धन्यवाद युवराज सग्रैला सर यस्तै उदेस्य र सोच भएका प्रध्यापक हरु प्रत्यक विश्विविद्यालयमा अनिवार्य हुनु पर्ने थियो तर नेपालीहरुको दुर्भाग्यहो गणतन्त्र र गणेहरु ॐ न म म ॐ।
वंगालदेश पाकिस्नाथ शिरीलङ्का सुडान हुना गइसक्यो नेपाल अब नयाँ तरिकाले देश वनाउन बेरोजगारि चाहि कसले दियो रॽ पद रओहोदायमा बस्नेहरूको भनाइ सबैका यस्तै हुन्छन ।
अब भ्रष्टाचारी सरकारलाई ,सहयाेग गर्नेहरु अधिवक्ता न्यायाधिस र नेताहरु विद्वान्,माननिय र सम्मानिय हुन सक्दैन,म संग्राैलाजीकाे भनाई मा सत् प्रतिशत् सहमत् छु।जनताहरुले तिरेकाे करवाट तलव लिनेहरु जनताहरुकाे,देशकाे विपक्षमा निर्णय दिनुेहरु भन्दा सम्माननिय,अादरणिय भुईं जनताहरु हुन् ।प्र म ,राष्ट्रपतिहरु,मन्त्रिहरु देश र जनताहरुबाट पालित् पाेषित् सर्पहरु जनता र देशलाई डस्छन् भने तिनिहरु अादरार्थि शव्दवाट संवाेधित् हुन अयाेग्य हुन्।
कम्युनिष्ट भनेको यस्तो हुनु पर्छ जस्को दाना पानि खाऐको छ उसैलाई ठुलो मान्नु नै मुर्खता हो सबै भन्दा ठुला मान्छे भनेका यो धर्ति मा जस्ले खुनपसिना बगाउछ त्यो नै ठुलो मान्छे हो अरु को पसिना को कमाई खाने नामर्द हो यो धर्ति को बोज हो ई नामर्द लाई अब जोत्नु पर्छ