100%काईली बोजुको नै हात छ म भए मुन्टो भाचिने गरि दिन्थिए अनि थाहा पाउथ्यो 😡ठुलो मान्छेको रीसले त्यो अबोध सानो बच्चालाई सजाय दिने त्यो काईली बोजुलाई आजिवन जेल सजाय हुनुपर्छ अनि थाहा पाउछ लठेप्रिले
येतिन्जे बन्झाक्रि आउदैनथ्यो अघोरिपनि कुनै चोर्ने बेच्ने बाघ भालु केही आउदैनथ्यो अबपनि नआएको भनेपछि अब प्रमाण पुगेन अब पनि हरेक मातार पिताका कुरासुनेर अलमलियेर बस