Тёмный

धार्मिक सद्भावकाे सन्देश : बौद्ध गुरु उपाध्यक्ष डा. लामाद्वारा महायज्ञ उद्घाटन  

Khenpo Chimed Tsering (Dr.Lharkyal Lama)
Подписаться 138
Просмотров 171
50% 1

पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरु उठिरहेको बेला रुपन्देहीको तिलोत्तमा भने धार्मिक सदभावको सन्देश देखिएको छ ।
हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिनु भएको छ ।
पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरु एकताबद्ध रहेको सन्देश दिनु भएकाे हाे । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरुको उपस्थिती रहेको थियो ।
महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताउनु भयाे । उहाँले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताउनु भयाे ।
#lumbini #khenpo #mahayagya #hindu #hinduism #buddhism #buddhiststory

Опубликовано:

 

25 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
CLANCY 🦞 Operation Squid Ink (New Brawler Animation)
00:58
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 614 тыс.
This Stop Motion is Insane
00:39
Просмотров 3,4 млн
CLANCY 🦞 Operation Squid Ink (New Brawler Animation)
00:58