malai sarai man parne tv serial ho dobate gafade maili ra bhude daiko jodi jhakkas x hai love story pni sahi x. nana ra mailiko fight pni sahi x. bela belama lappa khelaudai garnu hai 😂😂🤭
लक्षणा राई ( थसुली ) र जसु राई ( गफने माइली ) दुईजनाले हाम्रो * राई * समुदायको मौलिक भेषभूसा लगाऊँदा राम्री देखिँदो रहेछ । अनि जसु राई बहिनीले चाहिँ म नाँच्दा लाहुरेहरू * थनक- थनक * हुन्थ्यो भनेर हसाईन है हजुरहरू हो ! होनी जसु राई बहिनी ( गफने माइली ) राम्री-राम्री तरुनी र राम्री-राम्री आईमाई देख्दा शरीरमा बिजुलीको करेन्ट लागेको जस्तो भएर * थनक-थनक * हुन्छ नी ! जसु राई बहिनीले 100% ठिक भन्नुभयो धन्यवाद ।
चोक्टा खानु गाको बुडि झोलामा डुबेर मारी हिरो हिरोनी बन्ने सपना चक्ना चुर भयो हाहाहा🤣🤣🤣तर सिरियल चाई एक दम राम्रो लाग्छ मलाई अल टिम लाई अग्रिम सुभ कामना🙏🙏🕉️🕉️🌺🌺