Тёмный

नारी - १४५ || Naari Episode -145 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial ||July 8th 2024 

RB Media Official
Подписаться 815 тыс.
Просмотров 1,1 млн
50% 1

नारी - १४५|| Naari || Episode -145 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July8th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep145 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@rbmediaofficial
@rbmediaofficial 18 дней назад
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@punamkc9517
@punamkc9517 18 дней назад
Naari😅😅😅😊😊😮😮😮😢😢😢😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤
@user-gs5dc2wk7w
@user-gs5dc2wk7w 18 дней назад
devilai sukha dekhnu man xa😊
@monachamlingrayee9615
@monachamlingrayee9615 18 дней назад
Ramro lagdaina 😡😡😡
@tirthachamlingrai22
@tirthachamlingrai22 18 дней назад
यो सिरियल हो कि के हो ? जहिले पनि त्यो नारी लाई एउटै कुरा गरी रहेको छ ट
@bimaladahal7636
@bimaladahal7636 18 дней назад
कस्ताे लाग्नु एस्ता अामा हुनु भन्दात यास अाईमाईत मर्दै ठिक जस्ताे लाग्छ हाे मलाईछ
@nettv5621
@nettv5621 18 дней назад
सिताको लोग्ने एक्कासि ठिक हुनुपर्छ र सितालाई दिनुसम्मको सजाय दिनुपर्छ।
@Bina-wj7ev
@Bina-wj7ev 18 дней назад
म पनि त्यै चाहान्छु
@indralinkhan791
@indralinkhan791 18 дней назад
Ho sitale usko logne.hosma aaunu parxa ani sitale denu parxa sajaya
@Puju-subu
@Puju-subu 18 дней назад
देबि र आकास को नि खुशि को दिन आउनुपर्छ 😊
@indralinkhan791
@indralinkhan791 18 дней назад
Ho aaunu parxa akasha tww debeko
@sabinaadhikari1895
@sabinaadhikari1895 17 дней назад
😂
@youbarajkshetri
@youbarajkshetri 18 дней назад
यो सिरियल मन पर्न छोड्यो आज भोलि त किन भने खाली देबि र आकाश ले दुख पाको मात्र बनाउछन आकाश का आमा भाइ अनि सानी आमा भनौदी ले दुख पाको हेर्न सार्है मन छ
@saritathapa1668
@saritathapa1668 18 дней назад
Ho ni hjr kaile ta ramro hunu ni?
@SalimaMiya-se6sc
@SalimaMiya-se6sc 18 дней назад
Teitani jaile yeutai story dohorayeko xa...devi ra aakashle matrai dukha pako aba ta herna ni man nalagni vaisakyo naari serial
@sunitadhakal2925
@sunitadhakal2925 18 дней назад
मलाई नि मन पर्नै छोड्यो जहिले आकाश र देबि ले दुख पाको मात्रै देखाउने 😢😢😢
@youbarajkshetri
@youbarajkshetri 18 дней назад
@@sunitadhakal2925 हजुर होर
@mayalingdam2849
@mayalingdam2849 18 дней назад
@@youbarajkshetri मलाई पनि हेर्न मन लाग्दैन
@nettv5621
@nettv5621 18 дней назад
सिता डेरीलाई उल्टो भएको हुनुपर्छ। लोग्ने चाही एकदम ठिक हुन अति आवश्यक छ। साथै आकाश ले सबैलाई चुन चुन गरेर बदला लिनुपर्छ। सधै देबिले मात्र दुख कष्ट पायो भने सिरियल राम्रो हुदैन।
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y 18 дней назад
Ho akashly badla Lina I parxa
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c 18 дней назад
होनि
@punampaudel9935
@punampaudel9935 18 дней назад
😢😢😢
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v 18 дней назад
Honi
@DilmayaGaire-kr3do
@DilmayaGaire-kr3do 18 дней назад
Herna ni dar layo
@roshenichhetri3557
@roshenichhetri3557 18 дней назад
गौरव ठिक भएर सीताको रामधुलाई गर्नुपर्छ
@gopalmankarki5257
@gopalmankarki5257 18 дней назад
कस्ती आमा होलि एस्तो हुदा हेर्नेले कस्तो फल पाए कलकारले पनि अलि हुदो कथा बनाउने होकि ?एसले समाजमा कतै बिकृती त फैलाउदैन ?
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 18 дней назад
सहि हो
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn 18 дней назад
नारी भाग 1 देखि 145 सम्म न छुटाई हेर्ने जति यता हाजिर हुम त एक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ❤❤
@KrishnaKumar-gt8zi
@KrishnaKumar-gt8zi 18 дней назад
मलाई त याे सिरियाल हेर्न मन लाग्न छोडेयाे जहिले देबिले दुख पाउन पर्नि अब देबिले सुख पाउनु पर्छ ❤❤❤❤❤
@shantiluitel1488
@shantiluitel1488 17 дней назад
भुमिका यता मिलेकाे नाटक गरेर उता देबि र अाकासलाई साथ दिनुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है । 🙏💐
@RitaKatwal-d3p
@RitaKatwal-d3p 15 дней назад
Vumika and rakeshko bihe hunuparxa ra aamalae khltoma purnuparxa
@durganepal4321
@durganepal4321 18 дней назад
यी अपराधिहरुको ज्याजती देखेर हेर्नै मन लस्ग्न छोड्यो छि
@sayuna030
@sayuna030 17 дней назад
हो भन्या कहिले आकाश र देबिले कहिले आमाहरुले दुख पाउने रे बच्चा को खेल जस्तो
@user-dd6bh4zr8f
@user-dd6bh4zr8f 17 дней назад
अरु कथा नहुनी जहीले तेही मात्र
@user-tl7mt4qk2m
@user-tl7mt4qk2m 18 дней назад
याे सिरिएलका मान्छेहरु देख्दा नि रिसै उठ्छ भन्या कहिले कसलाई बान्या छ कहिले कसलाई कुट्या छ याे भन्दा अरु केही गर्न सक्या रहिन्छ खालि यता बदला उता बदला लिएकाे मात्र छ हेर्नै मन लाग्दैन भन्या रिस पाे उठ्छ
@RamchandraBohara
@RamchandraBohara 18 дней назад
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊
@user-fp2zf5dt6p
@user-fp2zf5dt6p 18 дней назад
म छु😊😊😊😊😊
@KhagendraGajurel
@KhagendraGajurel 18 дней назад
म पनि हेर्दै छु है
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v 18 дней назад
Ma xu
@UmeshKumal-gq3mk
@UmeshKumal-gq3mk 18 дней назад
Hii😂😂😂
@user-lt4yf9nf2v
@user-lt4yf9nf2v 18 дней назад
Herdai thiyo yatin jel samma abo chai herindaina 😢
@ritushrestha8556
@ritushrestha8556 18 дней назад
जहिले अाकाश र देबिले मात्र दुख पाको हुनि होईन यो सिरिएल कस्तो हो कस्तो
@subashkarki236
@subashkarki236 15 дней назад
Aakash ra devile sukha payo vani ta naro serial sakigoni
@ritushrestha8556
@ritushrestha8556 18 дней назад
जहिले यउटै कथा देबि र अाकाशले सुख पाएको हेर्नै पाएन
@ashishrai3511
@ashishrai3511 18 дней назад
यो सिरियल बनाउदा गाजा खायर लेेखछनकि के जहिले पनि आलु जस्तो हेर्नु पनि मन नलाग्ने जोत
@L.P.B581
@L.P.B581 18 дней назад
नारी सिरियल आउदा खुशी हुने साथीहरू सबैजना यता जोदिनु होला।🙏🙏🙏❤🎉
@sabtirithapamahat8682
@sabtirithapamahat8682 18 дней назад
ए बा यी भुन्टिकाे दाइ !! यस्तो घिन लाग्दो राेल.....काे काे मित्रहरू लाई राम्रो लागेन ???😢😢
@lalitakhanal479
@lalitakhanal479 18 дней назад
अब त नारी सिरियल हेर्ने मन लाग्न छोडनु जस्तो भैसक्यो हो मलाई त ।जहिले नि देवी को दुख मात्र आउछ कहिले काहि त देवि र आकास ले सुखि र खुसि भाको भाग पनि राख्नु नि
@bipanabhujel5080
@bipanabhujel5080 18 дней назад
Same
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb 18 дней назад
राम्रो लागेन मन पनि परेन लाइक पनि गर्न मन लागेन😊
@kristinarana1176
@kristinarana1176 18 дней назад
यो नारी सिरियल आज भोलि राम्रो लाग्न छाडिसकेउ खाली पिट्ने र मार्ने कुरा बाहेक केहि गर्दैन
@anitashrestha3188
@anitashrestha3188 18 дней назад
प्रत्येक व्यक्तिले देवि जस्ता नारीलाई सम्मान गर्नु पर्छ भन्ने जतीले लाइक कमेन्ट गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓
@sdhd8864
@sdhd8864 18 дней назад
अब त नारी सिरियल हेर्न पनि मन लाउन छोड्यो। जहिले तैले देवी र आकाशले दुःख पाएको हेर्न नसक्ने गरी दुःख पायो। अब आकाशले अब आकाशले एकएक गरी बदला लिन पर्छ अति नै दुःख पाइयो आकाश र देवीले नारी सिरेल हेर्न मनलाग्न छोड्यो। अब एकएक गरी बदला लिँदा राम्रो हुन्छ। यस्तो दुःख त उसको आमाले र सानियामाले अनि राकेशले पाउनुपर्छ। अरूसँगाको लडाई पनि हैन आफ्नै आमा छोराको लडाई अब धेरै अति धेरै लडाई भयो भने हेर्न मन लाउँदैन। देवी र आकाशको सुखाको दिन आउनुपर्छ।
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 18 дней назад
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@fatmaa8343
@fatmaa8343 18 дней назад
नारी सिरेल आउँदा पनि डर लागेको जस्तो महसुस हुन थालेको छ। खुसी देख्न पाउन दिने पहिले होला
@gopalmankarki5257
@gopalmankarki5257 18 дней назад
अपराधी धेरै भए एसतो हुदा हामिले के सिक्छौ ?
@Batuli-kj3hd
@Batuli-kj3hd 18 дней назад
My favourite ❤❤serial
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 18 дней назад
याे अतेचार भएनार देबि र अाकाले पाकाे दुखा मन परेना कसति पापिनी अामा हाे छि😂😂
@Sukumaya_Tv
@Sukumaya_Tv 18 дней назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@user-ck2kw9ee4l
@user-ck2kw9ee4l 18 дней назад
यस्तो राम्रो भएन आमा भएर अनि पार्टी खाने
@Sarmilaofficial4
@Sarmilaofficial4 18 дней назад
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏 एक अर्कालाई सपोर्ट गर्नु ल 👍❣️
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok
@RmaLama-ce5uh
@RmaLama-ce5uh 18 дней назад
तिम्रो अम र काकी लइमरेकोर्हेन मछ अनिमदर रम्रोहुन्छ 😢😢😢😢😢
@gangaparajuli9903
@gangaparajuli9903 18 дней назад
Yo siriyl kin nramro matrai. Pat aaux abt hern mn lagn xodeyo🎉❤🎉
@SPEntertainment-12
@SPEntertainment-12 18 дней назад
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@GomaGaire-mm8ni
@GomaGaire-mm8ni 18 дней назад
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok❤​@@GomaGaire-mm8ni
@SLOVESTORIES
@SLOVESTORIES 18 дней назад
M pni chu support grdinu
@roshnibayalkoti5011
@roshnibayalkoti5011 18 дней назад
गुम्ब दादाको र सरिता को बिहे हुन परो भन्ने को को हुनुहुन्छ😊
@panchmaniMagar
@panchmaniMagar 18 дней назад
देवि र अाकासकाे खुसि दिन अाउनु प्रछ
@AayushmaKarki4444
@AayushmaKarki4444 18 дней назад
नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤
@Respect-yd2te
@Respect-yd2te 18 дней назад
सधैं यहि 4जना भिलेन भएको मनै परेन
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 18 дней назад
याे तालु बुडाे कता बाटा हायाे फेरि यी पापिनी सासुहरु लाई ता जेल हालेरा सडाउनु पराे खालि देबिका बुडा बुडिले मात्रै दुखा पाउनि कसताे खालकाे सिरियाल हाे हेरना मन पनि लागदेना याता सरिता काे भाउजू भनाउदि सराक्षेसनि काे कालाे करतुत गाउका मानछेले थाहा पाउना पराे❤❤❤
@ChandraKala-gz6kc
@ChandraKala-gz6kc 18 дней назад
❤म दमक बाट❤
@shantibaral6769
@shantibaral6769 18 дней назад
नमस्कार हजुर मैले पाेखरा 6 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु सबै सबै नारि सिरियल टिमलाई धेरै धेरै धन्देबाद धेरै राम्रो छ सिरियल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amritathapa3389
@amritathapa3389 18 дней назад
किन देवीले मात्र सजाय पाको कस्तो हो यो सिरियल
@LionKunew
@LionKunew 18 дней назад
खालि आकाश र देबि मात्र दु:ख पाएको देख्दा त मलाई यो सिरियल नै हेर्न मन लाग्यन छ्या 😣😣😣
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb 18 дней назад
यो सिता को मात्र ज्यादति हेर्दा हेर्दा झ्याउ लागि सक्यो हो कति लामो रोल बिमारि भाको
@Milan_Khadka_Official
@Milan_Khadka_Official 18 дней назад
यो सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौत❤❤❤❤
@JarinaSharma-ij8ff
@JarinaSharma-ij8ff 18 дней назад
मैंले पनि नछुटाई हेरेको छु
@TikaKoirala-fi2dp
@TikaKoirala-fi2dp 18 дней назад
योसीरीयलमनपरेनहै।आजबाट।येतीपीडा।धेरैईदखलंशल
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c 18 дней назад
येस्तो सिरियल पनि के हेर्नू होउ जैले आकाश र देबि दुख मात्र पाउछ
@gyanurai9826
@gyanurai9826 18 дней назад
1Dekhi aja ko apisod samma debi le dukha pako matrai
@amarlama335
@amarlama335 18 дней назад
नारी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤❤
@pabitrakafle8755
@pabitrakafle8755 18 дней назад
देबीले रअाकासले दुखमत्रै पाउने होर राम्रो लागेन दुखमात्रै हेर्न मन छैन
@chandragautam6708
@chandragautam6708 18 дней назад
आजभाेली त्यसै पनि सानू सानू कुरामा बदला लिन थालेका छन् भाइबहिनीहरुले झन यस्ता देखे पछि साच्चै यसै गर्नु पर्ने हाे भनेर आगाेमा घीउ थप्ने काम मात्र देखिदैछ।
@dilmayalimbu8487
@dilmayalimbu8487 18 дней назад
म आकाश र देबिले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@bimalabhattarai6335
@bimalabhattarai6335 18 дней назад
म झापा को दमक बाट १ देखि १४५ सम्म हेर्ने मानिस हो ❤❤❤❤
@hangma13
@hangma13 18 дней назад
मुना तेरो सासुको अतिचार धेरै भयो अब मुन तेरो काल अाउछ अाकार देवि लाई केहि नहोस
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 18 дней назад
गौरप लाई छितो छितो सन्चो हुनुपर्छ अनि सबै सुनेकाकुराहरू बद्ला लेऊनु पर्छ
@bmgurung8967
@bmgurung8967 18 дней назад
मिस देवी बिना यो सिरियल अधुरो छ । देवी मुख्य कलाकार हो। देवी बहिनी लाई धेरै धेरै बधाई छ. I love Devi 🌹🌹🌹☝️👌👌👌👏👏👏😍🥰😘😘😘👍😇😇😇🙏
@rajarammahat8899
@rajarammahat8899 18 дней назад
आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@ramakhanalbhattarai8623
@ramakhanalbhattarai8623 18 дней назад
सबै लाई मनैदेखि धेरै धेरै धन्यबाद 🙏🙏🙏
@AlizaChaudhary-dh5rf
@AlizaChaudhary-dh5rf 18 дней назад
My Favorite serial ❤❤❤
@user-gt6hj2po4m
@user-gt6hj2po4m 18 дней назад
देबि र आकासको सुखको दिन आउनुपर्छ अनि मात्र राम्रो हुन्छ नारि सिरियल ❤❤❤
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 18 дней назад
एक ले अर्का लाई support गरौ❤
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok
@user-ks4uv4ig1s
@user-ks4uv4ig1s 18 дней назад
अब यो सिरेल हेर्ना मनै छैना जहिले नि भिलेन ले मत्र जित्ने छि
@SarmilaKC-bm3fd
@SarmilaKC-bm3fd 18 дней назад
Right 👍
@bharatbohara4830
@bharatbohara4830 12 дней назад
सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SLOVESTORIES
@SLOVESTORIES 18 дней назад
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn 18 дней назад
सबैजना मिलेर एक अर्कालाई सपोर्ट गरौ❤❤❤
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok ❤❤
@Bimlabajgain
@Bimlabajgain 18 дней назад
यो सिरियल ले दिमाग खायो अब हेर्दिन
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 18 дней назад
My favorite serial nari ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@chandralimbu3944
@chandralimbu3944 18 дней назад
Khusi ta lagxa but devi aakasle sarai dukh payko matar dekhauxa
@PawankanxoPawankanxo
@PawankanxoPawankanxo 18 дней назад
एस्ति आमा हुन भन्दा त बरु न हुन बेस
@rannukagurung9178
@rannukagurung9178 18 дней назад
Yo serial mannii pardina pone heardena pone
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx 18 дней назад
यो सिरियल एकदम राम्रो छ र आउने दिन हरुमा पनि राम्रो राम्रो कथा लिएर आउनुहोला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
@user-kr4pm6ot6t
@user-kr4pm6ot6t 18 дней назад
Wow 👌👌👌👌
@Bairagiofficel
@Bairagiofficel 18 дней назад
ok
@sumitraGurung-i4q
@sumitraGurung-i4q 18 дней назад
1 le arko lai support garaw❤🙏🏾
@Basantbohara1231
@Basantbohara1231 18 дней назад
Ok
@SitaSitaa-dd7dy
@SitaSitaa-dd7dy 17 дней назад
Nari Didi 😊😊😊😊
@user-rd3xb4no7m
@user-rd3xb4no7m 18 дней назад
🎉🎉😂😂😂😂😂😂
@Mayaghale-uw4mn
@Mayaghale-uw4mn 18 дней назад
Plz2 Aakas ra Devi KO poni xito Vanda xito Khushi mileko hern paw
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd 18 дней назад
Akes ra dibe la abo sukka pawnu parcha ❤❤❤❤
@bimalabhattarai6335
@bimalabhattarai6335 18 дней назад
यो सिरीयलअती राम्रो छ तर देबि र आकाश ले शुःख पाउनुपर्छ ❤
@Sarmilaofficial4
@Sarmilaofficial4 18 дней назад
यो सिरियल आउदा म जस्तै खुसी हुने साथी हरु को को हुनुहुन्छ 🙏👍❣️
@RittaLama
@RittaLama 18 дней назад
खुसी छैन यस्तोमा पनि खुसी हुन्छ
@durgapoudel622
@durgapoudel622 18 дней назад
छि कस्तो तक्ले रछ छि❤
@user-zl2rz5ox3l
@user-zl2rz5ox3l 18 дней назад
अब एस्तो अतयेचारि सिरियल हेर्नु छैन घिन लागन थाल्यो देबि र आकास को जित होस सबैलाइ सखतम पारनु पर्छ
@jayram8124
@jayram8124 18 дней назад
आलु जस्ताे टेलिफिल्म
@Nishan_GOAT
@Nishan_GOAT 18 дней назад
Mali ni res uthisako sadhi auti seen dhuk pako matri
@sabitraadhikari1482
@sabitraadhikari1482 18 дней назад
धन्यवाद 🎉🎉🎉🎉🎉
@TaraChhetri-eh8pf
@TaraChhetri-eh8pf 18 дней назад
Dammi
@AnupDhamala-i5c
@AnupDhamala-i5c 18 дней назад
Malai man paren yesto mula siriyal
@DipaThami-kv8lf
@DipaThami-kv8lf 18 дней назад
जहिले पनि आकाश र देवीले मात्रै दुःख पाउने मलाई त मन परेन। आमाहरूले दुःख पाउनुपर्छ।
@harihumagain7318
@harihumagain7318 17 дней назад
नाठो शीत सल्केकिले पोइलाइ मार्छन सहिहो
@selchatamang9083
@selchatamang9083 18 дней назад
Akash ra Devi KO dukha kahile sakena.
@rajgameing2910
@rajgameing2910 18 дней назад
गौरब को छिटो होस आओस
@spamjimba1730
@spamjimba1730 17 дней назад
My favourite serial
@ramadahal6297
@ramadahal6297 18 дней назад
यो सिरियलमा अभिनय गरेकी सिता ले दुख पाउनुपर्ने दाइ निको हुनु पर्ने आकास र देवि ले सुख पाउनुपर्ने अबनरामो् लाग्न थालेको य
@user-gc5sg6pg5r
@user-gc5sg6pg5r 18 дней назад
आहा कति सुन्द भिडिया नारि सिरेल🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💃💃
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 18 дней назад
देवी र आकाश ले मात्र दुख कति पाउने हो अब त सुखका दिन आउनु पर्छ ❤❤❤❤❤❤❤
@rjsamjhana6067
@rjsamjhana6067 15 дней назад
Yo serial k vako ajakal khali badala bahek khi xainata herna man lagna xodyo aba chai 🤬🤬🤬🥹🤬🤬
@bhabaniparajuli8733
@bhabaniparajuli8733 18 дней назад
Hya auba ta harna pani jhau lagi sacakyo khali davi lai dukha matra😢
@ritabista9612
@ritabista9612 18 дней назад
मलाई त हेर्न मन लाग्नछाडियो छि खालि देबि लाई हेला छि छि ❤❤❤❤😊
@ReshamThagunna
@ReshamThagunna 18 дней назад
मलाई त मन पर्न छोडी सक्यो जहिले पनि उस्तै अल्ली चेन्ज गर्नु पर्यो जति खेर नी देबी ले दुख मात्र पाएको आउँछ ❤❤
@user-gw6co1yz9o
@user-gw6co1yz9o 17 дней назад
हो भनिय सित।को बुड। ठीक हुनुपर्छ पहिल। अनि सित।ल।इ र सित।को बोइफेनद।ल।इ तेसतै बन।उनु पछ❤❤❤❤
@shankrmahar
@shankrmahar 14 дней назад
❤❤❤ very nice
Далее
Старый Дим Димыч вернулся😱
00:16
Как без этого..😂
0:15
Просмотров 1 млн
Как без этого..😂
0:15
Просмотров 1 млн