Тёмный
No video :(

नवनियुक्त गृहमन्त्रीलाई प्रश्नः कुन-कुन फाइल खुल्छन् ?- NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 69 тыс.
50% 1

नवनियुक्त गृहमन्त्रीलाई प्रश्नः कुन-कुन फाइल खुल्छन् ?- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 547   
@user-ip9is4jx1o
@user-ip9is4jx1o Месяц назад
भृष्ट चारको फाईल बन्द गर्ने पहिलो काम हुने छ ,
@NareshPaudel-kg1zk
@NareshPaudel-kg1zk Месяц назад
True
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf Месяц назад
Yeskai lago ayeko ho yini haru aba sub file gayo hath bata
@AryanGiri-gl4bo
@AryanGiri-gl4bo Месяц назад
25 फाइल खोलेर देखा अनि तलाई नेपाली जनताले मान्न्ने छन। यो सबै मिलिभगत मन्त्री हो m ,
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Месяц назад
केराका गरिस् कानुनको शासन फाइल चाहिँ खोल्दैन
@BP-jq1ru
@BP-jq1ru Месяц назад
रबि ले झै ठुला गफ हान्ने केहि नगर्ने होइनन के यिनी गफ कम गर्ने काम गरेर देखाउने हुन
@goremagar5816
@goremagar5816 Месяц назад
​@@BP-jq1ruझोले नै रैछौ बाबू तिमी पनि😁😁😁
@haririmal3271
@haririmal3271 Месяц назад
हामिलाइ इनिहरुबाट अग्रगामि सुधारका कामहरु हुन्छन भन्ने रत्तिभर बिस्वास छैन । बरु भ्रष्टहरुको फाइल बन्द गर्छन र लुट मचाउन एकजुट हुन्छन भन्ने पुरा शङ्का छ ।
@khemrajkandel3310
@khemrajkandel3310 Месяц назад
यिनीहरूको कार्यशैली पहिला नै हेरेको हो। मन्त्री क्वार्टरमा सर्पको टोकाइबाट सबैको लागि श्रद्धाञ्जली अर्पण गर्न पाऊँ भगवान् यहि छ कामना।।
@devhaujalimagar2582
@devhaujalimagar2582 Месяц назад
सबैकाे अनुहार हेर्दा देसले खासै परिवर्तन हाेला जस्ताे लाग्दैन सबैकाे ईतिहास थाहाछ।
@yammagar9394
@yammagar9394 Месяц назад
थाहा हुँदा हुदै पोनि तेसैलाई जिताउछ जनता ले
@kbraut1870
@kbraut1870 Месяц назад
कुनै आश छोइन इनीहरु बाट झोले हरुलाई भर्ती गर्ने भन्दा माथि कोई जाँदैनन्
@rubashkushmi4706
@rubashkushmi4706 Месяц назад
हेद खेरी सबै को थोपडा चोर जस्तै छ। घण्टा को बन्छ।
@amazingseen7
@amazingseen7 Месяц назад
सच्चिकै प्रच्नड सरकारको जस्तो काम गर्ने मन्त्री छैन आहिलेका ।
@ganeshbk5505
@ganeshbk5505 Месяц назад
यो प्रदिप यादवले मन्त्री खान पाएन भने अाशाेक राई बाट पनि फुटाउन बेर छैन
@tarangsagar2096
@tarangsagar2096 Месяц назад
कानुन को शासन स्थापित गर्ने रे,भन्नाले भिजन यस्को छैन भनेर बुझौ अब दाइ भाउजु को फाइल लाई बन्द गरेर कुन खोला मा फाल्ने हो हेर्नू पर्छ। होइन यो देश को भिजन देखेर काम गर्ने कोहि नपाउने हो नेपाल ले।यस्ता चोर किन छान्छन जनता पनि किन?
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Месяц назад
यस्ता यस्ता छन नेपालको मन्त्री।रास्वपा पाटि हो एकदमै राम्रो सित काम गर्ने पाटि।
@khadkachef6087
@khadkachef6087 Месяц назад
इनी हरु कसै को केही काम छैन काले काले मिलेर खाउ भाले हो
@dhirenanupam
@dhirenanupam Месяц назад
यो मुलाले कहाँ फाईल खोल्छ र? भ्रष्टाचारी पाल्ने कानुन बनाउँ छ।
@subashgiri-uo2kg
@subashgiri-uo2kg Месяц назад
माथि टाउकोमा कांग्रेस एमालेका ठूला नेताहरू मिलिसके। अब स्वर्ग नर्क जहाँ गएनी सँगै जाने सम्झौता पनि भइसक्यो त्यसकारण अब तलका भाद्री संगठन अनेरास्ववियु नेवी संघ तरुण दल का कार्यकर्ता साथीभाईहरू अब एकआपसमा कहिले पनि झै झगडा नगर्नु है। ठूला नेताहरूले भागभण्डा मिलाएजस्तै तल पनि भागबण्डा मिलाएर अघि बढ्नु एक आपसमा शुभकामना बधाई छ 🙏🙏
@tamangk
@tamangk Месяц назад
कुकुरहरुकाे काम भुक्ने हाे, खाना पाए पछि चुपचाप बस्छन्। चित्त नबुझे फेरि भुक्छन्। नेविसंघ, अनेरास्ववियु सब गुण्डाहरुकाे झुन्ड मात्रै हुन्। यिनीहरू मरेपछि मात्रै मानिस बन्छ।
@sumitathukari4759
@sumitathukari4759 Месяц назад
गृहमन्त्री ज्यु फाईलको प्रश्नको जवाफ खै? कानुन मिचि मिचि काम गर्नेहरूले बिधिको शासन रे 😀काम गर्दा गर्दै अरूलाई अौंला उठाउने अब हामी पनि तेर्सयाउँछम प्रश्न
@samratrana9453
@samratrana9453 Месяц назад
8 class फेल lai शिक्षा मन्त्री नेपाल का नेता
@gobindsingh3691
@gobindsingh3691 Месяц назад
😂 १४ बर्ष प्राध्यापन गरी सकेकी हुन
@madanlimbu5041
@madanlimbu5041 Месяц назад
बिधिको शासनको कायम गर्ने, मुलुकमा शान्ति कायम गर्ने 😂 अशान्ति नमच्चाउनु होला । भुटानी सरणार्थी कान्ड, गिरि बन्धु कान्ड, जग्गा घोटाला केहि नखोल्नु होला । फेरि शान्ति सुरक्षा भंग होला ।
@tirthabikramthapakshetri2413
@tirthabikramthapakshetri2413 Месяц назад
यस्ता भ्रष्टाचारीहरूसँग कोही आशा छैन।
@user-tn4iu7tb4x
@user-tn4iu7tb4x Месяц назад
जिबी खोइ? कोईरी खोइ? राजिनामा दे
@arunshrestha4362
@arunshrestha4362 Месяц назад
ठग र फटाहाहरु को झुन्ड ले के देश बनाउला। आशा र भरोसा नै मरिसकेको छ नेपाली जनताको।
@bibekdhami7
@bibekdhami7 Месяц назад
१% पनि आशा छैन यी चोरहरूबाट ।
@BaldevBhatt06
@BaldevBhatt06 Месяц назад
dvt को उपचार को जटिल समस्या छ स्वास्थ्य मन्त्री ज्यु ध्यानाकर्षण सहित बधाई छ
@mahendrakarki9468
@mahendrakarki9468 Месяц назад
भुटानी शरणार्थीको फाइल खोल है कालो काङ्ग्रेस ।।
@गुरुङफेमली
@गुरुङफेमली Месяц назад
फाएल खोलेन भने अब तिन करोड जनता ले अवस्य खोल्ने छ ! तिन पुस्ता सम्म छोड्ने वाला छैन जनता ले 💪💪💪
@nepalitube8750
@nepalitube8750 Месяц назад
अब उहाँले सबै भन्दा पहिला जीबी राईलाई लेराउनु हुनेछ ,उल्टो पटिबाट,निर्मला हत्याकाण्ड को इन्साफ उल्टो पटि बाट ,सबै गफ मात्र हुन
@prasadshree8176
@prasadshree8176 Месяц назад
शिक्षा मन्त्री सुमना श्रेष्ठ जस्तो अब कोहि हुन सक्दैनन अनि नया गृहमन्त्रीले एउटा् माखो मार्दैन किन कि सबै भ्रष्टाचार चोर जति उनी हरुकै पार्टीमा छन
@user-wr8zi4li8t
@user-wr8zi4li8t Месяц назад
यो मन्त्रीहरु ले केही गरेछ भने त थु हो ।
@S.A.-gr7py
@S.A.-gr7py Месяц назад
किन नरम बोली अब रवि लामीछाने लाई समातेर जेल हाले भैगो नि।छानबिन गर्न आवश्यकै छैन नितपाईँले भन्नुभएको छ त उहाँ एकदमै दोषी हो भनेर
@GhananathChiluwal
@GhananathChiluwal Месяц назад
अब भ्रष्टाचार का फाइल बन्द गरौ।
@Varrygoodsingh
@Varrygoodsingh Месяц назад
अब यस को आरजु जेल कोच्ला त हा हा हा हा हा हा😀😀😀😛😛
@rp.hd05
@rp.hd05 Месяц назад
यो सङ्ग कुनै योजना छैन । मुला साग
@Muskaan_for_You
@Muskaan_for_You Месяц назад
खेलकुद मन्त्रि त १६ बर्षका बा पो रहेछन त् ........हैट ,,,,,
@biswoyonghang4879
@biswoyonghang4879 Месяц назад
यिनि हरु ले काम गरे को भोए नेपाल येस्तो हालत मा पुग्ने नै थिएन र यि हरु बाट आशा के नै आशा छ र मिलेर खौउ धेरै धेरै शुभकामना छ
@Rajdhani75
@Rajdhani75 Месяц назад
तेस्को मत्लब भ्रष्टाचारि लाई लुकाउने गृहमन्त्री 🤬😡🤬😡
@GaneshBhat-lz3gi
@GaneshBhat-lz3gi Месяц назад
ईतिहास कै सबै भन्दा नालायक गृहमन्त्री
@user-gf5iv7he7e
@user-gf5iv7he7e Месяц назад
पहिलो काम भ्रष्ट्रचारी जोगाउने।
@suryabhujel505
@suryabhujel505 Месяц назад
यी भ्रष्टाचारीहरूको सबै देख्या छ क्रियाकलाप यिनीहरूबाट देश बन्छ उम लाग्छ भनेर सोध्नु कल्पना मात्रै हो।
@ssck67
@ssck67 Месяц назад
भटराईज्यू सुमना श्रेष्ठ को भन्दा राम्रो काम गरेर देखाउनु होला शुभकामना
@vivekthakur4477
@vivekthakur4477 Месяц назад
यो विधिको शासन कार्यालयको शासन सन्चै सुरक्षा को पालन गर्दागर्दै पद नै फुस्किन्छ अनि कहाँबाट फाइल खोल्ने भनेर उहाँले नै भन्नुहुनेछ😅
@AjayaSingh-oj3vy
@AjayaSingh-oj3vy Месяц назад
भ्रष्टाचारि एमाले र कालो काङ्ग्रेसका छन यो सुडोले कसरी फाइल खोल्छ होला फेरि यो कालो काङ्ग्रेस हो
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv Месяц назад
यत्रा काे फाईल खोल्ने हाे सबै भ्रष्टाचारी यिनै दलमा छन चाेर हरू
@sabinatandan8493
@sabinatandan8493 Месяц назад
भाउजु लाइ बचाउन सरकार गठन गर्नुपर्ने आवश्यकता
@bharatlal6228
@bharatlal6228 Месяц назад
दुई चार ओटा न्या घर आफ्नो आफ्नत को लागि बनाउनु
@BhujelPhars
@BhujelPhars Месяц назад
बिधिको सासन के भ्रष्ट चारि जोगाउँछु भन्नुनि के लुकाउँनु पर्यो
@tilichotv4155
@tilichotv4155 Месяц назад
यल्ले सुरुमा गिरिबन्धु फाइल खोल।😅😅
@prakashrana3263
@prakashrana3263 Месяц назад
भाउजू बचाउने भ्रष्टाचार भ्रष्टाचारको छाउरो
@mahendrakarki9468
@mahendrakarki9468 Месяц назад
यो बहान ले अब वारेन्टेसन कक्षाको रेट बढाउने पहिलो प्रथामिता हो यो भ्रस्टाचारिको ।।
@user-dg4dn7cg8r
@user-dg4dn7cg8r Месяц назад
कानुनको शासन त आफ्नो नैतिक जिम्मेवारी हो अरु चही के गर्नु हुन्छ मन्त्री ज्यु
@thakuri819
@thakuri819 Месяц назад
सबै भष्ट्रचारी मात्र मन्त्री बनेका छ
@purnaneupane1279
@purnaneupane1279 Месяц назад
गतिलो कुनै छैन यस्तो हरु शीत के आसा गर्नु
@gamvirbhujel9665
@gamvirbhujel9665 Месяц назад
सबैजना मन्त्रीहरुकमाउन अाका हुन यिनीहरुबाट पनि देशको लागि कुनै सिनको भाच्ने वाला छैनन्
@hemantupadhayay-k8b
@hemantupadhayay-k8b Месяц назад
पत्याउने कुनै अाधार छैन , बधाई छ गृह मन्त्रालय पायकाेमा
@nepalitube8750
@nepalitube8750 Месяц назад
मंत्री हरुलाई फूलमाला कम्ती र सानो भयो अलि ठूलो चाहियो
@khagendrapun-v4f
@khagendrapun-v4f Месяц назад
यिनिलाई गाली गर्नु भन्दा जनता सचेत हुनुपर्छ
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn Месяц назад
सुरुमा गिरिबन्धु खोल्नुहुन्छ होला।
@sunilkumarchaudhary-om3he
@sunilkumarchaudhary-om3he Месяц назад
यस्ता भ्रष्टाचारी मन्त्रीहरु बाट कुनै आश छैन
@purnakhadka8422
@purnakhadka8422 Месяц назад
कानुनको सासनकी भ्रस्टाचारिको संरक्षक बन्ने हो गृहमन्त्री ?
@sambirrai7730
@sambirrai7730 Месяц назад
भ्रृष्टचारीको फाइल लुकाऊने नष्ट गर्ने त्यही काम हुनछ l अब हामी नेपाली जन्ता चनाखो हुने दिन आयो
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
देश,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂
@BishnuKarki-d8p
@BishnuKarki-d8p Месяц назад
भुटानीको नाइके बचाउने एजेन्डा सिरीबन्धु जोगाउने।
@lokrajsharma8444
@lokrajsharma8444 Месяц назад
शेरे र केपी का झोलेहरु! अँझ पत्याउनै पर्ने।
@tamangk
@tamangk Месяц назад
विधिको शासन भनेको भ्रष्टाचारको फाइलहरु बन्द गर्नु हाे।😂😂
@kentertainment1323
@kentertainment1323 Месяц назад
यो शिक्षा मन्त्री आइमाई झन् 1 नम्मर को चोर नी हो
@sumankhadka9226
@sumankhadka9226 Месяц назад
जस्को सरकार कानुन अनुसार बनेको छैन उस्ले कानुन अनुसार काम गर्ने रे 😫
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
अब भ्रष्टाचार कसरी गर्ने भनेर सबैले अनुभव पाइसकेका मन्त्री 😄😃😄😃😄
@balmukundthapa7917
@balmukundthapa7917 Месяц назад
रबि लामीछाने ले‌ खोलेका फायल लुकाउने काम गर्नु होला
@Tmglok
@Tmglok Месяц назад
माननीय दिपक खड्का ज्यु संखुवासभाकाे जनता लाइ छाराे लाउँदै पटक पटक मन्त्री बन्नु भयाे जनताले के पायो बुज्नु हाेला तपाईले आफ्नो स्वार्थको लागि स्काउटको जग्गा हड्प्नु भयाे यस बेला बिकट गाउँ मा बाडि पहिराे जाेखिम छ समग्रमा धेरै बिजाेक छ बिकाशकाे नाम मा 0 छ। याद रहाेस माननीय ज्यु 84 आउदै छ।
@sundarpaneru8692
@sundarpaneru8692 Месяц назад
थूक्क यस्तालाई पनि मन्त्री मान्नू पर्ने । फाइल लुकाउने र टाउकोका हस बहादुर हून ।
@rohityadav6430
@rohityadav6430 Месяц назад
आफ्नो भाउजुको कटु धुने।
@bibekdhungana9202
@bibekdhungana9202 Месяц назад
कानुन को शासन गर्ने भनो अनो आफ्नो खुसी बिबादिद भएका अनुसन्धान मा रहेका लाई उन्मुक्ती दिन्छौ भन्नुनी सिधै किन झुट बोल्नु
@prakashdangi6480
@prakashdangi6480 Месяц назад
कति चतुर जबाफ भर्ट्रचारमा मुछिएका ब्यात्तीलाउइ उन्मुक्ति दीने काम मजालेनै गर्नुहुन्छ गृहमन्त्रीले 100%
@RameshBhattarai-qt3uh
@RameshBhattarai-qt3uh Месяц назад
यी नामका मात्र मन्त्री हुन
@PRADEEPTHEENG
@PRADEEPTHEENG Месяц назад
शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ जस्तो सायद अरु कसैले काम गर्न सक्दैन र आउने पनि छैन शिक्षा मा फर्को मार्नको लागि दुमना श्रेष्ठ नै हुनु पर्छ
@birb.shrestha8230
@birb.shrestha8230 Месяц назад
पद मुकत नेताहरुलाइ बाइ बाइ र नया पदधारि नेता हरु लाई पनि छिटो भनदा छिटो धोकरो भरनुहोला मुसटमा सबै नया पद धरन गरनु हुने मन्त्री ज्यु हरुमा सुभकामना छ
@chandrakalabagaleghimire4924
@chandrakalabagaleghimire4924 Месяц назад
भस्टचार कति गर्ने भनेर बेलुका बैठक बस्छ्न अब
@Muskaan_for_You
@Muskaan_for_You Месяц назад
कांग्रेसले त् बिधि र कानुनको कुरा नगरे पनि हुन्छ हौ ..बिगतमा धेरै देखियो .....
@RamUpreti-nl3xl
@RamUpreti-nl3xl Месяц назад
बिदेश युवालाई पठाउने हाेेइन ,भ्रस्ट नेतालाई पठाउने युवालाई देस चलाउन दिने हाे !
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Месяц назад
भ्रष्टचारी संगठन हो सरकार होइन यो😂सबै जेल जान बाट बाँच्ने तिर लाग्यो
@paudil1697
@paudil1697 Месяц назад
कागलाई बेल पाक्यो हर्ष न बिस्मत
@goremagar5816
@goremagar5816 Месяц назад
जसले जे भने पनि पहिलेका मन्त्री बराबर काम त खुलित हो अब...नेपाली जनता अझै रुने दिन आयो...यस्ता पनि मन्त्री भएर हुन्छ ? तैट😈😈😈😈
@Sherpa109
@Sherpa109 Месяц назад
खुल्क्यो बिधिको सासन
@user-vb7fw8px4l
@user-vb7fw8px4l Месяц назад
शेरेको हनुमान हो !!! आरजुलाई सबैभन्दा पहिला पक्राउ गरेर देखा झोले 👎️👎️👎️
@user-sz5rc6im9l
@user-sz5rc6im9l Месяц назад
गरिश झ्याक्ने तेरै पार्टिले हो बिधिको शासन गर्ने
@DelparsadAdhikari
@DelparsadAdhikari Месяц назад
सबै भोका पेट अलमल ,,, फाईल बन्द गरेर लुट्न गकाले के भन्ने ????
@user-gb7be1ts1w
@user-gb7be1ts1w Месяц назад
कांग्रेस एमाले ले भ्रष्टाचारी फाइल खुल्दैन खुल्दैन गुप चुप छुट गर्ने पाटी कांग्रेस एमाले हो
@rabinabsavlog5673
@rabinabsavlog5673 Месяц назад
बादर को हातमा नरिबल थमाए झै मसुस भयो अहिलेको यो सरकार 😢
@GambireRawl
@GambireRawl Месяц назад
केरा गछस याे आईमा शिक्षा मन्त्रि जिराे मन्त्री दिनुपने थुक कसाकता मन्त्री थुक । जय रबि जय घण्टी।
@SapanaaRawat
@SapanaaRawat Месяц назад
भरस्टाचरी ले के फैल खुलाउछ यश लाई डन्डा लगौनु पर्छ।जनसरकार ले
@gopalraut5049
@gopalraut5049 Месяц назад
अब गरि खाउ , भ्रष्टाचारी बचाउ अरू त सबै भन्ने कुरा न हाे ।
@ramandhakal7409
@ramandhakal7409 Месяц назад
बोल्न सम्म पनि डराउने खुट्टी हेर्दै चाल पाईयो गिरिबन्धू स्वाहा
@suyallawfirm5518
@suyallawfirm5518 Месяц назад
भ्रष्टचारको फाईल लुकाउनु पहिलो काम हुँने छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j Месяц назад
याेदेशबेचुवाकाे चेलाेलाहरुले केगर्लानखै
@rajibg1900
@rajibg1900 Месяц назад
भ्रष्टाचार को फाइल बन्द गर्ने पहिलो काम गर्छ ।
@user-mq6eu2hq7x
@user-mq6eu2hq7x Месяц назад
वाक्कदिक्क भएको अनुहारहरु बाट केही हुन् ढुक्क हुनुहोस् सत्ता भोगिहरु हुन् ।
@ChhabilalDarlami
@ChhabilalDarlami Месяц назад
भारतको गुलामी सरकार नेपाल बन्यो
@rameshadhikari4739
@rameshadhikari4739 Месяц назад
खाली गफ,भिजिनरी सोचका मन्त्री एक जना छैन ।बबुरा नेपाली जनले के आश गर्नु।
@SuryaBhaktaMaharjan-ob6nv
@SuryaBhaktaMaharjan-ob6nv Месяц назад
यो मन्त्रिहरु पार्ति झोले मुला हुन यिनिहरु बाट जनता ले केही आस नगरे हुन्छ
@ssck67
@ssck67 Месяц назад
दिपक खड्क ज्यू तपाई ले संखुवासभाको लागी केहिगर्ने मौका पाउनुभएको छ अब खादवारवाट वाह्रविसे समको पिच बाटो पुऱ्याउनु हुन्छ भन्ने विश्वासका साथ अनुरोध छ यदी काम भएमा 84 मा १ छापे भोट नत्र भने डाडुमा पनि भर्ने कम हुन्छ धन्यवाद ।
@bhimbirendra4724
@bhimbirendra4724 Месяц назад
जति खान्छ खाङ कांग्रेस एमाले जति चौतार गरे पनि त्यसका फाइल नखोल्ने भनेर अबका गृहमन्त्री अनि जति स्कुल जे जस्तै भएपनि उ नै शिक्षा मन्त्री अनि विदेशमन्त्री अझै नेपाली जनताहरू विदेशमा पठाउने त्यसको भन्नाले
Далее
ЛИЗА - СПАСАТЕЛЬ😍😍😍
00:25
Просмотров 2,1 млн
I'll do it for you!
00:37
Просмотров 2,6 млн
Italians vs @BayashiTV_  SO CLOSE
00:30
Просмотров 3 млн
How Chinese EVs Are Taking Over Mexico
11:03
Просмотров 486 тыс.
ЛИЗА - СПАСАТЕЛЬ😍😍😍
00:25
Просмотров 2,1 млн