सिरियल राम्रो छ।मैले हरेक हफ्ता हेर्छु मलाई असाध्यै मन पर्छ ।गफाली माइली झनै राम्रो छ।यो भन्दा पनि अझै राम्रो बनाउने कोशिश गर्नु होला।यो टिम कहिल्यै नटुटोस कसैको नजर नलागोस यो टिम को सबै जना लाई अग्रिम शुभकामना छ।
@@nepalfocustv पात्र धेरै भएको राम्रो होइन। दिले आएबाट यो सिरियल को स्तर खस्केको छ। पहिले धेरै राम्रो थियो। SP (स्वास्नी पीडित) दोबाटे र गफाने माइली को रोमान्स धेरै राम्रो थियो। अहिले त पात्र पनि धेरै , कथा पनि ताइ न तुइ को।
होईन हो हजुर पुर्नकुमारी को रोलमा पुर्नकुमीरी लाई अविवाहित देखाउनु खोज्नूभाको छ तर किन सिदुर र पोते मै सुटिग्ॅ गर्नुभाको अलिक नसुहाको जस्तो लागो रिसानी माफहै