Тёмный

नेपालको घुम्नु पर्ने ईस्थानमा रहेको ट्याम्के डाडा || Temke Dada Bhojpur Nepal || कसरी आउने 

Подписаться
Просмотров 948
% 73

दर्जनौं हिमालहरु देखिने ट्याम्के डाडामा महांकाल देबिको बास || Temke Dada Bhojpur Nepal || कसरी आउने
#punkyvlog
#punkyrai
#temke
#Khotang
#Bhojpur
#eastnepal
#tyamke
#villagelife
#mountain
#tamkedanda
#chhakhewatamke
#Bhojpurtamke
#Khotangtamke
#tamketreak
प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, ट्याम्के। भोजपुर र खोटाङको संगमस्थल। ट्याम्के (३,०१० मिटर) बाट सर्वाेच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर लगायतका दर्जनौं हिमाल देखिन्छ। उदाउँदो र अस्ताउँदो सूर्य पनि। आकाश सफा भएका बेला सिक्किम, दार्जिलिङ, कालेम्पोङ, सिलिगुढी, भुटानका सहर देखिन्छन्।
भोजपुरको गोगने, लेखर्क, खावा, नागी र खोटाङको खिदिमा, च्यानडाँडा र रतन्छाबीचमा पर्ने टेम्के प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपले विशिष्ट छ। ट्याम्के क्षेत्रका जंगलमा दुम्सी, मृग, सालक, मुनाल, घोरल लगायतका पशुपंक्षी छन्। जंगलमा चिराइतो, मजिठो, ठूलोओखती, पाखनभेद, नागबेली वनकरेला, मुसेकरेला, सतुवाजरा जस्ता प्रशस्त मात्रामा जडिबुटी पाइन्छ।
चैत-वैशाखमा गुराँसले डाँडै राताम्मे बन्छ।
डाँडामा सिद्धेश्वर महादेव, महांकाल देवी मन्दिर छन्। जहाँ बालाचतुदर्शी र शिवरात्रिमा मेला लाग्छ। मेला भर्न राजधानीलगायत भारतबाट समेत आउँछन्। विशेषतः हिन्दु, किरात, बौद्धमार्गी आउँछन्।
मेलामा सतबीज छरिन्छ। त्यति बेला झाँक्रीको प्रदर्शन कम्ता रोचक हुँदैन। डाँडामा बसेर दही-चिउरा खाँदा मृत्युपश्चात् स्वर्गमा पुगिने विश्वास छ। त्यस्तै मंसिरे पूर्णिमाका दिन चन्द्रोदय र सूर्यास्त एउटै समयमा देख्न सकिन्छ।
इतिहास र अनुसन्धानकर्ताका अनुसार १६ औं शदाब्दीतिर किरातीले काठमाडौं उपत्यकाबाट धुलिखेल हुँदै सुनकोसी, दूधकोसी, तमोर, अरुणपूर्वदेखि सबै भू-भागमा क्याम्प खडा गर्दै लगे र टेम्के आसपास शासन सुरु गरे। टेम्के क्षेत्रमा भने खोटे नामका किरातीले राज्य गरे। राजाले यसलाई महŒवपूर्ण किल्ला बनाएका थिए। त्यस बेला खोटे राजा यसलाई टेम्मा भन्थे। किराती भाषामा अग्लो र समथर भागलाई तेर्पाचुङ्ग (टेम्मा) भनिन्छ। यही तेर्पाचुङ्ग (टेम्मा) बाट अपभ्रंस भई ट्याम्के नाम रहन गएको जानकारको भनाइ छ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपले सम्पन्न हुँदाहुँदै पनि भौगोलिक रूपमा विकट भएकाले ट्याम्केको संरक्षण र विकास हुन नसकेको टेम्के सेल्मे संरक्षण समितिका अध्यक्ष नन्दमणी राई बताउँछन्। 'उचित प्रचार-प्रसार र संरक्षण अभावमा ट्याम्के ओझेल पर्योम,' राईले भने, ...यस क्षेत्रको प्रचार-प्रसार र संरक्षण गर्न राज्यले सहयोग गर्नुपर्छ।'
मनसुनमा भुइँकुहिरोसँग रमाउँदै ट्याम्केमा प्रकृतिसँग लुकामारी खेल्न सकिन्छ। डाँडाको विकासमा राज्यले हेला गरेको स्थानीयको गुनासो छ। जिविस, पर्यटन बोर्ड, सरकारलगायत सरोकारवालाको नजर परेमा ट्याम्के क्षेत्रको आर्थिक अवस्था माथि पुग्नेछ। ट्याम्के पर्यटन गन्तव्य बन्नेछ।
कसरी पुग्ने : खोटाङ सदरमुकाम दिक्तेलदेखि ५० किलोमिटर पूर्व र भोजपुर सदरमुकामदेखि ५५ किमि पश्चिममा ट्याम्के। काठमाडांैबाट भोजपुर वा खोटाङका विमानस्थलमा ओर्लिएर सडक यातायातबाट पुग्न सकिन्छ।
याहाहरु सम्पूर्ण मित्रहरुलाई यस Punky Rai RU-vid च्यानलमा हार्दिक स्वागत गर्दछु। यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई SUBSCRIBE गर्नुभएको छैन भने कृपया SUBSCRIBE गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक, मनोरञ्जनका भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद !
Hello Namaste everyone, my name is Punky Rai and I'm based in Khotang, Nepal ! On my channel you’ll see an inside look of my life. Ill be sharing all my personal and professional memories with you all. Love you all.
SUBSCRIBE TO MY YOUTUB! ⬇️
ru-vid.com/show-UCuoB3X3eBCOpt039mLrsCyw
Punky Rai - RU-vid
youtube.com
Facebook
punkyrai18/
instagram
punkyee_rayee
Please Check our other videos
सुद्देस्वोर गुफा
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-bu4TLo5ofdc.html
Nerpa sakela
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2Gs2mDuFkS4.html
Fishung hunting
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-bAdbNVXEgYU.html
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-CUziT--FWps.html
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-rwQtYrY1vnE.html
Majuwagadi
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ptNjhnZh8_4.html ु
Shot Hiking
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Eb8RIlwvihM.html
fishung enjoy
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-AetJWPBcLvo.html *
Khokma vlog
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-KyN_1XZBoPM.html
Khanidanda vlog
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-FoiwUF91X3k.html
Mardi himal vlog
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aFIRQlSyb8w.html
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-D91MCZ8OzAY.html
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-90NzNUXFMx8.html
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Punky Rai

Опубликовано:

 

10 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@jirarai76
@jirarai76 10 месяцев назад
Temke dada ma safa manle bar magnale ramro hunxa sano himal jastai uveko xa tapai hamro parkhai ma ❤❤❤❤❤
@RadungMedia
@RadungMedia 11 месяцев назад
Good luck 👍 उठौं, जुटौ, मुलवासी ! जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!
@MankalaRa
@MankalaRa 10 месяцев назад
I love tamke danda 😊😊😊😊😊 म त आज सम्म गयेको छोइन तै पनि तपाइले देखाइदिनु भयो । धन्यवाद हजुर्लाइ❤
@punkyrai9182
@punkyrai9182 10 месяцев назад
😊❤️
@SureshRai-kd5px
@SureshRai-kd5px 11 месяцев назад
👍
@nishachamling4397
@nishachamling4397 11 месяцев назад
@Nayagoreto
@Nayagoreto 11 месяцев назад
Wow 🎉🎉🎉🎉🎉🎉🎉
@jirarai76
@jirarai76 10 месяцев назад
❤❤Temke dada ❤❤❤ ma dui choti puge purba maddhe pahadko dhuri xana Anupam parkirtiko bardan akchoti pugnai parne chuli
@nischalvlog20
@nischalvlog20 10 месяцев назад
Wow hamro khotang ra vojpur ko simana temke samundra sataha bata 3010 meter hight ma raheko temke
@goofoff0726
@goofoff0726 11 месяцев назад
अत्यन्तै सुन्दर टेम्के डाडा प्रकृतिको सुन्दरता
@diksharai_official
@diksharai_official 5 месяцев назад
आहा!! गजबको vdo!🙏
@mespangrai5240
@mespangrai5240 11 месяцев назад
1. गाउँ, सहर, बजार हरुको सुन्दरताको लागि - कृपया टिनको छाना प्रयोग नगरौं! 2. प्रकृती संग मिल्ने टाइल, स्लेट , ढुङ्गा प्रायो गरौँ! 3. टिन नै प्रयोग गरे नीलो हैन - गाढा रातो, खरानी अथवा हरियो रंगको टिन प्रयोग गरौँ!
@jirarai76
@jirarai76 10 месяцев назад
Majkirat ko bich vagama Bhojpur khotangko simana ma atal uvieko Temke dada vaugolik bardan ho purbako logmargakai sabai vandda himali veg xodera himl ra taraiko Maddie pahad Vitra Abasthit
@kabitarai8077
@kabitarai8077 6 месяцев назад
तिनजुरे भन्दा कयौ गुनाले राम्रो छ हाम्रो ट्याम्के ❤तर खै यातायात को कुराले होकि किन हो प्रचार प्रसार नै कम हुन्छ । दुख लाग्छ अहिलेको समय मा ट्याम्के जाने हो भने तिनजुरे भन्दा दोब्बर राम्रो छ हाम्रो ट्याम्के
@rajusubba7005
@rajusubba7005 7 месяцев назад
Kun mahina jada thik Hunxa
@punkyrai9182
@punkyrai9182 7 месяцев назад
Naya barsa