Тёмный

नारी - १४९|| Naari || Episode -149 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||Aug06th2024 

RB Media Official
Подписаться 846 тыс.
Просмотров 1,2 млн
50% 1

नारी - १४९|| Naari || Episode -149 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||Aug06th2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep149 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@user-ef3ds4ks9m
@user-ef3ds4ks9m Месяц назад
अब यो नारि सिरियल नहेर्ने देबि र आकाश गौरवलाई मात्र दुःख केहो सिरियल एस्तो मलाई त सिताको दुःख हेर्ने मन छ
@user-fq6wz3dr5c
@user-fq6wz3dr5c Месяц назад
अब चाहिँ कुटमार नदेखाउनु अती भयो हेर्न पनि दिक्क लाग्न थाल्यो
@gangaparajuli3734
@gangaparajuli3734 Месяц назад
याे सिताकाे नाटक अलिनै बढि भयाे र सरिता र अामाले न्याय पाउनुपर्छ र सिताले सजाय पाउनुपर्छ
@krishnapaudel2350
@krishnapaudel2350 Месяц назад
मलाई पनी यो सिरेर मन पर्न छोड्यौ जहिले पनी दुख मात्रै दिने आमा छोरी लाई 😢😢
@user-zt3wk7xh6y
@user-zt3wk7xh6y Месяц назад
सितालाई दुख हुनुपर्छ। भने को को हुनुहुन्छ। देबि लाइ सुखि हुनुपर्छ।
@dipenstha958
@dipenstha958 Месяц назад
Iphone ko ringtone bajirako x tw
@SantaPariyar-uf6ts
@SantaPariyar-uf6ts Месяц назад
Khoi xoinn vanni matra sady yeutoi episod aauxa
@sitanyaupane841
@sitanyaupane841 Месяц назад
Ma xu
@user-lv9fh7ds1f
@user-lv9fh7ds1f Месяц назад
Xya yesto pani serial re🤧🤧 sadhai ustai
@govindchand5758
@govindchand5758 Месяц назад
Yj .j​@@SantaPariyar-uf6ts
@baabitachhetrie2244
@baabitachhetrie2244 Месяц назад
Sita lai bdla linu prchh Ani matra seriel hernu mjja aauchh
@Balen2079
@Balen2079 Месяц назад
नारी सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤🎉
@KaranKarki-ku8sr
@KaranKarki-ku8sr Месяц назад
Ok
@Pokhara-r4z
@Pokhara-r4z Месяц назад
कान्छी सिरियल एक्दमै राम्रो छ कथा पनि तर यो नारी सिरियल बनाउने director ले अन्न नखाएर गु खान्छ अनि
@amengsaofficial9583
@amengsaofficial9583 Месяц назад
कान्छी भुन्टी त कति राम्रो सान्दर्भिक छ म त नछुटाइ हेर्छु यो नारी सिरिय त खतमै छ
@amengsaofficial9583
@amengsaofficial9583 Месяц назад
​@@Pokhara-r4zमेरो मन कै कुरा गर्नु भो😂
@KusumKumari-fd5eq
@KusumKumari-fd5eq Месяц назад
म पनि नछुटाई हेर्छु
@bishnunepali1434
@bishnunepali1434 Месяц назад
🙏ummm❤ हो अब,आकाश र देवीले सुख पाएको हेर्ने मन छ अनि त्यो सिता भन्ने जन्तु ले त अति नै गरी त्यसलाई सजाय दिनु पर्छ बिचरा त्यी गौरवको आमा र बहिनी लाई कति पिडा , यातना दिएकी सीताले अब त छिट्टो होसमा आउनु पर्यो के गौरव जी अति भयो अब सहनी होइन यो सितालाई दुःख दिनु पर्छ धेरै सहनु भएको छ गौरव अनि आमा र बहिनी ले अनि उता फेरि आकाश र देवी ले पनि धेरै दुःख पाए ❤अब म यो सिरियल हेर्दिन जहिले गौरव जी ठिक भएर त्यो सिता सँग बदला लिनु हुन्छ अनि मात्रै हेर्छु ❤ प्रभु छिट्टै होसमा आउनु गौरव जी 🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् सबै टिमलाई धन्यवाद ❤❤Miss you all नारी सिरियल❤❤❤
@sabitralamichhane8402
@sabitralamichhane8402 Месяц назад
सिताकाे चाहिँ गाैरबलाई अतिचार भयाे छि हेर्न पनि मन लागेन्।
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx Месяц назад
अब यो सिरिएल नहेर्ने निधो गर्ने कोको हुनुहुन्छ coment मा laaik गर्नुस त
@babitakhadka-pd2yi
@babitakhadka-pd2yi Месяц назад
म पनि छु है 😂😂
@anil-em4pc
@anil-em4pc Месяц назад
Maile pani naherne nedo gare
@sushilakharti2349
@sushilakharti2349 Месяц назад
म पनि छु
@mmdc6435
@mmdc6435 Месяц назад
तेरो बाउ पनि होला
@user-ly9mr7vl1u
@user-ly9mr7vl1u Месяц назад
Maxu❤
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
आकाश र देवि को सुख पाको हेर्ने मन को को लाई छ 🙏🙏🙏🥰
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y Месяц назад
Mani xu
@user-jt8ls3de7l
@user-jt8ls3de7l Месяц назад
❤❤❤❤❤
@user-dp1hj1my3b
@user-dp1hj1my3b Месяц назад
Mani xu hai
@DambarKarki-zr9df
@DambarKarki-zr9df Месяц назад
Yast0 pangdure ciriyal aa Male xora marne budile budo marne yasto herera hamerle k sikxiya paunu
@ramvakta8222
@ramvakta8222 29 дней назад
good
@rekharai8337
@rekharai8337 Месяц назад
जैले दुखको मात्रै आउँछ त अब हेर्न मन लाग्न छोड्यो यो सिरियल
@user-uh7yb4vn7z
@user-uh7yb4vn7z Месяц назад
सिताले दूख पाउनु पर्छ देविले सुख पाउनु पर्छ अनि मात्र हेर्न मज्जा लाग्छ
@asmitabudhathoki33
@asmitabudhathoki33 Месяц назад
Ho ni jaila अाकाश देबिलाइ देखाउनि याे शितालाइ किन दुख नदेकाे के
@user-xm5wv7kl8i
@user-xm5wv7kl8i Месяц назад
यो सिरियल सीता को कारन ले राम्रो लाग्नै छोडो सक्यो अबो चाहिँ सीता ले धेरै भन्दा धेरै सजाय पाउनु पर्छ
@gitakhatiwada7004
@gitakhatiwada7004 Месяц назад
अब त यो सिरेल पनि हेर्न मन लाग्न छोडो मलाइ नकचरि हरुले अतेचार गरो
@Ninuraii
@Ninuraii Месяц назад
Ho Khali autai mate acting.garxa
@laxmibista6687
@laxmibista6687 Месяц назад
हो भनेको 😰😰😰
@dondondon-m5p
@dondondon-m5p Месяц назад
धेरै राम्राे लाग्याे अाजको भाग
@anilkumarshrestha740
@anilkumarshrestha740 Месяц назад
अर्कालाई अगतिलो गर्दा यो सबै भोग्ने आफै हो😊
@user-ig1lp4rs8k
@user-ig1lp4rs8k Месяц назад
देवी र आकाशले कहिले हो सुख पाउने जहिले नि दुःख पाएको मात्रै देखाएको छ हेर्न मन पनि लाग्न छाड्य
@PURNAKUMARIChetry-rd8eb
@PURNAKUMARIChetry-rd8eb Месяц назад
छोरा बुहारी को चेआफनै आमासाहारै दुस्मन रअपराधीरहेछन 😊औ😊औओ😊😊😊😊😊😊,,,,,,,,,,😊😊😊😊
@DirghrajbhattraiBhattrai
@DirghrajbhattraiBhattrai Месяц назад
यो त एकदमै राम्रो लाग्यो अब तीनवटा तीनटालाई पनि खतम गर्नुपर्यो अनि बल्ल रमाइलो हुन्छ।
@rebatiadhikari6674
@rebatiadhikari6674 Месяц назад
हाल कुबेत बाट नारि सिरियल धेरै मन पर्छ ❤❤❤❤❤❤😊
@yubrajthapa342
@yubrajthapa342 Месяц назад
😢अत्तिनै मार्मिक छ ।
@sanurai9876
@sanurai9876 Месяц назад
सबैले एक आर्कालाई सपाेर्ट गराै है ❤
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow Месяц назад
गौरबको अझै होस आयन यो त अलि भद्द भयो नारी टोलि इन्द्रेणी मा जादा गौरब ठिक थियो अझै होस आयन सरलाको हालत केहोला गौरबको तलाउ बाट होस खुलेर आओस भेन्ने कति हुनुहुन्छ यता हाजिर हुनुहोला
@shovashova6776
@shovashova6776 Месяц назад
लास्टमा त खत्रा लाग्यो अब यो बुहारी सीता भनौदी र यो देबी को सासू हरुले दुख पाउनु पर्छ
@user-gx6tv8fp1h
@user-gx6tv8fp1h Месяц назад
सधैं एउटालाई मात्र अन्य गरेकाे त राम्रो भएन हाे अन्याय गर्नेलाई नि सजाय हुनु पर्याे अनि बल्ला सिरियल हेर्न मज्जा अाउछ त
@jharanaranabha
@jharanaranabha Месяц назад
साना युटुवर साथीहरु सबै मिलेर यक अर्का सपोद गरुम hai❤🙏🙏
@bijurai1375
@bijurai1375 Месяц назад
एति घिन लादो सिरल त हेर्नु पनि मन लागनु छोडे किन भनदा गुनडाले मात्र जितेको राम्रो होइन बरबरी भएको मात्रै हुन छ 😢😮😅😅😅
@bindapoudel7855
@bindapoudel7855 Месяц назад
😂😂😂👍️👍️ को को खुसी हुनुहुन्छ साथीहरू सबले लेख्नुस् है। 👍️
@Aritatiwari321
@Aritatiwari321 Месяц назад
गुम्बा दाजु तिर मात्रै राम्रो भयो सीता र देबि तोर अत्याचार धेरै भयो अब त सितालाइ गौरबले अनि देबि को सासू हरुलाइ देबि र आकास ले बदला लियको देखाउनु पर्छ अनि बल्ल सिरियल हेर्न मजा आउँछ
@dhanmayatamang3051
@dhanmayatamang3051 Месяц назад
एकदमै राम्रो छ आकस जि तपाइले एकदमै राम्रो गरनु भाको छ ति आमाहरुलाई पनि तेस्तै गरनु परथियो नि किन भाइलाइ मतै तेसो गरनु भाको योजना त आमाहरु को हुनि र एता सिताले नाठो सङगलागेर आफनु लोकनेलाइ मारे को छ र घरमा आएर आमा छोरीधमकि दिएको छ यिनिहरु को चै कहिले आउला दिन खोइ छुलिया गरने कहिले सजया हुदैन के हो यो आब त हेरन पनि मनलाकनु छाडिसकयो के भो आबतनहेरने हामि त
@TekBahadurreshmi
@TekBahadurreshmi Месяц назад
आकाश र देवी ले सुख पाउनु पर्दछ राकेश आमा हरु ले दुःख पाएको देखाउनु होला
@user-mp8df9ye5r
@user-mp8df9ye5r Месяц назад
देबिले सुख पाको र सिताको लोग्नेलाई होस् मा आइ सत्तालाई सजाय दिनुपर्छ
@ritalama7546
@ritalama7546 Месяц назад
अब त यो सिरियल हेर्न मन लाग्न छोड्यो रिस उठ्ने सधै एउटाईले मात्र दुख पाउने खै के हो🙄🙄
@user-wy9yu8cb7y
@user-wy9yu8cb7y Месяц назад
Same
@ReshamThagunna
@ReshamThagunna Месяц назад
ह्या जहिले नी देबी ले दुख मात्र पाको सिरियल बनाउँछन् हेर्न मन लाग्दैन आज भोलि त
@saritathapa7787
@saritathapa7787 Месяц назад
धेरै राम्रो लाग्यो अब अर्को भाग हेर्न हतारमा छौ
@doleshworjyotish6832
@doleshworjyotish6832 Месяц назад
त्याे झुन्डाउन चै कसैलाइ नहुने हाे त्याे चहि खेल भएन है🎉🎉🎉
@Susma1574khatri
@Susma1574khatri Месяц назад
यो सिरियल ले गर्दा आमाको बेजेत भयो कुनै आमा यस्तो सम्म हुन्छन् र आफ्नो छोराछोरी प्रति
@Sukumaya_Tv
@Sukumaya_Tv Месяц назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@nawalkhanal-nk
@nawalkhanal-nk Месяц назад
back
@user-mp2is6zg9t
@user-mp2is6zg9t Месяц назад
सङखुवासभा देखि हेरदेई छु हजुर समाजमा घटिरयेको छ यो सिरेल राम्रो छ
@user-yx6cm3eg9v
@user-yx6cm3eg9v Месяц назад
म अब देखि यो सिरियल हेर्दिन
@purnimalimbu549
@purnimalimbu549 Месяц назад
यो कथा लासले लेखेको सादाई एउटाई मात्र हेर्न मन लागेना
@user-gt6hj2po4m
@user-gt6hj2po4m Месяц назад
यो सीता भन्ने जन्तुले दुख पाएको हेर्न ठुलो रहर छ गौरब को होस आउनुपर्छ ठिटो ❤❤❤
@DhanaThapa-we9xw
@DhanaThapa-we9xw Месяц назад
धेरै राम्रो लागछ यो सिरियल सधैं हरछु नछुटाई
@sunitathapa8704
@sunitathapa8704 Месяц назад
छि यो सिरियल त आजकल मनै पर्दैन सधैं यउटै कथा ,,तैट फेरि सबै कुरा नाटक जस्तै छ,,,अरु सिरियल त हेर्दा पनि रियल जस्तो लाग्छ नि ,,,यो त सधैं यउटै वाइयत
@user-zf3kf6qp6y
@user-zf3kf6qp6y Месяц назад
आमा पनि यस्तो हुन्छ त आकासकाे आमा
@shreeshjasmin9569
@shreeshjasmin9569 Месяц назад
अब देबिले सुख र सिताले नसोचेको दुख पाउनु पर्छ गौरब बचेर आउनु पर्छ सीता लाई बद्ला लिनु पर्छ
@user-uj2wk3sq3y
@user-uj2wk3sq3y Месяц назад
सिरियल हेर्न नि मन लगेन यो भाग
@samjhanashrestha8053
@samjhanashrestha8053 Месяц назад
अब यो सीरीयल हेर्न मन नलाग्ने को को हुनुहुन्छ
@sovabohara18
@sovabohara18 Месяц назад
सबसे झुर सिरेल यही हाेला
@user-mm1xt7jm4q
@user-mm1xt7jm4q Месяц назад
Right yo seryall bhana vaya pni hunxa aru seryall la Time pauxan bakhr time matra oghati raxa Kati ramro seryall haru la time Pako xoena Yaa yasto jhur seryall la grdha
@ambikasharma1313
@ambikasharma1313 Месяц назад
साहैं गरि सिता ले यसैगरी सिता ले देखनू दिनुपर्छ अब
@KrishnaDeviNiraula
@KrishnaDeviNiraula Месяц назад
मलाई त हेर्न पनि दिक्क लागाेअबत
@niroulahoma9800
@niroulahoma9800 Месяц назад
सीता लाञि सजाय दिनु पर्दछ अाकास रदेबि सुख हेन् मनछ
@indirapandey2892
@indirapandey2892 Месяц назад
Sadhai dukha Pako matrai dekhauni yo ta ramro vayana
@user-mn3je6kh5s
@user-mn3je6kh5s Месяц назад
यक🎉❤😂दमै🎉रमाइलो छ❤❤❤🎉🎉 अझै धेरै 🌺 प्रगतिको 😂❤🎉🎉 सुभकामना 🥰 छ नमस्कार छ हजुर ❤❤❤❤
@user-gn7ru3tm2w
@user-gn7ru3tm2w Месяц назад
सन्ध्या खद्का पापिनी बोक्सिनी रन्दी अपराधिनी हार्दिक श्रद्धाञ्जली 😢😢
@bhabanakhadka8432
@bhabanakhadka8432 Месяц назад
रन्डी भन्न पाइन्छ मेरो बैनी लाइ
@KamalaPhuyal-vz8go
@KamalaPhuyal-vz8go Месяц назад
मलाइ पनि यो सिरियल हेरन अलछि लागन थालो जहिलेनि सितार देबि मात्र अन्यायमा मात्र परेको देखउनु हुन्छ
@indirapandey2892
@indirapandey2892 Месяц назад
Yo serial ramro lagna xodyo
@user-vp8fu4fm9k
@user-vp8fu4fm9k Месяц назад
केको राम्रो लाग्ला देबि र आका ला खुसि भएको हेर्न मनछ अनि सरितालाइ
@Prashantchand-c6i
@Prashantchand-c6i Месяц назад
एक ले अर्का लाई support गरौ ❤❤❤
@Bidhyabantawaraii
@Bidhyabantawaraii Месяц назад
Garou garouu maloiii nii garnu hoss
@nawalkhanal-nk
@nawalkhanal-nk Месяц назад
Back gara
@Prashantchand-c6i
@Prashantchand-c6i Месяц назад
@@nawalkhanal-nk ok done
@ushatimsina4311
@ushatimsina4311 Месяц назад
याे सिरियल अब कसैले पनि मन पराउदईनन। यस्तै हाे भने नबनाऐ हुछ।
@tarzanking7526
@tarzanking7526 Месяц назад
येस्तो स्वास्नी त कसैको नपरोस यो रन्दिले जहिले पनि रिस लाग्धो रोल खेल्छे येस्को त मुखै देख्न सक्दैन।।
@SaraswotiSaru
@SaraswotiSaru Месяц назад
के हेर्नु हेर्न मन लाग्न छाड्यौ खाली दुःख देको राम्रो सुख कहिल्यै न आउने
@saritakc1011
@saritakc1011 Месяц назад
आकास छिटाेति सत्रुहरु लाईसजाय कईल्यै हुदैनहाे
@MinuGhimire
@MinuGhimire Месяц назад
यस्तो पनि सिरियल हुंन्छ, के बनाएको यो, यो सिरियल कुसंस्कार युक्त छ यो सिरियल ले समाजमा नकारात्मक सन्देश भिजाएको छ। हिजो आज साना बालबालीकाको उनले यस किसिमका सिरियल हेर्दछन्, के,? उनीहरूले पनी सम्पत्तिका लागि लडाई गर्न सिकाउने,? अर्को तर्फ सन्ध्या कार्की(सीता)ले आफ्नै श्रीमान, सासु ,नन्दलाई अर्को नाठोसंग लागेर ज्यादति गरेको मन पर्दैन आजबाट सुधार गरे पनि नगरे पनि यो सिरियलको त नामै नलिने
@user-be7co1zk5z
@user-be7co1zk5z Месяц назад
बुहारी सिरियलको नातक चाेर्े छ
@mankumarlimbu
@mankumarlimbu Месяц назад
🌹👏👌👍
@indirabogati2992
@indirabogati2992 Месяц назад
सीरीयल बनाउँदा अन्याए सहन मात्र होईन बदला लिन पनि सिकाउनु पर्यो बद्ला नी यस्तो होस् की बुहारी, कान्छी र भुन्टी सिर्येलको जस्तो अनि पो हेर्न मजा आउँछ जहिले दुःख पको छ कुटाई खाको छ दिक्क लाग्दो हेर्न पनि उफ्फ ❤
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n Месяц назад
यो सीता चोथाले आईमाई लाई देखेर सारै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय थोप्र देख्दा पनि घिन् लागेर आउछ 🎉🎉❤❤
@kataklakaikhadka2416
@kataklakaikhadka2416 Месяц назад
यो सिरियल हेर्न मन लाग्न छाड्यो।
@balbirgurung3489
@balbirgurung3489 Месяц назад
सबै भन्दा मन नपर्ने सिरियलमा यहि हो मेरो जति बेला पनि देबि ले दुख पाउने
@sarinachhetriAkxuchhetri
@sarinachhetriAkxuchhetri Месяц назад
कहिले सम्मा यो अत्याचार मात्र भयेको हेरी रहनु। अब त बदला हुनु परछ यो सिरियलमा
@zoroopedits3834
@zoroopedits3834 Месяц назад
अब नारी सिरियल जिन्दगीमा हेरिँदैन tatt यस्तो जिरेल पनि बनाउँछ कसैले पागलहरू समाजमा पस्ने खालको को बनाउनुपर्छ
@DipenMagar-lf2fw
@DipenMagar-lf2fw Месяц назад
मलाई त बुडो कात्ने आईमाई देखेर इरितेत लाग्छ आफ्नो बुडो नि कसैले कात्छ 😡😡😡😡
@Comedyshorts2955
@Comedyshorts2955 Месяц назад
Malai ati man parne nari serial butwl dekhi ❤❤❤❤❤
@Prabinoficial
@Prabinoficial Месяц назад
नारी को शक्ति कति हुन्छ भन्ने कुरा यहाँ देखि सिकनु पर्छ सुपर छ तर जहिले दुःख किना 🤔🤔
@nawalkhanal-nk
@nawalkhanal-nk Месяц назад
@@Prabinoficial back
@Prabinoficial
@Prabinoficial Месяц назад
@@nawalkhanal-nk 🙏🙏🙏ओके हस्स
@ashusunar9782
@ashusunar9782 29 дней назад
नारि पनि धेरै राम्राे सिरेल छ सबै कलाकार हरु मा धन्यवाद छ❤️👌👌👌👌👍️👍️🌺🌹🌺💐🌹🌺💐
@RitaDahal-z8t
@RitaDahal-z8t Месяц назад
हु हु स्याल राेयाे हु हु
@user-lm3oe3wg7s
@user-lm3oe3wg7s Месяц назад
पाप कराउनु भन्ने ।गरथे हो नि सबैलाई शुभकामना
@KaranKarki-ku8sr
@KaranKarki-ku8sr Месяц назад
😊😊😊
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y Месяц назад
Xixi natak ama vanaudo xi ultai afno xora buwarilai marna khojne
@Batuli-kj3hd
@Batuli-kj3hd Месяц назад
My favourite ❤❤serial
@maheshowarighorsane7640
@maheshowarighorsane7640 Месяц назад
वदला,कहिले,लिनु
@grishmaroka8744
@grishmaroka8744 Месяц назад
यो सिरिपरछयाल बनाउने मान्छे को हो देवीले सुख पाउनु
@Bidhyabantawaraii
@Bidhyabantawaraii Месяц назад
Malaiii nii support garnunn ho sathy haruu
@user-zt5vz9qp3m
@user-zt5vz9qp3m Месяц назад
सारै खुसी लाग्यो आजको भाग
@anjanarai6248
@anjanarai6248 Месяц назад
लास्टै झुर हुन थाल्यो जहिले देबि ले दुख पाको मात्र अनि सिताले दुख दिएको उसैले जितेको मात्र देखाउछ अबत खासै मन पर्न छाड्यो।
@devitamang9117
@devitamang9117 29 дней назад
कति हेर्नु हो देवि आकास ले दुख पाको अबत सुख पाउनु परो अनि सिता ले नि दुख पाउनु परो नत्र नहेरे हुन्छ 😢
@KaranKarki-ku8sr
@KaranKarki-ku8sr Месяц назад
😢😢😢😢😢😢😢😢
@user-go7vz8np2m
@user-go7vz8np2m Месяц назад
Yo sita lai ta ma kunahi sirel ma pani rucaudina ani hajur haru pani hunuhunxa aile jasto sitalai narucaune lo ta yata like garnusta
@user-oh8mk8kc4m
@user-oh8mk8kc4m Месяц назад
यो सिरियल बनाउनेमान्छेको दिमाग पगेन अब यो सिरियल हेर्नेको संख्या घट्छ किनकि अब त दुख पाउनेले सुख पाउलान् भनेर धेरै हेरियो तर कहिले राम्रो आयन नौटंकि सिरिल
@Lax_Mee50
@Lax_Mee50 Месяц назад
कुनै पनि सिरियल हेर्दा motivational हुनु पर्छ । यो कस्तो सिरियल हो, केइ न केइ कुरा त सकारात्मक होस न, पुरै नकारात्मक छ त 🤔
@user-no7sp2mu5p
@user-no7sp2mu5p Месяц назад
अब याेशिरेल बन्द गरदाहुछ शिताकाे अतेचार बडिभयाे
@RadhaLamsal-fm2lf
@RadhaLamsal-fm2lf 29 дней назад
पापिनिहरु यस्तो सिरियल देखाएर पृसा लुटेका छौअप्राधिहरु कसैले नहेर यि सिरियल
@pabitrasatyal1810
@pabitrasatyal1810 Месяц назад
गौरबको होस आउनो पर्छ अनि देबिर आकासले न्याय पाउनो पर्छ
@dilmayalimbu8487
@dilmayalimbu8487 Месяц назад
म देबि र आकाशले सु:ख पाएको हेरन चाहन्छु । ❤❤❤❤❤❤❤❤❤❤❤
@fatmaa8343
@fatmaa8343 29 дней назад
यत्रो दिन आउँदाको दिन हेरम्ला भनेको थिएँ। हेर्नलाई बसेको त झन् यसो हेर्न पर्यो भनेर आएको त फेरी यस्तो अवस्था कस्तो दुःख लाग्दो अब त न हेरे पनि हुन्छ यो सिरियल
@trishnafilmsnepal2364
@trishnafilmsnepal2364 Месяц назад
दोराइ दोराइ तेइ भाग आउँछ के हेर्नू खै 😢😢😢
@prativarawal4819
@prativarawal4819 Месяц назад
यो सिरेल बक्वास भैइ सक्यो कुनै पनि परिवार मा यति सम्म हुदैन । झगडा दोन्द्द बढी भो मिलमिल र खुशी याली माहोल पनि आउनु पर्छ । आज भोलि त हेर्न मन पनि लाग्दैन ।।🙏👎️
@gangagautam-qe5db
@gangagautam-qe5db Месяц назад
यो नारि सिरियल मा फेरि आकाश र देवी ले सुःख नपाउने भए आज भोलि मलाई त मन पर्न छोड्यो 🥹🥹🥹
@kingkung1733
@kingkung1733 Месяц назад
अब बाट म हेर्दिन यो सेरियल जहिले हेर्नू अगडि बढदै
@rashmipandit9772
@rashmipandit9772 Месяц назад
यउटा बच्चाले बनाउने जति पनि छैन याे सिरियल
@user-cy8bg4vr9m
@user-cy8bg4vr9m Месяц назад
Gaurav bacheko hunuparxa ni +Aakas ra Devi poni sahi salamat vayeko herna paam hai hazur ❤
Далее
гендер пати🩷🩵
00:21
Просмотров 58 тыс.