दामी छ बैनी निर्जला जमानामै गायक भन्छु भन्नुभययको रहेछ निर्जलाको बाबा चित्र सर ले गाउने शैली हाउभाउ सोर शब्द दामी लाग्यो बाबा छोरिको नै उत्तर उत्तर पर्गतिको कामना
सुमधुर स्वर,शब्दको खानी पछिल्लो समयकी सर्वाधिक लोकप्रिय गायिका निर्जला गुरुङ ज्यूको आदर्णीय बुवा चित्र गुरुङ ज्यूको प्रस्तुति पनि उत्तिकै उत्कृष्ट लाग्यो साथै उहाँलाई साथा दिनुहुने चिर-परिचित गायिका रेजिना परियार लगायत सम्पूर्ण "निर्जला रोधी घर" परिवारलाई विशेष धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु। जय नेपाल ~ जय लोकसंगीत 🙏🙏🇳🇵🇳🇵
निर्जला नानीको बाबा यति राम्रो गाउनु हुदो रहेछ र पो छोरी निर्जला हुनहार गाउनु हनुहुदो रहेछ अब भिम सोल्टी लाई गाउन लगाउन पर्यो नानी उहाले पनि अशाध्यै राम्रो गाउनु हन्छ सम्पुर्ण टिमलाई नमस्कार 🙏🙏💐💐👌👌♥️♥️
घरमा बाउले गाडी चलाउछ्न भने नानिहरुले पनि सानैमा गाडी चलाउन सिक्छन भने झै निर्जला बैनिको बाबाको कारणले आज यति चर्चित भयकोमा बाबा छोरी दुबैलाइ सम्मान छ❤❤❤❤❤❤❤
बाबा को गुण छोरी निर्जला लाई सरेको रहिछ बाबू र छोरि दुबैजना को गीत उठाउने शैली अनि स्वोर कति राम्रो हो के ! चित्र गुरुङ्ग रेजिना परियर को गीत सुनी राख्न मन लाग्यो #लम्जुङ्ग KTM
Aba yesko bhag 2 pani both singers vocal ma bolayra ramailo hernamanxa hai salute xa chitra gurunglai❤❤❤❤nirjala gurung laisalute ❤❤❤❤❤pragatikokamana❤❤❤
नमस्कार 🙏मेरो सम्पूर्ण दर्शक श्रोता हरुमा म निर्जला को तर्फ तर्फवाट आज मेरो बाबा अनि रेजिना दिदी को दोहोरी कस्तो लाग्छ जस्ता को त्यस्तै प्रतिकृया दिनु होला है अझै यस्तै दोहोरी हेर्न अनि सुन्न मन लाग्छ भने command मा पनि लेखी दिनु होला है धन्यवाद