Тёмный

नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 172 тыс.
50% 1

नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 228   
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 25 дней назад
धारा ३ लागू हुनु पर्छ अब ओलि out संविधान बिपरित ओलि प्रधानमन्त्री भए अदालत मा मुदा पर्छ।
@surendrabist5528
@surendrabist5528 24 дня назад
उपधारा ३ हो
@premtimilsina7788
@premtimilsina7788 24 дня назад
२अनुसार नै हुन्छ
@prakashpandit934
@prakashpandit934 24 дня назад
अदालत नै एहि गुखाने हरुको छ कस्लाई के भन्ने
@shitalkhanal6853
@shitalkhanal6853 24 дня назад
यो डाका संग केछ र तेस्तो भिजन
@Arjunkc02
@Arjunkc02 24 дня назад
ॐ​@@premtimilsina7788
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 24 дня назад
दुई बुढाले अर्काको आँगनमा गएर सहमति गरेका छन्। अर्काको आँगनमा सुकाएको बिस्कुल जेले पनि खान सक्छ। त्यसैले भरोसा छैन नेपाली जनतालाई यहाँ हुनेवाला चाहिँ केही छैन भएका कुरालाई बचाउने छन्। जय देश जय मातृभूमि जय जननी
@Usharma656
@Usharma656 24 дня назад
जब सम्म नेपालीहरुमा सचेतना आउदैन तब सम्म देशमा समृदी आउदैन । ३४ बर्ष सम्म केही नगरेका भस्टाचारीले अझै पनी केही गर्छन् भन्ने सोच्नु मूर्खता भन्दा बढी केही हुदैन । 😊
@JangThapa-du9ke
@JangThapa-du9ke 24 дня назад
गिरी बन्दु अनि भुतानी सननार्थी को फाइल खोल्नु पर्छ बल्ल जन्ता ले मान्छौ
@padambiswakarma8042
@padambiswakarma8042 24 дня назад
एमाले र काङ्रेस मिलि नया दल खोल र नाम लुट्न सके लुट राख! अनि जनताले नेता कुट्न सके कुट नामको नया दल खोल्नु परो!
@gyanbahadursoti1170
@gyanbahadursoti1170 24 дня назад
good
@himalbhandari4976
@himalbhandari4976 24 дня назад
सेरे ले र्याल नचुहाय पनि हुन्छ ओलि कस्तो मान्छे हुन भनेर न्चिनुनै गल्ति हो ओलि ले कुर्सी पाय पछि बरु मर्छन त्तर कुर्सी छोडदैन पहिले को जस्तो
@stapee9710
@stapee9710 24 дня назад
प्र म जो सुकै होस् कुर्सी होईन देश जोगाउ ,,,होईन भने देश छोड
@JayPal-px8ff
@JayPal-px8ff 24 дня назад
अब नेपालमा माओवादी कांग्रेस एमाले कोही पनि चाहिँदैन। २०८४ मा हामी नेपाली जनताले कुनै नयाँ पार्टीको एक युवा देश हाक्न सक्ने प्रधानमन्त्री बनाउनु जरुरी छ
@K11k11B2
@K11k11B2 24 дня назад
म के भन्छु भने रमहरी घिमिरे ओखलढुंगा क बिश्ह हि चोर महा चोर
@durgakc9400
@durgakc9400 24 дня назад
बोल्न पनि हिकिर हिकिर गर्ने लाई प्रधानमन्त्री को पद
@thecreation272
@thecreation272 24 дня назад
मेटमणि चौधरीले भनिहाले नि चार महिना मा उलट पुलट हुन्छ
@manikbirbajracharya6940
@manikbirbajracharya6940 24 дня назад
घरघरमा ग्यास अाउने भयेा !
@BharatChand-lm8gd
@BharatChand-lm8gd 24 дня назад
दुईटै प्रधानमन्त्रीको दम छ भने लिपुलेक लिम्पोधरा रिटन आउनुपर्यो प्रधानमन्त्री बनेपछि
@dineshacharya9330
@dineshacharya9330 24 дня назад
100% सहि बिश्लेषण।
@alexkep7635
@alexkep7635 24 дня назад
काग्रेस लाई सधै सरकार बाहिर राख्नु पर्छ यदि बिकास चाहने हो भने भारतमा जस्तै।
@jangarai2582
@jangarai2582 24 дня назад
नयाँ सरखार को , गृ बन्धु टि, संम्बिधान संसोधन, के लुटेको कारण,जोगिन हो
@user-wx7uj7hy9t
@user-wx7uj7hy9t 24 дня назад
केपि ४ महिनाको लागि प्रधानमन्त्री
@LoveNepal-u4z
@LoveNepal-u4z 24 дня назад
Good Luck
@MeghrajPun-u2z
@MeghrajPun-u2z 24 дня назад
सेर्ली जोक्कर
@sikumlimbu2824
@sikumlimbu2824 24 дня назад
Oli out
@Pahadkoketa
@Pahadkoketa 24 дня назад
प्रचन्ड ले गर्न खोजेको हो तर देशी विदेशी माफिया तस्करी भ्रष्टचारी ले सरकार फेरबदल गर्यो। तर जनताले बुझेका छन्
@govindaprasadacharya8540
@govindaprasadacharya8540 24 дня назад
😡😡😡😠😠😠😾😹😹😸
@nischal1534
@nischal1534 24 дня назад
Sahi ho
@ulanbulan2155
@ulanbulan2155 24 дня назад
को जनता ? कस्ता जनता ? काहाॅ छन् र जनता ? भेडाहरू भन्नुहोस् जस्ले आफू मारिन आटेको छु भन्ने थाहा पाएर पनि केहि गर्ने हुत्ति छैन।
@गुरुङफेमली
@गुरुङफेमली 24 дня назад
❤❤❤ prachanda sarkar zindabad
@गुरुङफेमली
@गुरुङफेमली 24 дня назад
Aba kale ra gore milera khane vo bhale 😂😂😂
@charliekim3528
@charliekim3528 24 дня назад
मौका छउन्जेल file नखोल्ने तर पद खुस्किने सुचना पाए पछि नाटक गर्छ प्रचण्ड ।
@rewatipandit8668
@rewatipandit8668 24 дня назад
गिरीबन्दुको लागि सडकमै आवाज उठाउनुपर्छ। प्रतिपक्ष दल र जनता मिलेर
@suryagurung7282
@suryagurung7282 24 дня назад
मोज छ पालो पालो
@kushalkhanal6651
@kushalkhanal6651 24 дня назад
Good news
@yagyabasnet4712
@yagyabasnet4712 24 дня назад
Congress & UML should have equal status If the government would like to run the long-term under the circumstances. ✅💯
@krishnagautam5851
@krishnagautam5851 24 дня назад
Yo KP Nepal KO dhamera ho
@sharathisharma4071
@sharathisharma4071 24 дня назад
Namaskar.
@nepalisongnmusicsurajpradh1768
@nepalisongnmusicsurajpradh1768 24 дня назад
यो शेरे र केपी खासखुस बुढाे ले भन्दा त मै देश राम्रोसँग चलाउने थिएँ । यो देश नेपाल तिमीहरूको बिर्ता रहेछ मनपरि गर अझै गर ।
@BholaSharestha
@BholaSharestha 24 дня назад
32 सिट छ सधैं प्रधानमन्त्री भईरहन पाउछाै।
@sbthapa1494
@sbthapa1494 24 дня назад
Ke. S. Kepi
@shivarimal8011
@shivarimal8011 24 дня назад
राजतन्त्र जिन्दबाद❤❤❤❤❤
@nandalalpudasaini1641
@nandalalpudasaini1641 24 дня назад
दुइ वटा बुडा गाेरू ले देश खानि भय
@gopalmanshrestha4624
@gopalmanshrestha4624 24 дня назад
अदभूत कला भ्रस्टाचारका कला!!!
@Yamrana1577
@Yamrana1577 24 дня назад
कति सम्म जनतालाई झुक्याउछौ ऐ भ्रष्ट हो अब त बुझौ नेपाली जनता
@user-xg6xv3kl2l
@user-xg6xv3kl2l 24 дня назад
😮😮😭😭😭😭
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 24 дня назад
राष्ट्रपति विवादमा नपर्ने गरि समस्या काे हल निकाल्नु राम्राे ।
@kamalashrestha4732
@kamalashrestha4732 24 дня назад
सधै यो चर्तीकला हेर्नू भन्दा सेनाको प्रमुख प्रधान सेनापतिले के हेरेर बसेको होला ।
@suchikathapa3251
@suchikathapa3251 24 дня назад
no one believe that largest and 2nd largest party can do something for Nepalese people
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 24 дня назад
Sere Ra Oli milera karnaali beache Ka thiye...ABA yo dui wata dalal milera desh beachne vaye.. bhagawan yo desh jogai dinu hosh🙏😭
@prabhakardevkota8184
@prabhakardevkota8184 24 дня назад
यो नाई सङ्घीयता को अन्तिम मौका हो हेक्का राखे
@sabhyatagurung8324
@sabhyatagurung8324 24 дня назад
डाकाहरु
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 24 дня назад
😮😮😮😮😮
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 24 дня назад
अव जनताले दै व्य र दानव को लडाइ हेर्न रमाइलो हुने भयो यी भने का कलीयुग राक्षेस हुन किन भने देश शोक यीयी मा डुवेको छ अपराधि लाइ सत्ता को लुछाचुडी छ । .
@Dhrubasatya-hj7zl
@Dhrubasatya-hj7zl 24 дня назад
नेपालको राजनिती चकखेल ले राजनीति गर्ने पार्टी त रहला नरला देश चै नरहने भो!
@DipendraKoirala-pv9ln
@DipendraKoirala-pv9ln 24 дня назад
यो बाख्रा चोर ले भनेको के कुरा पुगेको छर
@TorpeSingh3570
@TorpeSingh3570 24 дня назад
अब को प्रधान मन्त्री सेरे हो लूट सेरे लूट तर धारा २ बमिजिम ओलि प्रधानमन्त्री भयो भने मुद्दा अदालत मा जान्छ तेहि हो ओलि चार महिना ।
@balrajpradhan9881
@balrajpradhan9881 24 дня назад
OLI KO FUTURE TRISULI KO KHOLA MA GAYO...SAKIYO AMALE...RAM NAAM SATTA HAI....🎉🎉
@devibahadur959
@devibahadur959 24 дня назад
केही पनि नापिदैन देस्को रिन अलि बडछ अरु केही हुदैन
@user-vx1lw7vh2c
@user-vx1lw7vh2c 24 дня назад
अब पियम होइन jel
@Kalauni-com
@Kalauni-com 24 дня назад
Oli is darty man
@devkhadka6376
@devkhadka6376 24 дня назад
अब सरकार रा प्र पा को हुनुपर्छ किन अरु को हेरि पार्टी को हेरिसकियो
@hareramgautam2342
@hareramgautam2342 24 дня назад
Neither good nor bad
@nanugaire4960
@nanugaire4960 24 дня назад
यो धमिरा लाई देश लुट्न फेरि मौका
@user-po6ir5zt4y
@user-po6ir5zt4y 24 дня назад
अबत भरसट चार बाटत बाचनसकिनछ है न
@SaruBishowkarma
@SaruBishowkarma 24 дня назад
Xora xori ka ba huni vayo pm aba
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 24 дня назад
संविधान लाई नै व्याख्या गर्न नसक्ने हरु ले चै कसरी संविधान बनाय होलान हो अब त संका लाग्न थाल्यो ।
@ManbahadurGole-tp3op
@ManbahadurGole-tp3op 24 дня назад
कांग्रेस ए० मा० ले को समिकरण अन्तिम बिकल्प बन्दैछ् ,
@raogama5655
@raogama5655 24 дня назад
एमालेले नेपाल सीध्याएर मात्र चुप रहने छ। एमाले देशको लागी घातक हो। यो कुरा ढीलो बुझे सब खत्तम भैसकने छ।
@chakrasinghkc9930
@chakrasinghkc9930 24 дня назад
ओली ले चाहे अनुसार हर मैना चुनाव गर्ने रहर भयको मान्छे हुन कांग्रेस को समर्थन मा ओली प्रधानमंत्री भन्दैछन यदि कांग्रेस ऐंडेयो भने ओलीले सीधै मध्यवधी चुनाव गर्ने छन्।
@narayanthapa2165
@narayanthapa2165 24 дня назад
naya kidney aaune vayo😅
@c--crimediary7138
@c--crimediary7138 24 дня назад
देउवाको भविष्यवाणी पुरा हुने भयो 😂😂😂😂😂😂😂
@ninirema4532
@ninirema4532 24 дня назад
🙏❤️✍️
@rajkumarshrestha5496
@rajkumarshrestha5496 24 дня назад
ओलिले नि प्रचण्डलाई झुक्क्याउने कुरा चान्चुने होइन
@bishnugyawali6363
@bishnugyawali6363 24 дня назад
वलि फटाहा हो यसको कुरा दहि छैन
@BupendraSubedi
@BupendraSubedi 24 дня назад
Bharast duei pati 40 barsa bharast ko hata ma gayo des
@indirakarki5858
@indirakarki5858 24 дня назад
यी सबै दल चोरै चोर को राज हो यीनीहरु जेल कोच्न राजा ल्याउन पर्छ
@basudevchaulagain2216
@basudevchaulagain2216 24 дня назад
अब जनता र नागरिकलाई जस्ले बिश्वास साच्चै दिलाउन सक्छ ,८४ को चुनावमा केहि न केही होला ,सत्यको जयहोस।
@Khadia-j6o
@Khadia-j6o 24 дня назад
जिब्रो र किट्नी नभाको अपांगहरुको सरकारलाइ अग्रिम सुभकामना!
@tashideleg1
@tashideleg1 24 дня назад
All these corrupted old leaders should resign and let the younger and fresh people should lead the nation. This greedy Prachanda should have resigned immediately after knowing that he did not have the support of the majority lawmakers.
@suryabahadurthapa556
@suryabahadurthapa556 24 дня назад
देश को जनता बेच्ने भाउजू लाई बचाउनको लागि सरकार परीबर्तन गरेको भन्ने सारा जनता लाई थाहा छ। यो फटाहा सरकार लाई कसैले पनि बीस्वास नगर्नु होला।
@kiranbhattarai440
@kiranbhattarai440 24 дня назад
बाँडेर खाएमा सत्ता टीकी हाल्छ नि किन चिन्ता ?
@reshamghimire
@reshamghimire 24 дня назад
एदि कमलिट नै हाे भने चाईना जस्तो बिकास गरेरा देखाउ बला पाे कमलिट
@rajkumarshrestha5496
@rajkumarshrestha5496 24 дня назад
साउन १७ हो कि असार १७?
@user-vn3zl2dx8j
@user-vn3zl2dx8j 24 дня назад
यि नेताहरू कता खेल त खेलिरहेको छैनन 1 ) मुर्खता भयर running गर्दै छन कि ईमानदारी का साथ यि नेताहरू भ्रस्टाचार मात्र गर्न खाेजने , बिकास गर्न नखाेजने चाेर नेता दलाल भयसि यसतै हुनछ
@SaradaAdhikari-jk4ge
@SaradaAdhikari-jk4ge 24 дня назад
यसरि अागटेकाे सिट कति टिक्ला बा अासु लाग्ने हाे कि पिडितकाे
@user-zx6tt6wi2m
@user-zx6tt6wi2m 23 дня назад
अपराधिक मनस्थितिबाट गरिएको षड्यन्त्रको फल अन्ततः भोग्नै पर्छ ! शक्तिको दुरुपयोग गरेर २/४ भ्रष्ट जोगाउने उदेश्यले गरिएको बिपरित बिचारधारा समुहको समीकरण न जनताको हित न देशको ! २/३ नेकपाको त न टिकेको इतिहास साच्छी छ सत्र धातुको टालाटुली!
@BishnuLimbu-cy2ik
@BishnuLimbu-cy2ik 24 дня назад
Oliko kam xaina
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 24 дня назад
इ,नेता,हरु,सदै,सनसद,भवन,मा,लडाई,, मात्र,गरेको,छन,इनि,हरु,नेपाल,र,,,,,,,नेपाली,हरु,एाई,कहीलै,उधार,गरदैन,,,,,सचेत,मा,अाउ,नेपाली,जनता,हरु,,,,,
@jangarai2582
@jangarai2582 24 дня назад
ऊखाने ले झन केही खयादैन, सबै सकछ
@prabuddhakumar5701
@prabuddhakumar5701 24 дня назад
Ashar 17 not Shaun 17
@GolMagar
@GolMagar 24 дня назад
सँसद बिघतन गछन अाेलीले अनि मजाले सत्ता चलाउछन
@hirathokar3228
@hirathokar3228 24 дня назад
७६/२ को प्रधानमन्त्री त असफल भइसक्यो। फेरि ७६/२ मै सरकार गठन कसरी हुन्छ चोरहरू
@strikerman-fv8kx
@strikerman-fv8kx 24 дня назад
Nepal ra nepali janta , yesto flood ,lanslide yo trouble ra struggle garekoo bela ,yo parliement ko mela,, kurchi ko klel , congratulations
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 24 дня назад
गगन र विश्वा प्रकाश लाई अब कस्तो प्रकारको लाज लाग्ने हो कुन्नि
@sabitakarki6891
@sabitakarki6891 24 дня назад
Good 🤝🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉
@Prithagurung20
@Prithagurung20 24 дня назад
Oli lai dinu ani Ke Ke fherne ho
@Ridam963
@Ridam963 24 дня назад
Yo dabidhan kp ko matra hoina aamnepali ko ho,
@tibbatrai1982
@tibbatrai1982 24 дня назад
अब देउवा प्र. म. बन्ने हो ।
@aashtamu9926
@aashtamu9926 24 дня назад
Up oli char
@krishnashrestha7858
@krishnashrestha7858 24 дня назад
जति प्रचण्ड ले धोका दिन्छ ।त्यो भन्दा बढी के पि धोकेबाज हो।चेतना भया काङ्रेसी हो।
@praveshrimal3811
@praveshrimal3811 24 дня назад
धक धकी रहे को चित्ता अगाडी बसे र देऊबा र ओली ले कबाब पकवान खॅाने भए
@BinodBk-x9u
@BinodBk-x9u 24 дня назад
Rip k p Sarma oli
@govindaokheda4915
@govindaokheda4915 24 дня назад
नेपाल का अती बादी सामान्त बादी मतियार भ्रष्टाचारी दलाल पुँजी बादी का ना,ई के हरू ले देश लाई डुबाउनु डुबाय साथै देश का हुनहार नेता देश भक्ती सही सुसासन समृद्धी सहीत को न्याय दिने भ्रष्टाचारी लाई कारबाही गर्न खोज्ने नेता लाई पनि पाखा लगाय आफु मीलेर सरकार मा आय भ्रष्ट दलाल हरू को हल चल देश मा राम्रोसँग चली रहेको छ को राम्रो को नराम्रो भन्ने कुरा नेपाली जनता ले बुजी आएकै कुरा हो अब राम्रो सम्बीधान लाई छेड छाड गरेर लुट तन्त्र को भ्रष्टाचारी को हीत्मा हुने सम्बीधान को खोजी कार्य को सम्श्वाधन गर्नखोज्दैछन भ्रष्ट दलाल हरू ले तेस्तो गर्न नेपाली जनता ले कहिले पनि दिने वाला छैनन् जय नेपाल
@rameshbhetwal3851
@rameshbhetwal3851 24 дня назад
गिरि बन्धु पचाऊन होला हैन टु के बा
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 24 дня назад
आर्मिमापो तेस्तोहुन्छ त्योपनि गोर्खालि हरुमा ब्रिटिश मा गोराले नेपालि लाई नेपालि लेनाई पेल्नुलगाउछ नेपालि राजनितिमा पनि
@dependralamichhane4727
@dependralamichhane4727 24 дня назад
बा हरुले अन्तीममा देश आफू सगै सती नै लाने भए😪😪
@rimixtamang2314
@rimixtamang2314 24 дня назад
असार १७ कि साउन १७?
@user-il5sv7mc2o
@user-il5sv7mc2o 24 дня назад
Yo bhtasta kati din tikne ho? Yesbata ta kehi aasha nagare hunchha janatsharule. Ab desbechxa e choharu milera.
@dineshwaiba8173
@dineshwaiba8173 24 дня назад
Yo tin janale grnu samma garyo nepalma
Далее
आयो है ओली-राज । POWER NEWS
33:16
Советы на всё лето 4 @postworkllc
00:23
MORNING NEWS FATAFAT - NEWS24 TV
4:04
Просмотров 17 тыс.
EVENING NEWS FATAFAT - NEWS24 TV
3:52
Просмотров 9 тыс.