Тёмный

नझुकिनुहोस, प्रमोद खरेल भनेर, यी हुन मनोज गजुरेलका छोरा, Manoj Gajurel's Son Miroj 1st Interview 

Подписаться
Просмотров 256 тыс.
% 4 323

नझुकिनुहोस, प्रमोद खरेल भनेर, यी हुन मनोज गजुरेलका छोरा, Manoj Gajurel's Son Miroj 1st Interview
Interviewee- Manoj Gajurel, Manoj Gajurel's son Miroj , Sundar Bista & Team
Interviewer - Kripa Adhikari
Camera - Arjun Guragain
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
For more Mazzako news and videos Please visit: Website www.mazzakotv.com/​​​​ www.mazzakoonline.com/​​​​ or www.Majjakoonline.com/​​​​
#ManojGajurel ​ #manojgajurelson​​ ​ #MazzakoTV​

Развлечения

Опубликовано:

 

29 дек 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 431   
@manishranachepang
@manishranachepang 2 года назад
मनोज दाइ त धेरै ठीकै हुनुहुन्छ, तर छोरा भनाउदा चै आवश्यक्ता भन्दा बढी चकचके रैछ! अलि लिमिट हुनुपर्‍यो। स्मार्ट हुनुपर्छ तर ओभर स्मार्ट हुनु राम्रो होईन। मेरो बिचार मात्र है भाइ, अरु त भाइकै बिचार।
@pb-m1
@pb-m1 2 года назад
i think same
@nilkanthaacharya9124
@nilkanthaacharya9124 2 года назад
You are too old
@sanulimboo6425
@sanulimboo6425 2 года назад
@@nilkanthaacharya9124 🤣🤣🤣
@pabitraacharya3101
@pabitraacharya3101 2 года назад
Tehi tah
@ournepal6281
@ournepal6281 2 года назад
yes
@NarayanBhatt
@NarayanBhatt 2 года назад
छोरोको बोली आमा को जस्तै भयछ आगामी दिनमा बाउ जस्तै हुने प्रयास गर्नु होला
@kkg8785
@kkg8785 2 года назад
कता कता आमा जस्तो पनि देखिदो रहेछ मनोज सरको छोरा, आमासँग सम्बन्ध विच्छेद भयपनि बुवासँग राम्रै सम्बन्ध रहेछ खुसी लाग्यो...
@MrKewalrai
@MrKewalrai 2 года назад
बाउ छोराको यति रमाइलो मिलन रहेछ उता ढकाल्नि कान्छी चाहिँ नाबालक छोरा र छोरिलाई माया दिएन हक अधिकार दिएन भन्दै टिकटकमा रोइलो गरिरहेको मात्रै भेटिन्छ त।🤣🤣🤣
@sasmitakhatribasnet7291
@sasmitakhatribasnet7291 2 года назад
,🤣🤣🤣🤣🤣🤣
@binurai2456
@binurai2456 2 года назад
😂🤣😅
@sanjibpulami9915
@sanjibpulami9915 2 года назад
👍
@bhimam1
@bhimam1 2 года назад
🤣🤣🤣🤣🤣
@_lady__don__4645
@_lady__don__4645 2 года назад
अनुहार स्माईल पनि आमा जस्तै बोल्ने शैली हाउभाउ सबै आमा जस्तै रहेछ बाबु को। पब्लिक को कमेन्ट जस्तो आए नी आफू आफू जस्तै बन्नु है बाबु तिम्रो कन्फिडेन्स सधै यस्तै राख्नु पछि तिम्रो प्रस्तुत हुने शैली नै तिम्रो ब्रान्ड हुनेछ।
@saritasubba9888
@saritasubba9888 2 года назад
वाउँ भन्दा छाेरा खतरा भएर निस्कने भयाे ,शुभकामना ,वधाई अामा पटि गएकाे रहेछ God लाई धन्यवाद छ धेरै धेरै ।
@ratandhami2330
@ratandhami2330 2 года назад
😂😂😂
@Vumicakovlog
@Vumicakovlog 2 года назад
Kati halleko yo daju😂
@suzanrai0188
@suzanrai0188 2 года назад
Afnoi xora hor?
@wangsusherpa2551
@wangsusherpa2551 2 года назад
मनोज गजुरेलको छोरा जस्तो भएन! स्वभाव अनौठो, सायद आमाबाट प्रबाभित भएको होला!!!
@IndigenousOfNepal
@IndigenousOfNepal 2 года назад
त्यही भन्या यस्तो पागल जस्तो ।
@dhirendrabohara7349
@dhirendrabohara7349 2 года назад
Mina dhakal bat vaeko xora ho ra ?
@chhitennuppa9411
@chhitennuppa9411 11 месяцев назад
यसमा आमा किन जोड्ने
@pawananuragi2766
@pawananuragi2766 2 года назад
एकपटक एक्लै ईन्टरभ्यु हेर्न चाहान्छु म मनोज गजुरेलको छोरो को फ्यान भय पहिलो पटकमै
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
इन्टरभियु लिने पत्रकार नै पागल बनाइ दिन्छ होला हौ 😂😂
@saritaghimire3961
@saritaghimire3961 2 года назад
हैन मिना ढकाल छोरो डिप्रेसन मा छ बन्दक बनाएको छ भन्दै रोइला गर्दै थिन्त, छोरो भनें बाख्राको पुच्छर चपाएर हिडेको जसरी बोल्छ त, के हो पारा, आमाको जस्तो हावादारी रैछ, अलि सभ्य भयर बोल्नु पर्छ नी मिडियामा
@BP-jq1ru
@BP-jq1ru 2 года назад
jasto aama ustai xora raixa
@sanjibpulami9915
@sanjibpulami9915 2 года назад
Hhhhhhh kada aayo ta sarita je
@rrchannelnyc7300
@rrchannelnyc7300 2 года назад
It’s good to see your son manoj sir. He seems to be multitasking person. As a rapper and his interest in comedy his talking style sounds straight, which is ok. Comedians and rappers does speak straight and it’s completely normal. But most of the audiences expect everyone to speak politely. And people are right too cause this is the interview not the comedy or rap platform. So Manoj sir son, take all the comments positively and keep moving forward. All the best
@omkadariya4511
@omkadariya4511 11 месяцев назад
यसले मोनाजलाई भित्रभित्रै चोट पुर्यायो। जीवनको अन्तिम चरणमा सम्बन्ध विच्छेद र हामीले देखेको जस्तो छोरा। मलाई थाहा छ ऊ हाँस्दै छ, रमाइलो गरिरहेको छ तर; ऊ भित्र हरेक सेकेन्ड रोइरहेको छ। मैले पहिलो पटक उसको छोरालाई देखेको हुनसक्छ ऊ थोरै स्मार्ट र धैर्यविहीन भएको हुन सक्छ सायद उसको आनुवंशिक आमाप्रति बढी छ। त्यो देखेर दुख लाग्यो।
@deeldmagar2932
@deeldmagar2932 2 года назад
ए मुजि प्रमोद को अनुहार मिल्यो भन्दै मा प्रमोद को बेजत नगर मुजि बोल्ने तरिका छैन
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 2 года назад
मनोज़़जी जस्तो छोरो देखिएन।कस्तो अनौठो स्वभाव है।गेटअप पनि कस्तो नसुहाउने ।बोल्दा पनि ज़तिखेर हल्लि रहने ।
@anitaadhikari3852
@anitaadhikari3852 2 года назад
Young belama yestai ho ni , kura sunnu parchha outlook hoin u future star ho
@babychannel4555
@babychannel4555 2 года назад
Comedy garna khojya hola .first time media face ...bistarai sikxan
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 2 года назад
निरज बाबुको भबिस्य अबस्य राम्रो छ तर बाबा सङै हुदा हल्का बोल्ने तरिका मा सुधार गर्नु पर्छ।। कन्फिडेन्स राम्रो छ तर सारा नेपाल मा रेपुटेसन बनाइसकेका बाबा को स्थान लाई ख्याल गरेर अगाडि बड्न पर्छहै बाबू।। हुनेवाला फिउचर सेलिब्रेटी भनेर आफू ले भन्ने होइन जनता ले बनाउने हो बाबू।। Best of luck..
@gomalekali
@gomalekali 2 года назад
How fast we judge people.Shame on you who is criticizing that talented kid.He has his own personality.He is going through a lot but still seem happy which is great.let him to live his life.
@basantalimbu4521
@basantalimbu4521 2 года назад
पहिलो पल्ट मिडियामा आएरहोकि अलि परिपक्व नभएरहो मिरोजको ब्यावहार थोरै मन परेन बुबालाइ सोधेको प्रष्नमानपनि छोराले ओभरटेक गरेर जवाफ दिइरहेकोछ आउनेदिनहरुमा सुध्रिएको देख्नपाउँ किनकि हाँस्यब्यग्य क्षेत्रमा सनसार खाएको सिङ्गो नेपालीको मनमा बससेको मनोज गजुरेलको छोरामा पनि कमेडिनै गरेपनि कम्तिमा थोरै शिष्टता र भद्रताको अपेक्षा राख्न सकिन्छ।
@shantarai6363
@shantarai6363 2 года назад
मनोज सरको छोरो त प्रमोद खरेल जस्तै देखिनु हुन्छ है👍️
@krishnakharoja939
@krishnakharoja939 2 года назад
Good to see him ! All the best for your upcoming future 👍👍👍👍
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 2 года назад
आमातिर गएको छोरा चाही भाग्यमानी हुन्छ भन्थे मिनाको बानी बेहोरा छोरातिर गएर होला आमाभन्दा बढी उपद्रो मच्चाउने पक्का छ अलीक समालेर हिड यो अल्लारे बैश नत्र धेरै दुख पाउलास ...... 😃😂
@Manisha-ms3nh
@Manisha-ms3nh 2 года назад
😂😂😂😂🤣🤣🤣
@sorupanavlogs
@sorupanavlogs 2 года назад
Oh ho vinaju youtube channel pani raix ,me maya chy hoi frm npj khushi lageyo cmnt dekhda , sanchai hunuhunx ne,
@limbusasi9738
@limbusasi9738 11 месяцев назад
तपाईंको बोली एक दम सहि रैछ उपद्रो त गरिसको त झ्याउरे गित गाएर भोगटे गजेडी ले
@siruchhetriofficialaccount4555
@siruchhetriofficialaccount4555 2 года назад
जस्ले जे भनुन ९ महिना गर्भमा राखेर कति पीडा सहेर हुर्काएकी ती आमालाइ हेला गर्निको कहिलै राम्रो हुदैन! आमा त आखिर आमा हुन नि, बाउले अर्कि आमा लेराएर बसे आमालाइ हेर्नुस त आजसम्म छोराछोरी भन्दै बौलाइराकी छिन,आफ्नो सन्तानलाई आफ्नो भनेर काखमा राख्न नपाउदा ठिक दिमाग भएकी आमानी पागल हुन्छिन! ब्यहोरा गतिलो लागेन मलाइ त!
@rajendrathapamagar1066
@rajendrathapamagar1066 2 года назад
34/25 बर्षको केटाले प्रपोज गर्छ्न,रिलेसनमा छु पार्टीतिर जादा भिडियो कल गरेर कस्तो देखिएको छु भनेर सोध्छ्न मेरो अत्ति केयर गर्छ्न भनेर अन्तरबार्ता दिदै हिड्ने यिनी नै होइन र?
@pabitramagar4268
@pabitramagar4268 2 года назад
Srijana thapa👍️👍️👍️👍️🙏🙏🙏🙏
@kpbhatta9095
@kpbhatta9095 11 месяцев назад
ट जाठी जा न आँसु पुन्छ तेस्ती जाठी को त पनि तेस्तै होला नि
@dewananish43
@dewananish43 3 месяца назад
यस्ता आमा हुनु भन्दा बरु सड्क छाप बन्न रुचाउछु महोदय यो कलियुग हो आमा थरी थरी का
@udayapaudel1459
@udayapaudel1459 2 года назад
छोरा चाहिँ आमा गोता गएछन ।
@manojbatala2347
@manojbatala2347 2 года назад
छोरा जाठो आमा जस्तो हुने भयो 100%
@madhabdarlami697
@madhabdarlami697 2 года назад
हा हा
@jiwanneupane4832
@jiwanneupane4832 2 года назад
अलि भएन है । लिमिट भन्दा बढी गर्नुहुदैन ।बिचार गर्नुहोस् मिरोज जि ।
@raichahana6482
@raichahana6482 2 года назад
मिरोज राम्रो लाग्यो ।शुभकामना !
@shankarkhatiwada9006
@shankarkhatiwada9006 2 года назад
खै अरु युटुबे हरु राम्रो काम को प्रमोसन गर्न त का जान्छन् र मिनाजि ढुक्क हुनुहोस हजुर को छोरा सङ्ग गर्व गर्नुहोस ।
@balkrishnalamsal8542
@balkrishnalamsal8542 2 года назад
यो ठाउ कहाँ छ
@royalramechhap7639
@royalramechhap7639 2 года назад
पहिलो पटक मिडियामा अनुहार देकाको त्यो पनि के यस्तो बोली
@ghayal1979
@ghayal1979 2 года назад
आवस्यकता भन्दा धेरै जान्ने भएकोलाइ चलाख भनिदैन। गर्न धेरै बाँकी छ।
@bimalbasnet3565
@bimalbasnet3565 2 года назад
मुजी छोरो होकि घाँस खाने गोरु हो, चाइने भन्दा बढी बाठो हुन खोज्ने जाठा।।
@dineshthapa3510
@dineshthapa3510 2 года назад
😁😁😁😁😁
@positivemind8458
@positivemind8458 2 года назад
छि छि !! सिकाइ कडा रहेछ्😂
@binurai2456
@binurai2456 2 года назад
मिना काकि त दुधे बालक छोराछोरी सम्झेर रोए जस्तै बिलाप गर्दै थिए नि ??! छोरा त हाँसिखुशि पो छन त होउ 😁😀😃😄
@MrKewalrai
@MrKewalrai 2 года назад
Xora dude balaknai jasto lageko xa. Videoma babu ko bui chadheko dekhda🤣🤣🤣
@sujikatuwal7244
@sujikatuwal7244 2 года назад
Imadol kun place ma ho Hajur address full halnuparo
@arjunthapa8420
@arjunthapa8420 2 года назад
Wish Miroj will watch all the public comments favourably and move forward accordingly. Note that Manoj Gajurel is there today because of his kindness, humbleness, discliplined so u too need to be same coz u need public support upcoming days as you are in music industry already. Be smart but not oversmart...Wish you good luck...
@nawarajdahal8193
@nawarajdahal8193 2 года назад
मनोज सर छोरो त धेरै पिल्पुल्याउनु भको रहेछ हाम्लाइ चाहिँ मनोज गजुरेल भने पछि अर्कै फिल हुन्छ छोरो के तेस्तो मेन्टल जस्तो अलिक ध्यान दिनु आमा गोत गयो
@aniltamang9416
@aniltamang9416 2 года назад
छोरा चहि अनुहार पनि तेस्तै बोल्ने पनि तेस्तै ..बॅाउ सस्कारी बन्न खोज्ने छोरा चॅाही पागल जस्तै …मूला
@ashwinnani6384
@ashwinnani6384 2 года назад
कस्तो होला मीना मनोज को छोरा भन्ने expection धेरै थियो तर reality 😂 अलि भलादमि भयर बोल्न सिक बाबु बोल्ने शैली बाबु बाट सिक
@shrijanarizal2272
@shrijanarizal2272 2 года назад
3D picture dherai ramro lagyo👍👍
@madhabdarlami697
@madhabdarlami697 2 года назад
मनोज गजुरेल लाई एकदिन लोप्पा खुवाउलाजस्ती छ
@pramodguragain5775
@pramodguragain5775 2 года назад
छाेेरामा भद्रता र विनम्रताकाे अभाव रहेछ । पब्लिक फिगर बन्ने भए यिनले आफुलाई सुधार्नु पर्छ ।
@yamthapa1725
@yamthapa1725 2 года назад
Ati ramro kam garnu vo mani Hal Qatar ma xu ghar auda gumna auxu
@prabingautam2993
@prabingautam2993 2 года назад
ओभ स्मार्ट रैछ केटो
@shibabhattarai740
@shibabhattarai740 2 года назад
मनोज दाइ तेति भद्रस्वभाबको हुनु हुन्छ छोरा चाहिँ अलि बाबुको गुण तिर जान्न सिक्न बाकिनै रैछ।बाउ छोराको माया मिल्न्न यति राम्रो रैछ उता मिना भाउजू भुतभुतिएको देख्दा आस्चार्य लाग्यो।
@aarohidahal111
@aarohidahal111 2 года назад
Kata chha yo ? Full location dinus ghuna janchhau hami pani
@yamthapa1725
@yamthapa1725 2 года назад
Sahi kura garnu vo sar hajur haru lai
@menulama6756
@menulama6756 2 года назад
कस्तो खुस्केको जस्तो छोरा अलि उमेर अनुसार बोल्ने डङगा पनि सिक्नु पर्यो🖐️🖐️
@sanjibpulami9915
@sanjibpulami9915 2 года назад
Hhhhhhhh
@manikadhikarisaru4877
@manikadhikarisaru4877 2 года назад
खराब भए नी आमा आमा नै हुन्छ।ब्यवहार त दानब कै छ तर पनि हेला नगर्नु भाई।
@nepgaming5629
@nepgaming5629 2 года назад
No उनी सही छिन दानव, अधर्मी पापी, त मनाेज कुकुरहाे
@rampariyar3633
@rampariyar3633 11 месяцев назад
😂
@royalramechhap7639
@royalramechhap7639 2 года назад
अलि बोल्ने तरिका नै भएन यो छोरो मुलाको
@pabitrabasnet6850
@pabitrabasnet6850 2 года назад
super baba xoro❤️❤️❤️
@harigautam234
@harigautam234 2 года назад
छोरा भनाउदो टिमुर्केको रैछ जाउ जगल्टे तिमी टिमुर खेती गर्न।
@rimbaburana1055
@rimbaburana1055 2 года назад
कमेन्टहरू पढेपछि फ्युचर सेलिब्रेटीलाई गाँजा खान मन लाग्यो होला ।😃
@manishakarki4524
@manishakarki4524 2 года назад
Ekdam sahi bhannu bhayo 😂😂😂
@rajendrapaudel2029
@rajendrapaudel2029 2 года назад
मनोज गजुरेल को छोराको बोली चाहिँ अलि मन परेन उसमा talent होला त्यो अर्को पक्ष हो तर आफ्नै बाउको अगाडि अलि अहम्ता देखाएर बोल्नु राम्रो होइन... नम्र स्वभाबले सोधिएको प्रश्नको जवाफ दिनु नै आफ्नो बाउको अगाडि अनुशासन हो, यदि तिमी असल बाउको छोरा बन्न चाहन्छौ भने र आफ्नो बाबुको इज्जत राख्न चाहने हो भने अनमोल जस्तो होइन आदित्य नारायण झा जस्तो बन्न सिक।
@subhadradhakal7946
@subhadradhakal7946 2 года назад
Niroj gajurel उज्जल भबिस्यको शुभ_कामना💐
@bhojrajgiri4092
@bhojrajgiri4092 2 года назад
छोरोलाइ चाइने बाउगोता जान पर्ने देखिन्छ आमा गोता गको रैछ फेस अनि बोली बोलिमा अलि सुधार्न पर्ने देखे मनोज दाइ
@bhayankarchhetri6583
@bhayankarchhetri6583 2 года назад
Malai chai khatraii lagiyo.. Hunu pani parcha pani good...
@SB-er9jj
@SB-er9jj 2 года назад
सारै सानो कलिलो अबुज रैछन , आफै भेत्न जान नसक्ने रैछन , तेहि भर पो मेरो बाबू लाई भेत्न पायिन , भेत्ने माहोल परिस्थिती मिलाउनु पर्यो भन्दै ticktock मा उफ्रिनु हुन्छ 😂
@babychannel4555
@babychannel4555 2 года назад
Hahahaha sahii hoo
@milansunar9137
@milansunar9137 2 года назад
Jhatta herda pramod kharel jastai looks wow dammi xa
@rahulbista1376
@rahulbista1376 2 года назад
प्रतेक छोरालाई आमाको माया हुन्छ आमाको कमि महसुस हुन्छ देखाउदैन ।
@nirmajunchettri7429
@nirmajunchettri7429 2 года назад
भाइ तिमी राम्रो रहेछौ तर तिमी बाउको मात्र छोरा चाहिँ होईन है तिम्री आमासग भेट्ने गर नभए तिमी जति ठूलो मान्छे बने पनि खुशी हुनेछैनौ!
@parbatibasnet1238
@parbatibasnet1238 2 года назад
लौन प्रमोद खरेल सग एक चोटि सगै राखनु पर्यो
@PrakashGautamEPS
@PrakashGautamEPS 2 года назад
मिराेज दाई धेरै आफ्नोपन हुनु पर्छ तर अलि अलि त बुवा जस्तो नि हुँदा राम्राे ,धेरै उत्ताउलाे स्वभाव देखाउनु पनि अलिक सुहाउदैन तपाईलाई ,अलि भद्र खालकाे हुनुपर्छ ।बुवालाई गार्‍हो हुने गरि नउडाउनु🤩🤣🤩।।।
@Nirjan8
@Nirjan8 11 месяцев назад
यो कुपुत्रले अर्को जुनी मा आमाको मुख देख्न पाउदैन ।। यस्को नयाँ गीत सुनेपछि मेरो प्रतिक्रिया...😡
@MegaParajuli
@MegaParajuli 2 года назад
wow, He is so funny as well handsome too. i just advice keep distance with cheap media otherwise you will be viral for few weeks then vanish
@janukaraut8472
@janukaraut8472 11 месяцев назад
Babu dherai agadi bad subhakamana
@devpradhan9807
@devpradhan9807 2 года назад
Congratulations
@bhawanakoirala3101
@bhawanakoirala3101 2 года назад
अलि कति आमा जस्तो बोली मा लगाम लाउ बाबू अलिक धेरै स्maat भय जस्तो लाग्यो
@salinasajina5290
@salinasajina5290 2 года назад
Bau chai dherai ko man ma basna safal hunu vako xa, but xoro ko boli sunda 100% manxe ko man ma basna safal hudena Hola 100%
@ishworrai7283
@ishworrai7283 2 года назад
बाउ जस्तो simple हुनु जरुरी छ over smart हुनु राम्रो लक्षण होइन
@nilkanthaacharya9124
@nilkanthaacharya9124 2 года назад
Generation gap
@madhabdarlami697
@madhabdarlami697 2 года назад
छोरो र आमा हल्का अर्ध नै रछन
@sanusunam7114
@sanusunam7114 11 месяцев назад
सहि भन्नुहो
@govindanepal2225
@govindanepal2225 2 года назад
छनलाई त यत्रो तीनतिघ्रे छोरा रहेछ नि,तरआमा भनाउदिले बाबुलाई सामाजिक सञ्जालमा नानाभाँती अपमान गर्दा पनि आमालाई नसम्झाएको होला कि उसैले नटेरेकी होली ?!
@IndigenousOfNepal
@IndigenousOfNepal 2 года назад
कहा प्रमोद खरेल ? Omg 😳 Hippie रहेछ छोरा त दुख लाग्यो हुन त आफ्नो आफ्नो Choice हो कसरी जीवन यापन गर्ने भन्ने तर हाम्रो नेपाली समाजमा यो attitude अनि style त खै अझै अलि बढ़ी नै होला है कि ? कसो । आमाको Genes पाए जस्तो छ ।
@s.c.360
@s.c.360 Год назад
संस्कारहिन देखियो। बोलीबचन मन परेन।
@santoshirana1559
@santoshirana1559 2 года назад
मान्छेहरु किन मिरोज प्रति नराम्रो कमेन्ट गरेका छन मिरोज मिरोज भयको हो न त मिना न त मनोज
@rabindranathinfotainment
@rabindranathinfotainment 2 года назад
Gajjab lagyo .Manoj Mama ko chhora pani
@victorthapa9870
@victorthapa9870 2 года назад
Same to same yrr Pramod kharel
@harigautam234
@harigautam234 2 года назад
बाउ ठिकै छन chhora chai cyco niskex.bolne tarika herana tya
@KESSCYGAMING
@KESSCYGAMING 2 года назад
Confidence khataraa wow
@kantipurdancecentre4884
@kantipurdancecentre4884 2 года назад
साला दुनीयाले मेरो आमालाई यति धेरै खेदो खनेको भय त म मान्छे को घाटी त रेट्ने थीइन तर मेरो आमा परपुरुषसँग लागेर बाउले डिभोर्स दियको भय पनि म आमालाई काधमा बोकेर जिउथे।यो बोको बाबु ले अर्को बुडी ल्यायो नि यस्लाई के को हाई हाई।
@laxmitimsina4009
@laxmitimsina4009 Год назад
कति राम्रो भनाइ हजुरको बिचरा मिना दिदी परिवार्को छोराछोरिको माया नपाएर तेस्ती हुनुभको हो जे भएनी आमालाई माया गर्नुपर्छ
@ksange3630
@ksange3630 2 года назад
Like mother hope aama lai maya ani respect garos bau le j j gareni
@laxmankhadka1254
@laxmankhadka1254 2 года назад
congratulations miroj
@ribsnepal2532
@ribsnepal2532 2 года назад
अनि मायामै बाधिएर बिहे गरेसि मायाको चिनो हरुको नाम पनि मनोज दाइ र मिना दिदिको नाम बाट मिलाएर राख्नु भाको रैछ मिरोज र मेमोरि किन यो कुरा भुलेर छुट्नु भाको😭😭
@kumarchaulagain2963
@kumarchaulagain2963 2 года назад
छोरो त आमागोता नै गाको रैछ नि
@shekharthesaviour1255
@shekharthesaviour1255 2 года назад
Yo comment handiu jasto lageko thiyo, yaha vete lekhnei parena
@Indirapoudel04
@Indirapoudel04 2 года назад
🤣🤣🤣
@durgakarki5168
@durgakarki5168 2 года назад
Tapaiko ni tapai gota gako xaa ho
@keshavacharya1352
@keshavacharya1352 2 года назад
Xora yeti khusi raixa...mina dhakal tesai roilo garxi tiktok ma..
@MrPrakasharyal
@MrPrakasharyal 2 года назад
आमाले घर ध्वस्तै पारेको रैछ र मनोज टिक्न नसकेका तैट !
@chandrakanxa291
@chandrakanxa291 2 года назад
great babu god bless you
@サンテラジビケ
@サンテラジビケ 2 года назад
छोरा चई गाजा सेओन ले दिमाग फुस्के जस्तो छ
@liladharkhadka4910
@liladharkhadka4910 2 года назад
Wau like fatafat like son love you Manoj sir
@liladharkhadka4910
@liladharkhadka4910 2 года назад
Love you son of Manoj sir.
@samyogkaji7022
@samyogkaji7022 2 года назад
किन धेरै बुरुक बुरुक नि, छोरोको पहिलो चोटी camera देखेर हो क्या हो छिमेकी आन्टी हरुले मात्रै छिमेकी दिदी हरुले प्रोमोद को गीत सुन्नु हुन भन्नाले के बुझाउछ बाबु बोल्दा बिचार गरेर ठुलोको इजत सम्मान सानो लाई माया र अली भद्र भलाद्मी हुन सिक 🙏🏻🐯🐯🤭🤭
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 года назад
3D museum is located at imadol, lalitpur. एक पटक सबै जना जानैपर्ने ठाऊं।
@laxmisapkota1348
@laxmisapkota1348 2 года назад
भाइको सफलताको कामना !!
@nareshmahatara3436
@nareshmahatara3436 2 года назад
मनोज दाजै छोरा त के हो एस्तो पागल भनौ भने रीसाउनु होला तर हजुर जस्तो महापुरुष भएन
@sabinarasaili6908
@sabinarasaili6908 2 года назад
यत्रो छाेराले ममिलाई किन नभेटेकाे हाेला त
@दिनेशDon
@दिनेशDon 11 месяцев назад
Manoj gajurel jabarjasti hasdei xan.
@bishnosen1457
@bishnosen1457 2 года назад
ट्यापे त आमा जस्तो रहेछ
@WR_ITER
@WR_ITER 3 месяца назад
Babu jibanma ramro gareko dekhana pahiyosa❤❤
@shankarmahat508
@shankarmahat508 2 года назад
अरे तुरी पत्रकारज्यु कपाल पो प्रमोद खरेल जस्तो छ त ?? अनुहार र दात त ठ्याक्कै मीना ढकालज्युको जस्तो छ 😂😂😂😂😂😂😥😥
@LaxmiLingden-u5o
@LaxmiLingden-u5o 3 месяца назад
आमाको सकल सर्लक्कै रहेछ बाबु त ,.......
@inuppun5855
@inuppun5855 2 года назад
छोरा चाहिँ आमा पट्टि गएछ 😀😀😀🤣😂 सेम छ त
@vinayworld1261
@vinayworld1261 2 года назад
Ama chahi mental ho ni thah hola
@manjillimbu6819
@manjillimbu6819 2 года назад
Xora tw hoit dar lagdo yarr
@prinsubhandari9558
@prinsubhandari9558 2 года назад
wow....nice 😍😍😘😍
@radhikasitaula9422
@radhikasitaula9422 2 года назад
काठमाडौ को कुन ठाउँमा छ यो
Далее