यो नेपाली हामी नेपालिहरु सधै गुनासो मात्र गर्न जानेका छन, प्राकृतिक बिपति हो यो, सकेको त हटाईरहेको छ नि, के अब त्यहा शेरे नै गएर हातले माटो पन्छाएमा चै छिटो पहिरो पन्छिने होर,
4/5 घन्टा जाम म बस्नु भन्दा टाईलघर बाट महेशफाट हुदै सितापाईला निस्किनसक्नुहुन्छ। सोही बाटो बाट एक डेढ घन्टा मा पुग्न सक्नुहुनेछ । जस्तै एम्बुलेन्स साना गाडी मात्र
जापानमा पछाडी वा अगाडीबाट एम्बुलेंस साईरोन बजाउदै आएपछी दुबै तीरका गाडी बाईक हरु साईड लगायर रोकेर एम्बुलेंस लाई जान दिने नियम छ तर नेपालमा यस्तो सास्ती
बिरामि अगाडि छ कस्तो कन्डिशन छ रे सोध्छ उल्टो टि बि रोगि बुवा लाइ स्वास्थ लाभ को कामना तर टि बि को बुवा ले रोग निको भैसके पछि खाने कुरा मा अलि ध्यान नदिनु भाको हो टिबि रोग ६ महिना भित्र मा निको हुन्छ तर मैले नि पचाएको हो टि बि
E neta jantako lagi hoinan kebal kurchi 🙃🙃🙃ulto dimakh bhaeka hunki bhad bhailo narakie nepal bhayo tra yesta neta palne hami pani nalaek hauki xi xi xi """""""""🤔