सत्य तथ्य हो आफ्नो आफ्नो कर्म अनुसार भाग्य हो देखें को ले हुँदैन लेखि को पाईन्छ ब मेरो जीवन मा पनि यस्तै घटना भए को छ के गर्नु जस्तो छ उस्तै हुन्छ मनै छोयो ❤❤
छ्या यस्तो पनि हुन्छ 9,10 छाक खाना नखादा नी यस्तो चाई हुन्न यो चाई नाटक हो सबैलाई था छ तर यो चाई अत्ति नाटक देखि पनि नौटङ्की अत्ति भो के कथा लेख्न अर्थात् लेख्ने को गल्ती हो कि बा डाइरेक्टर अर्थात् ईडिटरको खोइ के भन्नु र हाई but sorry हाई गल्ती बोले,लेखे भने मलाई माफ गर्नु हुन्छ होला भन्ने पूर्ण विश्वास गरेकी छु sorry