Тёмный

नापी अधिकृत रंगेहात समातिए, सर्लाहीको बरहथवामा घुस नदिए काम नै नहुने! Sting operation - Nepal Raibar 

Nepal Raibar
Подписаться 235 тыс.
Просмотров 199 тыс.
50% 1

'घुस नदिए काम नै गर्दिन' भन्ने नापी कार्यालय बरहथवा, सर्लाहीका अधिकृत चिन्तामणी कुमार यादव रंगेहात समातिएका छन् । नेपाल रैबार Nepal Raibar डटकमको स्टिङ अपरेशनमा उनी २० हजार घुससहित रंगेहात समातिएका हुन् । #StingOperation01 with #BibekKumarYadav #NepalRaibar
© Nepal Raibar. All Rights Reserved.
contact us: nepalraibartv@gmail.com
news@nepalraibar.com
Marketing@nepalraibar.com
---------------------------------------------------------
हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला । हाम्रा भिडियो कस्ता लाग्छन प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुको साथ र माया निरन्तर पाउने आशा गरेका छौ । च्यानल सम्म आएर भिडियो हेरिदिनुभएकोमा 'नेपाल रैबार' परिवार (हामी) आभारी छौं । ताजा समाचार पढ्नका लागि www.nepalraibar.com हेर्नुहोला । धन्यवाद ।
------------------------------------------------------------
Unauthorized downloading and duplicating on RU-vid channels and other media platforms is STRICTLY PROHIBITED and will lead to punitive measures.
------------------------------------------------------------
Subscribe us: / nepalraibarnews
➥Visit us - www.nepalraiba...
➥Like us on Facebook - / nepalraibar
➥Follow us on Twitter - / nepalraibar
➥Follow us on Instagram - / nepalraibar
➥Follow us on TikTok - / nepalraibar.com

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 768   
@shreeramchhetri680
@shreeramchhetri680 2 месяца назад
युटुव मिडियाले नै अब देश बदल्नु पर्छ है पत्रकार मित्रहरु ।
@Rohit-j3e
@Rohit-j3e 2 месяца назад
माधेश तिर बाट खत्र खत्र पत्रकार हरु आउन थाल्यो खुशी लाग्यो👌👌👌
@govindagodarthapa1900
@govindagodarthapa1900 2 месяца назад
यस्ता घुस्याहाहरूलाई नेपाल बाट निकाले मात्र देश बन्छ ।
@rbgurung5794
@rbgurung5794 2 месяца назад
यो अधिकृत लाई सरुवा गर्ने होइना यसलाई गल्ती अनुसार सजाय र जागिरबाटै हटाउनु पर्छ बल्ला अरु कर्मचारीले सजक र सतर्क भएर काम गर्नेछ
@shivakumarrai9027
@shivakumarrai9027 2 месяца назад
स्याबास पत्रकार भाई तपाईको साहास को लागी ।
@kingoftheheavens3331
@kingoftheheavens3331 2 месяца назад
नापी मालपोत मा घुस नदिए कामै हुदैन जय हो गाँडतन्त्र
@nabindahal4370
@nabindahal4370 2 месяца назад
पत्रकार साथीलाई धेरै धन्यवाद
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 2 месяца назад
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। अर्घाखाँचीको सुपा देउरालीमाताले हामी सबैको रक्षा गरून् ।🙏🙏🙏
@narayanprasadrai2918
@narayanprasadrai2918 2 месяца назад
पृथ्वी नारायण शहाकाे उपदेश अनुसार घुस दिन्य र लिन्य दुवै राष्ट्र्काे शत्रु हुन। कर्माचारीले घुस नदिए कामै नगर्ने सेवाग्रहीले घुसदिए राष्ट्रकाे शत्रु भईने कस्ताे धर्मशङ्कट अाईलाग्याे हामीलाई ।
@AitaBahadurKedem
@AitaBahadurKedem 2 месяца назад
Ektam sahikura sirko estalai vaasee denuperxa nepalma animatra phrasta kam
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 2 месяца назад
Good सबै ठाउँमा यस्तै गर्नु पर्छ। सलाम छ
@Birr.Ghale035
@Birr.Ghale035 2 месяца назад
गुड मधेस प्रदेश मा पनि जनता हरु जागरुक भएछ खुसी लाग्यो यो नेता र कर्मचारी हरु ले नै हो मधेस र पहाडी भन्दै नेपाली भाइ भाइ लाई लडाउने यस्तै काम गर्दै जानु मेरो धेरै शुभकामाना
@ratankhadka3159
@ratankhadka3159 2 месяца назад
Thank you bijaya ji
@balandaraissongs2982
@balandaraissongs2982 2 месяца назад
great job,पत्रकार साथीहरुले नै देशमा सुशासन ल्याउन पहल गर्नुस् अरु त उपाय नै छैन खै !!
@janakidahal2200
@janakidahal2200 2 месяца назад
न्यापी कार्यालयका फटाहालाई चार पटा मोडेर देशभरी घुमाउनुपर्छ।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 месяца назад
धन्यवाद पत्रकार ज्यू र सेवाग्राही ज्यू। तपाईंको चलाखीपुर्ण कामको लागि। दु:खको कुरा यो छ कि त्यो हाकिमको जागिर चट हुदैन।
@AchyutMahat
@AchyutMahat 2 месяца назад
यस्ता चाेर कर्मचारीलाई ठिक गर्नु भयाे पत्रकार महाेदय । राम्राे काम ।
@NimLama-f1n
@NimLama-f1n 2 месяца назад
पत्रकार भनेको यस्तै हुनु पर्छ अर्काको बुढा बुढी झगडा हुने ठाउँमा जानेहरु त पत्रकार हैन पत्रुकार हुन यस्तो राम्रो काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद
@dhanbahadur1402
@dhanbahadur1402 2 месяца назад
घत्लाग्दो कुरा गर्नुभो
@MunaThapa-nf5jn
@MunaThapa-nf5jn 2 месяца назад
जागिर जानू पर्छ है याे कर्मचारीकाे साथिहरू❤❤❤❤❤❤❤
@laxmanpradhan878
@laxmanpradhan878 2 месяца назад
Sabai Vanda badi bhrastachar napi sakhamai huxa. Bhaiko kaam lai Salam xa. Keep it up!
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 месяца назад
जाग जाग युवा हो,यो देश तिम्रै काधमा।।
@rbl3525
@rbl3525 2 месяца назад
Good brother
@krishnaregmi4455
@krishnaregmi4455 2 месяца назад
नेपाल काे प्राय सबै नापि कार्यलय मा घुस लिन्छन
@LokPm-k1k
@LokPm-k1k 2 месяца назад
Thank you patrakar mohodaya
@suryagurung9004
@suryagurung9004 2 месяца назад
सलम छ पत्रकार भाइ लाई ।घुस्याहा हरु लाई यसरी ने पर्दफास गर्नुस,जनता पनि सचेत हुनु।
@nabinnepal3688
@nabinnepal3688 2 месяца назад
मधेसमा सबै जनमा जागरुक भएर यस्ता भ्रष्टहरुलाई राम धुलाइ लाएर खेद्नुपर्छ र मदेशमा यस्तै शाहसि पत्रकार अरु जन्मनुपर्छ
@narbahadur1310
@narbahadur1310 2 месяца назад
Madhesh maa matrai yesto hunchha ra Nepalmaa, pahadma chainaa ra?
@LoyalNepali
@LoyalNepali 2 месяца назад
Pokhara ma Apil Tripathi hunuhunxa ​@@narbahadur1310
@dadanddaughter7539
@dadanddaughter7539 2 месяца назад
ek dum sahi
@nepalihoni9654
@nepalihoni9654 2 месяца назад
keep up the good work sir
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 месяца назад
Great journalism सलाम पत्रकार ज्यू ❤❤❤
@Lekhnathdc
@Lekhnathdc 2 месяца назад
यस्ता मान्छेलाई बाहिर ल्याउने सेवाग्राही , प्रत्राकाराई धन्यवाद। हुन त नापि कार्यालयमा यो नयाँ कुरा होइन यस्ता लाखौ सेवाग्राहीहरु ठगिरहेका छन्।
@nirmalachy5573
@nirmalachy5573 2 месяца назад
salute छ यो पत्रकार ज्युलाइ
@yurajmahat3521
@yurajmahat3521 2 месяца назад
हो अब हरेक युवा पुस्ता एसैगरी सचेत हुन जरुरी छ र मिडिया साथिहरी ले पनि एसैगरी भ्रस्टचारी हरुको एक एक खोजी गर्न जरुरी छ
@bijayshyangbo4883
@bijayshyangbo4883 2 месяца назад
धन्यवाद यादव भाइ
@SivaBhattarai
@SivaBhattarai 2 месяца назад
पत्रकार भाइ लाइ सलाम छ ।
@krishnagurung8546
@krishnagurung8546 2 месяца назад
स्याबास पत्रकार भाइ साथै यादव भाइलाई ❤
@mohangurung5752
@mohangurung5752 2 месяца назад
अति राम्रो काम गर्नु भो पत्र कार मित्र धेरै धेरै धन्याबद छ तपाइ जस्तो पत्रकार यो देसमा धेरै को जन्म हुन जरुरी छ
@milanbhattarai7039
@milanbhattarai7039 2 месяца назад
अब चै केहि हुन्छ जस्तो छ मदेशमा। great job 👍👍
@saraswatikc9457
@saraswatikc9457 2 месяца назад
यस्तेै पत्रकार हरेक जिल्लामा जन्ममिय भनि सुधार हुनि थियो मेरो जिल्ला मा कपिलवस्तु अती जरूरि छ सम्मान छ भाइ 🎉🎉🎉🎉
@chandralama8061
@chandralama8061 2 месяца назад
अब सरकारी कार्यलयमा घूस माग्यो भने यसरी नै कारबाही गर्नुपर्छ सबै भ्रष्ट कर्मचारीहरुलाई👉👉जनता जागौ भ्रष्टहरुलाई लखेटौं👉👉
@thaparamesh4478
@thaparamesh4478 2 месяца назад
यहाँहरु जस्तो देश भक्ति सर जियु लाई सलुट गर्दछु गरीब जनताको कस्तो हालत हुन्छ
@atabshome
@atabshome 2 месяца назад
Dherai khushi lagyo hamro tarai ko yuba bhaiharu bhrastacharko biruddhama lageko dhekhera. Yesto ghusyaha haruali nangejhar parnu parchha. Love you brothers!!!
@MannojDangal
@MannojDangal 2 месяца назад
Kamal kardiya patrakar ji thanks
@keshabpariyar8334
@keshabpariyar8334 2 месяца назад
यो हाकिम भन्ने चोरको हावा खुस्किसकेको छ हो साथी हो। यसको हावा खुस्काएर छोड्दिनुस्। हात खुट्टा भाच्दिनुस्। बल्ल मात्र यो देशले न्याय पाउँछ
@krishnagautam6781
@krishnagautam6781 2 месяца назад
भष्ट्रचार बिरुद्ध को अभियान मा पत्रकार को भुमिका अग्रणी। यसरी नै घुस्याहा नेता तथा कर्मचारी हरु को भित्री असली चेहेरा देश समाज र जनता को अगाडी नाङ्गेझार पार्दै जानुपर्दछ।
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 2 месяца назад
धन्यवाद पत्र कारलाई
@birtasherthapa3079
@birtasherthapa3079 2 месяца назад
धन्यवाद पत्रकार यादव जि , यस्तोलाई देखाउनुभएकोमा।
@IndrasinghGhatani
@IndrasinghGhatani 2 месяца назад
Nepalko imandar karmachari KO jai hose
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 2 месяца назад
यसलाई पैसा मात्र रिटन गरायर छाेड्नु हुँदैन लगेर जेल भित्र सडाउनु पर्छ भाेक भाेकै खान पनि नदियर हार्दिक श्रध्दाञ्जली भ्रस्टचारी
@TirthaBahadurTamang-t2i
@TirthaBahadurTamang-t2i 2 месяца назад
Syabash bhai
@Bluesky22-dx7zb
@Bluesky22-dx7zb 2 месяца назад
God job... keep it up ❤❤
@govindakhatri7154
@govindakhatri7154 2 месяца назад
यस्तो देशभरि नै छ ,
@gamanraut-ww7fx
@gamanraut-ww7fx Месяц назад
याेगुखानेहाकिमकाे जागिर चटहुनपराेसरकारछ भने जयनेपाल जयपत्रकार
@demgaha8418
@demgaha8418 2 месяца назад
Good patrakarji
@matiramb.k6431
@matiramb.k6431 2 месяца назад
सलाम छ ती युबा र पत्रकार ज्यु
@arjunhamal4811
@arjunhamal4811 2 месяца назад
सलाम छ पत्रकार ज्यु
@yamdhakal2659
@yamdhakal2659 2 месяца назад
धेरै राम्रो काम गर्नु भयकोमा सेवाग्राही प्रतकार भाइलाइ
@उमेशलिम्बु
@उमेशलिम्बु 2 месяца назад
good job patrakar mitra
@sushil7567
@sushil7567 2 месяца назад
गुड चोरहाकीमलाई उदोमुन्टो बनाउ
@manrai9509
@manrai9509 2 месяца назад
यस्ताघुस्याहाहरुलाई यसरिनैनांगेझारगर्नैपर्छ जेगर्नुभो एकदम ठिकगर्नुभो पत्रकार र सेवाग्राहीलाई धन्यबाद भन्नैपर्छ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@TnKhanal
@TnKhanal 2 месяца назад
good Job patrakar Jee
@buddhaghalan2316
@buddhaghalan2316 2 месяца назад
पत्रकार भाईलाई धन्यबाद
@bishnutamang5587
@bishnutamang5587 2 месяца назад
गुड। सलाम पत्रकार
@ramkunwar5521
@ramkunwar5521 2 месяца назад
यस्ताहरूकाे त नेपालमा काम गर्नै नपाउने गरी यसको प्रमाणपत्र वा लाईसेन्स खारेज गर्नुपर्छ।
@yamadhikari7277
@yamadhikari7277 2 месяца назад
तराईमा तपाई जस्ता युवा जागरुक हुनु भयो सारै खुसी लाग्यो जय जन्ता जय पत्र्कार मित्र 🙏❤️❤️❤️
@devendrakc3890
@devendrakc3890 2 месяца назад
Very good . Sai ho .yestai garnu parcha .
@kishworbudhathoki6325
@kishworbudhathoki6325 2 месяца назад
हामरो मदेस मा पनि जागरण आई हाले छ रे ...सचेत नागरीक जी हरुलाई प्रणाम गरेछु🙏🙏🙏🫰💐💐
@khemneupane2023
@khemneupane2023 2 месяца назад
भाइ लाई बधाई ,,,
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 2 месяца назад
वाह वाह वाह भाइ मधेसमा अर्को हिरो जन्म लिएछ खुशी लाग्यो
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw 2 месяца назад
यस्लाई अब राष्टपतिले तक्माउपहारदिनेहाेला
@dipak.thapa2736
@dipak.thapa2736 2 месяца назад
अख्तियार लाई जिम्मा लगाउनु पर्छ है छोड्नु हुँदैन घिसिया लाई।
@BudhaSunsm
@BudhaSunsm 2 месяца назад
राम्रो काम यदाब सर पत्रकार
@bhuvanmansingh4841
@bhuvanmansingh4841 2 месяца назад
जो जोले घुस खाएको पैसा फिर्तादिएर मात्र हॅुदैन । पहिले पनि कति घुस खाइसकेको हुनुपर्छ । त्यसको जागीर नै सिध्याउनु पर्छ ।
@krishnaadhikari2942
@krishnaadhikari2942 2 месяца назад
देशमा सुशासन ल्याउन पत्रकारको अहम भुमिका छ।❤❤❤
@BikashChodori
@BikashChodori 2 месяца назад
Dherai ramro kaam garnu bhayoo patrakar jiuuu tapaiko bolima damm xa 💪💪💪
@indiradahal402
@indiradahal402 2 месяца назад
धेरै राम्रो काम पत्रकार भाइ संधै जनताको साथी बनेर सेवा गर्दै जानुहोला🙏🙏
@KabitaRai-pg6pb
@KabitaRai-pg6pb 2 месяца назад
लु है अब देखेउ जनताहरु कतिको सचेत हुदैछ भनेर ...... शुरुवात धरान र पोखरा बाट अब अरु ठाँउ ठाँउ बाट नि हुनु जरुरी छ
@lalitpoudel1175
@lalitpoudel1175 2 месяца назад
Very good thanks 🙏
@jangahangchhenrai1321
@jangahangchhenrai1321 2 месяца назад
जेल भित्र नै कुहाउनु पर्छ यस्ता घुसखेरी लाई।
@AshokElectronics1122
@AshokElectronics1122 2 месяца назад
100% sahikam yo ghusyaharu lai yastai garnu parchha
@rajushrestha944
@rajushrestha944 2 месяца назад
salute media person lai
@jhalakbaral409
@jhalakbaral409 2 месяца назад
जानकारी काे लागि धन्यवाद
@SatyaMagar-k7m
@SatyaMagar-k7m 2 месяца назад
जय होस पत्रकार मित्र
@Yonzonish
@Yonzonish 2 месяца назад
Good to see terai youth being resistant towards corruption. Salute to the media team and the young guy stepping in to resist corruption.
@SukraKumar-i4p
@SukraKumar-i4p 2 месяца назад
Dheraie Ramro Kaam ko samman sathe Dheraie dhaneyabad xa sada estaie kaam garnus bhastacharie ko perdafas garnue jarurie xa 👍 👌 Great Jobs Like me
@pariyarpariyar1858
@pariyarpariyar1858 2 месяца назад
dherai ramro Kam garnu bhayaxa tapai patrakar ra yo himmat garnu hune bhai lai dhanebad
@mirmirebihani
@mirmirebihani 2 месяца назад
अब तराईको दाजुभाइ पनि सुदृन थालेछन खुशी लाग्यो ,,धन्यवाद पत्रकार भाइ लाई
@RishiShrestha-cp8zk
@RishiShrestha-cp8zk 2 месяца назад
सेवाग्राही सवै यस्तै सचेत भए भ्रष्टाचारी निरुत्साही हुन्छन ।
@jyambahadurdarlami
@jyambahadurdarlami 2 месяца назад
धेरै राम्रो काम पत्रकार भाई धन्यवाद
@Gokuuu_95
@Gokuuu_95 2 месяца назад
पस्चीमको गण्डकी छड्के र हजुरहरू जस्तो ‌मान्छे यो देशमा खाँचो छ सलाम छ ❤
@mafia715
@mafia715 2 месяца назад
बिजय यादव भाइलाइ स्यालुट, तराइकाे अपिल त्रिपाठी ।
@वैज्ञानिकयुग
@वैज्ञानिकयुग 2 месяца назад
जे गर्‍यो ठिक गर्‍यो भौतिक कारबाही गर्नुस् 💪
@SantoshraiRai-gu9kw
@SantoshraiRai-gu9kw 2 месяца назад
नेपाल मा सच्चा पत्रकार को जन्म हुदैछ खुसी लागो।पत्रकार ज्यु लाई धेरै धेरै धन्यवाद।अझ यस्तो घुसिया कर्मचारी लाई घोक्रे ठ्याक लाउनु होला जनता तपाईंको साथ मा छ।
@JuliaWilson-l2b
@JuliaWilson-l2b 2 месяца назад
salute patrakar jiu.
@misanrai6620
@misanrai6620 2 месяца назад
Good patrakar
@dipendrasendang8132
@dipendrasendang8132 2 месяца назад
पैसा फिर्ता दिएर मात्रै हुदैन त्यास घुस्याहा लाई कानुनी अनुसारको कारबाही गर्नुपर्छ।
@gurungrajesh9155
@gurungrajesh9155 2 месяца назад
Partrra kar tapaiko kamlai salam xa tapai jastai midiyako khacho xa hamro deshma
@PremrajBurjaThapa-vs5fq
@PremrajBurjaThapa-vs5fq 2 месяца назад
Ati ramro kam news Bhai Uk bata
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
पत्रकार लाई सलाम छ।यस्तै पत्रकारहरू अधिराज्यभर जन्मनु पर्छ गाउँ गाउमा ।
@humlalthapa6776
@humlalthapa6776 2 месяца назад
Sewagrahi lai Dherai Dherai Dhanyawad xa. Media jiu yesta lai Nango jhar Banaunu parxa
@KailashGautam-m3f
@KailashGautam-m3f 2 месяца назад
good kam vaii
@khadasubedi4796
@khadasubedi4796 2 месяца назад
Very good!
@sarmilarajbanshi2898
@sarmilarajbanshi2898 2 месяца назад
यसतालाई सरलकै बहिसकार गर्नु पर्छ
Далее
#kikakim
00:17
Просмотров 6 млн