❤प्रेमवादी सम्बादबाट आफूले नसुनेको नदेखेको कुराहरू बुझ्न र सुन्न पाइएकोले धेरै खुसी छु❤। त्यसैले यो अभियान कार्य सञ्चालन धेरै राम्रो लागेको छ। महासचिव ज्यु हजुरलाई धेरै धेरै धन्यवाद नमन तथा बधाई दिन चाहन्छु। जय प्रेम!!!
Sewangme Jai prem. Sirharulae.auta kura chahi HamI kati dherai yatriharu xau but dukh lagdo kura chahi atro yatrile like shere n sascraibe garnu parne ho.ani hamro lovismko chanel kati aghadi badne thiyo jasto lagxa.aaja prembad darsanle kati manaba Ra Samaj change vako xa.asko lagi guruhajurla jatinai thanks vaneni pugne xaina .❤❤❤
हाम्रो बाबा सारै फुर्तिलो जाँगरिलो हुनु हुँदो रहेछ। बोली पनि स्पष्ट लाग्यो। प्रतिनिधि हुनु पर्ने मान्छे त्यो पनि माथिल्लो तहको के ही सोच्ने होकी अझै ....