle afno matra hoina uska sakga santan ko bhawisye banchha … 20-30 laakhs investment garera ke firta aauchha bhanne ke guarantee,???
@BharatSunar-s5q
@BharatSunar-s5q 2 часа назад
अब भ्रष्टाचारी चाेर केपी र एमाले पार्टी नै धाेस्त भयाे काङ्ग्रेस त पहिलेनै गैसकेकाे छ अब नेपाल देश रबि र बालेन काे हातमा जय रबि बालेन जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵
@BharatDahal-wy3rp
@BharatDahal-wy3rp 2 часа назад
Fatta haru Lai lakheytnu parxa
@bharatdahal1220
@bharatdahal1220 58 минут назад
Aba aaune chunabma emale patta saf garne rabiko parti thiyo yaslai daungarna pae hunthiyo vannechorharuko dauho
@AaCs759
@AaCs759 2 часа назад
हिहिहि ला ,,,
@Okhorgotekonati
@Okhorgotekonati Час назад
बलराम सरको बिचार लाई सलाम /
Далее
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
🖤
00:18
Просмотров 466 тыс.
Imran Khan in Aap Ki Adalat (Full Interview)
38:38
Просмотров 21 млн
The Minister's Millions I Al Jazeera Investigations
25:12
Arif Mohammad Khan in Aap Ki Adalat (Full Episode)
1:23:06