मलाई लाग्छ एस्तो राम्रो ठाउँ को चोखोपन यहि का जनजातीहरु मार्फत मात्र कायम रहेन छ । यहाँ का कला, संसकृति, धर्म र परम्परा कायम रहोस । बाहिरी धर्म र राजनीति को हस्तछेप न परोस ।
भो मलाई आबा अमेरिका पनी पुग्यो, जिवन ले धेरै सुखदुःख भोगी सक्यो! ! आबा मेरोपनी चहाना , घर, पासपोर्ट, गाड़ी र नोकरी अमेरिका लाई सुम्पेर मेरै मातृभूमि , जन्मभूमि नेपाल मई मर्ने चाहाना छः!