Тёмный

नेपालको सीमाना : विगतदेखि वर्तमानसम्म, नेपालको रोचक इतिहास 

Sajilo School
Подписаться 49 тыс.
Просмотров 57 тыс.
50% 1

यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 38   
@vishnugautam4882
@vishnugautam4882 12 дней назад
नेपालको अधिकारिक मानचित्रको बुट्टा लाग्ने लुगाको देखिने गरि माथिल्लो भागमा बुनेर सबै जनताले निरन्तर लगाए सिमा सुरक्षा राख्न सहज हुनका साथै छिमेकीलाई दवाव सृजना रहने छ ।
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc Месяц назад
जय बिशाल नेपाल। जय बुद्धिष्ट राष्ट्र।
@Geniu693
@Geniu693 20 дней назад
Jay akhand bharat 🇮🇳
@AartikumariGupta-pp9nm
@AartikumariGupta-pp9nm 25 дней назад
Sir ramro video cha aru video
@sambarpuri8477
@sambarpuri8477 24 дня назад
जय पृथ्वीनारायण शाह।
@surajtajpuriya5112
@surajtajpuriya5112 26 дней назад
अरु कुरा भन्दा पनि नेपाल त इतिहास कै नेपाल हो नेपाल सद्युग देखि नेपाल छ तर नेपाल भन्दा पनि भारत को कुरा आउँछ भने प्रथम त भारत भन्ने देश नै थिएन तेथिखेर नेपाल थियो देवता को पालादेखी अस्लि भनेको नेपाल नै रास्ट्र देस हो नेपाल र दुस्रा देस श्रीलन्का थियो भने बाकी अन्य देस बने धन्यवाद
@Geniu693
@Geniu693 20 дней назад
Jay akhand bharat 🇮🇳
@Omsaram-bt2ev
@Omsaram-bt2ev Месяц назад
जय नेपाल
@matrikaparajuli8162
@matrikaparajuli8162 Месяц назад
जय श्रीराम 🇳🇵
@SubinLimbu1359
@SubinLimbu1359 20 дней назад
पल्लो लिम्बुवान ले चलाएको पुर्बी राज्य प्रान्त हो र किरात ओल्लो थिए ✊
@Prakashgautam2001
@Prakashgautam2001 16 дней назад
सर कक्षा १० को सबै समाजिक को पाठ राम्ररी बुझ्नेगरि हाल्नु न
@Deva_905
@Deva_905 18 дней назад
Jay greater Nepal
@PremDhami-k9j
@PremDhami-k9j Месяц назад
Jay sri Ram
@dandurajadhikari4049
@dandurajadhikari4049 Месяц назад
Dhereei ramto,
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x Месяц назад
Jay nepali
@suryayadav6182
@suryayadav6182 Месяц назад
Dherai ramro sir asatai aaru video pani layaunu
@sharada5383
@sharada5383 19 дней назад
काठमाडौंको दह सुकेको होईन। नै मुनिले चौभारको डाँडा काटेर दहको पानि बाहिर पठाएको ईतिहाँसमा उल्लेख छ।
@CDCANEPAL
@CDCANEPAL 4 дня назад
नेपालको सीमाना र इतिहास निकै रोचक छ। नेपालको भौगोलिक स्थिति हिमालय पर्वतको बीचमा रहेको छ, जसले यसलाई प्राकृतिक रूपमा एक सुरक्षात्मक स्थान प्रदान गरेको छ। विगतदेखि वर्तमानसम्मको सीमाना प्राचीन समय: प्राचीनकालमा, नेपालका विभिन्न जातिहरू र राज्यहरू बाँच्नका लागि लडाइँ गर्दै थिए। यस समयमा नेपालका विभिन्न क्षेत्रहरूमा विभिन्न राजा र रियासतहरू थिए। मौर्य र गुप्त साम्राज्य: मौर्य साम्राज्यका समय नेपालमा व्यापार र सांस्कृतिक आदानप्रदान भयो। गुप्त साम्राज्यको समयमा नेपालमा बुद्ध धर्म र संस्कृतिको विकास भयो। मल्लकालीन नेपाल: 12 औं शताब्दीदेखि 18 औं शताब्दीको बीचमा, मल्ल राजाहरूले नेपालमा सांस्कृतिक र वास्तुकला विकासमा ठूलो योगदान दिए। यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका राजाहरूबीच शक्तिको प्रतिस्पर्धा थियो। गोरखा राज्यको स्थापना: 18 औं शताब्दीमा, पृथ्वी नारायण शाहले गोरखा राज्य स्थापना गरी विभिन्न रियासतहरूलाई एकीकरण गर्न थाले। यो प्रक्रिया अन्ततः नेपालका वर्तमान सीमाना गठनमा योगदान गर्यो। ब्रिटिश साम्राज्यसँगको सम्बन्ध: 1814-1816 को नेपाल-ब्रिटिश युद्धपछि साइन गरिएको सुगौली संझौताले नेपालको सीमाना र भूभागमा परिवर्तन ल्यायो। यसपछि नेपालको सीमाना भारतका विभिन्न राज्यहरूसँग निर्धारण गरियो। वर्तमानमा नेपालको सीमाना नेपालको वर्तमान सीमाना भारत र तिब्बतसँग जोडिएको छ। उत्तरमा तिब्बत छ, जबकि पूर्व, पश्चिम र दक्षिणमा भारतको सीमाना छ। नेपालको भौगोलिक र सांस्कृतिक विविधता यसका सीमाना वरिपरि रहेका विभिन्न जाति, भाषा र धर्महरूको कारणले पनि समृद्ध भएको छ। रोचक तथ्यहरू धार्मिक विविधता: नेपाल विश्वका लागि महत्वपूर्ण धार्मिक स्थलहरूको घर हो, जस्तै काठमाण्डूको पशुपतिनाथ मन्दिर र लुम्बिनी, जसले बुद्धको जन्मस्थलको रूपमा मानिन्छ। संस्कृति र पर्व: नेपालमा विभिन्न जाति र संस्कृतिका कारण थुप्रै चाडपर्व मनाइन्छ, जस्तै दशैं, तिहार, होली, र माघे संक्रान्ति। भौगोलिक विविधता: नेपालको भौगोलिक संरचना हिमाल, पहाड र तराईका क्षेत्रमा विभाजित गरिएको छ, जसले यहाँका मानिसहरूको जीवनशैलीमा ठूलो प्रभाव पारेको छ। नेपालको इतिहास र सीमाना वास्तवमा अध्ययनको लागि रोचक विषय हो, जसले यहाँका मानिसहरूको जीवनशैली र संस्कृति बुझ्नमा मद्दत गर्दछ।
@surendrakapair8401
@surendrakapair8401 Месяц назад
Very nice
@JaynathMajhi-x6l
@JaynathMajhi-x6l Месяц назад
Khas indiabaat aaeko kura khai bhanyo
@pusparajjoshi969
@pusparajjoshi969 26 дней назад
🌹🙏🌹
@padamsunwar1357
@padamsunwar1357 Месяц назад
Mukdum gyaataa chhan ko Hun Mukdum gyaataa Chinna kina sakidaina Kun sabda layi Mukdum bhaninchha chhuttaaunu nasakne ko karan haru chhan ahile desh ma bhaye gareka kura sahi itihas sanga mildaina kitab ma pader bujna sakidaina Yo itihas milena
@Khukuri5
@Khukuri5 Месяц назад
🙏❤️🇳🇵
@AbinasBasnet-i1x
@AbinasBasnet-i1x Месяц назад
🇳🇵🇳🇵
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 День назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🙏🕉️
@manjugelal867
@manjugelal867 Месяц назад
🎉🎉🎉❤
@rajiblalchan9066
@rajiblalchan9066 Месяц назад
🇳🇵🙏🇳🇵
@chandirajghimire1547
@chandirajghimire1547 Месяц назад
गोपालवंशले राज्य गरेको इ.पू 1500 मा होइन।
@rentalmotorbikes4014
@rentalmotorbikes4014 18 дней назад
Pandab rajjya was whole ho
@BuddhaPp
@BuddhaPp 29 дней назад
Nepal lai herni ho vane raja mahindra ko pala ma ahileko indiama raheko jhasi samma thiyo vanni maile suneko xu jun raja ko pala ma aafno xori ko bihe indian rajbansi ma sanga relationship garda xorilai daijo ko roop ma gorakhpur dekhi jhasi samma daijo deko vanni maile suneko ho
@AnjanGhartimagar-m4p
@AnjanGhartimagar-m4p 15 дней назад
Tar yo kura Galat ho bahun napal vitreko 528barsa vako xa kasari vayo
@KaushalSanatani-qt8kk
@KaushalSanatani-qt8kk 7 дней назад
वाहियात 😂😂 पृथ्वी नारायण शाह भन्दा पहिलेको नेपाल भनेको काठमाडौ उपत्यका मात्रै हो, एकीकरण भन्दा पहिलाको अत्यन्त शक्तिशाली राज्य भनेको पाल्पा राज्य थियो,
@babersinghgazmer6529
@babersinghgazmer6529 28 дней назад
सुगौली सन्धी अगिको कुरा राख ।
@premgurung2297
@premgurung2297 29 дней назад
Ved 15 AD Tira lekhne suru bhayo kahako 15 BC Tira ko gaf hakchan
@anujsapkota502
@anujsapkota502 26 дней назад
Buddha born in nepal ma jhundida jhundida Krishna draupayan Vyaas ko naam birsinu bho jasto chha Mahodaya le😂😂😂
@GobendDhanuk
@GobendDhanuk 22 дня назад
जय नेपाल
Далее
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 609 тыс.
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 609 тыс.