Тёмный

नागरिक एप कसरी प्रयोग गर्ने? Way to use Nagarik App | A Detailed Overview | ICT Gyan 

ICT Gyan
Подписаться 1,8 тыс.
Просмотров 1,9 тыс.
50% 1

विश्व नै डिजिटाइज भइरहेको बेला सरकारले पनि आफ्ना सेवाहरु डिजिटल रुपमा अनलाइनबाटै उपलब्ध गराउने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको हो । हरेक सरकारी सेवा लिन छुट्टा छुट्टै मोबाइल एप प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सबै सराकारी सेवाहरु एउटै एपबाट दिन सकियोस् भनेर सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।
राजश्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सरकारी कार्यालय जानै नपर्ने गरी सहज बनाउने छ । हरेक नेपालीले सहजै प्रयोग गर्न सक्ने गरी नागरिक एप तयार पारिएको सरकारको दावी छ ।
अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सक्ने डिजिटल विवरण छन् । जस्तै गृह मन्त्रालयसँग २ करोड भन्दा बढी नागरिकताको विवरण छ । औंठा छाप र फोटो सहितर १ करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । ६५ लाख भन्दा बढीको पासपोर्टको जानकारी राहदानी विभागसँग छ ।
For more information: ictgyan.com/Le...
Connect with us:
RU-vid: ‪@ICTGyan‬

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@Apsarvlogs805
@Apsarvlogs805 8 дней назад
Class ten marks sheet upload vaera he xaina ma’am
@purangrg3186
@purangrg3186 16 дней назад
मेरो त किन हो नागरिकता को सबै राखेर प्रोसेस गर्द details do not match मात्र भन्छ त??
@SoniaTamang-r9o
@SoniaTamang-r9o Месяц назад
well, I Live in abroad and having issue with my citizenship card due to recent changes in local administrative Boundaries in nepal, looks like nobody is talking about how make changes on it. and now I might have issue renewing my passport since its due soon, with this Nagarita issue I’m unable to do anything even Embassy and Consulates are USELESS..! I would like to hear your thought on this! thanks!
@chalanlimbu9373
@chalanlimbu9373 29 дней назад
Update gareko sabai documents haru delete vayo ki jasto lagxa kehi dekhaudaina yas bisayma jankar hunu hunxa vane kripaya vandinuhos na
@GorkhaKhukuri
@GorkhaKhukuri 16 дней назад
विदेशबाट app चलाउन नमिल्दो रहेछ!!!
Далее
⚡ #RodrygoGoes ✖️ #Mbappé ⚽ #UCL
00:11
Просмотров 558 тыс.