गुरू नमस्कार म जहिले पनि हजुरको भिडियो हेर्छु मैले एउटा कुरा राखे के भनें मैले घरको गेटको पर्खालमा राखेकी छु घर खेकी बहिरा जाँदा देप्रे पार्नु हुन्छ राख्न मिल्छ कि नई मेरो अन्ता ठाउँ छैन् गुरु यसमा भन्दिनु ना जुरु म आभारी हुने थिएँ गुरु जय होस गुरु राधे राधे गुरु
नागको मूर्ति घरमा स्थापना नगरेको भए हुन्थ्यो हजुरले नागपञ्चमी मा हामीले प्रतिमा बनाएर पूजा गरेर बिसर्जन गर्ने हो, घरमा नै मूर्ति बनाएर राख्ने होईन । हजुरले घरमा शिवलिङ्ग पूजा गर्नुहुन्छ भने छुट्टै स्थापना गरेर पुज्नु जरुरी हुदैन। हामीले साउन शुक्लपक्षको पञ्चमी तिथिका दिन पूजा गरेर बिसर्जन गर्ने मात्र हो ।
ओम श्री राधे राधे गुरुदेव ओम नमो भगवतेवासुदेवाय ़ओम हर हर महादेव गूरू जी नाग पूजा आराधना सम्बन्धी राम्रो सुझा १ । सुझाव सल्लाह दिनु भयो कटि कहि नमन ॐ हरि शरणम ।