Тёмный

धरानमा भखरै लफडा भयो, मेयर हर्क साम्पाङ्लाई असफल बनाउने योजना यस्तो भन्दै समीर तामाङ 

Tinjure Online Tv
Подписаться 665 тыс.
Просмотров 82 тыс.
50% 1

Опубликовано:

 

18 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 230   
@moktankalpana6166
@moktankalpana6166 2 месяца назад
लु समिर सर छिटो पत्रकार सम्मेलन गरी सत्यतथ्य जनताको माज खुलस्त गर्नुपर्यो
@saritalimbu9694
@saritalimbu9694 2 месяца назад
सहि कुरा गर्नु भो समिर भाइ हजुर हरु लाइ सधै साथ सहयोग र समर्थन छ !
@user-lm8le5oi4p
@user-lm8le5oi4p 2 месяца назад
मेयर हर्क सामपाङगको रकक्षा धराने जनताको हातमा छ
@yubrajmagar9329
@yubrajmagar9329 2 месяца назад
धराने जनता लाई साच्चिकै बिकास चाहियको छ भने पार्टीको पछि नलाग्यौ पार्टीले कहिलै बिकास गर्दैन खाली थोत्रो भाषण मात्रै गर्छ आउदो ८४ मा स्वतन्त्र धरान हुनुपर्छ! कुन्दन श्रेष्ठ,समीर तामाङ,सत्य गुरुङ,राम राई,मिना सिङ्गम,हेम चन्द्र राई,तर्क मगर,मेष,दीप,राजेस खिन्दुम,लगायत अरु इमानदारीता भएको स्वतन्त्र ब्यक्ति हुनुपर्छ धरान युरोप २०८८ मै बन्न सक्छ ०८४ मा पनि हर्क साम्पाङ ले मेयर पदमा उम्मेदवार दिनु पर्छ 🙏🇳🇵
@pushparai6489
@pushparai6489 2 месяца назад
Party papi manabta dekhi gireko hudarax ! Nangae janmmyu akhir nangae marxau k liyarae janxaun r ! Jasle afno janmadinko dine ama buwalai ruwaux ni usable chae party vanne ninti Ka vatuwa jhole hudarxn ki dharma tyager khali papae pap 😢😢😭😭😭😭😭😭😡😡🤬
@birkhamangurung3031
@birkhamangurung3031 2 месяца назад
अरु केही होइन ADB को कुरा आयो अब हर्क ले फाइल खोल्छ ।चोर पत्ता लाग्ने भो।
@light-1985
@light-1985 2 месяца назад
धरानेहरु अब उठनुपर्छ है।धराने हो अब उठ जाग।
@LocalvoiceofNepal
@LocalvoiceofNepal 2 месяца назад
धरनेहरु जाग्नुपर्छ अब मेयरलाई साथ दिनुपर्छ।
@harirana9313
@harirana9313 2 месяца назад
समीर जि ले कुरा सहि गर्नु भो धन्यवाद
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 месяца назад
सहि कुरा गरन्भो खास मा कुरा तेहि ADB को थाहा हुन्छ भनेर चेकजाँच हुन्छ भनर मुदा अरको तिर मुडेको हो तर सतेको जित हुन्छ पापि अपारदिध पाटि एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि हरु मिलेर धरानेलाइ बिकास भाको देख्न नसक्ने पापि हरु को सरबनास होस
@bipantamang
@bipantamang 2 месяца назад
तामाङको ईज्जत जोगाउनु भएको मा हार्दिक धन्यवाद समिर जी
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d 2 месяца назад
धरान २० को आम सचेत जनता हरु जाग्नु पार्‍यो ।।हर्क साम्पाङ हरेक काम लाई बिफल पार्ने तत्व को अन्त्य गर्नु पार्‍यो ।।बिरोधी हरु को बिरुद्ध मा उठनु पार्‍यो
@kongkulung9195
@kongkulung9195 2 месяца назад
म धरानको होईन तर मेयर साबको ठुलो फ्यान हो। किनभने यस्तो मेयर पाउन धेरै गार्हो छ देश र जनताको लागि आफू अभरात्र खट्नु भएको छ गर्व गर्नु पर्छ।धरान वासीले🙏
@mohanlimbu7124
@mohanlimbu7124 2 месяца назад
देश गाऊ ठाउलाई बिकाश गर्नेहरूलाई बिरोध गर्ने अपराधीहरूलाई कडा भन्दा कडा कारभाई हुनु पर्छ र गर्नु पर्छ धन्याबाद
@bimalarai2216
@bimalarai2216 2 месяца назад
पाइप पनि काटिए छ है समिर जि त्यो पनि छानबिन गर्नु पर्छ
@mankumar3686
@mankumar3686 2 месяца назад
दानबहरुको हार हुने छ।एक सत्यको विजय हुने छ।
@Ijamnaren
@Ijamnaren 2 месяца назад
you are right ❤❤❤❤
@krishnamali8015
@krishnamali8015 25 дней назад
Danav ko ho chinna ajhai BANKI chha,hatar nagarawn,
@NAINAKALARAI618
@NAINAKALARAI618 2 месяца назад
पहिलो कुरा त्यतिको टाढाबाट पानी ल्याउनु असम्भव छ पानी धरान आउदैन हर्क साम्पाङ यहि काम बाट विफल हुन्छ हर्क साम्पाङ यहिबाट सकिन्छ भन्ने सोच थियो तर त्यो सोच गलत साबित बनाई दियो यसबाट छटपटीए बिरोधी हरुले विभिन्न जालसाजी थालेका छन किन भने अर्को पनी पाईपबाट पानी आयो भनेधरानमा झन हाम्रो राजनितिक भबिष्य सकियो भनेर । त्यहाँ कसैको गलत प्रशिक्षणबाट सोझ जनताहरुलाई उक्साइ कारणवश त्यो घटना घटन पुग्यो बीस नम्बर वडा धरानको अलिक ग्रामीण भेग रहेछ राजनितिक पार्टिको मुख्या भोट बैक यस्तै स्थानमा हुने गर्छन जहाँ सोझ साझा जनताहरु बसोबास हुन्छ त्यहाँ ढाटछल गर्नु सझिलो हुन्छ भन्ने मानसिकता थियो तर त्यो पनि हर्क साम्पाङ तिर जाने भयो भनेर विभिन्न षड्यन्त्र गर्दै छन ।
@ambarbahadurlimbu9455
@ambarbahadurlimbu9455 2 месяца назад
झोले हरुलाई कारबाही हुनुपर्छ मेयर जिउ जाई धरान 💪💪💪👌👌👌🙏🙏
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 месяца назад
ग्रेट लिडर मेयर हर्क साम्पाङ्ग।
@sumansubba12
@sumansubba12 2 месяца назад
हात हाल्ने लाई कडा कार्वाही हुनुपर्छ र जिन्दगी मा नभुलोस र गर्नेलाइ पनि सम्झौने गरि कार्वाही गर्नुस
@rimixrai312
@rimixrai312 2 месяца назад
हर्कसाम्पाङ्ग को आइडी तेइ फटाहाहरुले चलाएको हो आफैइ मन्परी लेखेको हो।
@khadkalimbu3078
@khadkalimbu3078 2 месяца назад
यो कोकाहा २ खानेपानी आयोजना मा किन लफडा भयो यो पार्टी हरुको योजनामा कसरी हुन्छ मेयर हर्क साम्पाङ लाई बिफल बनाउन रचेको घिनलाग्दो सडयन्त्र हो अरु केही होइन ।
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 месяца назад
केही झोले हरुको काम हो।
@ramkarki3787
@ramkarki3787 Месяц назад
आघी बडनु होस मेयर हर्क राइ ज्यु धराने जनता तपाइँको साथ सधैँ हुनेछ स्यालको हुल देखे र बाघ कहीले डराउदैन आघी बच्नुहोस् जय नेपाल
@user-oz9bg6zh3x
@user-oz9bg6zh3x 2 месяца назад
हर्क साम्पाङ ज्यू मन वचन कर्म देशको लागी हो थियो र झन ससक्त रुपमा रहने छ सलाम मेयर ज्यू सहित राजेश सर र समिर भाई मा
@kamalarai3600
@kamalarai3600 2 месяца назад
धराने जन्ता सबै सचेत हुनुपर्यो पाटी ले अराऊने र पाटी को झोले हरुले पालै पालो अबरोध गर्दै छ सबै जन्ता जागौ है
@Ijamnaren
@Ijamnaren 2 месяца назад
एकदम सहि कुरा हजुर को ❤❤❤❤🙏🙏🙏🙏
@royalenterprisesnepal589
@royalenterprisesnepal589 2 месяца назад
समीर भाइको शब्दमा दम छ र १००००००००%सत्य छ। यस्तो कुरा धरान २० मात्रै ले होइन धरान उप नगर बासी लगायत सम्पुर्ण हामी देश बासी नेपालीहरुले बुझ्न् अती जरुरी र आवश्यक छ। हामी नेपालिहरुलाइ र हाम्रो देश नेपाललाइ यी पाटिहरुले देने भनेको मानव समाजमा बिद्रोह एक आपसमा बिकृती घृणा को बिकास बाहेक आज सम्म अरु केही दिनु सकेको छैन। यश कारण अब पाटिको पछाडि हिड्ने भन्दा पाटिलाइ पछाडी हिड्ने बनाउनु पर्छ। जय होस सम्पुर्ण जगत प्रणालीमा ❤️🙏सेवारो
@survive7890
@survive7890 2 месяца назад
109% right Samir Sir ❤❤❤
@bikeshsongmi
@bikeshsongmi 2 месяца назад
सत्य को बिजय हुनेछ बिकास बिरोधि र बिकास विफल बनाउनु खोज्ने चोर हरु धरान के हर्क सांङ्पाङ को मात्र हो
@jaskandangwa6920
@jaskandangwa6920 2 месяца назад
समिर सरले भन्नु भए जस्तो सत्य हो भने आउदो चुनाब मा जन्ताले कार्बाइ गर्ने छन। यि पार्टीहरु सतहमा जन्ताले पुर्याउने छन।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 месяца назад
झोलेहरुलाइ जेल कोच्नु पर्छ सबै पहिलेको वडा अध्यक्षले गरेकोहो
@user-mf5se7ul6d
@user-mf5se7ul6d 2 месяца назад
होशियार धराने जनता बल्ल धरानले काम गर्ने मेयर पाएको छ नत्र भने बिगतका मेयर,जनप्रतिनिधिहरुले यत्तीको काम गरेको थिएन। सबैले बिकास बिरोधीहरुको प्रतीकार गरौ।जय हर्क,जय धरान।
@kushangsherpa4217
@kushangsherpa4217 2 месяца назад
समीर सर तुरुन्त पत्रकार समेलन गरेर यो बिष।यमा प्रष्ट परि दिनुहोल। दन्यब।द छ
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i 2 месяца назад
वडा 20 मित्रहरू झोले हुनु भएन भोलि हाम्रो सन्तानहरुले र हामिले सहरमा नगइ हाम्रो सन्सार चल्दै भन्ने कुरोलाई गम्भीरताका साथ सोच्नुपर्छ। ईन्डिया मा जाने पानी तिमीहरुले रोक्नु मिल्दैन को कस्ले के बोल्दैछ हामिले नजिक बाट हेर्दै छौ।
@amritgrg9513
@amritgrg9513 2 месяца назад
Tyo Vijay lama vanni ho 20 ma manxe Lai vadkauni tyo live ma ayera xada boleko video ni viral vairaxa tyo manxe Lai jail ma kochnai parxa
@MiraRai-es5fe
@MiraRai-es5fe 2 месяца назад
समिर सर हजुर ले सहि कुरा भन्नु भयो सारै रामो् जय सर्म दाता जय हर्क साम्पाङ ❤❤❤❤
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 месяца назад
सहि भन्नुभयो
@urmilarai8203
@urmilarai8203 2 месяца назад
सहि कुरा
@harirai588
@harirai588 2 месяца назад
Samir Tamang sir 100%👍👍👍👍👍
@dalbahadurrai3213
@dalbahadurrai3213 2 месяца назад
जय हर्क साम्पाङ वाद !❤️❤️❤️❤️❤️❤️
@krishnamali8015
@krishnamali8015 25 дней назад
Jay gulam baad
@AnishSunuwar-jb3ki
@AnishSunuwar-jb3ki 2 месяца назад
हामी सब युवाहरू हजुर को साथ मा छोउ ! जै धरान बासी जै श्रमदान , श्रमदाता!!🙏❤❤❤
@bisworai8138
@bisworai8138 2 месяца назад
ईश्वर अनि जनताको सधै साथ मिलोस्🙏
@sanendrachemjong4601
@sanendrachemjong4601 2 месяца назад
Jai harka sangpanag❤❤❤❤❤
@sunitasingh300
@sunitasingh300 2 месяца назад
समीर भाइ स्यालुट छ तपाईं हरु सबै लाई भगवान ले रक्क्षा गर्नु होस
@laxpsdlimbu7912
@laxpsdlimbu7912 2 месяца назад
Lets sup each other and make our country better. I believe Harka sampang is an honest person, hard working individual and patriotic leader. We should be very proud of having him as our mayor. I hope ward 20 bashi will understand his vision. Whoever is against him , they would regret oneday.
@hangsamaden4323
@hangsamaden4323 2 месяца назад
Great bhanai Samir bhanja I support you 🙏🙏🙏❤️❤️🌺🌺✊✊thank you
@3dcolordesignkathmandu484
@3dcolordesignkathmandu484 2 месяца назад
यो रातो ज्याकेट लाउने मिडिया कर्मि ठिक छैन कालो आत्मा छ उस्मा, कुन दिन हो युवराज सफल ले जस्तै कुटाइ खादै हिन्छ, पत्रकारिता गर्ने खुबी छैन उन्मा,
@user-ny5oo8do2w
@user-ny5oo8do2w 2 месяца назад
Bholi kasle dekheko cha Ra ghamanda garnu ? J jasto bhayeni patrakar ho . khubi hune Ghar Mai basera media judgesmen bhayera baseka chau khubi nahune esari khabr sampresan gardai chan Sara duniyalai k bhairako cha sabai dekhaudai Chan.
@YayanChen
@YayanChen 2 месяца назад
Saram data mathi hapat. Dukha ko kuro ho. Jay harka sir. ❤❤❤
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 2 месяца назад
Good job Samir Bhai Jay harka sampang Sir 💯💯💯💯❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@LimlimLay-fs5gu
@LimlimLay-fs5gu Месяц назад
जतै पनि सत्य मान्छेलाई हराउन मार्न र मास्ने काम भैरारछ
@LocalvoiceofNepal
@LocalvoiceofNepal 2 месяца назад
ग्रेट लिडर हो हर्क साम्पाङ्ग यहाँ खुट्टा तान्नेहर धेरै छ्न।
@mayagurung9495
@mayagurung9495 2 месяца назад
जय हर्क साम्पाङ जय हर्क बाद जय श्रमदान जय बुद्व 🙏🏽
@pradhanrairai9275
@pradhanrairai9275 2 месяца назад
बौद्धिक बिश्लेसन समीर सरको।
@semihangsubba9758
@semihangsubba9758 2 месяца назад
Respect dharan respect harka smeer tamang tapai haru jastoo yubako khachoo chaaa dhar ko bikaas ko lagiii.
@UmaRai-ne9ni
@UmaRai-ne9ni 2 месяца назад
Desh premi prakriti pujak bikas premi harka sangpang meyar jiulai sadhai hamro sath xa❤❤
@khimlimbu4316
@khimlimbu4316 2 месяца назад
Jaya ward no 20 jaya dharan jaya harka sampang 🙏🙏🙏
@Ijamnaren
@Ijamnaren 2 месяца назад
साहसी सत्य बादी र महान मेयर हर्क साम्पाङ्ग ज्यु लाई सलाम छ ।जय होस वाहा लाई 💐💐💐💐🙏🙏🙏🙏
@Ijamnaren
@Ijamnaren 2 месяца назад
जय श्रम दाता 💐💐💐🙏🙏🙏🙏
@Ijamnaren
@Ijamnaren 2 месяца назад
समीर सर को १००% भनाइ हरु सहि छ ।अब धराने जनता हरु मेयर हर्क साम्पाङ्ग ज्यु को भिजन लाई साथ सपोर्ट दिनु पर्छ ।हाम्रो ताप्लेजुङ मा पनि मेयर हर्क साम्पाङ्ग ज्यु जस्तै मेयर भैदिए कति बिकास हुन्थ्यो होला।
@hemprasadrai9111
@hemprasadrai9111 2 месяца назад
Dharan 20 ma Harka sir ko aviyanlai lakshit gardai shramdata mathi gareyeko duskarma ko besleshan Samir sir le rakhnu vaneko cha , yasma yatharth pani cha. Thank you.
@user-we4kg7xj9q
@user-we4kg7xj9q 2 месяца назад
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
@Muksamlabung348
@Muksamlabung348 2 месяца назад
यो ढुङ्गा हान्नेहरु फासी हुनुपर्छ
@bhumaltamang1011
@bhumaltamang1011 2 месяца назад
समिर सर को कुरा सहि हो
@raiak2002
@raiak2002 2 месяца назад
Good comment Samir Bhai. and be united all for this commitment and struggle.
@bishnurai783
@bishnurai783 2 месяца назад
यो कुरा सही हो यो सबै बिरोधी हरूले हो मेयर लाई असफल पर्न लाई हो मेयर को सपोर्ट हामी पनि छौ अब सपोर्ट गर्नुपर्छ अघि जनता घर मा छौ अब हामीले पनि बोल्ने छौं कति बिरोधी हरूले पानी खाँदैन केहो
@indurai5611
@indurai5611 2 месяца назад
विरोधी हरू त कति मुर्ख रहेछन्।कति लाजमर्दो, सबै घराने जनताको नाममा कलँक लगाउने दुष्ट हरूलाई दण्ड दिनु पर्छ।
@buddhalimbu2293
@buddhalimbu2293 2 месяца назад
Yo becup haru lai aajiban jel vaeko hunu paryo Jay meyer harka sampang
@krishnarai2091
@krishnarai2091 2 месяца назад
चोरहरुलाई सखाप गरनु होस हरक जि
@RajKumar-md2qf
@RajKumar-md2qf 2 месяца назад
तपाई जस्तो एउटा माहान ब्यात्तिलाई छुएर मात्रा देखाओस त्यस्को छाला काड्छु । यसैगरी सदैव साथ र सपोर्ट गरिराख्नु होला समिर सर
@bikeshsongmi
@bikeshsongmi 2 месяца назад
एमाले काङ्ग्रेस माओवादी को पाटी लाई 84 मा 0 बनाई दिनु होला धरान बाशिले
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 2 месяца назад
धरान 20 पनि धरान हों यो बजाउने झोले भिजिलान्ते हरू लाई साफ गर्नु पर्छ तर 20 काे जनता ले बुझ्नु जरूरी छ बिकाश गर्ने नेता काे हो भनेर
@ganandrarai9380
@ganandrarai9380 2 месяца назад
Best wishes guys.
@sushilklimbu8115
@sushilklimbu8115 2 месяца назад
धरानकाे मेयर हर्क साम्पाङ लाई िलएर ज ित प िन िववाद अाउछ त्याे भनेकाे िवचार न िमलेकाे ेने हाे , एका पछे गलत िवचारकाे नेतृत्व दलले गरेकाे दे िखएकाे छ भने जनताकाे ला िग स िह िवचार हर्क िवचारले बाेकेकाे दे िखन्छ ।
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 2 месяца назад
sahi kura garnu vyo samir dae birodhiharu lae thik parnu pare Dharan janta miler
@parwatakhadka3262
@parwatakhadka3262 2 месяца назад
Good point vaiko vanai🎉🎉🎉🎉❤❤❤
@LaxmiRai-wl6ii
@LaxmiRai-wl6ii 2 месяца назад
Sameer sir ko kura sahi ho
@gauravgurung7682
@gauravgurung7682 2 месяца назад
Samir vai sarai mitho analysis garnu vo dherai 2 dhannebad vai 👍
@shyamsilaamtek8729
@shyamsilaamtek8729 2 месяца назад
jay Harka sampang, jay shramdan, jay Dharan.
@gopalgurung4795
@gopalgurung4795 9 дней назад
Good bhai thik bhannu bhayo good
@bbbfddy9461
@bbbfddy9461 Месяц назад
Real talk 3 party lai dharan ma vote no please all people
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 месяца назад
पाटि ल योज गरने त हाम्रो दाजुभाइ दिदिबहिनी अामा बुवा लाइ युज गरेको छ तर हामी नेपाली जनता हरु ल पनि बिचार गरनु पारछ मान्छे हरू ल उचाल देमा उफ्रनु भन्द पहिल
@raiupindra7485
@raiupindra7485 2 месяца назад
Good kura ho sir
@SanrajRai-tw8jf
@SanrajRai-tw8jf 2 месяца назад
Congratulations to sumer je and maida go heads
@ramkumairai
@ramkumairai 2 месяца назад
Samir sir, 💯 right
@nepalisong3159
@nepalisong3159 2 месяца назад
💯 right Samir sir👍👍
@surenrai9052
@surenrai9052 2 месяца назад
Jai Dharan❤
@PaldenLama-sx3yq
@PaldenLama-sx3yq 2 месяца назад
Janata le bistarai bujdai 6 jay harka sampang
@user-eb7zf8rf5y
@user-eb7zf8rf5y 2 месяца назад
अब हामीले बुझ्नु पर्छ
@rajuchettri404
@rajuchettri404 2 месяца назад
जब तीलको मन्जु जुंगे काले को भ्रस्ट नीकलीनछ अनी नाच्नु पर्छ है सुबा साप लौरो लौरोबोकेरर्इलामको जस्तो ल
@ratnakumarrai8183
@ratnakumarrai8183 2 месяца назад
देख्नु भयो मित्र बन्धुहरु जब मेयर सापले adb project असफल को फायल खोल्ने सुईको पाय पछि पार्टि दल भ्रष्टचारि र झोलेहरु ले यो मेयर हर्क साम्पाङ लाई अबरोध वा असफल बनाउन भरपुर लागि परेको देखियो अब धराने जन्ताहरु सजग बन्न जरुरि देखिन्छ
@shovarai4548
@shovarai4548 2 месяца назад
Sahi ho kura samir bhai 👏👏👏👍👍🦋💜💖🩷❤️❤️❤️👍
@user-zz5ys3mf9i
@user-zz5ys3mf9i Месяц назад
पाटी को पछि लगाएर काम गर्न नदिने षडयन्त्र भै राको छ हामी यो मङ्गोलियन को गिदिम के हुन्छ हौ खाली एक आपाश म बिरोध पानीको पाइप काट्ने तेसतो पापी काम्हरु गर्न बन्द गरौ होइ पटि गान्ने मान्ने हरुलाइ मात्रै किन पो मोज गर्न एक आपाश मा काम गर्ने लाई काम गर्न दिउन हो कि म पनि जान्दिन तर तैले गरेको पनि भएन भने जसतो नगरेकै राम्रो
@manasarai5
@manasarai5 2 месяца назад
इलाम को जस्तो होला साब्धान धराने जन्ताहरु।
@ParbatiRai-gv2ql
@ParbatiRai-gv2ql 2 месяца назад
Ramro kura .
@Legwa_arun_valley
@Legwa_arun_valley 2 месяца назад
Sahi bhannu vo samir g
@user-yp4vv4ff3p
@user-yp4vv4ff3p 2 месяца назад
Jay harka
@user-yl1do6mx7r
@user-yl1do6mx7r 2 месяца назад
Demand for strong punishment the person who did violence Jay harka baad
@peterkhaling4975
@peterkhaling4975 2 месяца назад
Janata bhedo cha kam se kam harka sampang lai support garauna neta ko dhature gaf le desh sakeko thaha nai cha ani tini haru ko kura manne hami.janawar nai rahechau
@schaudhary7665
@schaudhary7665 2 месяца назад
Akdam sahi Samir ji . Jai Harka Sampang
@kumarrai7693
@kumarrai7693 2 месяца назад
यो खिम्दुङनजि चै खालि सासक सासक ठिक छैन भन्नु मात्रै हुन्छ तर चै जब तेहि सासक र सत्ता को बिरोध मा एक हुने बेला को निर्णयक घडि मा चै बाङ्गीएर एका तिर लाग्नु हुन्छ?
@mbhadur7582
@mbhadur7582 2 месяца назад
ओहो ब्रो कसैको बुढी पोइलो गको भेत्ताउनु भयन कि क्या हो आज त धरान तिर पो हो😅😅
@junumayalimbu862
@junumayalimbu862 2 месяца назад
आखिर भेडा त धरान मा पनि रहेछ नि इलामलाई मात्रै भन्थ्यो
@ghhhhhh9999
@ghhhhhh9999 2 месяца назад
आलुजस्तो । ताई न तुईको मेयर
@user-tu7wr1iz5w
@user-tu7wr1iz5w 2 месяца назад
Right❤❤❤
Далее
ЭТОТ ПЕНЁК ИЗ PLANTS VS ZOMBIES - ИМБА!
00:48