भित्री मनबाट ज्ञान प्राप्त गर्नेहरूलाई बुद्धले दिनु पर्ने बहिरा स्वरूप अन्य धर्महरूमा अपूर्ण छ। चाहे मन मात्र ध्यान होस् वा मनस्थिति होस्, चाहे शुद्ध मनले दिएको स्वतन्त्रता होस्, मनको जागरण होस्, संसार चिन्तन गर्ने अधिकार होस्, आफ्नो हुने अधिकार होस् । चेतना खोल्ने एक मात्र माध्यम प्रकाश हो।
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-m7eL7d4KWos.html&feature=share Guruji 🙏🛐 Buddha Sichhyako ra Dhyanko lagee Buddha Bhajan Gaaunu , Dhyanma Sunnu ra Sunaunu pani uttam hola ! Tyo Buddha Bhajan yekdama karnapriya hridaya sparshi cha ! Kripaya , Ekantma , dhyanma sunnuhola. Thujuche ! ❤️🕊️🔔🇳🇵🌍️🙏🛐
टाशी देलेक रिम्पोर्छेला सन्चै हुनु हुन्छ रिम्पोर्छे १, ध्यान गर्नु भन्दा अगाडी हामीले खाना खानु हुन्छ हुन्दैन ? २,ध्यान गर्नु भन्दा पहिला पानी पिउनु हुन्छ कि हुदैन ? ३, यदि ध्यान गर्नु भन्दा पहिला वा ध्यान गरि सके पछि मात्र खानु र पानी पिउन सकिन्छ भने कति समय मा खाना र पिउन सकिन्छ ? ४, अनि ध्यान गरि सके कति समय पछि नुहौना सकिन्छ ? हजुरले मेरो लागि केहि समय छुटाउने हुने छ भनि ठोलो आशा राखेको छु थुछेछे रेम्पोर्छे ला।
दान दिनेहरुको कमि होईन । ज्ञान दिनेहरु......... को कमि छ । सहरमुखी र सुबिधा भोगि छन् । परिपक्वो र तालिम प्रातीमा कमी छन् । समयसाप्यक्ष जरुरि छ । विज्ञान र प्रविधिले अोगतेको संसारमा शिक्षण तालिमको जरुरि देखिन्छ ।
Dheari dheari thank you rinpoche and khenpola li Buddha dhrma li sancar vore falna kam hajur huru ko hat ma cha sabra parne huru ko suka santi hajur huru koi hat ma cha ra Buddha pachi ko sakan Buddha vanako hajur huru ni hunu hancha huddham sarnam gachme
Meditation should be made mandatory to the monks practitioners of all the monasteries beside their Karmakanda.. Secondly the motivational guidelines about the shild, Samadhi n Pragyan should be given to the practitioner.
Ma pani gumba ma 20barsha basey ko, tara yo kura hamesha mera man ma theo ra aile pani cha😔😔😔!!! Kina hamile yo na sikaye ko!!!??? Kina!!!??? Aile pani yo question cha ra!!!??? mero 20 barsha barbad BAYO cha esto lagcha!!! 😔😔😔😔😔