नौ बर्षाको ले त केहीन केही याद हुनुपर्ने बाउ आमा दाइ भाई दिदी बैनी सगी साथी को नाम त याद हुनुपर्ने नी याद गर भाई तिम्रा बालापणका साथीभाईको नाम याद गर केही थाहा लाग्छ
प्रहरीलाई बुझाउनुपर्ने यो मान्छेले घर लगेर बाबुको जिन्दगी बेकार गर्दियो यसलाई कारबाही गर्नुपर्छ मलाई त जानीजानी घर लगे जस्तो लाग्यो। छोरीकोमा बच्चा हेर्ने मान्छे चाहिएको थियो होला त्यही भएर लग्यो होला।