Тёмный

धरानको बीपी प्रतिष्ठानका उपकुलपति यसरी घेरिए, धरानका मेयर हर्क साम्पाङ पुगेर साम्य haraka samapang 

koshiawaj tv // koshiawaz tv
Подписаться 69 тыс.
Просмотров 420 тыс.
50% 1

Harka samapang bp pratisthan andolan
Harka samapang dharan mayor 2079
harka sampang mayor
lauro Mayor Harka Sampang Dharan Sub Metropolitan City
Mayor Harka Sampang Dharan Sub Metropolitan City
Harka Sangpang Dharan Mayor
Harka Sampang local election
Local election dharan 2079

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 390   
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 года назад
हर्क साम्पाङ्ग मेयर ज्युको समर्थक जति यतातिर हाजिर हुनुहोस्
@somgurung5421
@somgurung5421 2 года назад
यस्ता मान्छे त देश ले प्रधान मन्त्री पाउनु पर्ने थियो के गर्नु र खै हर्क साम्पाङ ज्यु लाई धरान बासि हरुले पायो त्यही पनि हाे हाम्रो देशमा सबै नै खुशी छन् धन्यबाद छ धरान बासिन्दाहरू नमस्कार 🙏🙏🙏
@rapnepali4374
@rapnepali4374 2 года назад
सहि हाे सर🙏🙏🇳🇵
@dipendragharti9270
@dipendragharti9270 2 года назад
एस्तै जन्ताको मन जित्दै जानू भयो भने कुनै दिन पक्कै पर्धान मन्त्री पनि बन्नु हुन्छ भन्ने आशा छ
@suraz555
@suraz555 2 года назад
अब देश बन्ने आशा पलायो
@gokulthapamagarmagar6571
@gokulthapamagarmagar6571 2 года назад
बिस्तारै हुन्छ आशा गरौ जनता सचेत भयो भने
@rajib2876
@rajib2876 2 года назад
Indeed 🙏👍
@75gangatch
@75gangatch 2 года назад
Very good harka jyu! अब आउने ५ बर्ष पछी हर्क साम्पाङ देशकै प्रधान मन्त्री हुन जरुरी छ ।मेरो बिचारमा नेपाल र नेपालीको मुहार परिवर्तन हुनेछ।
@bikkythapa3839
@bikkythapa3839 2 года назад
हर्क जिउ लाई सबै को साथ सधा रहोस र सेफ्टी चाहिँ राम्रो संघ दिनु पर्ने हुन्छ मदन भण्डारी जस्तो नहोस राम्रो मान्छे लाई दुस्मन ले आखा लाएको हुन्छ र आउँदा दिन मा यहाँ नेपाल कै प्रधान मन्त्री पद मा देख्न पाइयोस शुभ कामना छ हर्क जिउ जस्ता वक्ति नेपाल मा खाँचो छ 🙏❣️
@turnofthelove3776
@turnofthelove3776 2 года назад
एकदम सहि भन्नुभयो
@pramilarai7436
@pramilarai7436 2 года назад
सहि भन्नु भो विक्कि जि हजुरले🙏 सहि र राम्रो मान्छेलाई सबैको माया र साथ सँगै सुरक्षाको पनि साथको खाँचो हुन्छ त्यसमा आम् जनताले बुझिदिनु हुनेछ भन्ने आशा छ🙏🙏
@binukalel6613
@binukalel6613 2 года назад
sahi vnsyo dada ❤❤❤
@jibangole6681
@jibangole6681 2 года назад
लौरो पार्टी नेपालको हरेक जिल्ला को वडा वडा म जन्मनु पर्छ। जय हर्क सम्पाङ
@bharatshakya9341
@bharatshakya9341 2 года назад
हर्क जि कसरी सम्भोधन गरु शब्द नै भेटिन । जे होस भगवान ले शक्ति र जनता ले पावर दिउन
@ghumghamstory1289
@ghumghamstory1289 2 года назад
power र शक्ति भनेको एउटै होलानी 😂
@Amu_LEGEND
@Amu_LEGEND 2 года назад
@@ghumghamstory1289 😂😂
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 2 года назад
@@ghumghamstory1289 😂😂😂😂😂
@premrana4098
@premrana4098 2 года назад
power र शक्ति😀😀😀😀😀
@bharatshakya9341
@bharatshakya9341 2 года назад
@@premrana4098 मिलायर बुझम के 😂😂
@dharmarajtimalsena93
@dharmarajtimalsena93 2 года назад
काम गर्ने मान्छेकाे तरिका नै फरक हुन्छ धन्यवाद हर्क साम्पाङ्लाई
@rajrai701
@rajrai701 2 года назад
बधाई छ धरान बासिन्दाहरु लाई हर्क सर जस्तो मेयर पाउनु भएको छ🤘🤘🤘🤘
@sapunagurung9661
@sapunagurung9661 2 года назад
बधाई छ अबको 5 बर्स पछि राष्ट्र पति भएको देख्न पाउ हर्क मेयर ज्यु लाई
@tilak353
@tilak353 2 года назад
हैन कार्यकारी हुनुपर्छ।
@ombahadur6169
@ombahadur6169 2 года назад
के गर्नि राष्ट्र पति बनेर प्रधानमन्त्रि भनम न मित्र राष्ट्र पति त रबर स्टाम्प हाे नि हस्ताक्षर मात्र गर्नि ।
@durgabk8515
@durgabk8515 2 года назад
हर्क साम्पाङ ज्यू लाई धेरै धेरै धन्यवाद र घोपा क्यममा बिथिति ल्यउने लाई जनतले गाडी बाट निकालेर लात हान्नु पर्छ।धराने जनताले।
@yamudash_limbu
@yamudash_limbu 2 года назад
शब्द बिहिन छु हर्क दाई ! धरानको युवा र युवती हरुको यो माहोल देख्दा अब नेपालमा युवाहरुले देश चलाउनु पर्छ !
@Miksanlimbu9005
@Miksanlimbu9005 2 года назад
Good luck
@bharatrai8239
@bharatrai8239 2 года назад
Mayor saheb, यो तपाईको job होईन यद्दपि यस भिडमा तपाईको सान्तपुर्ण सहि सुझाब ले आम जनतामा सान्ति र बिस्वास पलाएको छ र हाम्रो पुर्ण बिस्वास छ अब यो BP Memorial Hospital भित्र को भ्रस्टचार निर्मुल हुनेछ यो Hospital बिदेशि system मा निर्माण भएको छ तर काम गर्ने सैलि system सारै निस्सासिदो छ घन्टौ queue लाग्नु पर्छ Hospital को waiting area को भित्ता भरि पान खाएर थुकिन्छ यो सब ठिक हुन्छ भन्ने आसा र बिस्वास छ 👏👏👏
@ratnarai9824
@ratnarai9824 2 года назад
पहिलो कुरात धराने बासी लाई धन्यवाद जोकि हर्क जस्तो ब्याक्ती लाई जिताई यो अधिकार दियो
@ramtimalsena4887
@ramtimalsena4887 2 года назад
नेता होस त यस्तो ,स्याबास हरेकले
@sharmasidhdartha1029
@sharmasidhdartha1029 2 года назад
धराने दाजु भाइको परिवर्तनका समपाहक हुन।यसरि नै सबै जनताहरुले हरेक क्षेत्रमा जनताले दवाब सृजना गरेर काम चोर भष्ट्रचारि कमिसन खोरको मुकुन्डो खोल्नुपर्छ।
@bishowlalshrestha2402
@bishowlalshrestha2402 2 года назад
हर्कजी,सर्वप्रथम तपाईंलाई,बिग कङ्क्रयाचुलेशन। हामी बहुत खुसि छाैं। म पाेखराबाट। यस्ता खाले,कार्यक्रमनै भनाैं, मा जांदा,बाेल्नु सुरु गर्दानै सबैभन्दा पैल्ये, उपस्थित संपूर्ण श्रद्धेय तथा आदर्णिय ब्यक्तित्व,र मेरा प्रिय प्रिय भाइ बैनिहरुमा हार्दिक अभिवादन ! यत्ति भन्न चाहिँ कैल्यै नछुटाउनु हाेला,सुन्दा सानाे देखिएपनि,यस्ले कति माने राख्छ भन्ने, हामिले सर्वेक्षण गरेका छाैं। याे मेराे शैली हाे, तपाईंकाे शैली हाे, र याे तपाईं हामिजस्ता सबैले मनन् गर्नु पर्छ। लामाे सम्वाेधन गर्दै नगर्नुस् याे तपाईं हाम्राे स्वभावै हैन। धराने मात्रै हैन,तपाईंकालागि ७७ जिल्लाका हामिजस्ता साथ सहयाेगकालागि निकटमा छन्।प्रत्येक दिन तपाईंलाई हेरि राखेका छन्। राम्रा कामकालागि सारा धराने र बाहिरफेरका समेत एकठाउंमा छन्। बिलकुलै खुट्टा नकमाईकन धरानकाे सुन्दरता थप्ने कार्य र जनताका आधारभूत आबश्यकताकालागि सारा जनता तपाईंका साथमा। धन्यवाद !
@ramrai3724
@ramrai3724 2 года назад
धरानबासी जन्ता अनि धराने जनताले सुटुक्कै मनपराई दिई सर्वाधिक लोकप्रिय मेयर हर्क साम्पाङ् ज्यू मा सलाम। जब हामी ढुङ्गे युग मा थियौं muscle was power जब औद्योगिक युगमा आयौँ तब money was the power फेरि हामी विज्ञानको युगमा आयौँ तब mind was the power तर आज त post modern युग मा चाहिँ त Social unity is the power यही social unity is the power कै सूत्र बाट हर्क साम्पाङ ज्यू लाई जिताउनु भयो आज फेरि जनताको स्वास्थ्य सुरक्षाको लागि सबै जन्ता आफ्नो प्रतिनिधि लियर स्वास्थ्य सुविधाको मागको लागि उभिनु भयको देख्दा धराने जन्ता प्रति गर्व लाग्यो। होसियार रहनु होला यहाहरुको माग विफल पार्न कुनै राजनीतिक पार्टीहरू पनि सक्रिय रहँदा सक्छ कुन पार्टी हो काे व्यक्ति हो बेलैमा जागृत अवस्थामा रहनु होला अब राजनीतिक पार्टीले जन्ता चलाउने होइन सक्रिय जनताले राजनीतिक पार्टी चलाउने हो यो धराने जनताले साबित गरी सकेको छ। धरान बासीहरुलाई अपील अब तपाईहरुको सामाजिक सभ्यता र आर्थिक समृद्धिको लागि यसरीनै एक जुट भई मेयर प्रतिनिधि लाई साथमा राखी अघि बढ्नु होला हामी सम्पूर्ण धरान भन्दा बाहिर नेपाल बासीहरु काे नजर धरान प्रति नै छ ।जब जन्ता जाग्छ अनि जनताको नेतृत्व जन्तालेनै गर्न सक्ने रहेछ भन्ने उदाहरण तपाईंहरूले दिसक्नु भएको छ। सामाजिक न्याय तथा आर्थिक समृद्धिको लागि नेपालकै पहिलो नमूना ठाउँ बन्ने कुरामा हामी विश्वस्त प नि छौं। सूचनाको हक संविधानमै उल्लेख छ त्यसकारण वार्ता मिटिङ सबै LIVE नै गर्ने तपाईंहरू मागमा हाम्रो support अनि सलाम छ जय नेपाल
@dineshrai7696
@dineshrai7696 2 года назад
राम्रो काम धराने सचेतक जनताहरु लाई ।
@tilaksubba1330
@tilaksubba1330 2 года назад
भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता को बिरुद्ध मा अब सार्बभौम नेपाली जनताहरू एक जुट भएर उठ्नै पर्छ। धरानका सचेत जनताहरुलाई सलाम।
@khadkasambahamphe552
@khadkasambahamphe552 2 года назад
धराने मेयर जिन्दाबाद भन्दै जनताबाट वाहवाहि प्राप्त गर्ने सायदै नेपालको पहिलो मेयर हर्क साम्पाङ हुन जस्तो लाग्छ। हाम्रो देशका सबै नेताहरु यस्तो भईदिए सायदै नेपाल, नेपाल जस्तै भईदिन्थ्यो।
@sapunagurung9661
@sapunagurung9661 2 года назад
यति राम्रो मेयर पाउनुत धराने बासि हरुले आफुलाइ आफैले भाग्यमानी सम्झिनु पर्छ
@devmagar5508
@devmagar5508 2 года назад
बिस्तारै जाग्दैछन युवा हरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gaurimanrai2327
@gaurimanrai2327 2 года назад
हर्क जनताको हर्ष ।घोपा त सुधार हुनैपर्छ।जनता अबचाही बाठो हुनुपर्छ येसैगरि
@sbrai8048
@sbrai8048 2 года назад
धराने जनताले हर्क साम्पाङ माथी निकै भराेसा गरेकाे पाइयाे । तपाइले भनेकाे मान्छाै भन्ने जुन अावज छ त्याे निकै अर्थपुर्ण र सकरात्मक छ । धराने जनताकाे सधै साथी बनिरहनु शुभकामना छ ।
@3D_eyes
@3D_eyes 2 года назад
We need harka sir all over in nepal not only in dharan
@jushanrai
@jushanrai 2 года назад
हजुर ले एकदम ठिक भन्नु भो
@krishnadangi1174
@krishnadangi1174 2 года назад
धरानी जनताका जायज माग लाई सम्बोधन गर्नु पर्छ।अस्पताल प्रशासनले समयमै बुझ्न जरुरी छ।मेयरसाव तपाईको भुमिका एकदमै सह्रानिय छ।हजुर जस्तो मेयर पाउनु भनेको त धरानी जनता भाग्यमानी हुन्।धरानी जनताबाट हजरलाई सहयोग र साथ सधै मिलोस।
@tulsisharma6579
@tulsisharma6579 2 года назад
हर्क सर अस्पतालमा रँगरोगन चाहीँ जसरीपनि लगाउन लाउनु होस । सारै नराम्रो देखियो । धन्यबाद
@tulsigurung9783
@tulsigurung9783 2 года назад
Big Clap for Dharane Janata 👏👏👏
@tilakyonjan5217
@tilakyonjan5217 2 года назад
नेपाल भरी नै हर्क sir जस्तो नेता को जरुरी छ जय नेपाल 🙏🙏🙏🇳🇵
@tejbahadurrai1912
@tejbahadurrai1912 2 года назад
Harka shangpang rai jiulaihardik badaixa sathai danyabat
@dilli152207
@dilli152207 2 года назад
नेपाल को स्वास्थ र शिक्षा मा औधी भस्ट्चार छ नेपाली जनताको निम्ति पैसा मा खेलबाड बन्द गरौं ! जनता सचेत रहौ !
@kaleymgr1796
@kaleymgr1796 2 года назад
Now all media and janatas are focusing only mayor of ktm and dharan. They are right person in right place now let’s hope for the changes.
@bantawamachine1194
@bantawamachine1194 2 года назад
dharane Janta Ali kam vayo kin ho
@kuntarai6779
@kuntarai6779 2 года назад
नेता भनेकाे एसताे हुनु पर्छ।जनताकाे समस्या बुझने ।माथि उच्च ठाउमा बस्ने बुढा नेताहरुत भस्टचार गरेर माेटउनु रसटमा कसिन मात्रै ।
@surajbahadurtamang9516
@surajbahadurtamang9516 2 года назад
यतिखेर सम्म राम्रो काम भैरहेको छ यसरी नै काम भै रहोस् साथै कार्य सफल होस् हार्दिक शुभकामना
@BishnuEkata
@BishnuEkata 2 года назад
अब नेपालमा पनि केहि हुंछ स्यावस मेयर हर्क
@JunmayaRai-sn8mq
@JunmayaRai-sn8mq 2 месяца назад
जय धरान लाई धेरै भन्दा धेरै धेरै सम्मान छ र जय धरान 🙏🙏🙏💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shambhuprasadbhattarai1598
@shambhuprasadbhattarai1598 2 года назад
मलाई यो थाहा छ कि पाटिका कर्मचारी मिलेर माथिको आदेश मा हर्क सरलाई कहाँ लगेर फसाएर गलत बनाएर सिद्याउछन् , हाम्रो देशका नेताहरुले गर्ने नै यहि हो
@dipakdahal1864
@dipakdahal1864 2 года назад
यो कुरो चाई सहि लागो
@Okaythikcha
@Okaythikcha 2 года назад
Tito satya
@UWCLUB1
@UWCLUB1 2 года назад
Janta le sadhai sath dinu paryo Harka Ji lai. Waha ko barema naramro bhaniyecha bhane teslai sunnu bhayena, patyaunu bhayena.
@yogendrarana7942
@yogendrarana7942 2 года назад
धरान मा अब घुस चल्दैन हर्क साम्पाङ्ग को बाटो मा सबै कर्मचारीले हिड्न थालेको छ।
@shanuthapa6065
@shanuthapa6065 2 года назад
अब हर्क साम्पाङ ले पार्टी खोल्नुपर्छ है
@sagarkhadka4711
@sagarkhadka4711 2 года назад
देशको सत्य छोरा हर्क सर।
@bharatshakya9341
@bharatshakya9341 2 года назад
हर्क साम्पाङ्ग जि हजुर ले पनि लाइभ हाल्दिनु पर्यो हाम्रो माग हो
@nepalkhaber9492
@nepalkhaber9492 2 года назад
🕉🙏♥️परिश्रमी हात्, धरान का मियर हर्क सम्पाङ ज्युले🙏, नेपालमा श्रमदान को बिकास गर्नु भयो👍♥️ ।उहाले थोरै समय मा नै, धेरै बिकास गरेर देखाउनु भयो👍♥️ ।उहाको भिजन र जनता को सहयोग बाट धरान मा धेरै बिकास हुँदै छ👍♥️ ।जनताहरु सबै खुशी भएर श्रम दान गर्न जान्छन👍♥️ ।दुखको फल मिठो हुन्छ भने झै, आहिले धरान का जनताहरुले पानी पिउन पायी राख्नु भएको छ👍♥️ । देश बिकास एकै चोटी हुने होईन,थोरै थोरै बिकास हुँदै पक्छी गएर, धेरै बिकास हुन्छ👍♥️ ।बिकास गर्न, जनता हरु को ठुलो सहयोग चाहिन्छ👍❤️ ।सहयोग बिना देश बिकास गर्न सकिदैन 👍♥️।तेसैले धरान मियर ज्युलाई🙏 जनता हरुले हात मा हात मिलाएर श्रमदान दिनु होला👍♥️ । धन्यवाद♥️ ।हाम्रो देश लाई राम्रो साझा फुल्बारी बनाउनु होला👍♥️ ।धन्यवाद♥️ ।जय जनता जनर्दान♥️ ।जय नेपाल♥️ ।हामी नेपाली हातेमालो गरेर उठ्ने छौ 👍♥️।धन्यवाद👍♥️🙏🙏🙏🙏🙏🙏 🕉
@homnathregmi3855
@homnathregmi3855 2 года назад
बल्ल धरानका जनताले आफ्नो कूरा सून्ने नेता चून्न सकेकोमा धराने जनतालाई बनाउछ। अब अधिराज्य भरी यो सन्देश जनता ले जनतालाई सेर गर्नू होला धन्यबाद छ।
@gonaurray2399
@gonaurray2399 2 года назад
समस्या काे समाधान काे अन्तिम बिकल्प नै यहि हाे । राम्राे तरिका अपनाउनु भएछ मेअर साहेब ले ।यदि मेअरसाहेब लाई कुनै दले ले दबाउने काेसिस गर्छ भने सम्पुर्ण जन्ता हरु मिलेर समस्या काे समाधान यसरी नै गर्नु पर्छ । धेरै पर्दैन २/४ पटक काे भेला ले नै काम पुग्छ। भ्रष्टाचार काे अन्त्यपनि यसरी नै हुन्छ ।नेपाल मा अत्ति नै भै राखेकाे छ । अब चाहिँ देश बिकास हुन्छ । जरुरि कुरा हाे ।धन्यवाद छ साम्पाङ्ग राई ज्यु तथा सम्पुर्ण सहभागी हरु मा । अब चाहिँ देश मा अामुल परिबर्तन हुन्छ है ।धन्यवाद
@lalchaudhary5094
@lalchaudhary5094 2 года назад
अब जनतामा केही आश पलाए जस्तो छ नत्र आन्दोलन हुन्थियो कुतपित हुन्थियो पुलिस नै चाहिएन त जनता आफै सतर्क भाछन त good जनता एन्ड मेयर साब जि 🙏🙏🙏🙏🙏🙏
@indrashreesh2532
@indrashreesh2532 2 года назад
शब्द नै मिठो र यो ठाउँ मा आउनु नै ठुलो कुरा सर मेयर जि यसरी मिठो सब्द ले बोल्ने हो भने कुनै मान्छे झगडा हुदैनन यो पक्का हो
@ronishgurung9622
@ronishgurung9622 Год назад
धेरै नै अति कमि कजरी छ्न धरान बि बि कोइराला मा plz मेहेर साप छिटो भन्दा छिटो सुधार लेइदिनु परो हजुर।
@yamgurung4800
@yamgurung4800 2 года назад
Keep calm and carry on supporting Mayor of Dharan. Harkaraj Sampang. No Justice no Peace! United we all will stand in our genuine cause of Dharanbasi!👍✌️🤞🙏🇳🇵
@anamolbanjade2152
@anamolbanjade2152 2 года назад
People of Dharan are so lucky because they have a very honest and hardworking mayor who is always by their side.
@simranrai8667
@simranrai8667 2 месяца назад
Good Job Sachet Dharane Janta🙏👏❤️. Jay Harka Sir 🙏👏❤️💐
@santoshlimbu560
@santoshlimbu560 2 года назад
Never give up. Dhrane janta I sooo proud all of. You.
@dilmagor3425
@dilmagor3425 2 года назад
Good, Put the Right person, In Right place,balla Dharan le Ramroo MAYAR Vetayo Sabai Dharane janatalai SALAM chha,
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 года назад
वाउ क्या खुशि लाग्याे जाहा काे पुलिस ले कुनै बेला हर्क साम्पाङ सर लाइ समायेर थुन्न लैजान्थे आज तेहि का पुलिस ले हर्क सर काे सुरक्छ्या मा अघिपछि हिडेकाे देख्दा साच्चै मलाइ बडाे मज्जा लागेकाे छ। गुड जब हर्क सर🙏❤️👍️👍️👍️
@renudhakal647
@renudhakal647 2 года назад
Great job . Please support Harka dai.
@dependralamichhane4727
@dependralamichhane4727 2 года назад
धेरै राम्रो काम भएछ सुरुवात मै तर भ्रष्ट हरुको अँखा नलागे धरान बासी लाई सहज हुन्छ तेहि अनुसार हर्क लाई सहयोग र साथ अनि हौसला दीनु.......धन्यवाद!!
@sheshashah3728
@sheshashah3728 2 года назад
Good job Dharane People don’t leave these corrupt people of this Hospital their staffs always fight for your citizens rights also people of Dharan must get health service and facilities it’s your tax paid money must get returns to you all. Salute you all this is the right way to fix these corrupts of this corrupt Government.
@SkyandElasherfan
@SkyandElasherfan 2 года назад
अब धराने जनता ले राम्रो पkछिय लाई सधैसपोर्ट गर्ने छ (हर्क मेयर सर )सग मिलेर धरान को विकास गर्ने छ आब कुनै पाटीले आबोरोध गोरोभने धराने जनताले लखेट्ने छ धराने जनता जिदाबात धन्यवाद /🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bhupendrarai4796
@bhupendrarai4796 2 года назад
म त सप्तरी नेपाल बाट हुॅ। हजुरलाई म यही बाट धन्यवाद।साथै बधाई छ है हजुर।
@jushanrai
@jushanrai 2 года назад
हजुरको साहासिलो काम देखेर नेपाली आम जन्ता धेरै खुसी छ हाम्रो साथ छ हजुर
@sujitarana5221
@sujitarana5221 2 года назад
Surakhchhyako khyal grnu hola hark sir
@jonkulmanlama1421
@jonkulmanlama1421 2 года назад
I love u harka sangpang sir
@jonyjony4102
@jonyjony4102 2 года назад
जनता जागरूक भयो भने पार्टी को नेता को केही चल्दैन ।एक एक हामीले कर तिरेको छौ सेवा सुबिधा दिन सक्दैन घरको vc हुने यस्ता लाई रख्नु हुन्न जय धरान
@MoonLight-fs8og
@MoonLight-fs8og 2 года назад
Wow harka sangpang legend👍️👍️
@ramgurung4516
@ramgurung4516 2 года назад
वो पाट शुभकामना छ है तिमीलाई केटोले देखायो हैट धराने जनताले ठाऊमा पुराएको छ राम्रो काम गरे अहिले जितेर ताम झाम मात्र गर्ने होईन काम गर अनि जातको भेट घाट मा होस पुराए नेपालमा चलन कुनै जातको मानिस ठाउँमा पुगे ती जातिका नेता भनाऊदा हरु ले बडाई चडाई दुनियाँ दिवाना गछनी हो यस्तो ठाउँमा जाने काम नगर्दा हुन्छ हैन भने राई जातिको मात्रको नगर पमुख होला विचार पुराऊ है साथि सम्पुर्ण धरानबासी को महेर हौ धराने जनताको विश्वास नटुटोस् सबै जनतालाई समान अधिकार सुनिश्चित गरियोस्
@nabindahal4370
@nabindahal4370 2 года назад
हर्क सरलाई धेरै धेरै बधाई ।
@krishnapun2067
@krishnapun2067 2 года назад
Thank you Dharane people who are really conscious to improve essentiasl things and particular area.
@prakashrai6022
@prakashrai6022 2 года назад
BP HOSPITAL का VC पुर्वान्चल जनताको लागि अयोग्य नालायक भएकै हो त? काम गर्न र गराउन चुस्त दुरुस्त भए नभएको हेरबिचार गरेर सुधार गर्नु पर्ने मा कुर्सीमा बसेर दिन कटाउन जागिर खान आको हो?
@amritkhadka352
@amritkhadka352 2 года назад
Thank you so much harka sir
@bharatrai564
@bharatrai564 2 года назад
People unite each other for the Nobel cause for their society! This is call so call actual democracy. Democracy is for the people, by the people, through the people. Congrats Dharne people!!!! I wish all u best of luck for this initiation. This revolutionary movement shows how people are so frustrated in each and every part of Nepal. This revolutionary movement should be spread all over in each city and towns and rural part of Nepal from Terai to Hills, Mountains and Himalayas of NEPAL. Now, I see light in the end of the tunnel. I hope a positive change in our mother land in years to come. Let's us unite each other and give chance to the independent democratic leaders like Balen Shah and Harkha Sampang in Nepal. JAI NEAPAL / JAI OUR MOTHERLAND
@sanjoke100
@sanjoke100 2 года назад
sampang sir lai sampurna janta ley PM banauney parxa
@48rules67
@48rules67 2 года назад
रकम दिएर राजनितिक नियुक्ति भ्रष्टचारी कमिशनखोरी र दलालीलाई मुक्त गरि स्वच्छ प्रतिष्ठान हाम्रो चाहना !
@premblontamang3268
@premblontamang3268 2 года назад
कति कुन्डले मंड्ले हरुले दारा किटेर बसेको होला हर्क सर सुरक्षा को पनि निकै ख्याल राख्नुस है सर
@buddhakulung1910
@buddhakulung1910 2 года назад
Harka sampang is the real leader of Dharan. Neta bhayera yestai mulayam ra shanta purbak janta lai idea dine ho uttejanatmak kura bata hoina peacefully tarikale samjhauna saknu pardax.
@parashraiofficial6407
@parashraiofficial6407 2 года назад
हर्क साङ्पाङ सर र बालेन सर लाई नमन तर मदन भन्दारी को हलत चै न होस किन कि यह सत्यता लुकाएर झुठो बहिर सत्य बनाएर लेउने एहि समाज अनि मानव हो
@koralabhai5946
@koralabhai5946 2 года назад
LEGEND Mr,HARKA RAJ SAMPANG.MAYOR SHAB..
@lalitplimbu1143
@lalitplimbu1143 2 года назад
Great job vrastachari haru lai yastai garnu parxa 👍👍👍👌👌👌
@raisampang2115
@raisampang2115 2 года назад
Dharan basiko LAGI Ra bikashko karamma agadi baddai janu bhayo bhane harka sir,nepalko aam paplicle samarthan garne cha congratulations sir
@binodshrestha2524
@binodshrestha2524 2 года назад
Thank you harka sampang sir Salam chha you are Great very good job & very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rujendra
@Rujendra 2 года назад
काम नगर्ने नालायक हरु जोसुकै होस् यस्तैगरी जन कारबाही गरेर कालो मोसो दल्नु पर्छ जन्ताकै तलब खाएर जन्ताको सेवा नगर्नेहरु कुनै पदमा काम छैन जय मेर ज्यु
@deorai5152
@deorai5152 2 года назад
धरानमा संचालित ३० वर्ष पुरानो BPKIHS,Medical College जहाँ MD सम्मको अध्यापन हुन्छ भने त्यस्ताे Medical College मा चिकित्सक शास्त्रमा अध्ययनरत विद्यार्थी र बिरामीहरूकाे लागि चाहिने अत्यावश्यक मेडिकल सामाग्री तथा विभिन्न सेवासुविधा नहुनु भनेको लज्जास्पद हाे। अहिलेसम्म BPKIHS ,Medical College मा V.C.भएर नियुक्ति भएर आएकाहरूले के के उपलब्धि गरे त्यसकाे उच्चस्तरीय मुल्यांकन समितिबाट मुल्यांकन हुनुपर्छ । र ज जसले हेलचक्राई गरिएको भेटाएमा तत्काल कारबाही गर्नुपर्छ। र त्यहाँ के कस्तो व्यक्ति उपकुलपति भएर नियुक्ति पाएर आए र के के उपलब्धि गरे त्यसकाे खुलस्त हुनुपर्याे ।
@radhamohanpaudel2678
@radhamohanpaudel2678 2 года назад
मेदान्त,एपोलोजस्तो अस्पताल बन्छ भनेको भ्रष्टाचारीको अखडा बनेछ धराने जनताले बचाउनु पर्छ मेयरले तपाईहरुके साथ दिया िनुहुन्छ
@mahendrasarkar1060
@mahendrasarkar1060 2 года назад
स्याबास हर्क दाइ
@ganeshmaden8186
@ganeshmaden8186 2 года назад
Good performance of mr Harka weldon please keep it up.You are really hero of Nepal.
@pritilama7289
@pritilama7289 2 года назад
कर्मचारी हरुकाे काला कर्तुत काे अन्त्य हुने दिन अायछन् युबाहरु जागेनन् भने यी कर्मचारी भनाैदा कु पात्रहरू ले देश र युबाकाे भबिस्य सिध्याउनेछन् ।।सबैलाई शुभअासिर्बाद ।। एकजुटकाे लागि सबैमा हार्दिक नमन् ।।
@tirtharaj1325
@tirtharaj1325 2 года назад
धराने जनता र हर्क साङ्पाङ्ग जि काे जय हाेस
@netrayonghang4804
@netrayonghang4804 2 года назад
जै धरान । जै हर्क ।
@sadhanthakuri7331
@sadhanthakuri7331 2 года назад
one man army.. harka sampang rai...❤ from bhairahawa.
@shahimanish4846
@shahimanish4846 2 года назад
he is a legenda
@bishnuregmi1223
@bishnuregmi1223 2 года назад
धरान बासि लाई सलाम छ
@manishbalampaki3598
@manishbalampaki3598 2 года назад
supporter from mahottari Manish Balampakimagar
@krishnarai5745
@krishnarai5745 2 года назад
Keep up the good work Harka dai, Ane hamro sudarshan dai ni mayor jiu ko sahakarmi hunu hudo rahexa.. dubai jana lai agrim badhai Ane suvakamana.. hamro dharan ko ek matra thulo Ane dharan ko gaurav bpkihs j jasto abyawasthit tarika le sanchalan vairaheka xan, yesko nichod barta ra samwad bata chadai nai nirakaran hos bhanne kamana sahit jo jati ghopa camp bachau abhiyaan ma samel sampurna ma hardik dhanyabaad ane abhiyaan ko purna safalta ko kamana byakta garna chahanxu..! Jai dharan! 🙏
@aloklimbu9074
@aloklimbu9074 2 года назад
Ati ramro sir...keep on..🙏🙏❤️
@krishnashah7270
@krishnashah7270 2 года назад
mayer harka ji, tapai lai mero anurodh ke xa bhane ye ghusyaha harule jati chhito ghus ra cummission khaye tyati chhito maag pani pura garaunus hai. ye ghusyaha harule b. p. pratisthan sidhyayera khokro parisakeka xan. kanuni karyabahi tarfa pani agrasar hunuhos jasle aru aaune v. c. ra officer harule bharastachar garna napaun janata tapaika sathma xan tapaile aanteka sabai kaam janasarokar sambandhit bhayekale pura hundai jane xan. dhanyabad.
@bijayraipokhara4824
@bijayraipokhara4824 2 года назад
We are with Harka Sampang
@rajansubba6849
@rajansubba6849 2 года назад
Wupkulpati haina PARTI KO KULPATI HUN.Bhai lai.Mero Dherai2 Suvkamana xa✌🙏
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 2 года назад
Good job 👍👍👍 sir Harka ji lai...we all appreciate you do best work for public white is white...black is black... parts sikauno vako ma we all salute... for you.
@dipendragharti9270
@dipendragharti9270 2 года назад
जन्ता भनेको एस्तो हो सलुट छ धराने जन्ता र हर्क सम्पाङ्ग लाइ
@journeytofitness8712
@journeytofitness8712 2 года назад
This is just the start of revolution
@lokmayakhanal0351
@lokmayakhanal0351 2 года назад
बलल हामरो धराने जनता ले जनपरतिनिधि पायौ खुसि छौ
@sarmilimbu4571
@sarmilimbu4571 2 года назад
Keep going 🙏🙏 bhrastachaariko mukhuto nikaalnu jaruri x.
@renukarai8627
@renukarai8627 2 года назад
Good bless Harka sampang
@PurnimayaNembang-pw2sc
@PurnimayaNembang-pw2sc 2 месяца назад
हर्क साम्पाङ्ग जिन्दावाद ✋✋
Далее
Fake watermelon by Secret Vlog
00:16
Просмотров 6 млн
ITZY "GOLD" M/V
03:20
Просмотров 8 млн
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн