मोटो नसा च्यापिएर समयमा उपचार नहुँदा हातखुट्टाले काम नगर्ने, खुट्टा लत्रिने, हिंडडुल गर्न नसक्ने, दिसापिसाब गर्न कठिन हुने र कतिपय अवस्थामा जीवनभर नै अंगले काम नगर्ने समेत हुन सक्छ । #DrGhanshyamKharel #neurology
डक्टर साब नमस्ते मेरो हात पनि दिन भरी काम गर्दा केही हुदैन जब रात पर्छ रातको 12/1 बजे देखि मेरो हात झम झमाउने दुख्ने र औला खुम्चिने गर्छ यस्को लागि के गर्नु पर्ला भनिदिनु पर्यो डक्टर साब
डाक्टर साब नमस्कार म प्युठान बाट मेरो देब्रे हातको कुममा सारै दुख्छ र पुरै हात झमझमाउने र रातिमा निदउछ गाडी चलाउँदा झमझमाउने गर्छ डाक्टरलाई देखाउँदा नसा च्यापिएको एक महिना औषधी खानुपर्छ भनेर सुरु गरेको छु मलाई सल्लाह सुझाव दिनुन
मलाई त्यस्तै भाको छ सर,दाहिने खुट्टा झम्झम हुन्छ अनि कमर एक तर्फभित्र दुखाइ पनि हुन्छ ,10 ओटा सुई लगाई सके तर सुई ले क्षणिक ठीक हुन्छ फेरि पहिले कै अवस्था केही अर्को उपाय छ कि सर🙏
सर नमस्कार मेरो पनि धेरै ढाड अनि कम्मर धेरै दुखने गर्छ hospital गयेर नि राम्रो सङ चेक पनि गर्दिन्न कहिले कोखा अहिले कम्मर झम झम गर्ने गर्छ धेरै दुखने गर्छ सर अहिले म साउदी अरबिया मा छु सर पिलिस रिप्लाई ?😢
Dr. Saab mero ni 3 month jati vayo right side ko ghardan right sideko nai aadha tauko dukhni vako x ghucchuk kaanko pwal sabai dukhx k mero nasa chyapeko ho wa haddi khiyeko ho plZ vanndinuss na dr saab
mero right hand ko 5 wota finger kupro pareko cha sidha hudaina nasa sukeko le ho bhannu huncha dabai ni khaye therapi ni gare tara niko hudaina k garda huncha?
Dr sab ma butwal bata mero 8 barsa agi dhadma nasa cheaper apresan Garelochhead ho ahile phari 2 barsa hunalago phari dhad ma l4 l5 ko baya pati nasa chepera aasadhi kada ra dhad ma 2phara sui ni lagako ho tharirapi nidharai vai sako thak vayana Dr le phari apresan vanu vaxa ko garne,hola bataidinuna
सर म चाहिँ हाल मलेशिया मा काम गर्दै आएको छु मेरो समस्या भनेको चाहिँ बेला बेला ढाड दुख्ने गर्छं ढाड दुखेको अवस्था मा उठ्न बस्न सकिंदैन एक दमै धेरैं दुख्छ र खुट्टा पनि जम्झमाउने गर्छ खुट्टा सुतेको जस्तो हुन्छ यसको समाधानको उपाय के होला सर 😢
डाक्टर साब मेरो गर्दन ढाड कम्मर कट्टि दुबै पातो पाखुरा कोखा पिडुला मा सरि सरि दुख्छ थेरापि गरि भयन पेसरको अौसदि र प्रोस्टेट को लागि इउरि म्याक्स खान्छु अलकाई छ मुख बारछु हजुर कुन ठाउँमा हो फोन नम्बर पाउ तर कुनै पेन किलर खाको छैन
सर नमस्कार म ढाड्को समस्याले पीडित छु पहिला सामान्य थियो अनि म पोखर हस्पिटल गएर चेक अफ गरे डाक्टरले नसा च्यापिएको हो भन्नू हुन्थ्यो खुट्टा झम झम गर्छ खुट्टा आफै चल्छ तिक्रा फर्किन्छ सर अहिले त सबै सरिस भरी सम्स्या छ अहिले हात मुखु खुता नै आफै चल्छ सर ह्जुरलाइ कहाँ भेत्न सकिन्छ पिलिज बताइ दिनु न ❤🙏🙏🙏
यदि हजुरले बच्चाको नशा सम्बन्धीको समस्या लाई हेर्नु हुन्छ भने मेरो पनि बच्चाको समस्या छ हाल बच्चा १ वर्षको भयो मन्टो थिंगरो उभिउनु सक्दैन पहिले ६ महिना को हुँदा कान्ति बाल hosapi मा देखाएको थिए त्यस बेला भने बच्चाको टाउको तातिने र मान्टो उभाउन न सक्ने समस्या थियो हात खुट्टा भने राम्रो सँग चलाउन सक्ने थियो कान्ति बाल ले mri को लागि ट्सला पठाउनु भयो त्यहाँ mri मण्टो देखि टाउको पुरोई दिमागको पनि समस्या चेक भयो mri को रिपोर्टमा त्यस्तो समस्या छन भनु भयो हाल बच्चा को खुटा पनि राम्रो चल्दैन समस्या छ सर हजुरले बच्चाको नसमा समस्या भएको हेर्नु हुन्छ या हुन यदि हेर्नु हुन छ भने कहा र कसरी हजुरले लाई भेट्न सकिन छ जवाफ पाउँ सर
प्राकृतिक चिकित्सा अनुरूप को उपचारमा जानुहोस, छिट्टै र सजिलो रूपमा ठीक हुन्छ । मूल रोगको जरा ठिक पार्ने हो नी, जुन तपाईँको दैनिक दिनचर्या र संस्कार ठिक नपारी काम छैन।
Mera ghuda ko dukhai 5 barsh bhayo. Rati kunai din nindra ma patak patak jhaskine mukh ma ghati ma taral Pani aai dine biu jhine samsaya hune duitai khuta ko ghuda dukhane samsaya Le pidit chhu sir ke garni hola