काठमाडौमा यस्तै बाजा बजाउने पाइन्छकि पाइदैन होला असारमा भाइको बिहेमा एस्तै रमाइलो गर्ने मन थियोे यहाँ त पुर्बेलि मात्रै पाइने रैछ पुर्बेलि पन्चेबाजा खासै राम्रो लागेन हाम्रो पश्चिम्को जस्तो रमाइलो अल्लि नहुने रैछ
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=shareसहनाइ अति उत्कृष्ट छ साथै अन्य बाजापनी राम्रो लाग्यो!म्याग्दिकै मीठो लय सुन्नको लागि यो लिङ्क मा जानुहोला