Тёмный

नारी - १५२|| Naari || Episode -152|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,August 26th2024 

RB Media Official
Подписаться 849 тыс.
Просмотров 1,2 млн
50% 1

नारी - १५२|| Naari || Episode -152|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial,August 26th2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep126 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 913   
@alshad7900
@alshad7900 18 дней назад
आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤
@alshadsvlog1505
@alshadsvlog1505 17 дней назад
@AayushMagar-i3j
@AayushMagar-i3j 17 дней назад
L❤❤l
@sabitashrestha2237
@sabitashrestha2237 11 дней назад
आमाको मुहारमा अझै नि पस्चताप को देखिन्दैन
@DilkumariLimbu-wv3sv
@DilkumariLimbu-wv3sv 17 дней назад
आहा गौरब आयो अब मजा आउने भो❤❤❤
@user-lc9gs9ir5c
@user-lc9gs9ir5c 17 дней назад
❤❤❤❤ आहा गौरब आयाे अब मज़ा आउने भो, मलाई धेरै खुसी लागेको छ, सीता लाई, सजाय दिनु पर्छ
@SunillGharti
@SunillGharti 18 дней назад
Gaurab bacher aaudai Xn ysma Koko khusi hunuhunx ❤❤❤❤❤❤❤❤
@khusilarai9894
@khusilarai9894 17 дней назад
आँकस भाइ र देवी बहिनी जितेकोमा साह्रै मलाई पनि खुसी लाग्यो🎉🎉❤❤❤❤
@sandhyasapkota4990
@sandhyasapkota4990 18 дней назад
अब अर्कों भाग माँ सीता ले सज़ाय पाउनू पर्च 😊
@ramalamukhiya1312
@ramalamukhiya1312 17 дней назад
गौरब जिवित फर्केर आउँदा खुशी हुने को को हुनुहुन्छ ऐता हाजिर हुन त?????
@WestRukum
@WestRukum 16 дней назад
Me ❤
@JanukaBastola-nc4pc
@JanukaBastola-nc4pc 15 дней назад
Ma xu yauta 💯💪💪
@BirenderNath
@BirenderNath 13 дней назад
मपनी खुसी भय गोबर आयकोमा
@ramalamukhiya1312
@ramalamukhiya1312 13 дней назад
@@WestRukum ❤️❤️❤️
@ramalamukhiya1312
@ramalamukhiya1312 13 дней назад
@@JanukaBastola-nc4pc ❤️❤️❤️
@ujeliserchan4694
@ujeliserchan4694 17 дней назад
देबी को बुडा बुडी घर मा कती राम्रो सङग मिलेको देखदा खुसी लगेको थियो फेरी किना देबी ले आमा लेरा अयो यो राम्रो लागेना अनी गौरब आको मा धेरै खुसी लाको छ ❤❤हाजुर हरु को टिम लै धेरै सुभा कमना छ मिलेरा बसनु होला ❤❤❤
@Prajaladhakari12345
@Prajaladhakari12345 18 дней назад
अब अर्को भागमा चाहिँ सीताले सजाय भोगेको हेर्न पाइयोस्। सबै टिमलाई धेरै धेरै माया अनि सम्झना❤❤❤❤
@AnjuMuktanlama
@AnjuMuktanlama 17 дней назад
You vag ramro xa ❤❤❤😊😊😊😊😮😮😅😅😅
@BipanaThapa-z2y
@BipanaThapa-z2y 17 дней назад
Agstohfmkpo❤🎉
@parbatiluitel185
@parbatiluitel185 17 дней назад
😊
@laxmipokharel5322
@laxmipokharel5322 17 дней назад
A
@BipanaThapa-z2y
@BipanaThapa-z2y 17 дней назад
@@laxmipokharel5322 csglfsipyb
@pabitravishwakarma7149
@pabitravishwakarma7149 17 дней назад
यो सिता को अत्ते चार देखेर यो नाटक हेर्न मनै लाग्न छोडो
@youbarajkshetri
@youbarajkshetri 17 дней назад
देबिको सासुले यो सबै नाटक गरिरहेको छे यो जिन्दगीमा कहिल्यै नसुध्रीने आईमाई हो
@laxmibista6687
@laxmibista6687 17 дней назад
आमाको नाउँमा कलङ्कित कुकुर नि
@Binu-tamu
@Binu-tamu 17 дней назад
तेहि त देवि त सारै सोझो आमा लाई जेलबाट छुटाएर गल्ती गर्यो
@LionKunew
@LionKunew 16 дней назад
आकाशकि आमा र त्यो सिते कहिलै सुदरिन्न यी दुबैलाई एउटै खाल्डलमा पुरन पर्नी यो देबिले किन फर्कयी कि होला 😶😶
@AsmitaSai-h3k
@AsmitaSai-h3k 17 дней назад
यस सिरियल आउँदा धेरै खुसी छु। सधैँ आकाशको र देवीको जित देख्न मन छ चारजनालाई धेरै बेर दुःख दिनुपर्छ। र यी चारजना अपराधीलाई धेरै दुःख दिनुपर्छ।
@panugharti371
@panugharti371 17 дней назад
देवि र आकाश ले सुख पाको हेर्ने जति एता हाजिर हुनु है साथि हरु ❤❤❤
@RBKRoaster
@RBKRoaster 17 дней назад
Vagya le dayko karma le theleko ho yo devi....jail gai sakayko khattam aama lai leunu nai dhuka paunu ho devi afaile
@user-dz2fp6sr2h
@user-dz2fp6sr2h 17 дней назад
Me❤
@nirmaladuwal407
@nirmaladuwal407 17 дней назад
Me
@YadavKarki-e5g
@YadavKarki-e5g 16 дней назад
Me
@user-ig1um6wl2e
@user-ig1um6wl2e 10 дней назад
म छु😊
@PurnaKc-yh9qj
@PurnaKc-yh9qj 18 дней назад
सम्पूर्ण लेखक तथा कलाकारलाई धेरै धेरै शुभकामना छ।❤❤❤❤
@ChindomaSherpa-i1v
@ChindomaSherpa-i1v 17 дней назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ToToFun9
@ToToFun9 17 дней назад
सम्पुर्ण नारि लाई सम्मान छ्🙏 सबै जना एता जोडिनु होला🙏
@mitrako6b
@mitrako6b 17 дней назад
अब गौरब ले बद्ला लेको हेर्न छिटो मन छ बल्ल मज्जा आउने भयो यो सिरेल हेर्न लाई देबि र आकाशले बद्ला लेको पनि धेरै राम्रो लागेउ अब गौरब ले सिता र तेस्को नाथो संग बद्ला लेको हेर्न पाइओस चाडैं 🙏😮😮
@hirahira5589
@hirahira5589 17 дней назад
आहाँ सारै राम्रो भिडियो र अबो आऊने भाग हरू झन् सोचेको भन्दा पनि सुन्दर होस् र अझै सफल रहोस् सफलताको शुभकामना हजुर हरू सबै जना लाई❤❤❤❤❤❤❤❤❤❤
@SilaLama-du6tq
@SilaLama-du6tq 14 дней назад
😢😢😢😢😢😢😢
@saritakc1011
@saritakc1011 17 дней назад
आकास ❤धन्यबाद देबिकाे जितभयकाेमा❤ फेरिकुटाई खानेहाेत देबि
@kumarvlog172
@kumarvlog172 18 дней назад
लास्टै डिलो भो आउनु म 😢😢 भने जति एता आउ है 🙏🙏🙏🌹
@NANU_official7
@NANU_official7 17 дней назад
Plz support me
@anitashrestha3188
@anitashrestha3188 18 дней назад
💞💞नारी सिरीयल नछुटाईकन हेर्ने को को हुनुहुन्छ सबैले लाईक गरेर जिताउनु होस् 💓 💓 र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓 र यो सिरीयल मन पर्ने सबै साथिहरू मेरो यूटुव लाई स्क्राइव गर्नु होस् 💓💓
@nettv5621
@nettv5621 18 дней назад
होइन यो कस्तो सिरियल हो। फेद न टुप्पा एकै चोटी ती पापीनी आमा संग भेट र त्यस्ता ब्यक्तिको बिश्वास गर्नु उचित छैन। पापीनी लाई त ठुलो दुख कष्ट मा पारेर मात्र पछि सरण दिनु पर्ने थियो।
@ShantiRasaili-x6m
@ShantiRasaili-x6m 17 дней назад
Teitw
@hikmatthapa6105
@hikmatthapa6105 16 дней назад
Pakkai pani ho ni
@SanuAyer-kv5du
@SanuAyer-kv5du 14 дней назад
Um vane bujhanai naskine vo
@user-kt3pn2ys5t
@user-kt3pn2ys5t 13 дней назад
हो नि आज काल त यो सिरियल हेर्न मन लागन छोडो फेद न टुप्पा को
@gobindabc3173
@gobindabc3173 18 дней назад
😢अाज भाग देखेर कहिले अाउछ जसताे,भयाे।
@haripokhrel3290
@haripokhrel3290 17 дней назад
म आसाम बाट हेर्दै छु❤। सारै राम्रो छ हजुर हरुको सिरियल ❤
@Puju-subu
@Puju-subu 18 дней назад
यति लामो अत्याचार यो चाहि अलि भयन है 😊😊
@NANU_official7
@NANU_official7 17 дней назад
Back me
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 18 дней назад
सिरेल पनि केहो केही मेसो पाइयना सधै घरका मात्रा काटामार गरनि मन परेना
@alshad7900
@alshad7900 18 дней назад
जसले यो कमेन्ट्स पढ्दै हुनुहुन्छ उहाँहरु को परीवको श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤❤❤
@alshadsvlog1505
@alshadsvlog1505 17 дней назад
👌👌👌👌👌👌
@Mathssolutionsuresh
@Mathssolutionsuresh 13 дней назад
Back deu hai😢
@alshad7900
@alshad7900 13 дней назад
@@Mathssolutionsuresh ok done
@rbnakoirala6720
@rbnakoirala6720 18 дней назад
आजको भाग देखेर कहिले आउँछ होला जस्तो भैसक्यो
@user-gw6co1yz9o
@user-gw6co1yz9o 17 дней назад
सधै यस्तै खुसी देखन प।उ❤❤❤❤❤😂😂😂😂
@user-xm5wv7kl8i
@user-xm5wv7kl8i 17 дней назад
अबो चाहिँ सीता लाई सबक सिकाउनु पर्छ अति गर्यो सीता ले
@bishwamukhiya893
@bishwamukhiya893 17 дней назад
Naari serial 152 part nikai ramro lago, ra yesko sampurna part nikai utkrista xa ajhai yo bhanda uchcha pragati hosh vanna chahe, ra sampurna teamlai dherai dherai badhaixa.
@JarinaSharma-ij8ff
@JarinaSharma-ij8ff 18 дней назад
देवीको सासुको पनि माया को नाटक त होला नि
@InnocentSaturnPlanet-yx4kd
@InnocentSaturnPlanet-yx4kd 17 дней назад
मत बेङगेल बाट हेदछु तर सिता लाई कारबाही हुने पछ
@Chandu_Bhandari
@Chandu_Bhandari 17 дней назад
नारी सिरियल १ देखि १५२ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💝🩹
@NanuMagar-en9wx
@NanuMagar-en9wx 17 дней назад
Me
@saritakc1011
@saritakc1011 17 дней назад
ठ्याङकिउ गाैरब ❤❤अबआउछ मजा❤❤
@ritathapa130
@ritathapa130 16 дней назад
Hass
@atmarampaudel1035
@atmarampaudel1035 18 дней назад
एङेल्स बिस्वकर्मा ( देबि ) को एक्टिङ मन परेन
@ramkhatri-mx3my
@ramkhatri-mx3my 17 дней назад
My best nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad ra aba ta gaurab dai ko pani hoss aayo aba tyo rachesni Sita vanyo ki Gita vanyo teslai tetikai xodnu hudaina vanne jati yata hajir humta khai hjr
@fatmaa8343
@fatmaa8343 17 дней назад
राम्रो त लागेछ देवी र आकाश मिलेको। कतिखेर कताबाट झ्याम्म आउँछन् झैँ डर लाग्ने गर्छ 😢😢
@user-yb5ns5zo3n
@user-yb5ns5zo3n 18 дней назад
नारी सिरियललाई कोको यता हाजिरी हुनुहुन्छ।😂❤❤
@amarlama335
@amarlama335 18 дней назад
नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤🎉💖😘👉️🙏🙏🙏
@riturituchand6843
@riturituchand6843 18 дней назад
Machu
@user-ud5pd6gu4n
@user-ud5pd6gu4n 18 дней назад
मनि छु हइ हजुर
@Suntali-nd5bk
@Suntali-nd5bk 18 дней назад
🎉🎉🎉🎉🎉❤❤❤❤♥️♥️♥️🤗🤗🤗🤗🇳🇵🇳🇵❤️
@user-tg9hy6om6f
@user-tg9hy6om6f 17 дней назад
मो नी छु हजुर
@JeevanShahi-ih5jf
@JeevanShahi-ih5jf 17 дней назад
😊​@@Suntali-nd5bk
@Kanchhi-fk6fc
@Kanchhi-fk6fc 17 дней назад
नारी सिरियल❤🎉🎉🎉 हेनेकोको हूनूहूनछ
@binitapandey9931
@binitapandey9931 17 дней назад
धेरै राम्रो लाग्यो अब अर्को भागमा चै सिताले पाउनु पर्छ सजाय❤😊
@binakarki7260
@binakarki7260 17 дней назад
देवि र आकाशलाई सलाम छ🎉🎉🎉🎉❤❤❤❤
@user-mr5lx1zr2o
@user-mr5lx1zr2o 17 дней назад
नारि सिरियल मन पराउने साथी हाजिर हुन त
@debenkishoranjan1750
@debenkishoranjan1750 18 дней назад
यो सिरियल भाग १ देखि नै नछुटाइ हेर्दै आएको छु अतिनै राम्रो लाग्छ कतार बाट हेरिरहेको छु🎉🎉🎉🎉🎉🎉🎉
@UchihaObito-tn5ib
@UchihaObito-tn5ib 17 дней назад
धेरै धेरै राम्रो लाग्यो हजुर !अब परिवारमा परिवारका कुनै सदस्यबाट कुनै खिचलो वा विवाद नआओस् ।आकाश र देबीको परिवारमा सधै शान्ति छाओस गौरव पुनःजीवित भै आएर शत्रुको ठेगाना लाओस ।फेरि उता गोम्बादादालाइ पनि असल जीवन साथी मिलोस र जीवनमा खुशी छाओस।
@shiaaybc
@shiaaybc 17 дней назад
Wow so beautiful ❤️
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 17 дней назад
याे चोथाले आईमाई सीता लाई देख्दै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय अपराधी पापिनी जन्तु यसकाे कहिले अन्त हुन्छ हे भगवान् माँ कसम यसको मुख मा गोचा हल्दिनु मन लाग्छ तर के गर्नु सिरियल पार्यो यसको अनुहार देखेर मलाई त धिन् लागेर आउछ ❤❤
@davidpaul3577
@davidpaul3577 17 дней назад
नारी सिरेल मलाइ एक दनै मन पर्छ 4एपिछोद छुटयको छु एकै दिन बुहारी गरो छ मलाई आउँछ टाइम को कमिले गर्दा हेर्न पयको थिइना आज धेरै पछि हेर्ना पाय खुसी लग्यो
@saritaparajuli2980
@saritaparajuli2980 17 дней назад
तिमि हरु आमा छोरी दुबै जना ले तेस चन्डालनि को कपाल किन नसमाको किन डराएको तिमि हरु को साथ मा गाउले छन
@riturituchand6843
@riturituchand6843 18 дней назад
Sita alachiniko palo dukha paune
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 17 дней назад
खुशी लाग्यो देवी र सासु बुहारी को मिलन हुनु भए को छ ❤❤❤❤❤
@alialli5942
@alialli5942 17 дней назад
हेनशनेम अाकाश तिमराेे अामाले नातक गरेकि छन कि जसताे लागछ मलाई त फेरि बिचार पुराउनु हाेला
@Dhirajvlogs-nx9ey
@Dhirajvlogs-nx9ey 17 дней назад
hajir eakdam dami xa❤❤❤❤❤❤
@laxmisubedisapkota672
@laxmisubedisapkota672 17 дней назад
बल्ल खुसि लाग्यो अब गौरब को होस आयको देखेर अब त्यो सिते सङ्ग बदला लियको हेर्न मन छ
@yamunakali5029
@yamunakali5029 17 дней назад
क्षणिक हनेला याे खुसी
@mayasubedi4198
@mayasubedi4198 17 дней назад
❤❤❤❤अलिबिसेकको भाग रहिछभएछ🎉
@lokendra_chand.
@lokendra_chand. 18 дней назад
भैरवी लाई हेरेर नारी हेर्न आइयो ।।।।
@mayasampangrai8740
@mayasampangrai8740 17 дней назад
नमस्ते नमस्कार सम्पूर्ण कलाकारहरूमा मेरो नमस्ते मेरो घर इलाम महल कुबेतमा बस्दै हेर्ने गरेको छु। यो नारी सिरियल मलाई साह्रै मनपर्छ
@shantibaral6769
@shantibaral6769 18 дней назад
मलाई नरि सिरेल सारै नि मन पर्छ पाेखरा 7 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु।
@dhankumar8674
@dhankumar8674 17 дней назад
43:😂🎉 44:11 39 the same 44:11 44:11
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 18 дней назад
धेरै राम्रो छ हजूर म बेङ्गलोर बाट हेर्दैछु छु 😊
@harishthapa343
@harishthapa343 17 дней назад
अजको आरि सिरियल एकदमै राम्रो लाग्यो ।म गुल्मिदेखी
@atmarampaudel1035
@atmarampaudel1035 18 дней назад
सन्तोष श्रेस्ठ र भगवान भन्डारी र गोम्मा लाई अभिनय राम्रो लाग्यो
@user-gt6hj2po4m
@user-gt6hj2po4m 17 дней назад
अब फेरि कति दिनको नाटक हो देबिर आकासलाइ माया गर्नु अनि मात्र राम्रो हुन्छ सिरियल ❤❤❤
@gyanurai9826
@gyanurai9826 17 дней назад
75% सुधार आयो छ सबै कलाकार अभिनया राम्रो छ 100 मा 100 छ तर कथा बस्तु लाई अलि मिलाउनु भयो भने यो सिरियल top 10 maa आउने पक्का छ ❤म कतार बाट हेर्दै छु
@monkumarilimboo5228
@monkumarilimboo5228 18 дней назад
खोइ अलिक राम्रो भोए हेर्ने हो जैले पनि यो छोरा र बूवारी हेला गर्ने सिरेल हेनै छोडि दिए पटकै यो बूडि को नाटक मन परेन गूया बूडि ठिका पार्दि रैछे अब केको सरेत्र रचेर ठिक पार्दि रैछे
@jagatbahadursaud7702
@jagatbahadursaud7702 17 дней назад
गोम्बाको अब अर्को बिहे हुनु पर्छ भन्ने जति यता हाँजीर हौ
@bimalabhattarai6335
@bimalabhattarai6335 17 дней назад
१ देखी १५२ भाग सम्म हेर्ने म हु झापाको दमक बाट आकाश र देबीले शुखपायको हेर्ने ईच्छा ❤❤❤❤
@AayanshSunar-r6x
@AayanshSunar-r6x 18 дней назад
Moh pnii devi le sukhi vko herna chanxu❤
@nabinkatuwal2358
@nabinkatuwal2358 17 дней назад
अति भन्दा अति राम्रो लाग्यो आउनी भागहरु अझै राम्रो बनाउनु हुनेछ होला भनी आसा मा छु
@vimbahadurdarji-vm5pq
@vimbahadurdarji-vm5pq 17 дней назад
म पनि छु❤❤❤❤❤❤❤
@bharatbohara4830
@bharatbohara4830 17 дней назад
सफलताको शुभकामना छ नारि सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤
@user-ws2wn5tp6v
@user-ws2wn5tp6v 17 дней назад
राम्रो लाग्यो दम्मि
@SerialReview-2.0
@SerialReview-2.0 18 дней назад
सबै जना मिलेर अगाडि बढम है एक ले अर्का लाई support गरम ❤❤❤❤
@NANU_official7
@NANU_official7 17 дней назад
Support me
@PremPariyar-wr6eu
@PremPariyar-wr6eu 18 дней назад
Nari sirel ko ko lai man parxa yata hajir hum ta sathi haru ek le arkalai sa hayog garam 👇
@DhanaSaud-yk7ns
@DhanaSaud-yk7ns 18 дней назад
Sarai man paryo
@MailaMagar-gr7wf
@MailaMagar-gr7wf 18 дней назад
Dharai ramro xa nari aghai ramro hunu parcha❤
@nanimayatamang1776
@nanimayatamang1776 17 дней назад
very good gaiub very good yo srematiko joitikkre bhayar kati bhachanu balla khusi lagyo mohlaita sabaima subhakamana🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
@yamunakali5029
@yamunakali5029 17 дней назад
Skchenko khusi feri uhe ta jola❤
@jamunapoudellamichhane6426
@jamunapoudellamichhane6426 17 дней назад
आकाशर देबपको जित देखेर खुशि लाग्यो गौरबर आमा बहिनिको जित हेर्न मन छ
@AashikaDeuba
@AashikaDeuba 17 дней назад
My favourite serial ♥️
@LaxmiSarma-s5q
@LaxmiSarma-s5q 17 дней назад
धेरै रामाे्
@gitabudhamagar6890
@gitabudhamagar6890 17 дней назад
Aba chahi khi hola vanne lageko xa ❤
@Rb_comedy_offical
@Rb_comedy_offical 18 дней назад
हामी जस्तो अति भन्दा अति सानो युटुबर लाई त कसैले पनि सपोर्ट गर्दैन😢😢😢😢😢😢😢😢 यहाँ सपोर्ट पाइन्छ कि भनेर आएको
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Me to suport garum
@kumarigurung587
@kumarigurung587 17 дней назад
la xetai sukha ka dina aunu pariyo devira akash ra gaurabako ama ra boinile🎉
@kumaritamang9701
@kumaritamang9701 17 дней назад
wow balpo henulai ramailo hune debira aksh sir ani aam xoriko dai ra aamko xora aaune vayo
@mayatamusyo8655
@mayatamusyo8655 17 дней назад
Debi le sasu lai ghar lyera ramro garena❤❤
@ranjanarai8571
@ranjanarai8571 18 дней назад
Wow ❤❤❤❤❤
@user-jm1bv1uy6m
@user-jm1bv1uy6m 15 дней назад
नारी 1देखी 152समम को कोले हेर्नु भाको छ यता हाजिरी हुनु होला है❤❤
@bishnunepali1434
@bishnunepali1434 17 дней назад
आहा🙏आकाश र देवीले जितेको जितमा म एकदमै खुसी छु ❤अनि गौरव पनि आउनु भयो आहा म त झनै खुसी छु अब हुने भयो बल्ल रमाईलो त्यो सिता भन्ने जन्तु सँग गौरव ले बद्ला लिने दिन सुरु भयो गौरव जी त्यो सिता लाई त्यसै छोड्नु हुँदैन है तपाईंलाई अनि तपाईंको आमा,बहिनी लाई पनि धेरै दुःख, पिडा र तनाव मात्रै दिएकी छ त्यसलाई एकदम कडा सजाय दिनु पर्छ है ❤ आजको भाग हेर्दै त राम्रै लागेको थियो तर लास्टमा चाहिँ आकाशको त्यो आमा लाई किन् ल्याउनु भएको ❤❤अब सबै जना मिलेर बस्नु पर्छ है आकाशको आमा पनि सुधरिएर आकाश र देवीलाई माया गर्नु पर्छ एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबै टिमलाई धन्यवाद 🙏🙏Miss you नारी सिरियल आकाश,देवी❤❤❤
@maheshmangola9903
@maheshmangola9903 18 дней назад
म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭❤❤
@manmajhi8071
@manmajhi8071 18 дней назад
Ok
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Me to bro suoprt garum
@AnuGurung-e6v
@AnuGurung-e6v 18 дней назад
Mero Pani Sam ho
@SumiRai-10
@SumiRai-10 17 дней назад
ब्याक दिम ल साथि
@yashodha-roka-magar
@yashodha-roka-magar 17 дней назад
😅😅😅😅😅
@nanutamu6949
@nanutamu6949 17 дней назад
अब दुख पाउने पालो सिताको गौरवले सितालाइ सजाय दिनै पर्छ
@purnimalama9949
@purnimalama9949 18 дней назад
जय हाे गौप
@Kanjilpunmagar
@Kanjilpunmagar 17 дней назад
Gaurp बचेर को को खुशि हुनुहुन्छ 🦋🦋🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@08ManishRai
@08ManishRai 18 дней назад
Ak aarka lai support garam haii❤
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Done ❤
@ranjuthapa9284
@ranjuthapa9284 18 дней назад
Ramro xa
@krishnapariyar6792
@krishnapariyar6792 18 дней назад
Katha change bhayecha ramro huncha aba
@humkalabasnet849
@humkalabasnet849 17 дней назад
अबको भागमा गौरब आयर चोथाले सिताको बिजोग हेर्नु मन छ
@Prashantchand-c6i
@Prashantchand-c6i 18 дней назад
एक ले अर्का लाई support गरौ❤❤
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Done me to
@chandrasharma3062
@chandrasharma3062 17 дней назад
यो सितालाइ आमा छोरी मिलेर तह लगायको हेर्न मन छ अनि गुम्बा दादाको र सरिताको बिहे भको
@BichitraSansar2081
@BichitraSansar2081 18 дней назад
सबै जना मिलेर अगाडि बढम है साथीहरू🙏❤️
@manmajhi8071
@manmajhi8071 18 дней назад
Ma Pani xu hai
@anuregmi893
@anuregmi893 18 дней назад
youtube.com/@jeshan-06?si=yDwAeyg69Rvw2bXb
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Me to
@sagarshrestha577
@sagarshrestha577 18 дней назад
Ma ni xu​@@manmajhi8071
@sandhyarai-dl3pl
@sandhyarai-dl3pl 18 дней назад
Support me 😢😢
@user-yn4fp7hk4q
@user-yn4fp7hk4q 17 дней назад
म झापा बाट हो मैले यो सिरिल हेरे को 2 बर्ष भयो कमेट लेख्न पनि मन लागेको थिए। न तर आज बल्ल परिवार मिलेको देखेर धेरै धेरै खुशी लाग्यो अब सिताले धेरै दुख पाको हेर्ने मन छ
@rinadahal7826
@rinadahal7826 18 дней назад
बुहारी काे नाम मा कंलक रहिछ सीता अत्यचार धेरै भयाे अब जेलमा काेच्ने दिन अायाे
Далее
Faites comme moi
00:14
Просмотров 1,3 млн
Аушев, Путин, «пощечина»
00:56
Просмотров 675 тыс.
Decompress small game, have time to play it!
00:35
Sunil Weds Pratikshya
4:26
Просмотров 1,9 тыс.
Faites comme moi
00:14
Просмотров 1,3 млн