बुडा पाकाले भन्नी गर्थे १२ बर्ष पछी एकपल्ट खोला फर्कन्छरे भुलेर पनी तेस्को बाटोमा अबरोद कहिले नगर्नु तर हामी मान्छेलेनै हो सबै किनारहरु बिस्तारै मिच्दै मिच्दै घर बनाउन थालेउ नदिको किनारलाई यताउती गरेर आफ्नो नाममा गर्न थालेउ अहीले नदिले आफ्नो बाटो खोज्दै आयो र कतीको घरबासनै उजाड बनाई दियो कती तेसै भित्र हरायो हेरौत नदी हिड्नी बाटो कती रहेछ अब सबै सचेत रहौ । सबैले मिलेर सहयोग गरौ