Тёмный

नेपालको स्तिथी देखेर फेरी म अमेरिका फर्कन्छु 😭|| Sujan Dhakal || Daily Vlog 

Sujan Dhakal Vlog
Подписаться 44 тыс.
Просмотров 163 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 642   
@kapilpoudel8452
@kapilpoudel8452 2 месяца назад
नेपाल को स्थिती देखेर होइन दाई तपाईंको भिडियो हेर्दा त आजकाल तपाई नेपाल बसेनी अमेरिका बसेपनि गारो हुन्छ जस्तो लाग्यो। जति खेर पनि गफ मात्रै हानेर खान पाइन्छ सोच्नु भाको जस्तो छ।
@SarmilaGurungadhikari-ty9xv
@SarmilaGurungadhikari-ty9xv 2 месяца назад
Ho ni jasari ni USA farkinxa vanai matrw ho
@dkhistory4921
@dkhistory4921 2 месяца назад
Good👍️
@bharatlama8273
@bharatlama8273 2 месяца назад
​@@SarmilaGurungadhikari-ty9xvहोर अमेरिकामा चाहि पैसा बोटमा फल्छ हो । यो ढकाल भाइ अमेरिकामा फर्कैन भने तिमिलाइ कुकुर तिहार मा माला लगादउला है😂😂
@binusingh6802
@binusingh6802 2 месяца назад
Guff haneyra content banayera income garna thalisaknu vayo dai 😂😂
@dipeshshrestha582
@dipeshshrestha582 2 месяца назад
Guff hanera youtube channel grow garnai nepal aako ho tah
@ArtchyChhotu
@ArtchyChhotu 2 месяца назад
नेपाल मा कुरा कात्ने मान्छे धेरै छन दाइ,तपाईंको सोच राम्रो छ तपाईं जस्तो मान्छे नेपाललाई खाचो छ।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sujatagautam8216
@sujatagautam8216 2 месяца назад
जति विदेश म बस्नु छ त्यो पैसा कमाउन्जेल मात्रा हो लाइफ जिउन तँ नेपाल मा नै हो आफ्नो देश भनेको अफ्नै हो पैसा कमाउने लगानी गर्नै मातृ भूमि मा हो ❤❤❤❤ म पनि इज्रायल मा छु अब नेपाल आउने हो आफ्नै देस मा ❤❤❤❤ भाइ को कुरा मलाइ एक्दम मन पर्यो ❤❤❤❤❤
@China_lifestyle
@China_lifestyle 2 месяца назад
Yes
@completenepal238
@completenepal238 2 месяца назад
हो त कस्तो मन को कुरा बोल्नु भो मन कटक्क खायो
@Carnival-tr9jz
@Carnival-tr9jz 2 месяца назад
Ma pani America १० barsha basera nepal farke ra aafnai business gari raheko chu.
@harrybhandari495
@harrybhandari495 Месяц назад
छिटै फर्किनुस होस
@subashharikant5411
@subashharikant5411 2 месяца назад
सलाम छ मान्यवर तपाईलाई, मन जित्नु भयो। हुन त म पनि न्युयोर्क मै बस्छु बहुप्रतिष्ठित बैङक मै काम गर्छु तर मेरो ध्यान नेपाल मै छ्। आएको झन्डै १६ महिना भयो। म तपाईलाई आदर सम्मान गर्छु। यहा को जिवन कष्टकर छ भन्नेमा दुईमत छैन्। समाजिक जिवन त छ्दै छैन्। राम्रो व्यापार गर्नुस मेरो शुभकामना छ, तपाईको प्रगति यहा भन्दा धेरै नै हुनेछ भनि कामना र प्राथर्ना पनि गर्दछु।
@Shreejee1008
@Shreejee1008 2 месяца назад
भाई कों कुरा र सोचाई सच्चै सम्मान जनक छ। नेपाल बाहिर बस्ने नेपाली ले तपाईं बाँट धेरै शिक्ष्या लिन सकिंच्छ। म मात्रै नाभयेर मेरो सबै परिवार ले तपाई को डेली ब्लॉग हेरछौं। उज्वल भविष्य को शुभकामना ।👏🏻👏🏻👏🏻🙏🙏🙏💐💐
@ShG2022
@ShG2022 2 месяца назад
jasko bau baje ko sampatti cha, ghar cha, jagga cha usle po Nepal farkera kehi garchu bhanne aatnu sakcha. Jasko sampatti chaina, ke usle Nepal ma normal kaam garera jagga kinnu sakcha ? Ghar banauna wa sampatti jodnu sakcha?? Nepal ma ghuskhori, kaalo dhanda nagari, mehenat le ghar jagga jodnu ta dherai gaaro cha.
@reeyagautam7363
@reeyagautam7363 2 месяца назад
अरुकाे कुरा नसुन्नुस दाई दुनयाले त केही गरे नी जस् दिदैनन् , सबैलाई स्पष्टीकरण दिन जरुरी हुदैन। नेपालमै केही गर्छु भनेर आउनु भाएकाे छ हजुरलाई अग्रीम शुभकामना छ❣️
@completenepal238
@completenepal238 2 месяца назад
भाइ तपाईं जस्तो positive coool युवा, सिर्जनसिल युवा, अब देशलाई नै खाचो छ! पोखरा घुम्न आउदा म कहाँ बसौला भाइ बेगनास ताल रुपाताल हेरौला !
@allrounderaastik7715
@allrounderaastik7715 2 месяца назад
दाई हजुरलाई एकदम धेरै शुभकामना all the best🎉 हजुर जतिको भिजन र एजेण्डा भएको मान्छे हाम्रो देशलाई खाँचो छ राजनीतितिर लागेर देशलाई परिवर्तन गरेको हेर्न मन छ दाइ हजुरले।❤❤❤❤
@MohanLimbhu
@MohanLimbhu 2 месяца назад
भाइ को नेपाल मा नै कहि गर्ने बिचार रहेछ सारै राम्रो बिचार नेपाल्मै बस्नु पर्छ
@diliplila1940
@diliplila1940 2 месяца назад
यो बाट बुझे Mrs Shila Dhakal महान हो। नभय नेपाली mam हरू फर्किने वाला छैन।
@KB-yw2bc
@KB-yw2bc 2 месяца назад
सबैको चित्त बुझाउन्न सकिन्न यो सत्य हो। नेपाल फर्किनु भनेको साहास हो। नेपालबाट अमेरिका तथा विदेश export गर्न सकिने केहि ब्यबसाय गर्न सकिञ्छ भने झनै राम्रो। तेस्तो अडान लि हाल्न हुन्न काम पर्यो भने जान पनि पर्छ।
@nepaleseinchina
@nepaleseinchina 27 дней назад
दाईजो भन्नु र उपहार एउटै हो समाज ले कसरी हेर्छ भन्ने कुरो हो। भाईको नेपाल बसाई उधाहरण होस्, मेरो पनि नेपाल फर्कने नेपाल नै बस्ने धेरै ईच्छा हो तर भनेजस्तो नहुने रहेछ।
@CcrpNote
@CcrpNote 2 месяца назад
देशलाई सम्झेर देशमा ,फर्किनु भएकाेमा भाईलाई धेरै धेरै धन्यवाद छ।तपाईले बिदेशमा सिकेकाे सीप नेपालमा सिकाउनु हाेला।अरु बिदेशमा बस्नु भएका नेपालीहरु पनि यसरी नै देशलाई सम्झेर देशमा फर्काै देशकाे हिचमा काम गराै ।युवाहुर देशमाहरु मिलेर देशमा भएकाे बिकृति,बिसंगतिका बिरुद्वमा लनगाै।
@PrasantBakhati
@PrasantBakhati 2 месяца назад
Sir.+2 Rular development subject ma. Minimum gpa aako. Person la. USA student visa lagxa ke nai. Plz bhandinu na
@rolacerolano6698
@rolacerolano6698 Месяц назад
Unemployment rate for July is 4.1 which is very high in U.S. and it impacts the inflation rate. I enjoy your vlogs❤
@sonunepali2350
@sonunepali2350 2 месяца назад
बिदेस मा भरीया बन्नू भन्दा आफ्नई देस मा मालीक बन्नू good❤❤❤
@sanjushree6848
@sanjushree6848 Месяц назад
म पनी पछी नेपाल आउछु nepal is best ❤
@LaxmiAcharya-ze3yw
@LaxmiAcharya-ze3yw 2 месяца назад
सुमन भाइ तपाईंको इछ्या हो अमेरिका जाने नजाने भाइ जस्ले जे भने नि मतलब नगर्नुस मान्छेहरु को आफ्नो आफ्नो बिचार हो कस्ले के भन्छ्न कस्ले के भन्छन सबै ले माया गर्छन तपाईं लाई भाइ ध धन्यवाद 👍️👍️
@AshokMagar00
@AshokMagar00 Месяц назад
धेरै राम्रो सोच विचार सर को आफ्नै देशमा दूख शूख गरेर भये पनी जीन्दगी बीताऊनू प्रछ
@rajendraroka3072
@rajendraroka3072 2 месяца назад
तपाईं स्वदेश फर्केको देखेर मलाई अति खुशी लागेको थियोे ,साच्चिकै अहिले युवाले देस छोडेर गाको देख्दा मन पोल्छ ,मलाई अरु भन्दापनि यि युवाहरूलाई बिदेश जानबाट रोक्नको लागि के गर्न सकिला, साच्चिकै यो देस बिगि्रएको नै बिदेश जानुको कारण नै हो ,यदि बिदेश नजाने हो भने देश बन्छ यति चाहि पक्का हो है
@himalayaglory
@himalayaglory 2 месяца назад
हजुरको कुरो महान छ। आफ्नो मातृभुमीमा आउनु नै ठूलो कुरो हो। बाच्न, भात खान अमेरिका नै बस्नुपर्छ जस्तो लाग्दैन। अब नागरिकता त्याग्नु भयो भने तपाईं बास्तवी राष्ट्र प्रेमी भनेर चिनिन्छ। तपाईं देशले चाहेको योग्य ब्यक्ति हुनुहुन्छ।
@tikabhadur891
@tikabhadur891 2 месяца назад
अति राम्रो सोचाइ नेपाल बसाई सुन्दरमय बनोस्।
@subashpaudel9655
@subashpaudel9655 2 месяца назад
अमेरिका बस्नको लागि क्षमता,योग्यता, नयाँ सोच, राम्रो उच्च शिक्षा प्राप्त गरेको हुनुपर्छ। अनि मात्रै अमेरिका टिक्न सकिन्छ। पुर्खोली सम्पत्ति भएको सप्पन्न परिवारको हुनुपर्छ। ताकी नेपाल बाट अमेरिकामा घर किन्न पैसा लान सकियोस। भाइ लाइ youtube मै मस्त छ। काम गर्न थालेपछि youtube बाट हराइन्छ। सायद तेसैले अमेरिकामा थोरै मेहनतले बस्नै सकिँदैन। परिवार पाल्नै गार्हो हुन्छ।। मेरो ब्यक्तिगत बिचार मात्रै हो। धन्यवाद 😊
@bharatlama8273
@bharatlama8273 2 месяца назад
ए होर भुटानी शरणार्थी हरु सबै उच्च शिक्षा भको गएको होला होइन त
@devikamoktan-qh2np
@devikamoktan-qh2np 2 месяца назад
America ma alsi hunu paindaina 😅😅.
@RishiBastola-j1p
@RishiBastola-j1p 2 месяца назад
आउनुहोस् है हाम्रो खोटाङ तिर पनि हलेसि , दिक्तेल बजार , भुलभुले एकदमै प्रसिद्ध घुम्ने ठाँउहरु रमणीय छ ।
@Himali77
@Himali77 2 месяца назад
Bhai tapai haru Permanent resident mai hoki citizen ho US ko? Lamo time Nepal basna lai green card bhaye pani farki rakhnu parne samasya, citizen bhaye pani visa ko samasya.. how are you dealing with that? Please share your experience.
@user-mgr.s
@user-mgr.s 2 месяца назад
सब्भन्दा पहिला घुम्न पोखरा जानुस होला, म पनि September महिनामा पोखरा घुम्न गकोथियाॉं, धेरै रमाईलो Best weather in pokhara in the month of Septembe
@SomRana-zy6qz
@SomRana-zy6qz Месяц назад
फर्किनु हुदैन भाइ अब आफ्नै माटोमा रमाउनु पर्छ येहि केहि गर्नुपर्छ ।
@padmasigdel913
@padmasigdel913 2 месяца назад
health insurance k garnu bhayo,?? terminate garera aa unu bhayo ki k garnu bhayo? tapailey American citizenship linu bhayo ki chhaina??
@pasangnorbusherpa5694
@pasangnorbusherpa5694 2 месяца назад
जता ठिक लाग्छ त्यतै बस्ने हो भाई। डहाडे नेपालीको कुरा सुन्न थाले भने बर्बाद भैइन्छ।
@XoriAlaika
@XoriAlaika 2 месяца назад
हजुरको voice धेरै राम्रो छ सर हजुर नेपाल को नयाँ नयाँ पर्यटकीय स्थलको बारेमा new new vlog हरु बनाउनु पर्यो सर❤❤❤
@vimrajmoktan2718
@vimrajmoktan2718 2 месяца назад
sir, america bata nepal aauda ke ke saman haru leuna milxa.. vandinuna ..sir
@sitasapkota4427
@sitasapkota4427 2 месяца назад
सुजन बाबु नेपाल मै ब्यबस्था मिलाएर बस्नु पदँछ जस्तै बिगृए पनि नेपाल भनेको आफ्नो हो बिदेशमा अकाँको दास बन्नु हुँदैन
@rajendranepali6471
@rajendranepali6471 2 месяца назад
Welcome back brother keep it up. Lakh murkha ma 1 bidhdwan pani hunxan. You are the one.
@sitapokharel8725
@sitapokharel8725 2 месяца назад
भाईका कुरा अति मीठो लाग्छ♥️♥️ साच्चै भाईको अमेरिका रहदाको भिडियो हेरेर मैले पनि अमेरिकाको बारेमा धेरै बुझ्ने मौका पाको थिए। मेरा अम्रिकी आफन्तहरूले गरेका कुराहरु भन्दा पनि भाइका भीडीयोहरुले live अनुभुति दिन्थियो तर म आफु नेपालमा बस्ने र बस्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले भाइ नेपालमा वसेर केही गर्छु भनि देसमा फर्केकोमा खुशि लागेको छ र सफलताको शुभकामना दिन्छु। आफ्नो देस भित्रका natural beauty लाई समेटेर अझ मीहेनतका साथ भिडियो बनाउदै जानुहोला र यहा पनि subscription पक्का बढ्छ।
@malashrestha3187
@malashrestha3187 2 месяца назад
Future मा के हुन्छं भन्न सकिनँ वर्तमान मा बाँच्ने सुजन हो। Keep it up ❤❤❤❤❤❤❤
@ranpalharibabujee6322
@ranpalharibabujee6322 2 месяца назад
भाइ तिमी नेपाल आको छौ भने समाज का युवा लाई रोजगारी शिर्जना गर्नु है
@purnalama6268
@purnalama6268 2 месяца назад
म पनि नेपाल फर्कने दिनको प्रतिक्षामा छु, फर्किन्छु अबश्य नै
@shresthanarayan9086
@shresthanarayan9086 2 месяца назад
Dui tira gayey pani basay pani afnu Deshlai maya garnu parxaa bachhunjal samma!!! Hami afaile uchhalnu parxaa samaj lai Yuba jamatlai Global Family age hoo locally pani yojana gardai aghi badnu parxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!
@bikash139
@bikash139 2 месяца назад
स्वागत छ नेपालमा अनि एकदम उज्ज्वल भबिस्यको शुभकामना ब्रो🎉
@smritapoudel6381
@smritapoudel6381 2 месяца назад
Tapai ko soch is Awesome bhai, Aru youba, youth’s haru le pani tapai sanga sallha liya ra inspiration lida ramro hunxa!
@dilurajamajhi7138
@dilurajamajhi7138 2 месяца назад
अर्घाखाँची पनि अाउ ब्रो सुपादेउराली को दर्शन गर्न ।
@MonIka-pr7sz
@MonIka-pr7sz 2 месяца назад
मलाई पनि तेस्तै लाग्छ धेरै बसे एक बर्श बस्नुहुन्छ अनि कुले ठोक्नु हुन्छ भन्ने मलाई लागिराछ😅😅
@sazanatimalsina7294
@sazanatimalsina7294 Месяц назад
Maile ni sujan dai lai support garnu ko karan nai aafno desh ma farkanu ho❤❤ i have respect for you
@sandhyagautam7258
@sandhyagautam7258 2 месяца назад
Dada vanne le vanerakhxan leave them sabai KO afno personal private life hunxa Tara manxe lai aaris hunxa ani agi badyo vane ris garna thalxan j sukai vanun you just enjoy each and every moment with your family yo samaya farkera aaudaina ❤ lots of love and support ❤
@hindahindai
@hindahindai 2 месяца назад
Nepal farkera kehi syano business garera basxu bhanera soch banaunu nai thulo kura ho garba lagyo Nepal yasto sundar xa syano chiz mai ramaunu parxa jay Nepal ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
@jiwangurung6559
@jiwangurung6559 2 месяца назад
Jaanma bhumi nepal ma Hridaya dekhi, swagat.welcome to mother land.❤🇳🇵salute .sujan sir. Jata sukai gaye pani yo maan ta nepali ho.love nepal.❤🙏💖🇳🇵
@manojswar4489
@manojswar4489 2 месяца назад
Sabai bhanda thulo kura khushi ani Santosh nai ho life ma,❤❤
@parbatgiri-o9j
@parbatgiri-o9j 2 месяца назад
म पनी फ़रकीन्न अमेरिका मैले तपाईबाट motivate भाको हूँ।
@pkrs5996
@pkrs5996 Месяц назад
किन नफर्किने ??
@TheLovelynepal
@TheLovelynepal Месяц назад
This time the condition of the country is far more better than 15 years back. Stay and work for the country, we are doing.
@dadhithapa1555
@dadhithapa1555 Месяц назад
नेपाल गतिलो बन्दैन कहिल्यै भाइ,आसै नगर,मैले त जिरो आस गर्छु अर्थात नो आस।किनकि नेपाली मान्छेहरु नै बिमानि स्वार्थि छन।बेमान नेताहरुलाई र मेरो जात,मेरो ठाउको भनेर सधै भोट हाल्छन जती भ्रष्ट भएपनि।सारा देशको सिस्टम न्याय प्रसासन मिलेका छन,केही दुख परे नेताले सहयोष गरनेछन भन्ने आसै आसमा उसलाई भोट हालि रहन्छन।अर्कोतिर भारतिय सैतान नेताहरु ले नेपाललाई हेप्न चेप्न छोडदैनन,नेपाल खाने सारा प्रपंच मिलाई सकेका छन बिकाउ बेमान नेपालि नेताहरुलाई किनेर।तेसैले नेपाल बच्ने एक उपाए छ त्यो हो यहाँ उत्तर कोरियाको जस्तै देशभक्त तानाशाह जन्मिनु पर्छ ।
@kalpanabantawa7723
@kalpanabantawa7723 2 месяца назад
भाईले हजुरबुबा भन्दा कस्तो नरमाईलो लाग्यो मनमात हुनुहुन्छनि❤
@hariacharya4128
@hariacharya4128 2 месяца назад
Sujan jee jasle je vane pani , tapai jasto mahan manchya kohi 6ina , aaphno des lai maya garne tapai jasto manchya yo mero nepal ma kohi 6ina 🎉🎉aru le je vane hajur agadi badnus , best wishes alot of happiness and I supported to you 🎉
@Radhaghimire446
@Radhaghimire446 2 месяца назад
Hello bhai USA Nafarkanu. Naya josh jagar ka Saath pahad tira jagga khojera 100 to 200 ropani ma coffe kheti gari International market ma bechu. Monthly 1/2 karod kamaudai Nepal banau. Ma Pani aaudai chhu😊
@gopalchaudharyvlog
@gopalchaudharyvlog 2 месяца назад
Thank you for loving Nepal sir.proud to be Nepali
@PoojaLama-dc2zq
@PoojaLama-dc2zq 2 месяца назад
Hajurle amerikako bivhinna thauharu dekhaunu vhayo dherai khusi lagxha
@BinodMahat-v5y
@BinodMahat-v5y 2 месяца назад
Nepal maa vacation manaauna aayekaa hun k..aru k kura garnu k??
@SRBR-l5k
@SRBR-l5k 2 месяца назад
Ramro manchhe nepal matra gayera hunna politics tira janu paryo.
@khushisubba9180
@khushisubba9180 2 месяца назад
Thankyou for 220 Subscriber🙏❤❤❤
@sabinkhadka5217
@sabinkhadka5217 2 месяца назад
Sujan bro you’re motivating us to go back . Ma bro ko sab video haru herirako hunxu
@sabitalimburai9883
@sabitalimburai9883 2 месяца назад
हा भनई घुम्नु पर्छ भाइ हामी नेपालीले अरुकाे देशमा लाखौं तिरेर जान्छौं तर हाम्रो नेपालमा सारै राम्रो गाउँ ठाउँहरु छन तर हामीलाई थाहा हुदैन
@lovethenature90
@lovethenature90 2 месяца назад
Great job, brother. We need more people to go back to Nepal 🇳🇵
@minpun7738
@minpun7738 2 месяца назад
Dherai ramro soch liyarw aaunu vayax sujan sir,aafno desh ma aafno pariwar ko sath ma baserw khi business garnu nai dherai ramro ho,ani dherai badai X sujan sir, Kahi katai batw bada archan aaula desh ko awastha pani testai X,Tara aafno himmat lai ajai sahasi banayarw agi badnu Hola,hamro pyaro desh Nepal mai KHI garnu parx,
@sarojthapa524
@sarojthapa524 2 месяца назад
इस्थिती होइन स्थिति हो ।लेख्दा ख्याल गरि सुधार गर्नुभए उचित हुनेथियो ।
@dipulovebina1740
@dipulovebina1740 2 месяца назад
Nepal ko isthiti Timi le batai rahanu pardeina Sab lai tha ha cha, ramro vako vye 50% Nepali desh bahira hudeina thiyo
@balkumar5122
@balkumar5122 2 месяца назад
हामी नेपाली ख़ाली बीदेश बीदेश भन्छै आफनो काम राम्रो गरूम आफनो ज़िन्दगी चल्छ यो नैई सनसार को ख़ुशी यही मील्छ जय नेपाल 🇳🇵🙏🙏🙏
@Arjunkarki-1
@Arjunkarki-1 2 месяца назад
केही गर्छु भनेर फर्किनु भएछ । खुशी लाग्यो तपाईं जस्तो युवा को सोच देखेर ।। अनि तपाईं को पर्फरमेन्स राम्रो छ ।। कहिले कहि त एसो ओरपर ठाउँ नेपाल को कुनै ठाउँ को परिचय सहित को भिडियो हाल्नुस अझ राम्रो हुन्थ्यो होला ।। तपाईं को अवाज जादुमय छ घर परिवार को साथै बाहिर को पनि भिडियो बनाउन थाल्नु भयो भने तपाईं निस्चित अर्को भाग्य न्यौपाने बन्न समय लाग्दैन ।। म तपाईं को आवाज अनि style को फ्यान हो है ।।।😅😅
@chandraparajuli233
@chandraparajuli233 Месяц назад
हामीले नै बनाउने हो देश,अरुले बनाइदिन्छन?आखिर एक पेट खाने त हो,जाद मरेर केहि लाने होइन रित्तै त हो।
@kishorshahi30
@kishorshahi30 2 месяца назад
राम्रो बिचार राम्रो उंदेस्य हजुर को सबै पुरा होस 🙏
@XoriAlaika
@XoriAlaika 2 месяца назад
यस्तो सतीले सरापेको देशमा किन फर्किनु भएको होला सर,त्यस्तो राम्रो देश छोडेर😢😢
@balrajpradhan9881
@balrajpradhan9881 2 месяца назад
🎉 YO BHAI KO HAASO CHAI AK DAMAI UNIQUE LAGCHA MALAI TA....NEPAL AAYE PACHI HAASO ALIK KUM VAYEKO CHA..BARKARAR RAKHNU PARYO BIDU...🎉🎉
@bikashpandel7660
@bikashpandel7660 2 месяца назад
Brother I will tell you 1 thing; You are a original and organic blogger Be like this; No need to bother with the comments, different people have different mindset, how they are thinking they give comments in their ways; go ahead best wishes 🌷
@KunwarJange
@KunwarJange 2 месяца назад
स्टुडन्ट भिषामा आएको मान्छे लिगल बस्न पाउने भए पनि सायद ब्रो को ग्रिन कार्ड थियो कि थिएन सायद तै भएर नेपाल फर्केका हौ कि? के कसो हो थाहा त भएन तर पनि गफ त चामल पाक्दैन ब्रो! काम पनि गर!!
@shantaghimire5246
@shantaghimire5246 2 месяца назад
ससुरालीले दिएको भन्न आबस्यक थियो ?
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp 2 месяца назад
अरु केही पनि त्यसै भन्थे, यहाँ केही गर्न पनि खोजे तर हार खाएर फर्के, हेरौं दुई बर्ष ।
@kamalrai3185
@kamalrai3185 2 месяца назад
Thanks for 50 subscribers keep supporting me gyus ❤
@rajendratiwari7143
@rajendratiwari7143 2 месяца назад
खै! आफू त दाईजो लिएको हैन!अरुको सम्पत्तिमा आँखा लगाउनु हुँदैन ।छोरी हुर्काएर ठूलो बनाएर मलाई कन्यादान दिए यहीँ काफी छ।स्याङ्जातिर फटाहा ढकाल धेरै छ्न यता आउनुस।
@laxmighimire8025
@laxmighimire8025 2 месяца назад
राम्रो सोच बाबु को ।अमेरिका भनेर के गर्नु डेलुन्जेल मात्र रमैलो येतै बस्नु राम्रो।
@malashrestha3187
@malashrestha3187 2 месяца назад
पितृको फोटो पनि बनाउनु पर्छ है वास्तु शास्त्र अनुसार यसलाई ध्यान दिनुहोला भाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 2 месяца назад
बाहिर बाट हेर्दा मात्र अमेरिका गएका हरु संग सोध्नु अमेरिका को पीडा 🙏
@SanjuMoments
@SanjuMoments 2 месяца назад
Sajilai chhitai makes difference brother
@janardandahal9434
@janardandahal9434 2 месяца назад
अहिले नेपालमा लोडसेडिङ छ र भाइ ?
@dipakbasnet-wj1nc
@dipakbasnet-wj1nc 2 месяца назад
आफ्नो छोरी ज्वाईलाई खुशि र इच्छाले जति धन सम्पत्ति दिए पनि अरू लाई किन टाउको दुख्छ ? यस्ता कुरा को वास्ता नगर्नु भाइ ।
@dillilagurung1370
@dillilagurung1370 2 месяца назад
Big salute bro yeti positive vibes cha ekdum kushi lagcha broko vlog herera negetive comment ko sadai ignore garnush hai nepalma kei garchu family sanga baschu vanne kurale ekdum kushi lagcha sadai yesari positive hunu we are always with you bro ali time pachi vayo vane sila ra nanulai liyera pokhara gumna aaunu hai
@sujandhakal2246
@sujandhakal2246 2 месяца назад
hunxa time milo vna aunaxum
@ramzi5719
@ramzi5719 2 месяца назад
Sarai ramro lago kura sunda ani arko kura kahile ni narisaune bani raxa khusi lago
@WS-vg4mx
@WS-vg4mx 2 месяца назад
बडि गफ गर्छ। अमेरिकामा काम नगरि सुख छैन, सबैले काम गर्नुपर्छ। नेपाल हो भने त्यति कामको चाप हुदैन । तिमी काम गर्न अल्छी लागेर वा वाक्क भएर नेपाल फर्केको‌ हो ।
@bishalbaniya279
@bishalbaniya279 2 месяца назад
युटुब बाट अलि अलि पैसा आउन थाल्यो बोलेको भरमा अनि अमेरिकामा मरि मरि को काम गर्छ त्यही भएर नेपाल फर्केको हो यदि नेपाल नै प्यारो हुन्थ्यो भने EDV नै भर्थेन होला नि पहिल्यै।
@Bchm107
@Bchm107 2 месяца назад
very good thinking family come first.
@NepalTransformer
@NepalTransformer 2 месяца назад
Good vision brother stay here do something with great passion and implement here what you have learnt there
@sujandhakal2246
@sujandhakal2246 2 месяца назад
Thank you
@sakshamshriwastav1221
@sakshamshriwastav1221 2 месяца назад
Hajur sanga euta important Kura garnu tyo how can I contact you it's really urgent
@jashikalarai8874
@jashikalarai8874 Месяц назад
राम्रो सोचाई
@phulmoghising2041
@phulmoghising2041 2 месяца назад
Best wishes vai😮dherai khusi lagyo tapai jasto youth haru desh ko lagi aabsyak xa 😊salute xa vai ko soch lai🫡
@bimalasunuwar6422
@bimalasunuwar6422 2 месяца назад
दाई राम्रो हो हजुरहरु जस्तो मान्छे हाम्रो देश र समाज आबस्यक छ।केही आश पायो अब
@naradharggh2074
@naradharggh2074 2 месяца назад
नेपाल बस वा जा के मतलब। तैले भन्नु खोजे को चाहिँ केहो ?
@omprakashrana8293
@omprakashrana8293 2 месяца назад
Tapai ko haso chai ekdam ramro lagxa 😂😂😂😂😂❤❤❤
@sujandhakal2246
@sujandhakal2246 2 месяца назад
😝😝
@itsamuelthapa
@itsamuelthapa 2 месяца назад
Good very good... Family Man
@hirenbhujel
@hirenbhujel 2 месяца назад
samman xa hajur ko soch lai keep going on @SujanDhakal g
@Aventureme123
@Aventureme123 Месяц назад
Vai timro vlog ramro lagcha . Ma ni 17 barsa pachi Australia bata aaudai chu jhapa surunga ho ghar betnu parcha hai
@buchitamang2436
@buchitamang2436 Месяц назад
Your thoughts are very bright.❤❤
@namratasijapati5184
@namratasijapati5184 Месяц назад
तपाईं जहा बसेनी नेपाल को लागि के गर्नुभको छ र??
@itnepal4535
@itnepal4535 Месяц назад
भेटाै दाजु अब परिवर्तनको निम्ति काम गर्नु पर्याे दाजु
@rajanigyawali1884
@rajanigyawali1884 2 месяца назад
आफ्नो देशमा केही गरेर देखानु पर्छ है👍️🙏
Далее
Dashain Vlog
21:15
Просмотров 12 тыс.
DV Lottery Experience! Nepal to USA journey 🇺🇸
18:25