Тёмный

धेरै दिनपछि कुन्दन श्रेष्ठ आरा धरानमा भेटिदा राजनीतिक गफ । सरकार फेरिने भएपछी किन यस्तो भने ? 

Click Dharan
Подписаться 114 тыс.
Просмотров 6 тыс.
50% 1

धेरै दिनपछि कुन्दन श्रेष्ठ आरा धरानमा भेटिदा राजनीतिक गफ । सरकार फेरिने भएपछी किन यस्तो भने ? #clickdharan #harkasampang #dharannews

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 32   
@duganaa7315
@duganaa7315 11 дней назад
जनताको माया पार्टीको नेताहरुलाई कति लाग्दो रहेछ भनेर धरानको पार्टीको वडा अध्यक्षहरुलाई हेरेर देशै भरिको जनताहरुले बुझ्नुपर्छ है अब।। मेयर हर्क दिनरात नभनी जनता र देशको लागि मरिहत्ते गर्दा पनि केन्द्रबाट एउटै साथ नदिनु के हो??? अब पनि पार्टी पार्टी भन्दै नेपाली जनता हिडियो भने देश दुर्घटनामा फस्ने छ।।। सचेत हौ।।। कुनदान दाईले पार्टीले केही गर्छ कि भन्नू नै गलत छ!!! पार्टीलाई देश र जनताको एक रति माया छैना भन्ने बुझ्नु पर्छ।।पार्टीको नाम नै नलिनु।।। सम्पूर्ण नेपाली जनता स्वतन्त्र हुनुपर्छ भनेर भन्नुपर्छ कुनदन दाइ।।
@user-hm4fh8oz9h
@user-hm4fh8oz9h 11 дней назад
अब जनताहरु अत्यधिक सचेत हुनु जरुरी छ
@dharan-11
@dharan-11 11 дней назад
सलाम छ कुन्दन श्रेष्ठ दाई🙏 गुइठे र बेघाको चुरिफुरी सकियो अब उस्को मालिक बारिको पाटामै पुग्यो😀😀👍️
@TanindraPrasad
@TanindraPrasad 11 дней назад
तेत्रो पानिको लागि धराने जनताले शर्बदान गरि रहदा पनि , केन्द्रिय सरकारले बेवास्था गरेको देख्दा धराने जनता हरु अझ दर्बिलो तरिकाले एकता भएर नेता हरुलाई दबाब दिनु पर्ने देखिन्छ ।। कुन्दन सरको भनाई शहि छ। पार्टिका कार्कर्ता हरुलाई पनि कुनै अभियान चलाएर जनमुखि काम गर्नु लागाउनु होश कुन्दन सर
@lalitplimbu1143
@lalitplimbu1143 11 дней назад
100 %sahai ho
@harkarajsampang3560
@harkarajsampang3560 11 дней назад
राजनीति कमाई खाने भाडो बनाए यी सेरे प्रचण्डे र ओलिले अब जनताले बुज्नु पर्छ
@user-lf6ds8vn8x
@user-lf6ds8vn8x 11 дней назад
कुन्दन सरको स्पष्ट कुरा हुन्छ।यहालाई एक्कास तोपको सलामि
@buddhalimbu123
@buddhalimbu123 11 дней назад
पार्टी ले बनाउन सक्दैन धरान ,
@lamadinesh4563
@lamadinesh4563 11 дней назад
सहिभन्नु भयाे कुन्दन दाजुले❤❤❤
@sbrai8048
@sbrai8048 11 дней назад
कुन्दन दाजुको सोझो कुरा सिधा मान्छे तर दाजु, सरकार बलियो भन्दा‌ नि इमान्दार, नियत राम्रो भएको हुनुपर्छ र कांग्रेस एमालेको गठबन्धन देश बनाउनलाइ होइन , ठुला ठुला भ्रष्टाचार लुकाउनलाइ गठन हुन लागेको हो, गिरिबन्धु टि, भुटानी शरणार्थी कान्डको फाइल रबिले खोल्न लागेकोले बच्न लाइ हो ।
@sagarkhahong1980
@sagarkhahong1980 11 дней назад
बर्षौंदेखि झोला बोकेका कार्यकर्ताहरुले भोक-भोकै मर्ने गरि बिकास गर्नेहरुले थोरै दया राखी अलि-अलि भ्रष्टाचार गर्ने वातावरण जुटाइदिनु हुन नम्र अनुरोध छ।
@PoYu-bs9cr
@PoYu-bs9cr 11 дней назад
नेपाली काङ्ग्रेस एमाले मावबादी को कुरै नगरौ हो वाक्क लाग्छ
@udimprai
@udimprai 11 дней назад
Ek karyakal Dharan mei bhaye ramro...
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 11 дней назад
Good answer
@user-um8go7nw3y
@user-um8go7nw3y 11 дней назад
Good rekumant
@user-bu5kd7cn1t
@user-bu5kd7cn1t 9 дней назад
Ekdam sahi vannu vo kundan dai pati ko jola boke paxi bujera pani nabujeko jasto gareko ho , pati ko jole haru thank you dai grate salute 🫡 xa hjr
@kaltuvlogs6975
@kaltuvlogs6975 11 дней назад
अब आउने ८४ मा कुन्दन मामा उठ्ने धराने जन्ताले कस्तो स्वागत गर्छ, सबैआएर्को बिकाश गर्नु नै हो, हैन त अब खुल्ला ८४ मा भोट् दिन पाउने कि धराने जन्ताले 🤣🤣
@santoshrai5089
@santoshrai5089 11 дней назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Bangdelmkvlog
@Bangdelmkvlog 11 дней назад
🇳🇵🇳🇵🇳🇵🙏🙏👍👍👍👍
@bhavashrestha9528
@bhavashrestha9528 11 дней назад
🎉🎉🎉🎉🎉🎉🎉
@yikes9297
@yikes9297 11 дней назад
Sathu
@user-nc9df5lw8b
@user-nc9df5lw8b 11 дней назад
🥰🥰💖
@somthapa2643
@somthapa2643 11 дней назад
Sewaro kundan daie sewaro
@harirai588
@harirai588 11 дней назад
Kundan sir sewa 🙏
@Dipe1991
@Dipe1991 11 дней назад
अब पार्टी जति सुध्रेर आएपनि भोट नहालौ😡😡
@BlackYakLLC
@BlackYakLLC 11 дней назад
Kundan Bhai
@chandrabakabal7446
@chandrabakabal7446 11 дней назад
Jab tak babune bad lai lnahanda samma desh bandaina
@nepalkorea5355
@nepalkorea5355 11 дней назад
एमाले को झोले हो यो पहिला सबै थाहा छ सायद युट्युबर ले पैसा को लागि भिडियो बनाउन को लागि झारपात संग इन्टरभ्यु 😂😂😂😂
@user-hv3mz2xh9r
@user-hv3mz2xh9r 11 дней назад
luterako dal thulo banaeko ho
Далее
🎙️А не СПЕТЬ ли мне ПЕСНЮ?
3:12:39
🎙️А не СПЕТЬ ли мне ПЕСНЮ?
3:12:39