नाहाङमा या नेयाहाङ तु या पू चाहिन बाबुले दिइ पठाएको हुनु पर्ने जस्तो लाग्यो, मुन्धुममा यसरी भनिएको छ, ( कन नेरेरे नाहाङमा तु या पू , यो सावा पाङफे येत्हाङ पाङफे यो, तेरे आङ नेरेरे नाहाङमा चोगाम्मे, कल्ले कल्ले याक्वा हाङवा ,नुमा तामा, केबोक्सीरो,) भनेर मुन्धुममा सुनिएको छ, बाबुले भोक तिर्खा लाग्यो भने माथि फुपुको जानु भनेर भनेको हुन्दा (मुन्धुममा:- आल्ल सिलाके अमिक केलो गर , थो तल्ले कन्यारेथो , पेगेओ ) अनि फुपुको घर पुग्दा फुपु ओखलिमा धान कुटि रहेको हन्छ, जुन बाबुले दिएको चरा ले फुपु लाई ताक्दा , त्यो चराले फुपुको छाती ठुङगी दिन्छ या दिन्दा, फुपुको भएको सक्ति आफ्नो मा सर्ने या काम्ने बौलिन सुरूक हुन्छ, ( मुन्धुममा :- थो तेल्ले कुन्या हिम्थो, असार थोलाम केरे ले, नेरेरे नाहाङमा तुरे, ना तेल्ले कुन्या तासुई फाङ, नेरेरे नाहाङमा तु रे सोक्तुले, ना आङसुके नु पुन लक याङसुले, आङसुके नु पुन लक कुक्से, आयन यन्दुमा साम लन्दे या पोक्से ) चरा या तु बाबुले दिएको साम चाहिन फुपुको बाट आएको हो भन्ने बुझिन्छ, मैले सुनेको कुरा राखेको हो, र नाहाङ साङफे यो फेदाप तिरको मा देखेको छु हाम्रो मैवाखोला तिर साङफे राख्दुंना , आदाङबा आदाङमासे मेन्जोरो।