हाम्रा नेपाली मान्छे हरु काम गर्न अल्छी मान्छ्न प्राय 80% मान्छे हरु काम नगरी नै खान पाए हुन्थ्यो सकेसम्म खाना नि अरुले पकाएर दियोस भन्ने बिचार भएका हरु धेरै मात्रामा छ्न,त्यसैले खादै बस्दै गरेका कारण विभिन्न प्रकारका रोग हरु लाग्ने गर्छ्न पेट सम्बन्धिका रोग मात्रै नभएर सबै शरीरमा रोग लाग्छ काम नगर्नाले,तर उहाँ हजुरआमा त आफैले परिश्रम गरेर खेतीपाती गरेर ताजा ताजा तरकारी, सागपात, फलफूल खादै घासपात,उकाली ओराली गर्दै बस्नुभएको कारण उहाँ 109 वर्ष सम्म यस्तो स्वास्थ हुनुहुन्छ,मेरी हजुरआमा पनि 96 वर्ष सम्म बाच्नुभएको थियो र उहाँ जस्तै स्वास्थ हुनुहुन्थ्यो काम गर्नुहुन्थ्यो गोठ मा बसेर गाई,भेडा,बाख्रा र कुखुरा पाल्नुहुन्थ्यो तर उहाँ अहिले यो धर्तीमा हुनुहुन्न आज यो बजुको अन्तर्वार्ता हेरेर मलाई नि मेरो बजुको बारेमा केही लेख्न मन लाग्यो त्यसैले लेखे,हामीले यो अन्तर्वार्ता हेर्ने मात्रै होइन केही कुरा सिकौ काम गरौं काम गरेर मान्छे मर्ने होइन अझ स्वास्थ राम्रो हुन्छ आयु नि बढछ।
i was about to cry she reminded me about my grandmother who had passed away just a years ago..today i feel like i saw my grandmother......LOVE YOU GRANDMA