Тёмный

दोहोरि गायक Chij Gurungको पनि विदेश जाने रहर:Chij Gurung 

Mega Star TV
Подписаться 255 тыс.
Просмотров 234 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 365   
@MegaStarTVnepal
@MegaStarTVnepal 2 года назад
नमस्कार म एलिना खनाल।।चर्चित दोहोरि गायक चिज गुरुङ र चिज गुरुङको घरबेटी संग गरिएको यो पहिलो कुराकानी कस्तो लाग्यो ? कमेंट्स गर्नुहोस।। साथै हजुहरुलाई कुन कलाकारको अन्तर्वार्ता हेर्न मनलाको छ? हजुरहरुले हामीलाई कमेंट्स मार्फत पनि भन्न सक्नु हुनेछ ।। यदि तपाईहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झिन सक्नु हुनेछ जसको लागी।। ९८४०८४०४१४, ९८१६२१७५४८ Link:ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-GiCZV8r5OJw.html
@kabitashrestha8313
@kabitashrestha8313 2 года назад
यो दिदि त हाम्रो गाउ को sangita दिदि जस्तो पो लाग्यो त ! ! !
@प्रकाशपुमाराईथुमराहाङ
घर बेटि दिदी कास्तो किउट मान्छे अनि बोली चिज जिउ को दिदी जास्ताई सेम फेस एक पाटाक अस्मिता साङ्गाई 3 जनाको intreviw hen man lageu
@tirthagurung7106
@tirthagurung7106 2 года назад
Sister bima kumari didi lai good tv ganga lama samma purauna paryo ganga lama le didi lai nyaya dilauna
@tirthagurung7106
@tirthagurung7106 2 года назад
Chij ra asmita ko bihe hunai parxa
@tirthagurung7106
@tirthagurung7106 2 года назад
Asmita hamro dhading ko shan ho badhai xa baini bides bhraman ajai aru country le pani bolauna parxa
@jasdhojgurung595
@jasdhojgurung595 2 года назад
घरबेटी होस् त यस्तो ।चिज भाइलाई बधाई छ।शुभकामना अागामि दिनका लागि!!!
@अमृतअधिकारी
घर बेटी लाई धेरै धेरै धन्यवाद एउटा कलाकारलाई हौसला बढाइदिनु भएको मा अति राम्रो बिचार बधाई छ चिज सोल्टी हर पाईलामा सफलताको कामना र धन्यवाद मेघा इस्टार टीभी लाइ 🙏🙏🙏🙏👍️
@birendrarai504
@birendrarai504 2 года назад
अत्यन्तै असल घरबेटी बहिनी राम्रो सोच,बिचार रहेछ बधाई छ।दिदी र भाईको नाता रहिरहोस्।
@danbdrgurung9390
@danbdrgurung9390 2 года назад
दिदी को बोलाई र देशको कलाकार प्रती को सम्मान देखेर धेरै खुशी भए , धन्यवाद हजुर हरु सबै लाई
@kalakharka4358
@kalakharka4358 2 года назад
घरबेटी को अन्तर्वार्ताले मन खायो कति सुद्ध मनको हुनुहुँदो रहेछ चिज गुरुङ को कलाकारिता को विषयमा उठएको प्रसंग मन पर्यो |
@bimalmagar6200
@bimalmagar6200 2 года назад
चिज दादा भोलीको दिनमा एउटा जज बस्ने एउटा अपबल गायक हुनुहुन्छ आगामी दिनको लागि शुभकामना छ चिज दादा
@chandragurung8721
@chandragurung8721 2 года назад
धेरै राम्रो लाग्यो । घरबेटीको स्वभाव धन्यवाद छ।🙏🙏
@durgagurung6507
@durgagurung6507 2 года назад
घरबेटी दिदी झनैं मनकारी हुनुहुँदो रहेछ ! बोल्ने शैली परिपक्व ब्यबहार मानवीय भरिपूर्ण यस्तै मान सम्मान आदर सदभाव सदैव रहि रहोस् यही कामना धन्यवाद 🙏
@padamshrestha8976
@padamshrestha8976 2 года назад
सारै राम्रो सोछ मन भयकि घर्बेटी पाउनु भाको रहेछ चिज भाइले
@thamanaslami3326
@thamanaslami3326 2 года назад
कति राम्रो महान सोच भयेको दिज्जु🙏हजुरको जस्तै सप्पैको मन सफा होस ,अनि चिज ङोलो लाई उज्वल भबिस्यको शुभकामना ❤️🙏
@rijanshrees4896
@rijanshrees4896 2 года назад
सारै राम्राे घर बेटि दिदि मिलनसार अनुशान ईमानदारी खुसि लाग्याे यस्तै हुनु पर्छ घर बेटि दिदि । सलाम हजुर
@baltamang9038
@baltamang9038 2 года назад
घरबेटी दिदीलाई सम्मान गर्दै चिज गुरुङ भाईलाई कति धेरै माया अनि सम्मान।। घरबेटी भनेको यस्तै सम्पूर्ण कलाकारले पाउन।।🙏।। एलिना बहिनीलाई 🙏🙏
@gopalkunwar6078
@gopalkunwar6078 2 года назад
धेरै रामो सोच घर बेेटि बहिनी को धन्न्याबाद साथै चिज भाइ लाई प्रगति शुभकामना !!!
@khatijakhatun6822
@khatijakhatun6822 2 года назад
sahi kura garnu vayo dd le
@amarmagartanahu3831
@amarmagartanahu3831 2 года назад
एस्तो घरबेटि जो कोईले पाउदैन मानकारी घरबेटी सिस र चिज ब्रो लाई नि सफल्ताको सुभ कामना🙏👏🌹💗👌
@bikashkarki6099
@bikashkarki6099 2 года назад
चिज जि काे घरबेटी लाई नमस्कार । अति साझदारि हजुर। धेरै सपाेट गनु भयाे धन्यवाद 🙏🙏🙏🙏🙏
@govindashrestha6234
@govindashrestha6234 2 года назад
कती राम्रो सोच भएको घर बेटी बैनी 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@hirathapa6879
@hirathapa6879 2 года назад
मन पर्ने गायक भाई को राम्रो विचार भएकी मायालु दिदी ♥️अनि दुवैको अन्तरवार्ता हेर्न पाउँदा धेरै खुशी लाग्यो !
@ngolochij8848
@ngolochij8848 2 года назад
अत्यन्तै खुशी लाग्यो घरबेटी दि को कुराले ! चिज दाइ को के कुरा गर्नु र उहाँ आफैमा एक ईमान्दार ,सोजो हुनुहुन्छ !!!
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 года назад
घर बेटी भयर एस्तै राम्रो हूनू पर्छ है धन्यबाद छ
@dambardambar2473
@dambardambar2473 2 года назад
लाईफ दोहोरीको टुक्क को किंग हो चीज गुरुङ्ग अत्यान्तै राम्रो मिलान सर, मलाई मन पर्ने गायक हो,keep it up brother
@madhugnawali9386
@madhugnawali9386 2 года назад
आहा कति महान बिचार घर बेटि दिदी हजुर लाई नमस्कार कति रमाइलो ईन्टरभिउ सम्पूर्ण मा नमस्कार
@gsbrana3191
@gsbrana3191 2 года назад
धेरै राम्रो लाग्यो अन्तरबार्ता हेरेर अति मिजासिलो घरबेटी हुनुहुँदो रहेछ ।
@Ngimatemvasherpa
@Ngimatemvasherpa 4 месяца назад
भाग्यमानी घरपेटी दिदीको कामना पुरा त्यो घरमा म पनि चिज भाइपछि आउँछु चिज भाइको सिफारिसमा धन्यवाद दिदीलाई उच्च सम्मान
@mohanacharya2245
@mohanacharya2245 2 года назад
घरबेटी दिदी असाध्यै राम्री र मनकारी हुनुदोरहेछ!
@saranlama3106
@saranlama3106 2 года назад
घर बेटि भनेको यस्तो हुनु पर्छ चिज भाइ बधाई छ मान समान सधै गर्नुहोला यसरिनै अाफनै दिदी समझेरा🙏🙏🙏🙏
@xeetrikirisna588
@xeetrikirisna588 2 года назад
कति राम्रो सोच घरबेटि दिदी काे समान छ साथै मलाई मन पर्ने गायक चिज गुरुङ लाई पर्गती को लागि सुभ कामना🙏🙏🙏🙏
@मैलेनचिनेकाेमान्छेतिमी
रुपसंगै मनपनी सारै राम्रो रहेछ घरबेटी दिज्युको । हाम्रो चिजजीको टुक्काहरु सुनिरहन मनछ।
@mayanebal5468
@mayanebal5468 2 года назад
राम्रो हुनु हुदो रही छ बैनी यस्तो होस घरबेटी भनेको चिज भाई को उनती प्रगती हुदै जावोस सफलताको शुभकामना
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 года назад
घर बेति दिदी को एकदम राम्रो कुरो घरबेति दिदी असल मान्छि बधाई छ साथै कलाकार चिज सर लाई नि सुभ कामना छ ।।
@manugurung6019
@manugurung6019 2 года назад
चिज भाईको घरबेटी एकदमै राम्रो बोल्ने अनि राम्रो सोच को हुनु हुँदोरहेछ ज्यादै खुशी लाग्यो धन्यवाद साथै मेगा स्टारलाई पनि।जय होस् हजुरहरु सम्पूर्णको।
@daldai8013
@daldai8013 2 года назад
अति राम्रो छ दोहोरी चिज गुरुङ जि को thank so much
@purnasunam8109
@purnasunam8109 2 года назад
धेरै धेरै रमाइलो कुरा कानी चिज भाइ एउट गाउँ घरको पुरानो उखान टुक्का को खानि 👌👌🙏🙏
@punaramthapa9058
@punaramthapa9058 2 года назад
आहा धेरै राम्रो सोच बिचार हुनुहुदो रहेछ घर बेटी दिदी को चिज भाइ शुभकामना छ ल👌💘🎵💖🇳🇵🌻
@yamthapa477
@yamthapa477 2 года назад
अति राम्रो अति चित्तबुझ्दो र दुखपिडा के हो भनेर बुझ्नी घरबेटी भन्दा नसुहाउने दिदी सङ्ग बस्नु भएको रहिछ।दिदिप्रती सम्मान छ।
@balbahadur8057
@balbahadur8057 2 года назад
जस्तो चिज भाइ सोझो र इमानदार हुनुहुन्छ घरबेटि बैनि पनि सेम लाग्यो र मन छुने कुराकानी फुलको आखामा फुलै सन्सार भनेझैं वाउ माने घर्बेटि बैनि चिज भाइ लगायत घर्बेटि बैनिको स परिबार को उज्ज्वल भबिस्यको कामना🙏🙏❤️❤️🎤🎤
@dilbahdul7229
@dilbahdul7229 2 года назад
धेरै/धेरै बधाई छ हजुरहरूको टिम लाई! हाम्रो चिज गुरुङ र हाम्रो उहाँको घरभेटी दिदी ज्यू लाई नमस्कार! घर भेटी दिदिको सोच धेरै राम्रो रहेछ!हजूलाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
@sundarsrest6872
@sundarsrest6872 2 года назад
जसको कोही हुदैन उसैको भगवान हुन्छ भन्थे भगवान रूपी घरबेटी पाउनुभएको रहेछ सारै चाखलाग्दो सब्द हरु सुन्नपायो सफलता कामना गर्दछु
@sitathapa9257
@sitathapa9257 2 года назад
राम्रा मान्छेलाइ राम्री घर पेटि दिदिको पनि साथ रहेछ प्रगति गर्दै अघि बड्नु होला चिज ज्यु सुभ कामना गाउँ तिर बोल्ने आर्गानिक सब्दहरु अझै बर्साउनु होला गितमा I'm big fayn
@mohoansaud8198
@mohoansaud8198 2 года назад
असल घरबेटी दिदी राम्रो सोच बिचार रहेछ चिज भाईलाई पनि शुभकामना
@sanjaykumartmz6835
@sanjaykumartmz6835 2 года назад
मलाई पनि चिज गुरुङ दाजुको गित सरै मन पर्छ।।। ❤️❤️❤️ घरबेटी दिदिको मन सफा रहेछ।।।दिदि 🙏🙏🙏
@reasonadhikari7828
@reasonadhikari7828 2 года назад
आहा कति खुसी लाग्यो यो अन्तर्वाता हेरेर म सङ्गै पढेको साथी हो सङ्गिता .. सङ्गिता कै घर मा बस्ने मलाइ अति मन पर्ने गायक चिज गुरुङ्ग । आज एकैसाथ मिडिया मा देख्दा सारै राम्रो लाग्यो पूरा अन्तर्वार्ता हेरे । म पनि यहि भन्छु नेपाली कलाकार लाई सबैले माया र साथ दिउँ ♥️♥️
@thamansingdura1723
@thamansingdura1723 2 года назад
Chij भाइ अति मन पर्छ तपाईंको स्वार । दुबई बाट ।
@biswastamang1934
@biswastamang1934 2 года назад
घरबेटी दिदी र चिज भाईको सेम सेम आनुहर देखिएको छ।
@dhanrajgurung8835
@dhanrajgurung8835 2 года назад
ओहो सारै राम्रो घर बेटि पाउनु भएछ चिज भाइले राम्रो सोच रहेछ अनुहार पनि सेम रहेछ दिदी भाइ जस्तै देखिँदा रहेछ।।।
@bgg5017
@bgg5017 2 года назад
Chij babu ko Gharbeti man ra dhan ko Dhani ani kamalo mankari. Ati ramro layo. Subkamana chha
@krishnagurung4143
@krishnagurung4143 2 года назад
घरबेटी बहिनीको स्वभाब, बोलाई अनि कलाकार प्रतिको सोंचाईले एकदमै मन छोयो। चिज भाईले कस्तो राम्रो दिदीको साथ पाऊनु भएछ? बधाई छ भाई र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना! म लोकसंगीत प्रेमी र तपांईको फ्यान पनि, किनकि तमु कलाकारहरूको यो क्षेत्रमा प्रवेश रहेता पनि चर्चीत हुन नसकेको अवस्था छ। फेरीपनि ऊज्वल भविष्यको शुभकामना!
@somgahatraj7448
@somgahatraj7448 2 года назад
आहा कति राम्रो सोच घर बेटि दिदी को ।सफलता को कामना छ चिज ब्रदर लाई 👍️🌷
@kajipariyar5065
@kajipariyar5065 2 года назад
अति राम्रो बिचार दिदी को चिज जि को सफलता को शुभकामना छ
@dbgurung9475
@dbgurung9475 2 года назад
नमस्ते मेराे प्याराे चिज गुरुङ भाई अति भाग्यमानी हुनुहुन्छ ।यति राम्रो मिलन सार मिजासिलाे घरबेटी बहिनी लाई पनि धेरै धेरै धन्यवाद छ।मेराे प्याराे भाई जिल्ला बासि सधैं राम्रो सफल्ता मिलाेस यहीँ छ मेराे भाई धेरै धेरै शुभकामना छ।
@aayushroka5813
@aayushroka5813 2 года назад
कति राम्रो बिचारको दिदी हुनु हुदो रैछ बोली पनि प्रष्ट कुरा गर्न पनि सिपालु मान्छे हरु घर बेटि भय पछि त अलि सान दियर बोल्छ्न नि दिदी त पुरै कस्तो कस्तो पराको मन पर्यो दिदिको बिचारलाइ सम्माम छ दिदी हजुर बाट धेरै कुरा सिक्न सकिन्छ रिप्लाइ दिनु ल दिज्यु😍😍😍😍🙏🙏🙏🙏
@sangammagar833
@sangammagar833 2 года назад
कति राम्रो शोच हैइ दिदि
@narayanbhattrai5653
@narayanbhattrai5653 2 года назад
सहि भन्नु भयो दिदी चिज भाइ एक दम सोजो हुनुहुन्छ प्रगति को कामना गर्दछु
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
चिज दाजु आफै जस्ताे घरबेटी दिदि पनि कति ज्ञानि मनकारी असाध्यै राम्रो मान्छे सम्मान छ 🙏 धेरै धेरै बधाई चिज दाजि
@premrai4921
@premrai4921 2 года назад
अमुल्य आशिर्वाद चिज भाई तथा घर धनी दिदी लाई अति रमाइलो लाग्यो तपाईहरुको अन्तरबार्ता मलाई ज्यादै राम्रो रमाइलो लाग्यो मनको धनी फर्साइलो हुनु हुदोरहेछ चिज भाईको गित म सधैं हेर्छु युटुबमा खुशी लाग्छ मलाई अन्त मा मेडुया सन्चार्कर्मी बहिनी लाई पनि दिलैदेखी मुरी मुरी धन्यवाद है ।
@krishanathapa7428
@krishanathapa7428 2 года назад
चिज भाइ काे प्रगतिकाे कामना घरबेटी दिदिलाई पनि साथ सपाेट दिनुभएकाेमा धन्यवाद
@hiralalgurung2530
@hiralalgurung2530 2 года назад
Wow, gharbeti बैनी पनि चिजसँग अनुहार मिल्दोजुल्दो रहेछ। मिजासिलो पाराको , चिज भाई लाई घरभाडा राम्रो मिलाएर दिनुहोला है त। चिज भाई,घरबेटी अन्तर्वार्ता लिने बैनी सबैलाई धन्यबाद। हाम्रो पशुपतिनाथले रक्षा गरुन सबैलाई जय शम्भु।
@akabartamata4007
@akabartamata4007 2 года назад
आहा घरबेटी मान्छे पनि राम्री सोच पनि एकदमै राम्रो ।
@Aakritisunar318
@Aakritisunar318 2 года назад
नमस्ते ,दिदी ,कति,राम्रो ,कुरा ,गरनु,भयो,,मेरो ,जिबनमा,भोकेको,कुरा ,,चिज,गुरुङ ,सर,नमस्कार ,छ,दिदी ,को,घर ,कुन,ठाउँमा ,परछ,चिज,सर,
@gsfh2152
@gsfh2152 2 года назад
कति राम्रो हो भाई बधाई धेरै धेरै भाई बहिनी हरु लाई
@ushamagar7509
@ushamagar7509 2 года назад
धेरै राम्रो घर बेटि पाउनु भएको रहेछ धेरै धेरै धन्यवाद दादा नि दिदी लाई
@jangagurung8095
@jangagurung8095 2 года назад
धेरै रमाइलो इन्टरभिउ। घरबेटी नानी पनि धेरै फर्स्याली हुनु हुँदा रहेछिन।
@sunitapoudel5385
@sunitapoudel5385 2 года назад
आहा मेरो दिदि टीका सानुलाइ नि सम्झीनु भयो खुसि लाग्यो💖💖💖💖
@santoshdahal7631
@santoshdahal7631 2 года назад
राम्रि हसिलि हुनुहुदो रहेछ चिज जिको घर्पटि जि 🙏🙏❣️❣️राम्रो होस भाइ लाई यहछ मेरो तर्फ बाट सुभकामना छ
@munnamunna9780
@munnamunna9780 2 года назад
घर बेटि भनेको एस्तो बुज्ने हुनुहुदो रछ खुशी लागियो जय होस
@chandragc6738
@chandragc6738 2 года назад
चिज त ईमानदार रामराे कलाकार हुनु हुन्छ सममान छ साथै घर बेटि दिदि काे पनि साेचाई बिचार साहै रामराे रहिछ दुबै जना लाई धनयाबाद
@khemgurung9538
@khemgurung9538 2 года назад
नमस्कार येलिना बहिनिलाई सार्‍है खुसी लाग्यो चिज को घर बेति सङ्ग को अन्तर बार्त लिदाको दिदी र भाई जस्तै रैछ चिज प्रगती गर्दै जानू होला सुभकामना छ्🙏👌
@developmentthapa
@developmentthapa 2 года назад
Interview herda mazza Aayo gharbeti r room basne manxeko samandha yesto hunu parxa best wishes bro
@tabitakc2375
@tabitakc2375 2 года назад
घरबेटी दिदि को जस्तैः भावनात्मक बिचार यस क्षेत्रमा हुनुहुने सबै कलाकारहरू को पनि भैदियो भने चिज भाइलाइ माथी पुग्नु केहि बेर लागदैना
@birendrathapa8034
@birendrathapa8034 2 года назад
घरबेटी दिदि लाई नमस्कार कति मनको सफा हुनुहुदो रहेछ ।omg
@dilipsomai587
@dilipsomai587 2 года назад
चिज गुरुङ ब्रो देखि यो घरबेटी दिदि कति खुसी हो बाफ्रे... अब यो घरबेटी दिदिले चिज गुरुङ र अस्मिता डल्लाकोटीको लगनगाठो कसेर त्यै घरमा भित्राइदिनु होला दिदि... हजुर जस्तो सबै घरबेटी भए कति राम्रो हुन्थ्यो होला है दि... धन्यवाद दिदि हजुरलाइ सधै खुसी मिलोस यसै गरी हास्ने समय आइरहोस
@prithvigurung2314
@prithvigurung2314 2 года назад
घरपेटि बहिनीको ठूलो मन रहेछ💐💐🙏🙏🇳🇵🇳🇵
@chomgurung6096
@chomgurung6096 2 года назад
कति शालिन घरबेटी दिदी । खुशी लाग्यो।
@akashkarki5526
@akashkarki5526 2 года назад
चिज भाइ राजु परियार टीका अस्मिता जी लाई ल्याउनु पर्यो है बहिनीको घरमा
@akashkarki5526
@akashkarki5526 2 года назад
कत्ति राम्रो सोच हो यी बहिनीको खुशी लाग्यो
@sanumagar5849
@sanumagar5849 2 года назад
कति राम्रो सोच घरबेटी दिदी को ।
@shivagharti7034
@shivagharti7034 2 года назад
एकदम राम्रो सोच हैच दीदीको
@mohangurung4155
@mohangurung4155 2 года назад
गोर्खाली समाज युकेले गोर्खाली गायक चिज गुरुङ लाई युकेमा ल्याउन पहल गरुनुपर्यो।
@galmayabk31
@galmayabk31 2 года назад
Ghar beti dd yekdam bujnera Maya lagdo hunuhudo raixa 🙏🙏🙏🙏🙏
@manbahadur5487
@manbahadur5487 2 года назад
अन्तर वार्ता दिनेखनाल वहिनि घर बेटि र चिज अनुहार पनि कति मिलेको साेधाई र जवाफ पनि मिलेकाे अति राम्राेलाग्याे पर्गति हाेस शुभकामना।
@ranjitaale4058
@ranjitaale4058 2 года назад
Hamro gorkhali sir le kati mankari ghrbeti paunu vako rahexa dhanyabad diju
@bistaregbahadur5458
@bistaregbahadur5458 2 года назад
ghara beti didi lai salam xa mero🙏🙏♥️♥️
@thamgurung7769
@thamgurung7769 2 года назад
Chij grg bhai ko Ghar beti Kati aasal kasto Ramro bichar tapai lai lakhau lakh dhanyabad
@rudrabgurung2508
@rudrabgurung2508 2 года назад
Very nice Gharbetiti Bainee thank you and god you
@lavamogarmogar8939
@lavamogarmogar8939 2 года назад
चिज कति भाग्यमानी हो अति राम्रो सोच बिचार भएको घर पेति पाएछ।।।
@ramashivabhakti6311
@ramashivabhakti6311 2 года назад
कति मायालु दिदी,❤️❤️❤️
@thakursinghbisht4557
@thakursinghbisht4557 2 года назад
Ahha Kati ramro Ghar veti baini malai pani tyan (Kathmandu)aunu man lagcha, -- from. India
@humakauchapunmagar7529
@humakauchapunmagar7529 2 года назад
gharbeti didi ko habits malai sarai man paryo and my respected lok dohari singer Cheej Gurung jee lai ❤
@dipendralimbu4146
@dipendralimbu4146 2 года назад
घर बेटि दिदि जति सुन्दर मन पनि साच्चिकै सुन्दर महान । चिज हजुर लाई आगामी दिनको साङगितिक यात्राको उज्वल भबिस्यको शुभकामना
@gcommobile5292
@gcommobile5292 2 года назад
धेरै राम्रो छ
@yamthapa7301
@yamthapa7301 2 года назад
घर वेटी को मन ठुलो रहेछमेरो घर वेटी कुरा सुन्दा मेरो पनि मन रोयो हजुर
@giri3495
@giri3495 2 года назад
चिज,भाइले,मउरिकाे,मह,भनदापनि,मिठास,पना,भएको ,घर,बेटि,दिदि,पाउनु,भएको ,रहिछ,धेरै ,धननयबाद
@ishworchhetri556
@ishworchhetri556 2 года назад
कति राम्रो दिदि सारै राम्रो सोच 🙏🙏🙏❤️❤️
@nargurung2229
@nargurung2229 Год назад
Congratulations chij Gurung ko ghrbeti All Team lai ❤🎉❤🎉❤🎉❤
@premkhadka1488
@premkhadka1488 2 года назад
कति राम्रो सोच घर बेटी दिदी को अनि चिज दाइ
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 года назад
मुन्छे पनि राम्रि मन पनि सफा रहेछ खुशि लाग्यो
@thammangurung4960
@thammangurung4960 2 года назад
दिदी लाई धेरै धेरै धन्यवाद सबै को घरभेटी यस्तै हजुर जस्तै भई दिईए को भए ।।।सधै यसरी नै साथ सपोट गरिदिनु होला
@rajugiri2214
@rajugiri2214 2 года назад
dherai ramro lokgit ka khani chij vai saral swabhab ko chij vai jastai gharbeti pani ramro hunuhudo rahechha dubailai suvkamna
@gayankarki9713
@gayankarki9713 2 года назад
आहाँ घर बेटी होसत चिच भाईको जस्तो कति सहन सिल्ता भाडामा बस्नेलाई पनि समान बेबाहार गर्ने भाग्यमानीले मात्र पाउछन अरुको बेडना बुझ्ने घर बेटी सलुत छ, माहान घर बेटीलाई
@rajrai2625
@rajrai2625 2 года назад
घरबेति दिदिको बिचारले मन छोयो आँखा रसायो अझै मानवता छ यो दुनियाम भन्ने कुरा आभाश हुन्छ
Далее