सम्पूर्ण दोवातानी ईष्टमित्रहरूमा साईनो अनुसार मेरो हृदय देखि नै दर्शन, नमस्कार एवंम शुभ आशिर्वाद भन्दै गांऊका हरेक गतिबिधीलाई फोटो र भिडीयो मार्फत हामी देश विदेशमा रहनु हुनेलाई आफ्नो जन्म स्थलको यादहरू ताजा गराई रहने प्रिय भाई अमित पुनलाई हार्दिक हार्दिक धन्यवाद भन्न चाहन्छु🙏🏻❤️