Тёмный

दौरासुरुवाल ,टोपी लाउनेनै राष्ट्रघाती ,मधेसी ५४ प्रतिशत ,अबको नेतृत्व मधेसबाट || Satya Sambad 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 15 тыс.
50% 1

दौरासुरुवाल ,टोपी लाउनेनै राष्ट्रघाती ,मधेसी ५४ प्रतिशत ,अबको नेतृत्व मधेसबाट || Satya Sambad || YOHO TV HD
Guest : Dr. CK Raut
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Camera person : Rabindra Timalsina & Shirash Shrestha & Bimal Chauhan
Graphics : Ranjan Neupane
Editor : Dinesh Oli
MUA : Sokem
MCR : Basant Saud, Saradh Kafle & Suresh Paudel
#yohotvhd #jibram_bhandari #satyasambad

Опубликовано:

 

4 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 43   
@100pssnep
@100pssnep Год назад
हो हो .. अब बालेन शाह लाइ प्र म बनाउनु पर्छ। मधेश बाट हो अनि सारा नेपालको मन जितेको छ।
@prachandprakashhada6381
@prachandprakashhada6381 Год назад
जनमत यही हो 🙏🙏🙏
@jagnarayanmandal8484
@jagnarayanmandal8484 Год назад
Go ahead Dr Saab 🙏 we are with you. Our best wishes 🎉
@swarajibalkrishna4607
@swarajibalkrishna4607 Год назад
Very good congratulations Dr CK raut sir 🙏
@RaviKant-fz3ho
@RaviKant-fz3ho 4 месяца назад
Great leader
@rpsah5295
@rpsah5295 Год назад
मधेसी प्रधानमन्त्री चाहिन्छ हामीलाई । अब अति भो सन्दर्भ मिसेन २०८४ जय मधेस 🙏🙏🙏
@rmentertainment7713
@rmentertainment7713 Год назад
Verry good Dr CK raut ji proud of you sir I always love you 😍😍💞 jay janmat 📢📢🙏🙏🙏
@bishnulalkatel4966
@bishnulalkatel4966 Год назад
यो देश लाई उत्तर दक्षिण गरेर तिन प्रदेशलाई समर्थन गर्नु उपयुक्त हुनेछ, र देश सम्बृद्ध बन्ला कि नत्र खर्च धान्न नसकेर उहि दरिद्र र हरिकंगाल हरुको देश नै हुनेछ
@cricket_worldfan
@cricket_worldfan Год назад
Rajneti ma ek mtra yogya r bigya :-Dr. Ck raut
@santoshdhungana529
@santoshdhungana529 Год назад
Good politician ck raut❤
@bikramsingh6662
@bikramsingh6662 Год назад
Super
@positiveviews3311
@positiveviews3311 Год назад
Well done Dr ck raut the messiah of nepal 🇳🇵 future prime minister of nepal 🇳🇵
@ramaniyakamti
@ramaniyakamti Год назад
अब पालो मधेसी प्रधानमन्त्री को
@rudrabhattarai5905
@rudrabhattarai5905 Год назад
पार्टिका धेरैभन्दा धेरै कार्यकर्ता ठेगान लगाउनमात्र प्रदेस सरकार उपयाेगि छ।देसकालागि छैन।सात वटा प्रदेस प्रमुख,७वटा मन्त्रि मण्डल ,त्याे पनि २५का दरले भागबन्डा मा हुने हाे भने सेताहात्ती कति पाल्न सक्छ?
@ShibaHello-nh1fl
@ShibaHello-nh1fl Год назад
C k राउत दाई भारत ले विवाह गरेर आफ्नो देश आउनेलाई सात वर्ष अथवा बढी कुर्नु पर्छ नेपालले त्याे गर्नु पर्छ कि नै लाग्छ नेपालले पनि गर्नै पर्छ र तपाईँको नागरिकता कति ओटा छ? विहार मा चुनाव हारेर नेपालि नागरिकता लिएर सांसद भवनमा पुगेका पनि त्यहीं तराई बाट आएका छन यो बिषयमा पनि खोज गर्नुस नेपालले संघीयता धान्न सक्दैन यो तपाईं नै मन्त्री भय पनि देशले धान्न सक्दैन भारत को एउटा प्रान्त जत्रो पनि छैन नेपालको भुगोल भने नेपाल लाई त्यो आवश्यक नै छैन पाँच ओटा विकास क्षेत्रलाई विकेन्द्रीकरण गरेर विकास गरें हुंदैन र? अनि पहाडमा लगाउने टोपीलाई तराई मा लगाउनु पर्छ तराईमा लगाउने धोतीलाई पहाडमा लगाउनु पर्छ यसरी अगाडि बढ्यौं भने हामी मा साच्चिकै उदार आत्मीय भावना पलाउँछ र नाका बन्द हुनु पर्छ passport लागू गर्नु पर्छ र नेपालको अन्तराष्टिय पारवहन अधिकार बाट आगाडी बढ्नु पर्छ नेपाल मा नेपालि भाषा अनिवार्य बोल्नु पर्छ जुन सुकै कार्यालयमा पनि र आफ्नो समुदाय काे भाषा पुस्तक पनि बनाउनु पर्छ तर पुरै देशमा नेपाली भाषा को माध्यम वाट संसार सामु जानु पर्छ र देशलाई भारत बाट मात्रै समान आयत गर्नु हुदैन नेपाल भित्र हिंदी भाषालाई चलाई रहँदा के भारतले हाम्रो नेपालि भाषा चलाएको छ र नेपालि च्यानल हेर्छन र कहिल्यै यसो गर्दैन भारतले भने हाम्रो त आफ्नै ३००/४००वर्ष पुरानो विविधता छनी किन उसको पछि लाग्नु ।। भारतको नेपाल प्रति भित्रि नज़र नराम्रो छ जस बाट हामी नेपालि नै रहँदैनौं की जस्तो लाग्छ आँफै ठण्डा भयर सोच्नुस्
@imangole3602
@imangole3602 3 месяца назад
शालिन, दूरदर्शी र प्रभावशाली नेता ।
@rpsah5295
@rpsah5295 Год назад
Dr. Ck raut is our next prime minister
@rajramkafle1370
@rajramkafle1370 Год назад
नेपाल आमा लाई रन्डी भनेर राजनीति सुरु गरेको CIA ले हुर्काउदै गरेको बिसालु बिरुवा हो सि के राउत
@jpgoit2491
@jpgoit2491 Год назад
Tero amalai randi vanekoयाे उपेन्द्र नेता भनिने लाई अझै जनताले चिनु भएको छैन ।कुन खालकाे हाे भनेर, याे आफ्नो जिबिका रघरबार चलाउन राजनीतिक गरिराखेको छ । अब हामी जनता लाई थाह पाइसकेको छ। यसको राजनीतिक पेट पाल्न लाई मात्रै हो। थोरै जनतालाई यसको कर्तुत थाहा हुन बाँकी छन् । तपाईंहरूले ताे महिला लाई हुनुभएको हाेला बिचल्लीमा छन वहाँ लाई न्याय चाहिएको छ उहाँकाे कुरा नसुनिकन टाप कसे काे छ । यस्ता धेरै नराम्रो कामहरु गरेको छ ।राममनाेहर का घटना हाेस कि अरु कुनै तेसैले हामी तराई बासि लाई अनुरोध गर्न चाहन्छु मान्छे चिन्नुहोस् हाेसियार।।
@Avashreacts
@Avashreacts Год назад
Doctor vatha jau bro afno dimag check garau
@binodgautambinodgautam2589
@binodgautambinodgautam2589 Год назад
ऐले बुझ्दै नौ हो समय लाग्छ रबि स्वणिम सिके नया पुस्ता एजेन्ड हुन जसरि हिजो ओलि ,प्रचण्ड ,देउवाहरु जन्मिय अब नेपालमा जन्मिने जिलेस्की नै हो सिआए र रअ को योजना अनुरुप को हुन्छ जेलेस्की समयले बताउने छ नेपाल र नेपालीको भबिस्य अध्यारो हुदैछ देश समय मै जनता सचेत नभय नेपालीजनताले अझै कति दुख खेप्नुपरन्ने हो भारतीय मिसान र युरोपियन मिसनले देश नै त सक्ने होइन कतै ?
@rambilas3780
@rambilas3780 Год назад
Bhedbhab hatauna aru 50 barsa thap samay lagnexa
@user-qy7tj2xh2r
@user-qy7tj2xh2r 9 месяцев назад
Ck. Raut gret man😅😅😅😅😅😅😅😅😅😅
@tilakkhadka5924
@tilakkhadka5924 Год назад
time for balen g he will make us nepal
@cricket_worldfan
@cricket_worldfan Год назад
Jo vaye pni student hos ya tailent teacher palo vaneko t ab madhesi kai ho 😎😎😎😎😎😎
@laxmansapkota7383
@laxmansapkota7383 Год назад
तपाईहरुकाे कार्यक्रममा रबि जि काे लागि चै ठाउँ रहदैन र ?
@Dless223
@Dless223 Год назад
Aba ekchoti madesh bata aaune neta lai pm banaunu parne ho, dherai dubaisakyo yahako fatahaharu le, change sabai le paunu par6... Ck raut manche sahi lagyo malai ..
@apeesharma2373
@apeesharma2373 Год назад
Ma pani madhesi ho.. ck ji bikhandankari dimag xodera rajniti ma aaunu tesaima kalyan xa…
@ramaniyakamti
@ramaniyakamti Год назад
Ani ahile tesko kun speach le timlai bikhndankari jasto lagyo
@Chillvibe9
@Chillvibe9 Год назад
Madesh is separate country bhandai nara bokney yehi kukur hoina…..Aba ko desh sacchha Nepali putra Balen Shah , Harka Sampang ,Govinda Hamal ley banauncha
@ujjwal9511
@ujjwal9511 Год назад
Nice joke ck joker its time for balen
@cricket_worldfan
@cricket_worldfan Год назад
Jo vaye pni aakhir palo t ab madhesi kai ho 😎😎😎😎😎😎😎
@mirrorreflect14
@mirrorreflect14 Год назад
@@cricket_worldfan Balen bhaye thik xa, identity politics garne not welcome. Ani osho le fund gareko jasto xa ck lai. Aba free sex ta promote garne hola.
@mirrorreflect14
@mirrorreflect14 Год назад
benifit of doubt chai dinu parxa ck lai.
@cricket_worldfan
@cricket_worldfan Год назад
@@mirrorreflect14 accept t garis ni Ki ab madhesi kai paalo xa
@cricket_worldfan
@cricket_worldfan Год назад
@@mirrorreflect14 balen dai ko teacher hunuhunxa Dr. Saheb
@rabinray5811
@rabinray5811 Год назад
Great leader
@rpsah5295
@rpsah5295 Год назад
Dr. Ck raut is our next prime minister
@rpsah5295
@rpsah5295 Год назад
Dr. Ck raut is our next prime minister
Далее
Meninas na academia
00:11
Просмотров 1,7 млн
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53