Тёмный

धरधरेको उल्टो पानी || Morang Kerabari Trip || मोरङको पहाडमा अचम्मको स्थान || 

PURVI BLUES
Подписаться 804 тыс.
Просмотров 674 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 852   
@khanaldurga7653
@khanaldurga7653 3 года назад
सुरु देखि भिडियो हेर्दा आफू प्रत्यक्ष पुर्बी मोरङ्ग घुमेको अनुभूति भयो ।
@babitamahatara8065
@babitamahatara8065 2 года назад
यस्तै मन मोहक गुफ्पा हरु हाम्रो तिर पनि छ तर केगर्नु पिछडियको हाम्रो ठाउ को आईदिनछर यता तिर
@onlinejamana
@onlinejamana 3 года назад
14.29 थोरै भए पनि बुवालाइ सहयोग गरेर बिदा लिनुभएको भए हुनेथियो। बुवाको दुखा मात्र video मा देखाउनु भयो दुख लाग्यो। #खै_मानब्ता
@narayantimsina2551
@narayantimsina2551 3 года назад
Yes u have to pay
@keshavchandi5555
@keshavchandi5555 3 года назад
स्थान परिचय यात्रा राम्राे लाग्याे ।
@alexenraee4903
@alexenraee4903 3 года назад
Deyako hou 5000 hajar
@lalbahadurmagar5199
@lalbahadurmagar5199 3 года назад
@@narayantimsina2551 @
@rosikakhadka6922
@rosikakhadka6922 3 года назад
@@narayantimsina2551 by
@gitaadhikari6996
@gitaadhikari6996 3 года назад
केराबारी साच्चै नै . सुन्दर लाग्यो हेर्न पाएकोमा धन्यबाद ।
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
अरु Vlog हरु भन्दा उहाँको Vlog धेरै राम्रो हुन्छ किनभने त्यो ठाउँको बारेमा सम्पुर्ण जानकारी दिनुहुन्छ🤗 धन्यवाद 🙏
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏
@ranakarna1232
@ranakarna1232 3 года назад
किन भने सचिन दाइ सान्ती को खोजिमा हिन्नु हुन्छ नित्😃😃
@kumarbal7805
@kumarbal7805 3 года назад
Ii
@dillimayarai405
@dillimayarai405 2 года назад
@@PURBIYATRA p00000ĺ000p00005t0
@punyaprasadrai2468
@punyaprasadrai2468 3 года назад
नमस्कार हजुर सारै राम्रो रमाइलो ठाऊँ रहेछ दामी हाम्रो नेपाल प्रकृति को सुन्दरता जय नेपाल, दार्जीलिङ बाट
@padamthapaliya4428
@padamthapaliya4428 3 года назад
Oho!😊🤗
@krishnaoli8979
@krishnaoli8979 3 года назад
Gharma basiiii basi yesto ramaiiiilo ,ramailo thaun dekhayekoma patrakar bhai lai dherai dherai dhanyabad xa,
@krishnaoli8979
@krishnaoli8979 3 года назад
Sooo interesting video bhai
@kesharjungmagar3973
@kesharjungmagar3973 3 года назад
हाम्रो गाउँलाई संसारभर पुर्‍याइदिनु भएकोमा धेरै धेरै धन्यवाद ..
@mahendralimbu3083
@mahendralimbu3083 3 года назад
Kesar ji namaskar ma valuwa Mahendra. Aaramai aaja hamro thau sachin vaile purvi bluj bata dekhae dinu vo kati khusi lagyo.
@kesharjungmagar3973
@kesharjungmagar3973 3 года назад
@@mahendralimbu3083 हो नि,साह्रै खुसी लाग्यो । लु फेसबुकतिर जोडिऔं न हामी ।
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏🙏
@jacobgeorge2571
@jacobgeorge2571 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tnm0y6OAONY.html wow
@kamalasapkota3574
@kamalasapkota3574 3 года назад
जति हृेरेछु पूरा हेर्ने गरेकि छु कति रमाइलो हुन्छ हजुरका हरेक भिडियो हरुहेर्दा सबैठाउ घुम्ने सबैलाइ अबसर मिल्दैन तर हजुरको भिडियो मार्फत हेर्ने गरेकि छु आनन्द लाग्छ
@Swesha874
@Swesha874 3 года назад
हाम्रो केराबारी राम्रो केराबारी ♥️♥️ मेरो गाउँ घर Dubai बाट हेर्न पाए धेरै धेरै खुशी लाग्यो हजुरलाई 🙏🙏🙏
@shirleyrai7427
@shirleyrai7427 3 года назад
0
@easternboyroshan
@easternboyroshan 3 года назад
बल्ल मोरङको पहाडी ठाउँमा पनि आँखा पुगेछ...खुसी लाग्यो.. केराबारी भन्दा माथि झन राम्रो छ, सिंहदेवी, याङ्सिला, पाटीगाउ.. अनि लेटाङ माथिको गाउँ झ्न राम्रो छ
@bhupalbudhathoki2421
@bhupalbudhathoki2421 3 года назад
बाटोको समस्याले पुग्न सकिनम
@sumankunwor3070
@sumankunwor3070 2 года назад
आहा स्वर्ग भन्दा पनि प्यारो छ मेरो देश सलाम छ सर हजुर लाई
@rombikramshahshah7719
@rombikramshahshah7719 3 года назад
केरा वारि भ्युप्वाइन्टमा जाने घुमाउरो बाटो र सुन्दर केरा वारि को दृश्य मनमा छायो । पाहुनालाई टीकालगायर स्वागत गरेको दृश्यले यस्तो परम्परा प्रति श्रद्धा उत्पन्न भयो। पुर्वी ब्युल्जलाई धन्यवाद !!
@rseries4692
@rseries4692 3 года назад
धेरै राम्रो छ मोरङको सुन्दर ता अनि तपाईको भल्गर।
@krishnakris4196
@krishnakris4196 3 года назад
रोचक मुलक जनकारी र नया - नया ठाउ को अबलोकन , अचम्म अचम्म का कुरा हरु थाहा पाइने हुनाले म नियेमित हेर्ने गर्छु 👍️ good job & thanku purbeli blues team 🙏🙏👍️
@thenbdcgroup5331
@thenbdcgroup5331 3 года назад
धेरै राम्रो video स्थानीय सरकार जनप्रतिनिधीले यस्तो स्थानको संरक्षण गर्नु पर्छ नत्र लोप भएर जान सक्छ
@Mr_SuHanG
@Mr_SuHanG 3 года назад
अत्यन्तै खुसी लाग्यो हाम्रो केराबारी गाउपालिकाको मनोरम दृश्यहरु हेर्न पाउँदा तर भिडियोको पुरा समय अनुसार लगभग् आधा चाहिँ ९ नम्बर वडा मा खर्च गर्नु भएछ । बाँकी आधा समयमा अझैं महत्वपूर्ण स्थानहरुको दृश्यावलोकन गर्न सक्नुभएन । कुनै दिन बाँकी रहेको महत्वपूर्ण स्थलहरूको दृश्यावलोकन अवश्य पुरा गरिदिनुहुनेछ । पूर्वी ब्लूज टिमलाई धेरैधेरै धन्यवाद छ। 🙏
@ganeshbatala3244
@ganeshbatala3244 3 года назад
म यस्ता volg हेर्न छुटाउदैन तेस्मा तपाईंको त कहिलेइ छोड्दैन तपाईंको सबै कुरा मन पर्छ सबै कुराको जानकारी दिनुहुन्छ बिशेश गरि ऎतिहासिक कुराको जानकारी दिनुहुन्छ मज्जा लाग्छ
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏subscribe
@rajanrai2273
@rajanrai2273 3 года назад
साच्चैनै सुन्दर रैछ मरङ को केरा बारि
@c.branamagar8148
@c.branamagar8148 3 года назад
पुर्बि मोरङ घुमेको महसुस भयो।।धन्यवाद तनहु बाट
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏subscribe
@prabaasijiwan2530
@prabaasijiwan2530 3 года назад
जेहाेस आज धेरै दिनपछि आफ्नै गाउँठाउँ काे। दृश्य देख्नपाईयाे। धेरै धेरै धन्यवाद सन्ताेस सर हजुर लाई। तपाईंको हरेक यात्रा मा सफलताको कामना छ, सन्ताेस सर !!! 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@neematamang5136
@neematamang5136 3 года назад
Video maa herda ta dherai ramro lagyo real maa dekhna paye kati vagwya maani hune thiye. Ekdam ramro xa hajur ko thau🥰
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏subscribe
@gorkhalee6199
@gorkhalee6199 3 года назад
पर्खी बसे आउला भनी मैले नया भिडियो हेर्ने पालो। कुर्दा कुर्दै finally आज हेर्नै पाइयो,आज हेर्न पाइयो! तेसैले मलाई धेरै खुसी लाग्यो,सचिन सरलाई मुरि मुरि धन्यवाद दिदैछु!!
@nagendrarijal6462
@nagendrarijal6462 3 года назад
भाइ सचिन ले हामी लाई धेरै सुन्दर ठाँउ को वास्तविक परिचय दिइ रहदा आनन्द आउछ
@Jp-ig5mz
@Jp-ig5mz 3 года назад
सदैब नयाँ नयाँ ठाउँ को प्रतीक्षा !धन्यवाद Purvi blues🙏🙏🙏🙏🙏🙏
@no__name__-yi8ke
@no__name__-yi8ke 3 года назад
🚶
@m.klimbu7653
@m.klimbu7653 3 года назад
That it should have must beautiful and report would have been looking well person could not have been thinking just second it would be looking for should be OK
@mespangrai5240
@mespangrai5240 3 года назад
केराबारी बजार राम्रो लाग्यो- सहर, बजार लाई सुन्दर राख्न घर, बिल्डिन्ग को भित्तामा बिज्ञापन लेख्ने/पेन्ट गर्ने काम बन्द गरौ! भित्ते लेखन र पेन्टले सहर, बजार कुरुप बनाउछ!
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏🙏
@manojkhatri6330
@manojkhatri6330 3 года назад
धेरै दिन को प्रतीक्षा मा थिए बल्ल आयो धेरै राम्रो छ सर्😍
@kumarthapa2248
@kumarthapa2248 3 года назад
साच्चै शुन्दर लाग्यो सचिन भाइ , हामी परदेशमा भएका नेपालीले हरेक दिन हरेक क्षण यहि शुन्दरतालाई सम्झिएर बिताउने गरेका छौं । अहिले तपाईहरु जस्ता युवाहरुले हाम्रो देशको गहनालाई विश्वसामु पुर्याउनु भएको छ र हामिलाई पनि अाफ्नो देशका कुनाकन्दरा हेर्न पाउँदा असाध्यै खुसि लाग्छ । धन्यवाद सचिन भाइ सम्पुर्ण टिमलाई । कुमार थापा " कतार "
@kbkhatri1502
@kbkhatri1502 3 года назад
रमाइलो ठाउ
@yamgrg5136
@yamgrg5136 3 года назад
नगर पालिका घोशीत गर्नु पर्ने ठाउ रहेछ अति सुन्दर रहेछ
@ranakarna1232
@ranakarna1232 3 года назад
केराबारी नगर्पालिका नै हो😃😃😃
@bhagatsubba7828
@bhagatsubba7828 3 года назад
धेरै खुशि लाग्याे , सचिन नाैपाने भाइकाे टाेलिलाई थुप्रै२ धन्यवाद ।
@rupeshchaudhary9339
@rupeshchaudhary9339 3 года назад
हजुरको भिडियो हेर्दा जति आफैले गएर जानकारी पाउन सक्दिन तेति हजुरको भिडियो हेरेर जानकारी पाउन सकिन्छ ,हजुरहरुको महिनेत लाई मेरो तर्फबाट सलाम छ🙏 !जय नेपाल् 🇳🇵
@purbeliagni
@purbeliagni Год назад
आहा आज त मेरो जन्म भुमी केराबारी - ९ को भिडियो पनि हेर्न पाए ह्र्दय देखिनै आभार प्रकट गर्दछु सचिन सरलाई किनकी हाम्रो गाउलाइ पनि विश्व सामु चिनाउने जमर्को गर्नु भएकोमा💐💐🙏🙏
@rajushakya2233
@rajushakya2233 3 года назад
म घरभित्रै बसेर पनि तपाईं मार्फत सिङ्गो नेपाल् घुम्न पाईराछु हरेक ठाउँको हरेक दृश्यवलोकन गर्न पाइराछु नया नया जानकारीहरु पाईराछु मुरी मुरी धन्यवाद तपाइलाई
@deshprakash2342
@deshprakash2342 3 года назад
बहुत खूबसूरत ब्लॉग बनाया है अपने, नेपाल की खूबसूरती दिखाने के लिए धन्यवाद
@nirbahadurkarki4439
@nirbahadurkarki4439 3 года назад
न्यौपानी जी धेरै धेरै धन्यवाद छ यस्ता रोचक र पछाडि परेका कुराहरू लाई उजाँग्रत गरी दिनु भएको मा साथै अन्य ठाउ का यस्तै यस्तै कुरा हेर्न पाउ ल म धरान बाट हेर्दैछु।
@jina2054
@jina2054 3 года назад
धेरै वर्ष अधी पुगेको थिए ghangaru निकै रमाईलो गाऊ छ.. आज फेरी तपाईको भिडीयो हेरेर सम्झन पुगे ति रमाईला क्षणहरु .. धन्यवाद तपाईलाई सारै राम्रो ठाऊहरुको अबलोकन गर्नु हुन्छ अनि हामीलाई नि भान हुन्छ त्या पुगेको 🙏❤️❤️
@s.sumii.2121
@s.sumii.2121 3 года назад
रमाईलो लाग्यो । खुब मजा छ तपाईलाई । आफू पनि घुम्नु हुन्छ हामिलाई पनि घुमे जति कै आनन्द दिनु हुन्छ ।
@tankabaniya9567
@tankabaniya9567 3 года назад
साच्चै सुन्दर , वाह! मेरो देश स्वर्गको एक टुक्रा नै रहेछ । धन्यवाद सचिन सर हामीलाई पनि सुन्दर दृश्य साक्षात्कार गराउनु भएकोमा ।
@laxmidulal8002
@laxmidulal8002 3 года назад
झापाको सतासी धाम जस्तै हजुरहरु देखाउनु भएको गुफा सारै रमाइलो छ अब त्यसको ब्यवस्थापन गर्नु पर्यो सर
@surya6414
@surya6414 3 года назад
Ihĺllgjovv cykbcvc iiiiiijà
@sandipsubedi5117
@sandipsubedi5117 2 года назад
@@laxmidulal8002 n
@jacobgeorge2571
@jacobgeorge2571 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tnm0y6OAONY.html
@secondpuppies4958
@secondpuppies4958 2 года назад
Barsha ma sukha hiudmapani kastothau kerabariko dhardhare.
@dipaktamang
@dipaktamang 3 года назад
तपाइको भिडियो मा भन्नू भाको जस्तै, भलुवा खोला, खदम खोला, मुगु खोला, लगायत स्थानिय खोलाहरुमा हाल पुल बन्ने प्रक्रियामा छ, समग्रमा सचिन दाजुलाई धन्यवाद 🙏
@PURBIYATRA
@PURBIYATRA 3 года назад
🙏🙏
@birbhadurlimbu837
@birbhadurlimbu837 2 года назад
हाम्रो ठाउको प्रमोट गरिदिनु भएकोमा धन्बात
@premtamang2917
@premtamang2917 3 года назад
धेरै राम्रो लाग्यो मनमोहक ठाउँहरु । मनै देखि धन्यवाद
@gyantamang9710
@gyantamang9710 3 года назад
तपाइको प्राय सबै विडियो हेर्ने गर्छु, तपाइको प्रस्तुति र विडियो अति उत्कृस्ट लाग्छ! म स्विटजर्ल्याण्ड बाट! नेपाल वास्तव मा स्वर्ग हो तर भू राजनीति को चपेटा मा फसेको, कर्मचारी तन्त्र अति झन्झटिलो, भ्रस्टाचार मैत्री भएको र भ्रस्टाचार को दलदल मा फसेको हुनाले निराश लागछ
@Pabi_Rai
@Pabi_Rai 9 месяцев назад
मैले भर्खरै हेर्नू थालेको पुर्बी बुल्ज तर एक दिनमा३/४भिदियो हेर्दाहेर्दै छु सरै रमाइलो लाग्छ धन्यवाद सचिन दाजुको टिम लाई 🙏
@Letangkritiman
@Letangkritiman 3 года назад
सचिन सर को हरेक भाग हेरे गर्छु एक्दम राम्रो छ । अबो एक्ताल मोरङ को उत्तरी मोरङ लेटाङ पानी जानू पर्ने जरुरी देख्छु।जहा राजा रानी ताल छोरा पोखोरी ताल ।सबै धर्म को मन्दिर एउटै भवन मा साथै धिमाल को पनि मन्दिर रहेको छ
@darshanmalika
@darshanmalika 3 года назад
Beautiful place। अब पछिम तिर जानु परो गुल्मी, बाग्लुङ
@brindrapradhan4400
@brindrapradhan4400 Год назад
धेरै धेरै धन्यबाद ।फेरी तराईकाे रमणिय ठाउँ घुमाईदिनु भयाे ।हजुरहरुलाई शुभयात्रा ।
@binodpariyar1660
@binodpariyar1660 3 года назад
सचिन सर म कतारबाट हजुले बनाएको भिडियो प्राय सबै हेर्ने गर्छु हजुरको बोल्ने तरिका र भिडियोमा बजाईने मिउजिक सारै मन पर्छ र हजुरको मेहनत प्रतिको उच्च सम्मान छ
@salturover2970
@salturover2970 3 года назад
आठवटी बोजूहरूको बाजेलाई सलाम छ l⚡⚡⚡🙏🙏🙏🙏🙏👍👍👍✌✌👌👌👌💪💪
@lmlibmb6599
@lmlibmb6599 3 года назад
आहा आज त आफ्नै गाउँ पो देखियो धन्यवाद सचिन सर 🙏🙏🙏
@bimalagurung1880
@bimalagurung1880 5 месяцев назад
आहा सारै रमाईलो झर्ना👍👍👍ओहो कस्तो डरलाग्दो हो
@lilbahadurkhatri599
@lilbahadurkhatri599 3 года назад
एक्लो बुबाको लागि हृदय देखि नै सम्मान छ धन्यवाद सचिन सर हजुरलाई नमस्कार हजुर को भिडियो सबै हेर्ने गरेको छु ढिलो छिटो
@randomvideogallery1995
@randomvideogallery1995 3 года назад
यो गुफालाई चै पार्यटन गन्तव्यको लागी चाडो केराबारी गाउँपालिकाले उचित बजेट विनियोजन गरि तिव्र विकास गर्नु जारुरी देखे मैले । यो Vlog हेर्दै गर्दा निकै राम्रो र्यटन गन्तव्यको सम्भवना बोकेको ठाँऊहरु देखे सो ठाँउको उचित तरिकाले विकास गरे केराबारी गाउँपालिकामा पर्यटन आगमनको ठुलो सम्भवना रहेछ । धन्यवाद Purvi Bluse Team लाई ।
@sitarai3297
@sitarai3297 3 года назад
अ हा !केराबारीको सुन्दरता ।सचिन भाइ !आफ्नो देश नेपालको धेरै ठाउँ घुम्ने रहर हुँदा हुँदै पनि अबसर नमिलिरहेकोले , हजुरको vlog द्वारा नेपालको धेरै ठाउँको visit गरिरहेको महसुुस गरेकाछौँ । हजुरको vlog तथ्यमा आधारित हुनका साथै मिठासपूर्ण- सबिस्तार वर्णन छ । यो vlog हेर्न र सुन्नको मजा नै बेग्लै छ । उत्तरोत्तर प्रगतिको कामना छ ।💐👌👍️❤️🇳🇵
@hindahindai
@hindahindai 3 года назад
सारै राम्रो दृश्य अवलोकन गराउनु भयो सचिन सरले तपाईंलाई धेरै धेरै धन्यवाद छ तपाईंको कुनै पनि भिडियो हरु मिठो सैलिसँग पस्किनु हुन्छ आफै घुमे जस्तो अनुभूति हुन्छ👌😍🌹🙏
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 3 года назад
सरै केरा वारि सारै महमये सुनसान ठाउछ सारै मन परेयाे
@taratamang2468
@taratamang2468 2 года назад
मेरो माईति गाउ wowow 👌👌👌👌👌 यो खोलामा पुल भए अजै कति राम्रो हुन्थेयो
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 3 года назад
वाह ! सचिन भाइ , अत्यन्तै सुन्दर लाग्यो ‌, स्वर्ग यस्तै होला भन्ने कल्पना आयो ।
@santalimbu8007
@santalimbu8007 3 года назад
हाम्रो गाउँ ठाँउ पो हेर्न पाइयो त हौ । सारै रमाइलो
@sanjeevdahal412
@sanjeevdahal412 2 года назад
धेरै राम्रो स्थान र प्रस्तुती पनि राम्रो छ अझै रमणीय स्थानहरू हेर्न पाइयोस भन्ने आशा जागेको छ।
@manjubhattarai3624
@manjubhattarai3624 3 года назад
जय होस हाम्रो भाइको।।घरमा बसेर आनन्द लिन पाएका छौँ ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
अति सुन्दर प्राकृतिक दृश्य !!मनमोहक मनैलोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर !!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@raisantabahadur9090
@raisantabahadur9090 3 года назад
सचिन सरको भ्लग सारै राम्रो मजा लाग्छ हेर्न ,
@ajaygurung5144
@ajaygurung5144 3 года назад
पूर्बी ब्लुजको विशेषता भनेकै सचिन सरको ब्याख्या गर्ने शैली,हेरिरहदा येस्तो लाग्छ उहाहरु संगै यात्रामा छु I धन्यबाध आगामी दिनहरुमा फेरी तपाईहरु संगै नया र सुन्दर ठाउँमा घुम्न पाउने (भर्चुवल नै सहि)आशा राख्दै फेरी पनि मुरी मुरी धन्यबाध...
@sahil-vp6el
@sahil-vp6el 2 года назад
Malai sarai ramro lagxa..
@yubarajparajuli1496
@yubarajparajuli1496 3 года назад
सचिन् जि केराबारिकाे माथि भाेगटेनि पुगेर त्याहाकाे बस्तुस्थिति पनि हेरियाे र अझैमाथि गएर गुफापनि अबलाेकन् भयाे ल बधाई छ
@mering-32
@mering-32 3 года назад
यस्तो त पाचथरको लिम्बा खान्द्रुङ् भन्ने गाउमा पनि यस्तो पानी आउने ठाउ छ
@hemraj2065
@hemraj2065 3 года назад
ow धेरै राम्रो छ हाम्रो देशको पौराणिक संपदाको संरक्षक गर्नु पर्छ जय नेपाल
@mirubhattarai1796
@mirubhattarai1796 3 года назад
Wow beautiful place पर्यटकिय स्थल बनाउनु पर्छ
@Kueero
@Kueero 3 года назад
निकै रमाइलो ठाउँ ❤️
@padamprasadkattel7223
@padamprasadkattel7223 3 года назад
अरुको ठाउ हेर्दाहेर्दै आफ्नै गाउँ पनि दाइको भिडियो मार्फत हेर्न पाइयो।
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 года назад
दृश्यहरु अति रमणीय देखाउनु भयो धन्यवाद ।भगवान पृथ्वीमा अचम्म छ्न तर भगवानको नाममा देवि देवता माता बाबा नाममा भिखारी अल्छी झुठो षड्यन्त्रकारीहरुले बेकुफ बनाइ रहेका हुन्छन् । भगवान भनेको सूर्य पृथ्वी आमाबाबा बैज्ञानिक र सहयोगी हुन यो भन्दा अरु भगवान हुन सक्दैनन्।
@chijashrestha448
@chijashrestha448 Год назад
आहा सुन्दर गाउँ हजुर 😍😍👍️👍️
@pabirai5366
@pabirai5366 3 года назад
सचिन दाई ती बृदा बुबालाई थोरै भए पनि सहयोग गर्नु भएको भए राम्रो हुन्थ्यो नि
@santhoshs4209
@santhoshs4209 3 года назад
Sachin sr lai dhanyabadh Hamro Nplko kuna kapcha tirako drisiya dhekhaunu hunxa.
@kabitarai8077
@kabitarai8077 Год назад
Yo ठाउँ मेरो favourite हो जब मलाई तनाब हुन्छ म यहि जाने गर्छु
@Ansutos
@Ansutos 3 года назад
Sarai ramro video…..आँखा तन मन सबै सितल भयो
@haripandey4058
@haripandey4058 3 года назад
अति राम्रो लाग्छ हजुरकाे भिडियो धन्यवाद
@johntamang886
@johntamang886 3 года назад
एक्दमै राम्रो ठाउ 😍
@sapunagurung9661
@sapunagurung9661 3 года назад
हामी नेपाली हुनुमा गर्व लाग्छ हाम्रो देश जस्तो सुन्दर त कुनै देश छैन धन्यवाद
@kulkhadka3141
@kulkhadka3141 3 года назад
यस्तो ठाउँ हाम्रो तिर पनि छ । भदौ देखि पानी आउन सुरु हुन्छ बैशाख जेठ देखि बन्द हुन्छ
@dorjeyonjan6192
@dorjeyonjan6192 3 года назад
दाइ हजुरलाई धेरै धेरै धन्यवाद मेरो गाउँ लाई देखाउनु भको मा हजुरलाई मन देखिनै धन्यवाद दाई🙏🙏
@umaamatya535
@umaamatya535 3 года назад
सांचै सुन्दर ठाँउ हरु देखाउनु भयो सचिन भाइको ग्रुपलाइ धेरै धेरै धन्यबाद ।
@amritthapa809
@amritthapa809 3 года назад
ओझेलमा परेको येस्तै येस्तै रमणीय स्थानहरु येसैगरी पुर्भी ब्लुजले लेउने गरोस 🥀🙏🙏🙏🙏❤️
@swastikabishowkarma2061
@swastikabishowkarma2061 2 года назад
अरु भन्दा अनौठो त त्यो पानी लाग्यो है मलाइ अनि उहाँ बुबाको मेहनत देखेर सारै खुसी लाग्यो यक्लै पनि कति मेहनत गरेको कति हिम्मतिलो बुबा हुनुहुदो रहेछ उहालाइ केही सहयोग गरेको भए हुनेथियो
@neerajtamang3022
@neerajtamang3022 3 года назад
Yo baje lai mero salam xa jay Nepal
@rameshneupane2506
@rameshneupane2506 3 года назад
साच्चै सुन्दर , वाह! मेरो देश!!!!
@maheswarlimbu8761
@maheswarlimbu8761 3 года назад
अति सुन्दर हाम्रोजस्तो असली हरीयली ,बनजङल,पर्यटनलाई आकर्षक गर्नु सक्ने पर्कितीक स्थानहरु कमै पाइन्छ वाउ हाम्रो नेपाल अनि हामी नेपाली 👌🙏❤️
@sujanalawar4148
@sujanalawar4148 2 года назад
सुन्दर
@sujanalawar4148
@sujanalawar4148 2 года назад
सुन्दर ठाउँ
@dipaktamang
@dipaktamang 3 года назад
सर्बप्रथम त धन्यवाद भिडियो को लागि, त्यो पनि मेरै गाउको, निकै धेरै दिन पहिला मैले आग्रह गरेको थिए यो भिडियो को लागि, ढिलो भएपनी राम्रो आयो । तर बाकी छुटेको जेफाले डाडा, चिउरी भञ्ज्याङ्, तोप थुङ्गा डाडा, आदि छ ,
@laxmidhakal8159
@laxmidhakal8159 3 года назад
आचम छ
@gummijoels9591
@gummijoels9591 3 года назад
देवीझाेडा सातपत्रे रसिमसार अाउनु भएछ । धन्यवाद सचिन सर।
@himalrai25
@himalrai25 3 года назад
ताप्लेजुङबाट हेर्दैछु है ।
@TageraNiuwaFu
@TageraNiuwaFu 3 года назад
बिस्तृत जानकारी सहित को एस्तै व्ल्ग हरु हेरी रहनु पाऊ. Thank you all Team lai .
@king19-z
@king19-z 3 года назад
राम्रो ठाउ
@milanshrestha2362
@milanshrestha2362 3 года назад
साच्चिकै सुन्दर दृश्य । धन्यवाद सचिन जी ।
@bhabindrasigu4204
@bhabindrasigu4204 3 года назад
आठडीको मालिक दाइ जागरिला रहेछन् , खुव सुन्दर देखियो , मोरङ्को केरावारी ।
@amitmanthakur8180
@amitmanthakur8180 3 года назад
दाजु समय मिलाएर एक चोटी बारा जिल्लाको सिमरौनगढमा जानुहोला एकदमै रमनिय स्थल छ।
@milanchhetri6164
@milanchhetri6164 5 месяцев назад
सचिन दाई को भिडियो हरू अति उत्कृष्ट र जानकारी मुलक छन् ❤❤❤❤❤
@satyarai2383
@satyarai2383 2 года назад
सारै राम्रो कार्यक्रम
@puranlimbu244
@puranlimbu244 3 года назад
दाजुको पेट खान खायेर झन ठुलो देखियो😀😀👌💝
@kshitizkshetri661
@kshitizkshetri661 3 года назад
पाल्पा तिर पनि आउनु पर्यो हजूर ❤️ यहाँ पनि नीकै धेरै घुम्नु पर्ने स्थान हरु छन्।
@rajanrai4973
@rajanrai4973 3 года назад
गजब लाग्यो भिडियो ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 3 года назад
लुकेर रहेको सुन्दर स्थान देखाउनुभएकोमा धन्यवाद सचिन सर एवम् पुर्वी ब्लुज टिमलाई♥️♥️🙏🙏
@acutenesslimbu3659
@acutenesslimbu3659 3 года назад
दाइ जाते मोरङ बाट माथी बुधबारे छेउ जानू होस्न।भेडेटार जस्तो ठाउँ छ
Далее
TSHO ROLPA TREK | ROLWALING VALLEY | 4580M | GCAP | 4K
1:11:33
ИСТОРИЯ ПРО ШТАНЫ #shorts
00:32
Просмотров 321 тыс.