Тёмный

धर्मनिरपेक्ष पाखण्ड, यस्तो अस्थिरता र सरकार रहेसम्म नेपालमा कसले लगानी गर्छ ? हामी दिक्क छौं 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 11 тыс.
50% 1

Guest : Acharya Bal Krishna
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi & Sudan Dahal
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
Vehicle : Tika Ram Nepali
#satyasambad #jibram_bhandari #yohotvhd #ThakurPrasadGyawali

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 44   
@Laxmanthapa-t1m
@Laxmanthapa-t1m 5 дней назад
योग र आयुर्वेदलाई सबैले अपनाई स्वस्थ बनौं !
@mohansinghmahara9548
@mohansinghmahara9548 День назад
नेपाल आमाको असल सन्तति आचार्य बालकृष्ण ज्यु सलाम
@JaguBASYAL
@JaguBASYAL 4 дня назад
आचार्य बालाकृष्णज्यूको सोच र कार्यले विश्वमा स्वास्थ्य जीवन यापनको लागि एक महान अभियानको रुपमा उदाहरणीय बनेको छ । आयुर्वेदमा आधारित स्वास्थ्य उपचार र योगको विस्तारले नेपालका जडिबुटीहरु विश्वमा प्रचारप्रसार र उपयोग वहाँ मार्फत गर्न सके आर्थिक उन्नति तिब्र रुपमा हुनको लागि सहयोग पुग्न सक्दछ । यस्तै अरु महान नेपाली व्यक्तिहरुको खोजी गरी ती व्यक्तिसंग रहेको ज्ञान र सीपलाइ समयमै चिनी नेपालको विकासमा समाहित गर्ने वातावरण तयार गर्नु पर्दछ । अनि मात्र नेपाल प्रतिको आस्था र विश्वास सबै नेपालीमा हुनेछ । योग र आयुर्वेदलाई सबैले अपनाई स्वस्थ बनौं !
@Laxmanthapa-t1m
@Laxmanthapa-t1m 5 дней назад
आचार्यजीको जय होस ।
@user-ke5bp5uo8k
@user-ke5bp5uo8k 2 дня назад
नेपाली हिरा मोती हाम्रो गर्वको बिषय आचार्य बालकृष्ण महाराज जि जय होस्
@balbdrbista10
@balbdrbista10 День назад
धनवन्तरी अवतार आचार्य बालकृष्ण जि माहाराज गुरु लाई हार्दिक नमन गर्दछु
@bishnukhakurel2627
@bishnukhakurel2627 2 дня назад
धेरै सान्दर्भिक र उपयुक्त बहस ल्याउनु भयो जिबराम सर । असल र खराब छुट्याउन नसक्ने अवस्थाको नेतृत्व रह्यो अहिले नेपालमा । यसले गु र गोबर पनि छुट्याउन सकेन । नकारात्मकता मात्रै बढाएर देशमा केहि पनि राम्रो काम हुन नदिने यो कस्तो परिस्थिति बन्यो ?
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 5 дней назад
आचार्य बालकृष्ण ज्यु जस्तो नेपाल को हित गर्ने मानिश को कुरा सुन्दा हामीहरु धेरै कुरामा अनुभब हिन रहेछौ भन्ने लाग्यो आफुलाई आत्मग्लानी भएको अनुभब भयो एस्लाई सबैले के भन्नु हुन्छ?
@chandrachetu159
@chandrachetu159 3 дня назад
नेपालको जड़ीबूडीलाई प्रयोगमा ल्याऊनूपर्छ । किं सरकारले गर्नु किं गर्नेलाई दिनु , गर्नेले खान्छन कमाऊछन नि । जयहोस आचार्य स्वामी🙏🌸
@narayanthapaliya6745
@narayanthapaliya6745 2 дня назад
ॐॐॐ अाचार्य श्री लाई नेपाल सरकार ले बुझेन भनी देशलाई पछाडि धकेल्ने काम गरेको स्पष्ट हुन्छ । त्यसैले गर्दा सबैले देशको माया गरौ सपोट गरौ
@deshkantbashyal5072
@deshkantbashyal5072 5 дней назад
धेरै राम्रो
@sureshdhani2359
@sureshdhani2359 День назад
उहाँ जस्तो बौद्धिक आचार्य ज्यु लाइ नमन 🙏
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 4 дня назад
आचार्य बालाकृष्ण को दृष्टि राम्रो छ सबैले स्वागत गरौं ।
@gbshresthaji
@gbshresthaji 7 часов назад
जय हाेस् ।
@Reet1024
@Reet1024 2 дня назад
नेपाललाइ औधि माया गर्ने आचार्य जी को त्यो निश्चल भावनालाई अहिलेको ठग नेतृत्वले कहाँ बुझ्छ र। तर हुदा हुदा नेपाली जनताभित्र पनि तेही राजनीतिक बिष घुलन भएको छ ,हरेक कुरामा पैसोको बित्टो खोज्छन ,हरेक कुरामा कम्बिसन खोज्ने भएको छ। हो आचार्य जी को लागि नेपाल घर हो तेसैले माया लाग्छ ,केहि गरु जस्तो लाग्छ तर अरु लगानीकर्ताको लागि नेपाल बजार हो , कमाउने ,फाइदा लुट्ने अनि बाहिर लाने हो। आचार्य जी को भनाइ एकदम ठिक हो , अरु लगानी कर्ता ले नेपाललाई बिकास गर्दिन्छ भनेर सोच्नु त्यो भ्रम मात्र हो। हरेक बार मलाई नि लाग्छ कि नेपाल धर्म निरिपेक्क्ष रास्ट्र हो किन कि यहाँ धर्म हराएको छ र विधर्मी धेरै छ। यो संबिधान लाइ तहसनहस नपारे हामी नै तहसनहस हुने निश्चित छ।
@dibakarpant3390
@dibakarpant3390 5 дней назад
Naman Aacharya Balakrishna Jee ! Jay Vedic Sanatan Adhirajya !
@matrikathapamagar2996
@matrikathapamagar2996 5 дней назад
साबधान बैधखानामा भएकाे अाैषधि सम्बन्धित चन्द्रसमसेरकाे पालाकाे पुस्तक राममदेबबाट बचाउ है पहिले पनि प्रयास भएकै हाे
@sabritisubedi3880
@sabritisubedi3880 5 дней назад
अलि बु्झिने र प्रस्ट गरौं
@DoctorGuru1008
@DoctorGuru1008 5 дней назад
नारायण हरि 🙏
@DipakBahadurRana
@DipakBahadurRana 5 дней назад
Jai Shree ram 🙏 good job sir 🙏
@rameshbhatt6324
@rameshbhatt6324 5 дней назад
प्रणाम आचार्यजि
@debendragc2847
@debendragc2847 2 дня назад
आचार्य को भनाइ ठिक लाग्यो है।
@chudamanitimilsina524
@chudamanitimilsina524 4 дня назад
सकारात्मक सोच ❤❤❤
@tejbhandari1658
@tejbhandari1658 День назад
असल कार्य।
@RoyalNeupane-c1w
@RoyalNeupane-c1w День назад
यदि आचार्य बालकृष्णले यहाँ काम गर्न सकेनन् भने कसैले पनि सक्दैनन् अर्को कुरा अरु कोहि पनि लगानी गर्न आउदैन न।
@tirthasharma1834
@tirthasharma1834 5 дней назад
धर्मका नाममा ब्यापारिक कल‌क‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍।।।।।।।।।।।।।
@kadambaridc
@kadambaridc 2 дня назад
woh so good to see this valuable talk show
@yagyanprasadmainali4562
@yagyanprasadmainali4562 5 дней назад
❤naman Acharya guru, great thoughts
@bishwasrimal2513
@bishwasrimal2513 6 дней назад
गुरुदेब ॐॐॐॐॐॐॐ
@GdffyTschf
@GdffyTschf 6 дней назад
Jaye ho acharye ji naman gardachhu
@Arjun-Bhattarai012
@Arjun-Bhattarai012 4 дня назад
Dami
@dibakarpant3390
@dibakarpant3390 5 дней назад
सत्ता र शक्तिको उन्मादी शासकबाट देश र जनता कत्ती पिल्सिनु पर्दो रहेछ भन्ने जीवन्त अनुभव नेपाल र नेपालीले गर्दैछ । यी लोक-परलोक,पाप-धर्म कुनैको पनि डर नहुने सत्ता उन्मादी नेतातन्त्रको अन्त्य अहिलेको सर्वाधिक आवश्यकता हो ! जय त्रि-नेत्रधारी भोलेनाथ !
@rohitdeuja
@rohitdeuja 5 дней назад
BALKRISNA IS 100 PERCENT CORRECT . RAM DEV PRODUCTS ARE THE CHEAPEST AND BEST .
@user-he3iq7ry7k
@user-he3iq7ry7k 3 дня назад
नेपाल कसैको घर होइन बजार हो ।
@sangamroka780
@sangamroka780 6 дней назад
Aacharya nmn
@sabritisubedi3880
@sabritisubedi3880 5 дней назад
आचार्यजी ४०० करोड लगानि गरेर मानिवय सम्वेदना बटुलेर ४०००० करोड बनाउने होला नि होईन त? पतन्जलीको नाफामा नेपालको कति योगदान छ? ब्यापार र ब्यापारी पझमा हुनुहुन्छ! नेपाली दाजुभाई दिदी बहिनीले दाउरा, घाँस,काठ ,चरन जङ्गलबाट नपाउने ठाउमा पतन्जली ले नेपालको जङ्गल बेचेर पैसा इन्डिया लाने हो? आचार्य जी नेपालको जडिबुटी कब्जा गर्न खोज्नुको साटो नेपालि दाजुभाई दिदी बहिनीलाई जडिबुटी खेतिगर्न बिऊ, मल, प्रबिधी,तालिम र अनुदान् दिनुभयो भने बल्ल बिस्वास गर्न सकिन्छ!बरु तपाइले लगानि गरेको किसानको तपाइ मात्रै किन्नु होला!
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 5 дней назад
नेपाल को कानुन बनाउदा र संचान गर्ने हरु ईमान्दार हुने हो भने र साथै राजनीतिकज्ञहरु ले नेपाल बनाउने दृढसंकल्प लिएर लाग्ने हो भने हाल भैरहेको पार्टी लाई करेक्शन गरेर जाने हो भने थोरैनै समय मा पनि समृद्ध बनाउन सकिन्छ जस्तो मलाई लाग्दछ तर एसको लागि अनुभब सहित ईमान्दारी हुनु अत्यन्तै जरुरी छ!🙏
@uddhavsapkota7973
@uddhavsapkota7973 5 дней назад
नेपाल सरकारले लगानीमैत्री वातावरण बनाएर पतञ्जलीलाई काम गर्न दिनुपर्छ । आफू गर्न पनि नसक्ने अरुले गर्न खोज्दा पनि लफडा गर्न खोज्नु राम्रो होइन
@bibhupahari9403
@bibhupahari9403 5 дней назад
लुटेराहरीलाई छिर्न दिन हुन्न ।
@thankforeverything4752
@thankforeverything4752 5 дней назад
​@@bibhupahari9403ani kaslai dine church bata sanchalit lai dine , india ko birod garda gardai dharma ko pani birodi vai sakyo hainnaa?
@sandeep0852
@sandeep0852 День назад
​@@bibhupahari9403neta bhanda lutera ko chha
@vramvai4219
@vramvai4219 6 дней назад
Swami ji nepal ma kam garna sakidaina bhastachar nagarai kam nai garna didaina
Далее
On Air With Sanjay #524 - Magne Buda
2:25:25
Просмотров 207 тыс.