Тёмный
No video :(

नेताको कथा | Netako Katha - Herne Katha EP25 

Herne Katha
Подписаться 1,1 млн
Просмотров 479 тыс.
50% 1

गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा गाउँपालिका भएको थियो । अनि गाउँकी गीत गाउने आइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।
#HerneKatha #NetakoKatha
Story of a Tharu woman from Dang, who happened to be a leader of her village.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RU-vid.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Опубликовано:

 

28 фев 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 567   
@SahayatraTV
@SahayatraTV 5 лет назад
हेर्ने कथाका नियमित दर्शकहरू यता उपस्थित हाैं है ।
@sohanmagar9987
@sohanmagar9987 5 лет назад
qatar dekhi herdai xu
@divyanshababygirl9418
@divyanshababygirl9418 5 лет назад
Gg
@bilakshanabhattarai4938
@bilakshanabhattarai4938 5 лет назад
😘😍
@susutamu6613
@susutamu6613 5 лет назад
Sahayatra TV me
@deepakunjeda3070
@deepakunjeda3070 5 лет назад
Sahayatra TV haa hamra gauma ni aainaya
@umeshkaphle3597
@umeshkaphle3597 5 лет назад
केही छैन तर मिठो हाँसो छ र त सबथोक छ यी आमा को हाँसो सबै मा सरोस तर त्यो बज्रपात नपरोस् नेतापनि कति अबोध पनि हुन्छन् है !!!
@deelupun5907
@deelupun5907 5 лет назад
हो तनि के है सर
@rachitadarnal7851
@rachitadarnal7851 5 лет назад
Ke garnu life socheko jasto kaha hunxa ra
@gulariyaonline4339
@gulariyaonline4339 5 лет назад
नेता होस त यस्तो , अबोध निस्वार्थ अनि मृदुभाषी वाह नेताज्यू
@sagarbhandari8587
@sagarbhandari8587 5 лет назад
नेता भएर अाफ्नो घरमा पानी ल्याई भन्लान बरु अन्त दिएसी मिलेर खान्छन् । #मन छुने लाईन# अनि अवोध ईमान्दार र सच्चा वडा सदस्य ।
@anuradhaprasai3788
@anuradhaprasai3788 5 лет назад
हेर्ने कथा तयार गर्ने बिद्या सिस्टर लाई धेरै धेरै धन्यवाद । सफा हृदय कि नेता दिदीको स्वर कुनै राष्ट्रिय कलाकार को भन्दा कम रहेन छ ।अत्यन्त मेहेनत गरेर बिद्या सिस्टर र उहाको परिवारले हामीहरुलाई जुन कथा नियमित दिइरहनु भएको छ,परदेशको कामको थकाइ भोक निन्द्रा सबै छोडेर हेर्न मन लाग्छ। अनुकरणीय हेर्ने कथा परिवारलाई १ बर्ष पूरा गरेकोमा धेर धेरैै बधाई तथा सफलताको शुभकामना ।
@KNJit
@KNJit 3 года назад
हाम्रो भाषा को गीत कति मिठो भ्वाइस आमा 🙏🙏❤️❤️
@tiktok-sd9lo
@tiktok-sd9lo Год назад
❤❤❤❤
@rajucenchuri5479
@rajucenchuri5479 5 лет назад
मिठो गित अनि मिठो बोली चौधरी आमै २८ मिनेट बितेको पत्तै भएन। दुख मा पनि हास्न सिकाउनु भयो आमै
@sugamsangitmagar2867
@sugamsangitmagar2867 5 лет назад
सलाम छ आमा तिमिलाई,,, बेला बेला मा खुसी त बेला बेलामा आंशु आइरह्यो,,,,
@Audioblogkatha
@Audioblogkatha 5 лет назад
"हेर्ने कथा" भिडियो कार्यक्रमहरु मध्येकै अत्यन्तै फरक धारको कार्यक्रम हो। शुरुवात देखि आजसम्म भ्याएसम्म समय मिलाएर हेर्ने गर्छु। यो कार्यक्रमको फ्रेम र कन्सेप्ट मन पर्छ। म परदेशमा छु। साहुहरुलाई बेचेको आफ्नो समयलाई बँचाएर भए पनि यस्ता कार्यक्रमहरु हेर्दा छुट्टै सन्तुष्टि र ऊर्जा प्राप्त हुन्छ। यो कार्यक्रमको निरन्तरता र उन्नतिको कामना गर्न चाहन्छु। कार्यक्रम उत्पादन समुहलाई मेरो सानो ब्यक्तिगत आग्रह छ। पुर्बी नेपालको यात्रामा पुग्नुहुँदा भोजपुरको हतुवागढी भन्ने गाउँपालिका पुग्ने समय मिलाउनुभयो भने त्यो ठाउँमा यस्ता केही कथाहरु छन् जुन कथाहरु खासै कसैले पनि त्यति धेरै चासो दिएका छैनन् तर महत्वपुर्ण बिषयहरु हुन्। जसमध्ये; १. ईश्वरमान राई : स्याउलाले बारेर चार दशक अगाडि शुरु गरेको स्कुल आज उहाँकै योगदान, त्याग र समर्पणले गर्दा जिल्ला कै नमुना स्कुल मात्र नभएर "ईन्साईक्लोपेडिया" सहितको पुस्तकालय राखेर त्यो ठाउँको शैक्षिक खम्बा बनेको छ। राई, जसले स्कुलमा राखिएका कर्मचारिहरुलाई तलब तथा स्कुलको भौतिक निर्माणमा आफ्नै तलब खर्चन्थे। २. कुम्हाले गाऊँ : एउटा सानो गाऊँ छ "प्रधानटोल" जुन, परम्परागत रुपमा माटोको भाँडाकुँडाहरु निर्माण गर्ने पुर्ख्यौली पेशा गर्नेहरुको बस्ती हो। तर आधुनिकिकरणले गर्दा माटोको सामानहरु बिक्री हुन छोडेपछी लोप हुने अवस्थामा पुगेको छ। यो एउटा हस्तकलाको सुन्दर परम्परा लोप हुन दिनुहुँदैन जस्तो लाग्छ। ३. बाँसको नाङ्लो बनाउने गाऊँ : एउटा पुरै गाऊँ छ, जहाँ खेतिपाती संगै नाङ्लो बनाउने मुख्य पेशा भएको मानिसहरु बस्छन्। त्यो ठाउँका महिला पुरुष मात्र नभएर केटाकेटिहरु समेत नाङ्लो बनाउँछन् , तर बजारको उचित ब्यबस्थापनको अभाबमा उनिहरु आफैँ टाढा टाढासम्म ढाकरमा बोकेर बिक्री गर्न लैजान्छन्। यो बनाउने प्रक्रियाका थुप्रै आन्तरिक कहानिहरु छन्। कृपया एक पटक यो ठाउँमा पुगेर यी कथा र पात्रहरुलाई भेट्ने प्रयास गरिदिनहुन बिनम्र आग्रह गर्दछु।
@bhimkarki1425
@bhimkarki1425 3 года назад
नाम मात्र हेर्ने कथा तर हेरे पछी महसुस हुन्छ यो समाजको बास्तबिक चित्रन । धेरै धान्यबद यो TEAM लाई ।
@aliardancestudio6600
@aliardancestudio6600 5 лет назад
कत्ती मिठो स्वर यो भाग ४ पटक भो हेरेको चित्त नै बुझ्दैन । सारै मन छोयो
@Lifeissoobeautiful
@Lifeissoobeautiful 13 дней назад
Man xuni geet❤ Mero pani ……
@bishnosen1457
@bishnosen1457 5 лет назад
दाङ थारु बाहुल्य भयको ठाउ पनि हो राम्रो लाग्यो नमस्ते बिध्या दि
@jassupunmagar5842
@jassupunmagar5842 5 лет назад
राम्रो लागेयो चिनेको ठाँउ नि हेर्नू पाए सारै स्वच्छ पबित्र मन कि खानी
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 лет назад
आहा कति राम्रो दाङको चौधरीहरुको बारेमा कम्लहरीको बारेमा चियोचर्चा गर्दै हुनु भएको देखेर धेरै खुसी लाग्यो।सलाम छ बिद्या दिदी ज्यूलाई यो कतारको मरुभूमिबाट?
@lovejoshi2169
@lovejoshi2169 5 лет назад
यो कथाले महिला जागरणमा टेवा पु-याएको छ । विद्याजीको टिमलाई साधुवाद ।
@anjanmagar806
@anjanmagar806 5 лет назад
सर्बप्रथम बिद्या जि लाई ननस्कार , बिद्या जि उजेली को कथा फेरि एक पटक हेर्न पाए हुने थियो
@naikaaptinthana2757
@naikaaptinthana2757 5 лет назад
मनकै कुरो गर्नु भो...!!तेहि गाउँ मै गएर बनाउनु होला बिद्या जी🙏
@freelife6536
@freelife6536 5 лет назад
Ujeli ktm ma padera jagir khana laisakyo
@positiverai7823
@positiverai7823 5 лет назад
Fb maa ujeli search garnu ni.... Cha page
@naikaaptinthana2757
@naikaaptinthana2757 5 лет назад
Haina ho sathi ho ma ujeli bare updated xu...tara ujeli bidhya jee ani rajesh dai feri ekchoti ujeli kai gaau ma euta herne katha banaunu paryo bhaneko 😊
@positiverai7823
@positiverai7823 5 лет назад
Eh त्यसो po.....
@raajmarg7818
@raajmarg7818 5 лет назад
ओहो....कति सुन्दर बिचार र स्वर वडा सदस्य आम्मैको ❤️❤️❤️
@devdut.purush
@devdut.purush 5 лет назад
*एपिसोड 1 देखि यहाँ सम्म नुछुटाएर हेरेको कोको हुनुहुन्छ यहाँ ?*
@kalpanatamang2189
@kalpanatamang2189 5 лет назад
Me too.. aaja samma yeuta pani xuttako xaina.
@sanjayanepal1818
@sanjayanepal1818 5 лет назад
me too
@laxmisapkota6536
@laxmisapkota6536 5 лет назад
We can understand Nepal from your Herne Katha, thank you for the beautiful program.
@Nabaraj20Nabodit20
@Nabaraj20Nabodit20 5 лет назад
नेता पनि यस्ता अबोध हुँदा रैछन । धन्यबाद बिद्या जी ।
@bhojendragurung9294
@bhojendragurung9294 5 лет назад
अाह कति मिठो स्वर निर्मला चौधरीको र त्यहीं क्षणमा गित गाईहाल्ने वहाको प्रतिभा साह्रै राम्रो लाग्यो ।
@NabinKThapa-su1ih
@NabinKThapa-su1ih 5 лет назад
हेर्ने कथा कार्यक्रम हेरे पछि जीवन जिउन हौसला मिल्छ । धन्यवाद ! विधा दिदी 🙏
@bachintarapo3683
@bachintarapo3683 5 лет назад
वहालाई पढाउने miss को कुराले पनि मन छोयो l वहाले सहि भन्नु भो - माथी मान्छे भएको भए सिंह दरबारमा हुनु हुन्थ्यो l
@chiranpariyar6150
@chiranpariyar6150 5 лет назад
Herne katha sarhai ramro programme ho.sarhai man xunxa.
@Khadka851
@Khadka851 5 лет назад
कति मीठो स्वर छ शालीन स्वभाव राजनीति मा जागरुक। धेरै राम्रो।।।
@chaudharysamir465
@chaudharysamir465 5 лет назад
धिरधिर थारु समुदाय म चेतनाके विकास हुईटि गैलक म खुशी लागल - आभार बाटु विध्या जी
@rikisiangshai4712
@rikisiangshai4712 4 года назад
Afno man ko pida haru afu lai tha huncha ni ho.love from Meghalaya Shillong India
@trichandra_lama
@trichandra_lama 5 лет назад
बिध्या दि पहिले पहिले को इपिसोड को ब्याकग्राउन्ड गित त उहाँकै पो हो रैछ नि हैन मलाइ पनि मेरो ममि को सारैनै याद आयो हाउ उहालाई देखेर
@dachhirisherpa3814
@dachhirisherpa3814 5 лет назад
बिचरा नेता भएर के गर्नु गार्हो छ तर सफा मनको धनी रै छिन
@kalikalibc6208
@kalikalibc6208 5 лет назад
नेता भने को यस्तो हुनु पर्छ सलाम छ दिदी लाई कति मीठो मुस्कान
@dilllims3103
@dilllims3103 5 лет назад
हरेक एपिसोड उत्कृष्ट छ।जादुमय ह्रुदय छुने निर्दोष आवाज थाहै नपाई च्वास च्वास मुटु घोच्यो। शिक्षिका ले भनेको शब्द हरु मनमा आएर पोलि रह्यो।कठै ती थरुनी आमा को पनि माथी केन्द्रमा आफ्नो मान्छे वा भनसुन गरिदिने मान्छे भै दिएको भए उनी रास्टकै ठूलो कलाकार हुने थिईन।धन्यवाद बिध्या मेम अनि सम्पुर्ण हेर्ने कथाका टिम लाई।😍😍
@bholaadhikari1424
@bholaadhikari1424 5 лет назад
हेर्ने कथा हाम्रै वातावरणमा बनाइएको कथाहो सबैले हेर्नुस् यो टिम लाई हौसला प्रधान गर्नुहोस अझै राम्रो कथा हेर्न पाइयोस् ।।
@bharatgurung6272
@bharatgurung6272 4 года назад
कति राम्रो voice अनि गित wow राम्रो बिचार भयकी anty beauty पनि
@yadupoudel5643
@yadupoudel5643 5 лет назад
अरु केही नभए पनि अनुहारमा चमक छ खुशी छ अनि उति नै मिठो गीत छ साच्चै वहाँ लाई हेरे पछी मेरो त मन येति खुशी भयो कि ........मैले आफ्नो पिडा सबै भुले
@shivarajchaudhary5281
@shivarajchaudhary5281 5 лет назад
निर्दोष र निस्चल मन कुनै स्वर्त छैन।सारै राम्रो बास्तबमा हेर्ने कथाको विशेष भनेको यही हो।सलुट गरे हाल दोहा कतार
@Technicalpkcom
@Technicalpkcom 5 лет назад
हामी को को प्रतीक्षा मा छ्म भिडियो हेनको लागि ✋✋✋🙋🙋🙋
@krishnalimbu5780
@krishnalimbu5780 5 лет назад
नेता को कथा ले मन छोयो.....श्रीमान् प्रती कति धेरै प्रेम भाब राख्नु भको....सारै मन छोयो यो कुरो ले
@ggthakuri1419
@ggthakuri1419 2 года назад
सारै राम्रो छ यो कार्यक्रम म धेरै हेर्ने गर्छु आफ्नो देश नेपाल मा भएको सु;ख दु;ख लाई समेटिएर यस कार्यक्रम nepali documents हेर्ने आँखा बनाउनु हुने दिदि हजुर लाई धेरै धेै धन्यवाद,
@rameshghotaili7581
@rameshghotaili7581 3 года назад
Man xune katha tharu culture ra tharu janajiwan ko bastabikta prasaran garnuhune sampurna team ra bisesh gari bidhya chapagailai hridaydekhi hardik naman!
@sureshpariyar8713
@sureshpariyar8713 5 лет назад
गायक बन्नुपर्ने मान्छे नेता बन्नुभएकाे छ । म्यामकाे भनार्इ । पढेलेखेका महिलालार्इ चुनावमा नउठाएर किन निर्मला अामालार्इ उहाँकै शब्दमा पुच्छर बनाउन उठाएकाे भन्ने कुरा निकै शंकास्पद पाे छ त हाै ।
@Supi14
@Supi14 5 лет назад
😇😇🤘🤘my fav show💖💖congratulation 1yr complete🤘🤘
@gamingwithutsav97
@gamingwithutsav97 5 лет назад
जुनै कथाले पनि अन्त्यमा भावुकनै बनाउछ दिदि
@sanjaymahato416
@sanjaymahato416 5 лет назад
धेरै राम्रो अन्तरवार्ता सधै यस्तै भिडियोको आसा गर्छु। हेर्ने कथा नियमित स्रोता म:
@krishnakc4851
@krishnakc4851 5 лет назад
What a motivational story for those who think they can't do anything in their life. Thank you Madam for this inspirable story.
@shantirai7753
@shantirai7753 5 лет назад
I find my own mother's spirit on her. She inspires us young generation, her determination, her dedication, wishdom....👏👏
@shanti.chaudharyshanti1470
@shanti.chaudharyshanti1470 2 года назад
@kiranchaudhary8722
@kiranchaudhary8722 2 месяца назад
Hamro tharu vasha ani Kati mitho git Kati mitho Kura garna janeko aama🙏🙏🙏
@ishuchhetri5614
@ishuchhetri5614 5 лет назад
Bidya dd ko sab katha ati naulo ani ati ramero hunxa 😊 herni katha ko jaily wait garxu kaily auxa vani😍 bidya dd yestai katha sandai airahos ra hami ly herna pau😘
@diprajpoudel3826
@diprajpoudel3826 5 лет назад
Aruna lama nai po raixan ta.
@bachintarapo3683
@bachintarapo3683 5 лет назад
यो वडा अदक्ष्यज्युको गीतहरु recording गरिदिन पाए नेपाली लोक संगीतको जगेर्ना हुनेथियो l रेडियो नेपालले पहल गरिदिए हुने थियो l
@puranoradio.5838
@puranoradio.5838 5 лет назад
दुखिलाइ नै भगवानले नि साथ नदिदो रहेछ। दुखमा पनि उहाँको हसिलो र खुसी मुहार देख्दा यो भाग बाट जिबनको लागि एउटा शिक्षा मिलेको छ। हेर्ने कथालाइ धेरै धेरै धन्यवाद ।आगामी दिनमा पनि येस्तो जीवन भोगाइको वास्तविक कथा हेर्न पाइयोस।
@pabinkumar2541
@pabinkumar2541 5 лет назад
बिध्या दि को सारै मीठो कथा हुन्छ मलाइ सबै कथा मन पर्छ गाउले को कथा राख दियो उस्को लागि धेरै धेरै धन्यबाद
@btiwari74
@btiwari74 2 года назад
कति मीठो स्वर रहेछ निर्मला दिदीको !
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 лет назад
कुनै कार्यक्रम नछुटाई हेर्ने गर्दछु बीद्दा ज़ी लाई सलाम छ
@ziingrg2975
@ziingrg2975 4 года назад
Bagwan vhanne pani mann ko vram ho natra sansar ma yeti saaro pida vhako maanche haru huda ani Marera jada pani ta kei garna sakdaina vhane kina daan garera paisa faalni garib dukhi lai shayog garni soch banau sabai Jana milera ani sabai garib dukhi gharma khusi Dina nasakye pani dui chaak Khana pugni banau 🙏
@sabinace8062
@sabinace8062 5 лет назад
Lots o f Nepalese so called journalist should learn from this team of herne katha how to present the show and how to spread a positive message to the society...I’m very proud that still real journalism is alive in nepal
@user-oc3vc6tm3h
@user-oc3vc6tm3h 5 лет назад
कति मिठो स्वर।
@anweshthulung1375
@anweshthulung1375 5 лет назад
हाम्राे कथा अनि हाम्रै समाजकाे सादापन कति मीठाे । कति अाशापुर्ण । कति सरल ।
@amiralive
@amiralive 5 лет назад
उहाँले समाजलाई आजको आधुनिकतातिर अघि बढाउन सक्नुहोला र भन्ने प्रश्न खड्किरहे पनि उहाँको हसिलो अनुहार, मिलनसार स्वभाव र अबोधपनाप्रति नतमस्तक भए। उहाँको कथाले त्यहाँको समाजको यतार्थ चित्रण गरेको छ।
@kiranchaudhary8722
@kiranchaudhary8722 2 месяца назад
Aama Ko Katha Duniya samu pugai Dinu hune sir ,miss ani english ma translation Gari dinuvako ma dherai dhanyabaad🙏🙏🙏🥰
@maheshchaudhary4256
@maheshchaudhary4256 4 года назад
अत्यन्तै मन छुने कथा; सार्है भाबुक बनायो।
@bhagwanghimire5857
@bhagwanghimire5857 5 лет назад
ठाउँमा परेको भए ,पावर र पहुचवाला अनी पढेलेकेको थियोभने यी आमै गायिका या यस्तै कुनै एक क्षत्रमा नेपालकै नम्बर 1 बन्ने क्षमता रहेछ तर नियति ले बाँचिन्जेल सधै गरीवी अभावकै भूमरिमा जक्ड्याएर राखेछ ।
@thirpoudel3056
@thirpoudel3056 5 лет назад
आआफ्नै नै बेदाना को कथा छ हेर्न काथा हेरेर सारै खुसी लागो नि फेरि पनि यस्तै काथा हेर्न पाइयोस दिदि
@mohnishbabu1073
@mohnishbabu1073 5 лет назад
एकदमै मन पर्छ बिध्या जि हजुर मलाई कार्यकर्म झनै राम्रो हजुर को
@aaryaadhikari232
@aaryaadhikari232 5 лет назад
khusi layo aafno gau thau ko katha herera...thankyou so much herne katha team 😍😍😍
@rivaakc6615
@rivaakc6615 5 лет назад
कति रमाइलो जिन्दगी 😍😍 आफ्नै खुसी आफ्नै गीत 💕💕
@user-hz2lr6mv1s
@user-hz2lr6mv1s 5 лет назад
आमाको जीवन संघर्ष र मनै छुने मिठो लोक भाका प्रति म धेरै भाबुक भए मन धेरै सफा छ आमाको
@randomclips4790
@randomclips4790 5 лет назад
I have watched every episode of Herne katha. Government should do something for the people in rural area !!!
@susana7528
@susana7528 4 года назад
ग्यान बर्दक भाग हो यो । जीवन अबीरल चल्ने यात्रा रहेछ । अनेकौं घुम्ती मोड आउदा अली कति हलचल नरही जीन्दगीले सीखाएको पाठ सीक्नु पर्छ ।
@user-nz6yi2mx8w
@user-nz6yi2mx8w 5 лет назад
अति राम्रो छ आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅🙏🙏🙏🙏💅💅💅💅💅💅
@roshanishah9158
@roshanishah9158 5 лет назад
Every single episode has touching beautiful voice.
@ranamgr5045
@ranamgr5045 5 лет назад
बिधा जीको बोल्ने शैली साह्रै राम्रो यतिको खुबी यो पेशामा लाग्ने अरूको नी भइ दिए पत्रकारिता पेशा धेरै मर्यादित हुने थियो।
@user-cr6uh3lk7z
@user-cr6uh3lk7z 5 лет назад
यो मन त मेरो नेपाली ।।
@madanthapa6241
@madanthapa6241 5 лет назад
Bidhya g hajur lai dherai dherai dhanyabad. Hajur ko herne katha malai dherai dherai man parxa. Ma sadhai hajur ko herne katha ko parkhai ma basxu. Sarai ramro xa.
@sanjurey834
@sanjurey834 5 лет назад
Yo aamaley gayako gitley ta mero ta aakhaabata aasu nai jhar diyo kati mitho git gaunu vayako,aafno vasika git gauney vayata singer,composer ,writer sabai huney thiyo
@bharatbhujel1924
@bharatbhujel1924 5 лет назад
Video hernu vanda pahele cmnt hereko nikai ramailo lagyo.. 🙂😊😊 Sabai अपरिचित मित्रहरु लाई नमस्कार छ है. 😊
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 5 лет назад
हेर्ने कथा को partixya गर्ने हरु जति एता हाजिर होउ
@ramharikaphle1039
@ramharikaphle1039 5 лет назад
दिज्जु नमस्कार 🙏 हाल दुवै देखि म नियमित दर्शक हेर्ने कथा को ! हजुरको पहिलेको प्रोग्राम साझा सवाल पनि नियमित हेर्ने गर्थे ! हजुरको को बयान गर्न सक्ने म सँग शब्द छैन ! अझै धेरै सफलताको कामना दिज्जु ! नेपाल छुट्टि आऊँदा मौका मिलेको खण्डमा अवश्य भेट गर्नेछु ! जय देश ! 🇳🇵🇳🇵
@parshuramrai5010
@parshuramrai5010 5 лет назад
यो पनि एउटा जिन्दगी नै हो 😅😅 धन हुनेको मन बिचार अलिक खराबै हुन्छ तर धन नहुनेहरुको महान मन बिचारहरु पनि हुन्छ त्येसैको एक उदाहरण जस्तै हो उहाँ पनि✊✊तर उहाँको श्रीमान को अवस्था देख्दा आखै रसायो बिचरा ✋✋
@hiragurung5731
@hiragurung5731 5 лет назад
Yo hernanay katha naya vag kailay aucha vanayra kurda 2 kam tanab huncha hernay katha timlai ma yak phere haina sadai bhare salute ane suvakamana denchu sabai timlai
@shawanbistavlogs8531
@shawanbistavlogs8531 5 лет назад
Kati ramro gau ani ramro katha man he haru ko katha SUNu hernu pauda dherai ramro lagxa
@bhaktabahadurparajuli1441
@bhaktabahadurparajuli1441 5 лет назад
निर्मला फुपुले गित सारै मजाले गाउनुहुदोरैछ अनि मन्को पनि सारै सफा हुनुहुदोरैछ !
@krishnajaishi818
@krishnajaishi818 5 лет назад
स्वर नि सार्है मीठो रैछ , हेर्ने कथा का सबै श्रृङखला हरु सार्है मन पर्छन् ।त्यसैले युटुब सामाग्री मा अाज मेरो पहिलो कमेन्ट गरिहाले .....
@subbateklimbu6029
@subbateklimbu6029 5 лет назад
Biddya Bahini Nirmala Chaudharilai sahayog garnalai kasari sakinxa tyasko lagi samparga number upalabdha garidinu paryo ra uhako Awaja ra geetharu sarai ramro ani mitho xa belaima Recording garnu parxa kunai dhilo nagari garnu hola
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 лет назад
आसा छ दिज्यु हाम्रो म्याग्दी जिल्ला तिर पनि आउनु हुनेछ्😘😍😍❤️❤️❤️😘😍😍🙏🙏❤️❤️
@milanbohara4670
@milanbohara4670 5 лет назад
सच्चा सफा मन हुने लाई नि भगवान ले कहाँ हेरेको छ र झन यो असभ्य पढेलेखेका भलादमी हरु ले चाहिदाको भाडो बानाउने त् हुन अबोध निश्चल निस्वार्थ मन हरुलाई
@dorjeetamang1230
@dorjeetamang1230 5 лет назад
Ati saral netree. So melodious voice vanishing into darkness.
@ramkajiprayas
@ramkajiprayas 5 лет назад
नामै काफी छ " हेर्ने कथा" हार्दिक शुभकामना बिद्या दि।
@krishnarijal6223
@krishnarijal6223 5 лет назад
Sweet program..nice to HERE. & also sweet conversation Bidhya sis. PROUD OF U SIS.
@birmalthapa3516
@birmalthapa3516 5 лет назад
हेर्दै छु भर्खर,बाकि हेरिसकेपछि
@swachalshrestha5316
@swachalshrestha5316 5 лет назад
dherai ramro programme, farak katha farak patra .... we really enjoy and helpful for nepali society..
@sakurasakura4328
@sakurasakura4328 5 лет назад
Herne katha le chadai 1 millions subscribers paune cha
@-rjunagar3987
@-rjunagar3987 5 лет назад
म पनि आए है हेर्ने कथा हेर्न धेरै कुरियो बल्ल काउन डाउन सुरु
@uttamkc3771
@uttamkc3771 5 лет назад
Lala mwni xu hoi
@-rjunagar3987
@-rjunagar3987 5 лет назад
@@uttamkc3771 उम हेर्दै छु पहिला हेर्ने कथा हेरेर खाना खाने
@basantrawat8936
@basantrawat8936 Год назад
समाजको वास्तविक कहानी चित्रण गरेको कथा रहेछ।हेर्ने कथा टिम धन्यवाद
@saralim9076
@saralim9076 5 лет назад
I never miss to watch any episodes 😍😍😍from 1-to till now.-🇸🇬🇸🇬
@shoyalama7648
@shoyalama7648 5 лет назад
Wow herne katha vitra raheka har katha mitha mitha hunxan ramailo lagxa hernalai dukkha sukkha ka katha hunxan .dherei dherei dhnyebaad biddha di hjrlai
@user-wn7gd8ku6q
@user-wn7gd8ku6q 5 лет назад
बिध्या दिदि आज सारै रामरो सुवावो तपै थारु बस्ती मा टुपु टुपु हिने को
@laxmandhakal5298
@laxmandhakal5298 5 лет назад
every time I just say wow only while watching "Herni Katha" thanks dii for all those story 💕💕💕
@p.gurung7412
@p.gurung7412 3 года назад
A great leader of Nepal. I salute Mrs Nirmala Chaudhary. God bless you Mam.
@panaAc_officials17
@panaAc_officials17 5 лет назад
कति मीठो इ आमाको बोलि सदै सुनिरहु जस्तो लोप्यु आमा💟💗💜
@shreebastola1015
@shreebastola1015 5 лет назад
Supar x de hjr lae chalako karikaram
@Bohara_Dipak
@Bohara_Dipak 5 лет назад
अतुलनीय प्रस्तुति
@krishnachhetrilamichane4954
@krishnachhetrilamichane4954 3 года назад
Sarai ramro aama
Далее