नाग नागीनी सिमे भुमि र भूत प्रेत आदि बाट छुटकारा पाउन यो पाठ गर्नुस || Buddhist Naga prayer lu pang
हाम्रो मानव जीवनमा विभिन्न प्रकारका रोगले पिर्ने कहिले भूत प्रेतले कहिले नाग नागीनी,सिमे भूमि त कहिले मानिसको कु मन्त्र कालो जादुको प्रभावले हामीलाई धेरै तनाव भएको हुन्छ त्यसको उपाय धेरै बताएका हुन्छ तर सबै समस्या समाधान भने हुदैन
#Buddhadharma
#Nagaprayer
#lupangkong
सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ
भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु
भवतु सर्वमङलम
धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद
Mani monlam :. • Video
my . facebook:
/ bishal.lama60571
my:Instagram: bishallama244
my:tiktok : bishallama348
my.twitter: bishallama1522
Check out bishal1522 (@bishal15221): bishal15221?s=07
#bishallama
#buddhist
#teaching #nepali
thanks for watching
18 июл 2021