Тёмный

नानी माया बल बोन्बो 

Nepal Jhakri Sangh /नेपाल झांक्री संघ
Просмотров 634 тыс.
50% 1

Опубликовано:

 

28 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@nepaljhakrisangh1642
@nepaljhakrisangh1642 3 года назад
आदर्णिय सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बाबु सुइकार्नुश हामी नेपाल झाक्री संघ को तर्फबाट नमस्कार . ............ आर्थिक सहयोग गरी पाउ................।। बिषय: आर्थिक सहयोग गर्ने सम्बन्धमा। मोहदय: उपयुक्त सम्बन्धमा यस नेपाल झाक्री सघले नेपालमा रहेको बोन धर्म भित्र रहेको नराम्रो पक्षहरुलाइ छाडेर राम्रो पक्षहरुलाइ केलाउदै बोन धर्मको संरक्षक, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्य सहित स्थापन भएको हो। यस सस्थाले रामेछाप जिल्ला सुनापती गाउँपालिका - १ गुन्सी सागुटारमा बोन धर्मको धर्मगुरु न्हरु बोनको१५फिटको प्रतिमुर्ति निर्माण गर्ने भएकोले यश सस्थाको आफ्नै स्रोत र सधानले मात्र निर्माण कार्य सम्पन्न गर्न नसकिने भएकोले याहाहरुको ब्याक्तिगत वा सस्थागरुपमा आर्थिक सहयोग गरेर धार्मिक तथा सामाजिक काममा सहयोग गरि पुन्य लाभ कमाउनु भन्दै यश सस्था यहाँ हरुप्रती हार्दिक अनुरोध गर्दछौ। पुनस्च : यश मुर्ति निर्माण गर्न तपाईंले गर्नु भएको सहयोगको उच्च कदर गर्दै ताम्रा पत्र वा शिला लेखमा निम्न अनुसार अभिलेखिकरण गरिने छौ । अनुमानित लागत १) ठि निर्माण = १२००००। २) मुर्ति निर्माण ज्याला = ५०००००। ३) जग foundation = ६००००। ४) कलर ज्याला = रु १५००००। ५) घेर बार निर्माण ज्याला = रु २०००००। ६) कलर = ९००००। ७)खुड्किला निर्माण = ६०००००। ८) भौतिक सामाग्रीहरु = ३४९०००। जम्मा खर्च = २०६९०००। अक्षयरुपी बीस लाख उनान्सत्तरी हजार मात्र। अभिलेखिकरण १) ताम्रा पत्र = ५००००। २) शिला लेख = २००००। ३) अभिलेख = ५०००। चेत बहादुर थिङ बोन्बो 9849290532 ल्छीमी बैंक 04920014066़
@nepaljhakrisangh1642
@nepaljhakrisangh1642 4 года назад
सके सयोग गराउ (नसके सेयर गराउ पिल्ज हजुर को सानु सयोगले बोन्बो अर्थात झाक्री को ठुलो मुर्ती बन्छ नेपाल झाक्री संघ 🇳🇵 रामेछाप सुनपति गाऊँ पालिका वडा नं १ गुन्सी भदौरे,सागुटार गुप्तेश्वरी महादेवको मन्दिर संगै भएको जग्गामा न्हरु बोनको मुर्ति स्थापना गर्नको लागि नेपाल झाक्री संघ लागिरहेको छ। सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु हजुरहरुको स्व ईछ्याले सहयोग गर्न आग्रह गर्दछु।।। नोट:- नेपालमै पहिलोपटक बोनको अर्थात् झाक्रीको मुर्ति स्थापना गर्दै छ नेपाल‌ झाक्री संघ फोन नं:-९८४९२९०५३२/9849290532 बोन धर्म संरक्षण गर्नु तपाई हाम्रो कर्तव्य हो।।।
Далее