Тёмный

दोस्रो पार्टमा खुईलीले खुईल्याएरै छोडी विराज गन्दर्भलाई Khuili Rodhi Ghar | Ep-6 | LIVE DOHORI 

Nawina Khuili
Подписаться 150 тыс.
Просмотров 1,9 млн
50% 1

Live Dohori Khuili Rodhi Ghar
Nawina Silwal Vs Biraj Gandharwa
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)

Развлечения

Опубликовано:

 

6 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,2 тыс.   
@nawinakhuili9940
@nawinakhuili9940 Месяц назад
सम्पुर्ण भगवानरुपी दर्शकहरुमा नमस्कार🙏 विराज भाइ सँगको दोहोरी ब्याटल गत हप्ता धेरैले मन पराउनु भको थियो र धेरै नै माया गर्नुभाथ्यो। हजुरहरुले भाईसँगै दोस्रो पार्टको माग गर्नुभएकोले हजुरहरुको माग अनुसार दोस्रो पार्ट ल्याइसकेको छु। यो भागलाई पनि धेरै माया र साथ दिनुस है। साथै Nawina Khuili लाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्दिनुहोला है हजुर🙏 love you everyone ❤️❤️❤️
@Bulletbike_lover
@Bulletbike_lover Месяц назад
Jhan baball khuli
@mkchannel1154
@mkchannel1154 Месяц назад
Wow battle❤❤❤❤❤❤❤❤
@Kabitashrestha941
@Kabitashrestha941 Месяц назад
Wow wow❤️❤️❤️❤️
@user-jt1wc3oy6v
@user-jt1wc3oy6v Месяц назад
Hello diju namasta म पश्चिम रुकुम देखि हाल मलेशिया बाट हजुर को सिरेल हरु अनि दोहोरी त झन् प्रिय नै भइहाल्यो सधी अघि बढ्नु शुभकामन
@chocolatyboyvlog195
@chocolatyboyvlog195 Месяц назад
🎉🎉❤So beautiful 🎉
@amarlama335
@amarlama335 Месяц назад
पाठ टु पनि धेरै राम्रो लाग्यो path 3 पनि आउनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤
@user-fu9lg6ho9o
@user-fu9lg6ho9o Месяц назад
❤😂😂😂
@ShimaRine-ii4fb
@ShimaRine-ii4fb 29 дней назад
♥️♥️♥️♥️♥️🙏🙏🌺🌺
@rohittamang1087
@rohittamang1087 28 дней назад
✋✋✋✋
@Aakash301.
@Aakash301. 27 дней назад
❤️✌️
@kirankhatiwada7314
@kirankhatiwada7314 26 дней назад
Support me haru plz
@jeevanpariyar4167
@jeevanpariyar4167 Месяц назад
Part 2 पनि एकदम राम्रो छ। Part 3 को प्रतीक्षा बस्ने जति यता हाजिर हौ 👍🏽👍🏽👍🏽👍🏽👍🏽👉🏽👉🏽👉🏽👉🏽
@surendrashahi1236
@surendrashahi1236 27 дней назад
बिराज भाइको फ्यान हरु एता हाजिर हुम त❤️
@user-wd8mc3ym4v
@user-wd8mc3ym4v 25 дней назад
बिराज बिराज
@bharatgaha
@bharatgaha Месяц назад
बिराज भाइले गाको असाददै राम्रो लाग्छ | मलाई तपाइहरु पनी बिराज भाइको फ्यान हुनुहुन्छ भने सबैले बिराज भाइको ‌लागी एक एक लाइक गर्नुहोस है त ||
@BKS2041
@BKS2041 26 дней назад
Done
@sushantrai6022
@sushantrai6022 Месяц назад
पार्ट 10 सम्म पुर्याउनु पर्छ है बिराज र खुइली को दोहोरी ब्याटल भन्ने कोको हुनुहुन्छ भोट गरौ त
@Pasangtmg57
@Pasangtmg57 Месяц назад
खुइलि रोधी घरलाई पन पराउने यता हाजिर हुम ♥️♥️♥️♥️♥️♥️♥️🇳🇵
@user-de3rd3nt8d
@user-de3rd3nt8d Месяц назад
धेरै राम्राे छ , अचम्मको कुरा खुईलीलाइ पनि यति राम्रो दोरी गाउन आउद रहेछ बधाई छ 🌹🌹
@amarlama335
@amarlama335 Месяц назад
खुइली र बिराजको लाइभ दोहोरी एकदमै राम्रो लाग्छ भन्ने को को हुनुहुन्छ❤️💓💕🇳🇵🇳🇵🇳🇵👉️🙏🙏🙏
@AidiDevendra-gk5xu
@AidiDevendra-gk5xu Месяц назад
मनी छु
@Kamala-vy4bd
@Kamala-vy4bd Месяц назад
म पनि छु है
@user-sf1xh2pf9h
@user-sf1xh2pf9h Месяц назад
Me
@narbadarai4254
@narbadarai4254 Месяц назад
Ma chhu
@amarthapa7972
@amarthapa7972 Месяц назад
Part 3 pani chaaiyo Khuileeee❤❤❤❤❤jeeeee waaooooo
@BirendraOli-ly3yi
@BirendraOli-ly3yi Месяц назад
खुइँली को फ्यान हरु यता हाजिर हौंनं
@lokendrabagiri1628
@lokendrabagiri1628 29 дней назад
वाउ बिराज को कला क्षमतालाइ उच्च सम्मन छ है अझै अगाडि बढेको देख्न पाइयोस🙏
@user-yx4do2jr6k
@user-yx4do2jr6k 29 дней назад
wow super super ab part 3 पनि है खूईली बूनु बधाई छ धमाका पस्किनु भएको मा
@BabitaKhadka-zb9ic
@BabitaKhadka-zb9ic Месяц назад
दामी दामी 👌👌अभ भाग 3 को प्रतीक्षा मा बस्नुहुने जति यता हाजिर हुनुसत❤
@BIRUBUDHATHOKI-iz1kt
@BIRUBUDHATHOKI-iz1kt Месяц назад
दोहोरो अति रमाइलो छ अब पार्ट ३ पनि आइनुपर्छ अझै सफलताको शुभकामना दुबै जनालाइ
@birendrabhandari5627
@birendrabhandari5627 Месяц назад
Part 3 पनि आउनु पर्यो
@RautBishal
@RautBishal Месяц назад
Part 3 pani chaiyo
@AmarXetri-yi7td
@AmarXetri-yi7td Месяц назад
सारै रमाइलो पार्ट तीन पनि आउनु पर्छ है खुईलि बहिनी ❤❤
@lokendrabagiri1628
@lokendrabagiri1628 29 дней назад
बबाल रमाइलो रहेछ। खुइली यसैपनी बिन्दास मान्छे क्या जोस मा गाइरछिन बिराज भाइको झन कुरै नगरम दामी गज्जब लाग्यो अर्को पार्ट पनि चाहियो ल खुली मैया❤️🌹🙏
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn Месяц назад
मैले 10 पटक जति हेरे ❤❤
@singhadurbaronlinetv3776
@singhadurbaronlinetv3776 Месяц назад
भेलु बाजे प्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गरेकाे खुईलिलाई धेरै धेरै धन्यवाद ।
@user-qv6on2ix1n
@user-qv6on2ix1n 29 дней назад
वाउ वाउ दामी....अझै पनि यस्तै दोहोरी र्याप ब्याटल ल्याउनु होला अग्रिम बधाइ बिराज भाइ र खुइली ज्यु लाई..❤❤❤❤❤❤
@laxminepali8690
@laxminepali8690 Месяц назад
आहा कति राम्रो अझै सुनिरहु जस्तो अब part 3 पनि छिटो हेर्न पाइयोस सफलताको सुभकामना
@lilaghatani514
@lilaghatani514 Месяц назад
लौ न भाग-2त झन कडा आएच हेरे खुब रमाइलो गरियो दुबै कलाकारलाई उच्च सम्मान छ ।💚🙏
@user-nj2qm4gz4w
@user-nj2qm4gz4w Месяц назад
विराज भई र खुइली दि काे भाग 2 दामी अब 3 आउँनु पर्यो❤
@user-ib4zl5ou4o
@user-ib4zl5ou4o 26 дней назад
🎉🎉🎉❤❤❤😢😢😊😮👍👌🇳🇵☺️❤️😇❤️🤣🤣
@rajsenchyuri6072
@rajsenchyuri6072 28 дней назад
निकै मिठाे ब्याटल आउदा दिनमा नया भाका अझै खतरा ब्याटल हेर्न मन छ🤘🤘❤️❤️दुबै जनालाई शुभकामना 🎊🎊
@himanshuthapa5705
@himanshuthapa5705 Месяц назад
भेलुबाजेलाई सम्झनु भको मा धन्यबाद❤❤sweet duet
@dorjelama2878
@dorjelama2878 Месяц назад
नबिना सिलवाल बैनी तपाईंको र बिरज भाइ को दोहोरी धेरै राम्रो लाग्यो र धेरै चाेटि दोरायर हेर्छु बैनी
@user-ju1cm2ow5j
@user-ju1cm2ow5j Месяц назад
आति उत्कृष्ट प्रस्तुत क्या रमाईलो ब्यटल छ❤❤❤❤🎵🎶🎤🎤🎤🎸🎸
@shibabhattarai740
@shibabhattarai740 28 дней назад
बिच बिच मा र्याप बबाल दोहिरी बिराज भाइ सफलताको सुभकामना आच्च खुइली।।
@yubarajkarki2601
@yubarajkarki2601 Месяц назад
यस्तै राम्रो राम्रो प्रस्तुति सधैं भरी हेर्न पाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@sersingmgr7970
@sersingmgr7970 Месяц назад
खुइली र बिराज दुबै उत्कृष्ट batte है दामी लाग्यो अरु भन्दा फरक गजब 👍️👍️👍️
@MagarThapa-yc3pu
@MagarThapa-yc3pu Месяц назад
दामि छ यस्तै र्याप ब्याटल भिडियाे अरु ल्याउनु हाेला र खुईलिकाे सफलता उच्च हाे
@sujanbishwokarma7363
@sujanbishwokarma7363 29 дней назад
एकदमै राम्रो लाग्यो म दुबइ बाट हेरिछु भाग३को प्रतिछायाँ मा बिराजsv खुइलि ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Pabi333
@Pabi333 Месяц назад
पछिल्लो समय खुइलीलाई मन पराउने कोको हुनुहुन्छ ❤❤❤
@DurgaRaut-ut6eo
@DurgaRaut-ut6eo 29 дней назад
एति दामी गाउनेलाई कस्ले मन नपराउलान र म त हेरेको हेरेई
@manjuthapamagar8941
@manjuthapamagar8941 29 дней назад
​@@DurgaRaut-ut6eoho tani
@baldebmalla573
@baldebmalla573 Месяц назад
बिराज भाइको कारण खुइलिको नयाँ जीवन सुरुवात भयो🌹बधाई छ बिराज भाई❤️यो भाग पनि सफल बनोस शुभकामना🌹🎉👑
@dilipmagar6672
@dilipmagar6672 Месяц назад
भेलु बाजे प्रती तपाइको माय सर सपोत अति नै सरानिय थियो दैब ले चुदाइ दियो नबिना सिल्वाल यानिकी खुइली बैनी कला प्रती एक्दम उचच सम्मान छ!!!!जति हेरेयो उति माया बिराज भाइ नि कदा❤❤❤❤❤❤लब यु अल गाइज
@Hemanta501
@Hemanta501 Месяц назад
गजबको लाग्याे दाेहाेरि ❤❤हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🌺♥️❤️💗
@gajatkumar9838
@gajatkumar9838 Месяц назад
खईली दिदि र बिराज को दोहोरी अति सुन्दर पाट ३ पनि छिटो लेउनु परो दिदी सबै टिम लाई धेरै धेरै धन्यबाद छ ❤❤❤❤❤❤❤❤❤❤❤
@kabirajsaud9541
@kabirajsaud9541 Месяц назад
दोहोरी सबल जवाफ कति राम्रो कति मन पर्यो जति हेर्यो तेति हेर्न मन लाग्ने।पार्ट 3 पनि चाहियो चाहियो
@lalitjoshivlogs7278
@lalitjoshivlogs7278 Месяц назад
अझै भाग 3 आउन पर्यो तर हेर्न मजा आयो अब अर्को भाका मा है भन्ने जति यता हाजिर हुनुनुस
@user-wl2et2xk2h
@user-wl2et2xk2h 29 дней назад
रया्प अति मन पर्यो खुइलि वहिनिको साथै हासो पनि मान्छे हरु फिदा हुने खालको छ । अरु दोहोरी हरु भन्दा विराज र खुइलिको अति धमाकेदार छ । यसरी नै दुबै जना अगाडि वढ्दै जानू ।अवश्य सोचेको सपना हरु पूरा हुँदै जानेछन । अझै धेरै धेरै प्रगतिको शुभकामना दुबै जना लाई ।
@nischalvlog20
@nischalvlog20 Месяц назад
पार्त 2 लानी मन पराइने जति हाजिर हुम होइ❤❤
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Месяц назад
सारै मिठो दोहोरी गीत सुनियो त्यसमा पनि बिच बिचमा बिराज र खुईलीको र्यापले सुनमा सुगन्ध थपेको छ! हामी अझै लाखौ करोडौं दर्शक श्रोता पार्ट ३ को प्रखाईमा छौ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
@nanudhenga2057
@nanudhenga2057 29 дней назад
honi❤❤❤❤❤
@Pariyartileofficial
@Pariyartileofficial 28 дней назад
एकदमै उत्कृट छ ।।।अर्को पार्ट पनि अझै ।।।ल ल ल
@bharatdhanuk4848
@bharatdhanuk4848 29 дней назад
धेरै राम्रो लाग्यो दिजु अझै प्रगति उन्नतिको धेरै धेरै शुभकामना दि ?❤❤❤❤❤
@binitakhanal1036
@binitakhanal1036 Месяц назад
बासुरि बजाउनि दाइ चाहि धेरै खुसि हुनुहुन्छ जहिले पनि यो भाइ आउदा
@shantirai7825
@shantirai7825 Месяц назад
मलाई चाहिँ बिच बिचमा र्याप मिक्स भयर सारै मन्पर्यो
@user-uc2rn2vv8k
@user-uc2rn2vv8k Месяц назад
पाठ टु पनि धेरै राम्रो लाग्यो ❤❤❤बिराज 🎉❤❤❤😅
@manmuskan.1sunuwar652
@manmuskan.1sunuwar652 27 дней назад
खुईली अब मिलन दाई सङ्ग गाउनु पर्छ भन्ने जति एता हाजिर हुम त हजुर💐💐👍️👍️👍️👍️👍️😍😍😍😍👍️👍️😍😍😍
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Месяц назад
बुहारीको जित सासुको हार थियो ! छोरालाई पनि त आमा भार थियो ! लडाईं गरी जितेर ल्याए झैँ गर्छ ! श्रिमती उसलाई पुरस्कार थियो ! आँसुले मुख धुन्छिन तस्बिर हेरेर ! माया गर्ने त्यो छोरो कतार थियो ! चाहेर पनि सँगै राख्न सक्दिन ! छोरीको नि आफ्नै परिवार थियो !
@paruadhikari5802
@paruadhikari5802 Месяц назад
❤❤❤❤❤❤
@rawalanupa5638
@rawalanupa5638 Месяц назад
सबै राम्रो लाग्छ भाइ तिम्रो गीत हरु 🥰🥰🥰🥰🥰🥰 खुइलि जी लाई र हाम्रो भाइ विराज गन्धर्व लाई आगामी दिन धेरै धेरै शुभकामना मेरो तर्फ बाट
@aadarshastudio2322
@aadarshastudio2322 29 дней назад
पाठ टु पनि धेरै राम्रो लाग्यो path 3 पनि आउनु पर्छ
@user-nu3sy3bc3u
@user-nu3sy3bc3u Месяц назад
खुइली र बिराजको दोहोरि पार्ट 10 सम्म पुग्नु पर्छ ❤
@minbahadurtamang2025
@minbahadurtamang2025 Месяц назад
यो दोहोरी निरन्तर चलिरहोस् शुभकामना व्यक्त गर्दछु।
@ShubasGiri
@ShubasGiri Месяц назад
कडा हाम्रो दङ्गाली बिराज भाई सधै यस्तै राम्रो गायन कलामा प्रगती गर्दै जानू अहिले दुबई🇦🇪देखि हेर्दैछु
@meharsomai8480
@meharsomai8480 28 дней назад
बोईनी खुईली र भाइ बिराजको दोहोरी धेरै राम्रो लाग्छ मलाई त 👌👌🙏🙏
@Abinashbishwokarma12
@Abinashbishwokarma12 27 дней назад
भेरै राम्रो छ है जति सुनेनि सुन्न मन लाग्ने सबै तिम्लाई सफताको शुभकामना ❤🙏🇳🇵
@baburamsubedi3843
@baburamsubedi3843 Месяц назад
म अस्ट्रेलियाको मेलवर्न देखि ❤❤❤सफलताको शुभकामना
@Laxufilms
@Laxufilms Месяц назад
खुइली संग मैले पनि गाउने सोच गरेको छु हेरौ,,,यस्तो राम्री कलाकार बधाई छ विराज + खुईली
@Allinone86243
@Allinone86243 Месяц назад
बिराज भाईले र्यापमा शब्द फरक फरक गाईदियो हुन्थ्यो भन्ने जति कति हुनुहुन्छ
@Harirai11
@Harirai11 29 дней назад
❤🎉❤बबाल लै लाग्यो नया सिरियल हो कि गित हो फुल माया बेग्र प्रतीक्षा मा छु है👏👌👍️👍️🙏
@rameshbk8100
@rameshbk8100 27 дней назад
ब्याटल त खुईली को पनि कडा नै छ। Continue next part love from pyuthan❤
@Lalnanda922
@Lalnanda922 Месяц назад
दोस्रो भाग पनि खत्रा रैछ अब भाग तेस्राे पनि अझै बबाल लिएर आउनु all the best all of you ❤❤
@prakashbg9808
@prakashbg9808 Месяц назад
विराज भाइ खुइलीको दोहोरी साह्रै रमाइलो लाग्यो
@ramchandratamang4134
@ramchandratamang4134 27 дней назад
वाउ दमदार प्रस्तुति खुईली सि------अझै आउदो दिनहरूमा अझै राम्रो राम्रो लोक दोहोरी हेर्न र सुन्न पाउ धेरै धेरै शुभकामना।।
@puspashahi4385
@puspashahi4385 25 дней назад
धेरै -धेरै राम्रो प्रस्तुति ❤️👍️👍️👍️
@mechebijay35
@mechebijay35 Месяц назад
मैले जिन्दगी मा दोहोरी सुनेको थोन तरा यो पहिलो र यो पाट चै 10 पटक हेरे❤❤❤
@Kesharkp
@Kesharkp Месяц назад
खुइलीको फ्यान कोको हुनुहुन्छ यता हाजरी हुनु है। अनि साथै एक हजार सब्स्क्राइब नभएका व्यक्तिहरूले अर्कालाई सपोर्ट गर्नुहोला❤❤❤❤❤
@khushidahal1171
@khushidahal1171 28 дней назад
खुइली दिजु र बिराज भाइको ब्याटल एकदमै राम्रो लाग्छ,अब तेस्रो भाग पनि हेर्ने ठुलो इच्छा छ।छिटोभन्दा छिटो अर्को भाग पनि आओस आशावादी छु।ब्याटल सुन्न आतुर छ मन सारै राम्रो लाग्यो।शुभकामना ठुलो सफलता मिलोस।
@pusparai7561
@pusparai7561 29 дней назад
पहिलो चोटि हेरेको सारै रमाइलो पो लाग्यो त❤❤
@bibaslimbu6880
@bibaslimbu6880 Месяц назад
सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ,
@sarwan2043
@sarwan2043 Месяц назад
हाम्रो दङ्गाली प्यारो भाइ विराजलाई अझ सफलताको शुभकामना ।
@user-xt5vb5bp8c
@user-xt5vb5bp8c 28 дней назад
Wow bbal geet gaudo rahexa khuilile voice damixa👌👍️ part 1 hereko thiye ramro lageko thiyo part 2 pani dami lagyo keep it up👍️👍️🙏🙏🙏😍
@malatipunmagar1351
@malatipunmagar1351 Месяц назад
धेरै राम्रो आजको दोहोरी ब्याटल ❤❤❤मज्जा आयो love you all ❤god bless you❤❤khuili sis miss you❤❤
@user-ev1by8js4f
@user-ev1by8js4f Месяц назад
❤❤❤ विशेषगरी खुलिएको उत्तानो पार्ने दोहोरी चाहिँ बबाल लाग्छ है
@Ramlimnu
@Ramlimnu Месяц назад
पहिलाको दोहोरी जति अलिक राम्रो लागेन ❤❤कुनै पनि दोहोरी पोजिटिभ सवाल जवाफ राम्रो हुन्छ ❤
@rameshbcbc1304
@rameshbcbc1304 Месяц назад
बिराज भाइको त म यक्दम ठूलो fan हु तर खुइलि पनि कति कडा के👌👍️❣️
@singgurung7206
@singgurung7206 Месяц назад
So nice Namaskar sabai khuili team’s members laai specially 💕 ❤you khuili jee ra respect all singers musicians and all team members watching from Qatar ❤❤❤❤❤
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Месяц назад
खुइली बहिनी तपाइले समयलाई समाउन जान्नु भएको रहेछ। बिराज भाइको त्यो उर्जालाई तपाइले अझ बढाउन सक्नु तपाइमा भएको खुबी हो। धन्यवाद दुबैजनालाई।
@birendragabegu9747
@birendragabegu9747 Месяц назад
बिराज र खुइली दुवै क्षमतावान कलाकार हो । मलाई अति मनपर्‍यो ।
@gopalabiral805
@gopalabiral805 24 дня назад
अरुले जे भनेनी मलाई चाहिँ खुईली निकै मन पर्छ है खुइली लाई मन पराउने जति यता लाईक ठोकौ ल❤❤
@MohanKumari-km5te
@MohanKumari-km5te 25 дней назад
अति रमाइलो जति सुनेपनी सुनी रहु जस्तो लाग्यो
@tirthabahadurkanwar3515
@tirthabahadurkanwar3515 29 дней назад
यो बिराज भाईलाई धेरै शुभकामना साथ उज्ज्वल भविष्यप्रति आशावादी
@RMC558
@RMC558 29 дней назад
🎉🎉🎉🎉🎉🎉 Waiting Part3 !!!!! Great job!!!!
@happykid2091
@happykid2091 29 дней назад
सारै राम्रो छ दोहोरि 4 पटक हेरिन्छ🎉😢🎉
@shankarrai208
@shankarrai208 29 дней назад
गोड सहि गिता छ बहिनी खुईली र बिराज गनर्भ भाई को बबाला र्याप दोहोरी छ धेरे धैरे शुभकामुना❤❤
@shaligrambhatta6659
@shaligrambhatta6659 Месяц назад
अहिलेसम्म कै उत्कृष्ट गीत र र्‍याप ब्याटेल।उस्तै गीत र उस्तै हाउभाउले मनै तान्यो।धन्यवाद खुइली सफलताको शुभकामना
@user-kb5oq9pl1s
@user-kb5oq9pl1s Месяц назад
अति बबाल दोहोरी बिराज भाइले जे होस् आउँदा दिनहरूमा दोहोरीमा छलाङ मार्ने छ एकदम ठूलो छलाङ अनि खुइली नानीको पनि दोहोरी चाहिँ खत्रै हो खत्रै एकदम मान्छे पनि ब्युटिफुल हो। अनि स्वर पनि एकदम राम्रो छ।
@Pattuvlog21
@Pattuvlog21 Месяц назад
Derai ramro xa please 3part pani chayo bani haru hajir hum ta😂😂❤❤🎉
@user-vu3vd1kc9i
@user-vu3vd1kc9i 29 дней назад
लोक तथा पप मिक्स दोहोरी धेरै राम्रो छ धन्यवाद । वि र खु दुवैलाई ।
@Nepalpro
@Nepalpro 26 дней назад
भाग 3 आउनु पर्यो भन्ने जति हाजिर हुनु त
@user-oh9ex1xn9r
@user-oh9ex1xn9r 29 дней назад
भाग३पनि आउनु पर्छ भन्ने जति हाजिर हुन त❤❤❤
@krishnadhong7825
@krishnadhong7825 29 дней назад
पार्ट नछुट्टै लानु हाेल धेरै रमैलाे छ खुइली बैनि र बिराज भाइकाे दाेहारी धन्यवाद
@hanipkhan833
@hanipkhan833 Месяц назад
बिराज भाइ मान्छे सानै भए पनि दोहोरी चाहिँ कडा हान्दो रहेछ 😃😃😃👌👌👌😍😍😍
@BishnuStha-ql2fr
@BishnuStha-ql2fr 27 дней назад
सारै राम्रो छ
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Месяц назад
प्रेममा पुरुष अन्धो हुनपर्च अनि विवाहपछि बहिरो।। यति भएछी सम्बन्ध टिक्छ गहिरो। धन्यवाद।।
@Mr-shahithakuri3
@Mr-shahithakuri3 Месяц назад
यति सारो भयो भने त आईमाईले मुन्टो मा टेक्छ्न हो😊
@dhanrajgurung8835
@dhanrajgurung8835 19 дней назад
हैट खुइलि अभिनयको साथ स्वर पनि दाम्मि रहेछ बाइ लभ यु खुइलि❤❤❤❤
@BinitaGhalan-sj7sw
@BinitaGhalan-sj7sw 25 дней назад
खुइली खुइली बिराज गित दामी छ।
@solo-couple
@solo-couple Месяц назад
तर माने खुइली लाई मीन बहादुर बुढा लाई शर्दान्जली अर्पण गरेको मा आज सम्म कसैले गरेको थिएन सबैले युज गरे तर मरे पछि कसैले सम्झेनन तर तिमी एक महान नारी हौ हार्दिक शर्दान्जली भेलु बाजे अनि फुलमाया लाई शुभकामना छ❤
@razzasaheb8535
@razzasaheb8535 Месяц назад
सिद्द कुमाखी माई सबैको रक्षा गरुन🎉🎉
@lalumuna7612
@lalumuna7612 29 дней назад
बिराज गन्धर्व भाइ को उज्ज्वल भबिस्यको कामना र्याप लोक गितमा कस्तो मिठास मिलाउने ♥️🌹♥️🤘🤘🤘
@milanxettri
@milanxettri Месяц назад
बिराज भाई र खुईलि काे सारै राम्रो दाेहाेरी❤❤❤❤❤ पाठ ३ पनि
@magar11k
@magar11k Месяц назад
बबाल लाग्यो दामी खतरा जोडी मेलेको छ गिट मा ❤❤
Далее
Факты, Спасающие Жизнь 13 🔥
00:41
МИЛОТА🥹
00:11
Просмотров 1,2 млн
🎙Я ВСЁ ЕЩЕ ВЕЩАЮ 📻
2:44:57
Просмотров 885 тыс.
🍁 Последний звонок
0:11
Просмотров 9 млн