विदेश बाट कच्चा पदार्थ मगाएर काररवाना रवाेल्नु भन्दा नेपालमा नै उत्पादन हुने ठाउँ अनुसारको जडीबुटी, फलफूल, तरकारी, दुग्ध जन्य पदार्थ उत्पादन उत्पादन गरेर विदेश पठाउन सक्याे भने नेपाल र नेपालीको भलाे हुने थियाे तर हाम्रो नेताहरुकाे त्यतातिर ध्यान नै छैन,के गर्ने?
Satuwa is very useful in several medicine. No known recipe though. We use to use them in nausea, vomiting, diseases related to food poisoning . We used it for animals also when they are sick specially not eating grass normally. A true medicine. I believe more useful for farmers than Yarsha !!!
@@tejnathlamichhane2532 video ध्यानसंग सुन्नुहोला वार्षिक करोडौंको कुरा गर्नुहुन्छ । फेरि ९ जनाको परिवार पाल्नु ठीक्क रे।अनि सतुवा पनि दुई किसिमको हुन्छ । एक्लो एक्लो पाइने त्यो असली होऔंला आकारको प्रतेक बर्ष को खण्ड खण्ड हुन्छ ।।मृग ले पनि खादैन । र आलू जस्तो गानो हुदैनन् ।