नाम्ची सिङघीथाङ बाट ८०-९०% समर्थकहरू मुख्यमंत्री प्रेम सिंग तामांग (गोले) को सरकारी निवस्थनमा पुगे । समर्थकहरू एउटै इच्छा रहेको थाहा लाग्यो त्यो हो उप चुनावमा पार्टीबाट गणेश राईलाई उम्मेद्वारीता दिनु पर्ने।
15 июн 2024