Тёмный
No video :(

नेपालमा राजतन्त्र फिर्ता आउन सक्ने सम्भावना कति छ? 

Tanka Dahal
Подписаться 287 тыс.
Просмотров 172 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Editing: Dipjol Pathak
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

2 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 750   
@TechTanka
@TechTanka 7 месяцев назад
कट्टर राजाबादी र कट्टर गणतन्त्रबादी दुबैलाई यो भिडियोले निराश बनाउने छ, निस्पक्ष भएर हेरे कुरा छर्लङ्ग हुनेछ। यो video को beauty नै त्यहि हो. I respect your perspective. मेरो एउटा मात्र अनुरोध - video पूरै हेरेर मात्र कमेन्ट गरिदिनु होला। ❤🙏 भुल सुधार : १. अन्त तिर इंडिया ले नेपालमा धर्म निरपेक्षता चाहन्छ भनिएको छ, त्यो भन्दा हिन्दु राष्ट्र चाहन्छ हुनु पर्ने भएकोले क्षमाप्रर्थि छु
@BikashRaiNepal
@BikashRaiNepal 7 месяцев назад
India ley dharma nirpeshyataa chahancha bhanda/suninda arkai bujhincha hola Indai ko chal bhanne bittikai aarkhai artha lagcha ki .. testo artha/bhasya prastut garnu khojnu bhayeko ta pakkai haina hola... kina po yettiko lagi hatar garnu bhayo ta edit nagarera.. sabai jana comment hernu aaundainan hola..
@user-lz5lj4yz8x
@user-lz5lj4yz8x 7 месяцев назад
good news
@sunitatamang7022
@sunitatamang7022 7 месяцев назад
माओबादि को खेदो खन्न छोड्नु भएनछ।
@bhumigat2349
@bhumigat2349 7 месяцев назад
राजा माओवादीलाई मात्र काखा गरेर पुरै माओवादी र राजा मात्र मिल्न राजाले नचाहनु बाहेक अर्को कुनै कारण हुन सक्दैन। त्यदि राजाले त्यो गर्न चाहेका भए यसमा विदेशीले समेत खास केहि गर्न सक्दैन अवस्था कतैबाट पनि देखिँदैन। वार्ताका क्रममा माओवादीलाई शान्तीमा ल्याउन फकाउन केहि लचिलो सम्म भएका हुन सक्छन किनकी राजाको प्रत्यक्ष शासन भएका बेला 2 पटक युद्ध विराम र वार्ता भएको थियो। राजा ज्ञानेन्द्रले गर्न खोजेको केहि वर्ष आफ्नो हातमा शासन लिने, सके वार्ता मार्फत र त्यसबाट नभए सेना प्रभावकारी बनाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन वाध्य पार्नु उनको मुख्य उद्देश्य थियो र तत पश्चात चुनाव गराएर पुन बहुदलीय प्रजातन्त्र फर्काईदिने उनको प्रतिज्ञा नै थियो। यस विषयमा आफूलाई तटस्थ जस्तो देखाउन जबरजस्त राजा माओवादीसँग मिल्न खोजेका थिए भन्न खोज्नु भएको छ यो भिडियोमा।
@KNDRJ
@KNDRJ 7 месяцев назад
जुन प्रश्नको साथ तपाईले यो भिडियो टुङ्ग्याउनुभएको छ, त्यही बिषयको साथ अर्को भिडियो पनि बनाइदिनुस् है सर 🙏
@kadesaitan
@kadesaitan 7 месяцев назад
सतप्रतिशत सही र यथार्थ बिश्लेषण गर्नु भएको छ।
@sea0396
@sea0396 7 месяцев назад
टंक जि को बिश्लेषण अरू बिश्लेषकहरु को भन्दा तथ्य परक हुन्छ। हामीलाई टंक जि ले कहिल्यै निराश बनाउनु भएको छैन।
@rampaudel2000
@rampaudel2000 7 месяцев назад
राजतन्त्र आउदैन भने , देशमा प्रत्यक्ष निर्वाचन हुन पनी जरूरी छ । 🤔
@user-es2kl4iz1l
@user-es2kl4iz1l 7 месяцев назад
wrong
@movieexplained5903
@movieexplained5903 7 месяцев назад
Raja aau desh bachau bachau bachau ❤❤❤❤❤❤❤❤❤❤
@sudeepthapa3689
@sudeepthapa3689 7 месяцев назад
@@user-es2kl4iz1l des drohi
@samjayabhujel9090
@samjayabhujel9090 7 месяцев назад
Yo bikalpa thik xa
@madanthakuri3349
@madanthakuri3349 7 месяцев назад
Pahile janamat sangraha garnu paro.tespaxi pratexe chunaw thik hunxa.
@kartikeshify
@kartikeshify 7 месяцев назад
धेरै नै राम्रो प्रस्तुति !! राजतन्त्र, प्राजातन्त्र, गणतन्त्र गरेर कहिले सम्म देश अस्थिर रहने हो!! हाम्रो सोच यो भन्दा माथी कहिले पुग्ने हो!!
@shyamkhatri3903
@shyamkhatri3903 7 месяцев назад
राज्तन्त्र जनतालाइ चाहियको हो नेता र पार्टीहरु लाई होइन । राज्तन्त्र आउदैन भन्नेहरुले किन जनमत सङ्रह स्विकार गर्दैनन ? जनताको मत स्विकार गर्नु पर्दैन ?
@user-xnex
@user-xnex 7 месяцев назад
Election ma Raja aau himmat xa vane.
@user-fc7yp2oz5i
@user-fc7yp2oz5i 7 месяцев назад
राजालाइ जनतालेनै ल्याउछन अझ यि दलाल देश बेचुवा नेताहरु आफ्नो ज्यान र सम्पतिको सुरक्षा गर्ने भए हामी राजा मान्न तयार छौ हाम्रो ज्यान र सम्पति बचाइदिबक्सियोस भनेर राजाको पाउमा जान्छन त्यो दिन टाढा छैन।
@drndeepak6557
@drndeepak6557 7 месяцев назад
देशमा संबैधानिक राजतन्त्र को खाँचो छ। हाम्रो राजा हाम्रो देश। प्राण भन्दा प्यारो छ।
@maharaj88.
@maharaj88. 7 месяцев назад
जनमत सङ्ग्रह भयो भने ८०% भोट राजतन्त्र तर्फ जानेछ।
@movieexplained5903
@movieexplained5903 7 месяцев назад
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤❤
@user-de2gu5zk8c
@user-de2gu5zk8c 7 месяцев назад
More than100 percent bro holaa😂😂😂😂😂
@tangsangthalang1795
@tangsangthalang1795 7 месяцев назад
Joke nagarana bro 80% hoina 10 % rajabadi holan 😅 raja kina chaiyo hawatalma
@mirajlama
@mirajlama 7 месяцев назад
माजक नागर् झक्न्ने चुनाव मा हेर्दा हुन्छ
@sommmiyss
@sommmiyss 7 месяцев назад
​@@tangsangthalang1795Factual analysis
@jassupunmagar5842
@jassupunmagar5842 7 месяцев назад
देश मा राजा भएको राम्रो लाग्छ 🙏🇳🇵🌺
@Balen_shah_fan123
@Balen_shah_fan123 7 месяцев назад
यदि यो देश बचाउने हो भने राजा चाहिन्छ हामीलाई ।।
@yampoudel2370
@yampoudel2370 7 месяцев назад
अत्यन्तै राम्रो समाचार वाचक तथा youtube channel. तथ्य समाचारको लागि याहाँ लाई धन्यवाद ।
@Mahendrakhanal17
@Mahendrakhanal17 7 месяцев назад
राजा आउने छन तर अन्तिममा आश भनेको जनमत संग्रह बाट मात्र - अहिले को देशको अवस्था देख्दा यो हुन जरुरि छ जस्तो लाग्छ मलाई
@pujankatuwal9340
@pujankatuwal9340 7 месяцев назад
संवैधानिक राजस्स्था प्रदेशको खारेजी सनातन हिन्दुरास्ट्र प्रत्येक्ष जन्ता बात निर्वाचित कार्यकारनी प्रधानमन्त्री। आज को आवश्यकता ।।।।।
@basantarai8618
@basantarai8618 7 месяцев назад
नेपाली सारा जनताले चाहेर मात्रै यो देशमा राजतन्त्र आउने ब्यब्स्था परिवर्तन हुने हुदैन,,,त्यस्को लागि बाहिर विश्व शक्ति भारत र अमेरिकाको इक्च्या स्वार्थ र स्विकारोक्ती चाहिन्छ !
@madanthakuri3349
@madanthakuri3349 7 месяцев назад
Raja lyauna hamro desko aantarik mamala ho arule hastaxep garnu thik xaina.indiale ta kadap chahanna.usle ta nepallai mutthima rakhna wa nilna chahanxa.yo nepaliko des ho nepalile lyaunxan.
@hustler_lxxx7300
@hustler_lxxx7300 4 месяца назад
Exactly tei karan ko influence le nai bigri ra ho sabbai manipulate bhayera
@user-xx9re4ez9d
@user-xx9re4ez9d 7 месяцев назад
नेपालमा राजा हुनु पछ। नत्र यो देस रहदेेेन।
@sandipshrestha2139
@sandipshrestha2139 7 месяцев назад
Dai ko kai kura ma mero farak view vaye pani dherai kura ma herne distrikon eutai xa mero. Every point lai cover ra support garne point ko presentation is my favourite pary. Keep on it
@gautamkafle9952
@gautamkafle9952 7 месяцев назад
एक दम राम्रो विश्लेषण गर्नु भो यो सबै मैले चै बुझिसकेको कुरा हो रिफ्रेस गराईदिनु भो धेरै धन्यबाद यो विश्लेषण सबैले बुझ्न जरुरी छ।
@sheshnathsah8098
@sheshnathsah8098 7 месяцев назад
नेपालमा राजतन्त्र फिर्ता आउन 101% सम्भावना छ
@ganeshthapa7128
@ganeshthapa7128 7 месяцев назад
राजा आउ देस बचाउ 🙏🇳🇵
@khabibmoto-V786
@khabibmoto-V786 7 месяцев назад
अरु कुरा तेस्तै हो, ०८४ मा बालेन शाह,हर्क सम्पाङ्ग र रबि लामिछाने मिलेर चुनाब लड्नुपर्छ।चुनाब तेसै जितिन्छ र राजा लाई राज गद्दिमा बसाल्नुपर्छ। अनि मन्त्री को सबै भन्दा माथिको पोस्ट रबि,हर्क र बालेन लाई दिनुपर्छ।❤ जय देश
@user-rt3kr9gs9n
@user-rt3kr9gs9n 7 месяцев назад
raja aau desh ...desh bachau..always support king
@movieexplained5903
@movieexplained5903 7 месяцев назад
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤
@ngawanglhundup2878
@ngawanglhundup2878 6 месяцев назад
Raja aau desh bechau😂
@sunitasunar2250
@sunitasunar2250 7 месяцев назад
अब यति हुदा हुँदै पनि बिदेशी ले राजसस्था फालेको हो भन्ने नबुझ्ने को होला राजाको लागि नेपाल हैन नेपाल को लागि राजा आवश्यक छ राजा नभएको भए नेपाल उहिले कि भुटान कि सिक्किम भैसक्थ्यो ।
@lifeisajoke9817
@lifeisajoke9817 7 месяцев назад
Raja aaye Tero caste ko manxe le jhanai discrimination face garnu parxa.. dimag laga jatha..hawa ma nabol.. raja huda kasto thiyo vanera tero baa aama lai sodh..
@yudenlimbu6168
@yudenlimbu6168 7 месяцев назад
@@lifeisajoke9817 कर्णालीमा प्रदेशबाट किन सबै भन्दा धेरै जातिय विभेदको समाचार आउँछ जबकी त्यहाँ माओवादीको सरकार छ?
@lifeisajoke9817
@lifeisajoke9817 7 месяцев назад
@@yudenlimbu6168 Kinaki Teha hindu dharma xa.. hindu dharma xa ta cast xa.. cast xa ta bibhed discrimination xa ani uneducation poverty underdevelopment pani xa.. Nepal ma Raja ra Hinduism synonymous ho.. I have seen the discrimination against lower cast people by the so called upper during the time of raja maharaja.. I am hindu tara ma yo religion caste vanda humanity ma believe garxu.. My point is why the people from lower caste is supporting king?? I know they have freedom to choose whatever they like but blindly supporting yo someone which ultimately hurt themselves later does not make any sense.. Ra yo desh jo sukai aaye pani bikas hunna.. raja aaye pani democracy nai vaye pani..
@user-qc5xk2ml8c
@user-qc5xk2ml8c 7 месяцев назад
​@@lifeisajoke9817@lifeisajoke9817 तपाईं राडी को बान देखिनस अमेरिका मा काला र गोरा को विभेद येस्तो विकसित देश मा यो त नेपाल हो नेपाल मा विभेद छ र सबै मिलेर हटाउनु पर्छ सबै चिज का राम्रा र नराम्रा गुण हुन्छन् फेरि धर्म को कुरा का बाट आयो जात मा यो विभेद त तिमी जस्तो मूर्ख ले बनाको हो विभेद त मान्छे मा छ धर्म मा होइन ।🇳🇵🙏
@user-qc5xk2ml8c
@user-qc5xk2ml8c 7 месяцев назад
​@@lifeisajoke9817 खास के हो कुरो कतै जात सिदिन्छ कतै जात भएर भन्नुहुन्छ तपाईं सहि लाई सहि गलत लाई गलत भन्न सिक्नु होस नमस्कार
@ANISH226-w7f
@ANISH226-w7f 7 месяцев назад
राजा आउ,देश बचाउ🌺❤️
@ganeshbhattarai4049
@ganeshbhattarai4049 7 месяцев назад
सलाम छ टन्क ज्यु हजुरलाई तपाईंको यो आवाज नेपाली भासा बुझ्ने सबै सामु पुगोस सबै सचेत र जागरुक होउन्💝💝
@kamaldhungana7825
@kamaldhungana7825 7 месяцев назад
राज तन्त्र आउँछ भन्ने हैन ? अबत ल्याउनै पर्छ । जागौ न हो जन्ता ।
@MilanPanchakoti230
@MilanPanchakoti230 7 месяцев назад
आउनु पर्छ राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵🕉️🚩👑🙏❤️📿🔔🔱
@kryoutubechanale8188
@kryoutubechanale8188 7 месяцев назад
नापिस
@bhagawan.khadka
@bhagawan.khadka 7 месяцев назад
राजा आउनैपर्छ।र राजा ल्याउन जनताको साथ छ।जनमत सङ्ग्रह गर्नुपर्छ।
@dibaskhanal4043
@dibaskhanal4043 5 месяцев назад
यदी राजसंस्था पुनर्स्थापितको लागि आन्दोलन भयो भने पनि केही हुनेवाला छैन नेताहरुले नरसंहार गरेर भए पनि सत्तामा नै बस्ने छन्
@arjunchhetri4353
@arjunchhetri4353 7 месяцев назад
आन्दोलन बाट भन्दा " जनमत सँग्रह " बाटै ल्याउनु पर्छ। जनयुद्ध , जनआन्दोलन चाहना मध्ये कुनै एक बाटाे बाट ल्याउदा कुनै न कुनै पक्ष असन्तुष्ट ?
@bishnubhattarai262
@bishnubhattarai262 7 месяцев назад
१०० प्रतिशत राजसंस्था कायम हुन्छ । जनजागरण एक हुनु अती आवस्यक !!
@hemantasijapati6573
@hemantasijapati6573 7 месяцев назад
जब सम्म राजसंस्था आउदैन ,तब सम्म देश र जनताको स्वाभिमान फर्कदैन ।
@prithiviNepali
@prithiviNepali 7 месяцев назад
🕉🪔ॐ नमो भगवते वासुदेवाय नमः🌹🌺🙇 🕉🕉🕉राजसंस्था अमर रहोस 🇳🇵🇳🇵🇳🇵🙇🙇🙇
@meroyoutube3802
@meroyoutube3802 7 месяцев назад
सही र यथार्थ बिश्लेषण
@NatureVsMen
@NatureVsMen 7 месяцев назад
ढुक्क हुनुस, नेपाल को सर्वोच्च पदमा राजा र राजाको संस्था रहनेछ , प्रतक्ष निर्बाचित कार्यकारी प्रणाली बाटै देशको कार्यकारी छानिने व्यवस्था आउनेछ। बैदिक मार्ग निर्दिष्ट नेपाल हुनेछ। एकदिन उज्यालो छाउने छ। हत्याराहरुको शासन ढलेर असल मान्छेहरुको दिन आउनेछ।
@rmsbro632
@rmsbro632 7 месяцев назад
गाडी को उदाहरण वरिष्ठ पत्रकार बिजय कुमार पाण्डे ले दिनुभएको छ । जुनकुरा हजुरले उदृत गर्नु भएन । आफुले प्राप्त गरेको ज्ञानको श्रोत बताउनु महान कार्य हो ।🙏
@bhutmantra5884
@bhutmantra5884 7 месяцев назад
राजतन्त्र फर्काए देश पछाडि धकेलिने छ । किनकि गणतन्त्र सजिलो सँग आएका होइन , फेरि बिद्रोह हुन्छ । जनता खुम्चिएर बस्न सक्दैनन् । गणतन्त्र सम्हालेर लानुकाे विकल्प छैन ।
@PuspAGorkhali
@PuspAGorkhali 7 месяцев назад
राजतन्त्र जिन्दावाद ❤🎉
@karkidai4387
@karkidai4387 7 месяцев назад
ग्याने चोर देस छोड भन्ने मान्छे म आफै देस छोड्न बाद्ग्य छु! अब नेपाल फर्केर ' राजा आउ देश बचाउ को अभियान मा लाग्ने छु'।
@ridamthakuri2660
@ridamthakuri2660 7 месяцев назад
राजा आउ देश बचाउ ❤
@yamalalbhandari
@yamalalbhandari 7 месяцев назад
धेरै धेरै धन्यवाद छ हजुर लाइ सम्मेधान काे सुजाफ दियकाे मा जनताले बुझनपर्ने कुरा हरु
@philharmonic15
@philharmonic15 7 месяцев назад
समानुपातिक प्रणालि हटाउनु पर्छ प्रत्यक्ष प्रधानमन्त्री अथवा रास्ट्रपति प्रणाली भए देश बन्ला नत्र नेपाल १०० बर्ष सम्म पनि केहि हुने वाला छैन कि त राजा आउनु पर्यो
@prithiviNepali
@prithiviNepali 7 месяцев назад
राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵 राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵 राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵
@pokhrelitaranga8266
@pokhrelitaranga8266 7 месяцев назад
राजा सबैका साझा ,राजा एकताका प्रतिक , राजा बिनाको नेपाल मसानघाट जस्तै हो ,राजाका बिरोधि नेपाल र नेपालीका शत्रु हुन् ,बिदेशी बिधर्मिका तलुवा हुन् |
@surajadhikari2640
@surajadhikari2640 7 месяцев назад
टंक जी, तपाइँको तर्क सत्य परक छ ! तपाईं त IT को मान्छे हो ! 62/63 मा राजा र दल बिच भएको सम्झौता को हस्ताक्षर सहित को पेपर खोज्नु पर्यो । अनि राजतन्त्र स्थापना आबश्यक्ता छ ।
@KalyanDThapa
@KalyanDThapa 7 месяцев назад
राजतनऽत्र नेपाली र नेपालहरु को लागी अतयन्त आवश्यक भएको छ।जय श्री गोरखनाथ ॐ
@dineshpaudel7238
@dineshpaudel7238 7 месяцев назад
राजा आउदैन आउनु हुदैन बरु यसको अर्को बिकल्पमा प्रतक्षे कार्यकारी प्रमुख हुनुपर्छ !
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m Месяц назад
राजतन्त्र नेपालमा जसरीपनी आउनुपर्छ हैन भने चोर नेताले देश सक्न लागिसके
@Bishal_Nouwag
@Bishal_Nouwag 7 месяцев назад
1000% Truth explained very well tanka sir , Janta should know about this fact
@dreamleader9265
@dreamleader9265 7 месяцев назад
मलाई ठिक र ईमानदमर राजसंस्था लाग्छ तर ईमानका साथ भन्नपर्दा राजसंस्था फर्काउन गार्हाे छ किनकि नेपालमा पार्टिले जे भन्याे कार्यकर्ता सडकमा पार्टिकाे लागि अपराध गर्न सबै पार्टिका पछि पर्दैन तर राजसंस्था चाहने नेपालि धेर छ तर उसलाई हेन्डल गर्ने केही र काेहि छैन काेहि दुर्गा प्रसाई काेहि कमल थापा काेहि राजेन्द्र लिंदेन तितर बितरमा छन। यदि मगर र राईलिम्वुहरुले सामुदायलेसाथ दिन्छ भने 2 दिनमै राजा ल्याउन सकिन्छ
@PopularDangi
@PopularDangi 7 месяцев назад
यो देशमा केही हुनेवाला छैन भारतले नचाहदासम्म अघोषित रुपमा नेपाल भारत कै पकडमा छ भारतले जे चाह्यो त्यहि हुन्छ यहा
@rameshshrestha7738
@rameshshrestha7738 7 месяцев назад
आउँछन् एकदिन फेरि त्यो राजतन्त्र त्यही गति लिएर निराश उल्टो गतिमा अनि फेरी त्यही परिस्थिति यस्तै वर्तमानमा अवस्थामा फर्किन्छ अनि जनरलहरू राजा विरोधमा उत्रिन्छन्। यही क्रममा नेपाल चलिरहन्छ। तन्त्र नबुझ्ने हरूलाई के भनु।
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 7 месяцев назад
राजातन्त्रले राम्रो हुन्छ कि हुँदैन धेरै छलफल गर्नु पर्ने बिषय होला तर राजा नेपाली जनताले फालेकै होइन, न दिल्लीले, न त काठमाडौं का रितिथिती जोगाएर बसेका जनता ले । यो मुढेबल थियो, ज्ञानेन्द्र शाहको जनता प्रती सद्भाव थियो । झन्डै ३ करोड जनता भएको देशका फगत २-४ सय जना अमुक निर्बचित तथा बलजफती बनाइएका साम्सद पद हरु र बिदेशिका ४-५ जना मन्दबुद्धी नोकरहरुको मन्द बुद्धीले फालेको हो । त्यो कम्तिमा ठुला दल भनिएका हरुलाई भोट न हाल्ने जनताहरुको मात्र मतलाई नजरन्दाज गर्ने निर्णय थियो त्यसैले आज यो अस्थिरता भोग्नु परेको छ । अरु सद्बुद्धी हुनेको मत त बाँकी नै छ । जनमत सङ्रह गरेर फालेको भए आजको दिन मा टन्टै साफ । १५-१६ बर्ष सुतिसकेको राजा सपनामा आउँदा यिनिहरुको सातो जादै छ बेला बेलामा । आट हुने हो भने आहिले पनि त्यती बेलाको जनाताका रायको पोको खोल्न वा जनमत सङ्रह गराउन सकुन त । चोर बाटो खोजेर छिट्टो परिवर्तन भनेर हम्फालेको त्यत्तैनै छिट्टो हावा खाएको छताछुल्ल भएको हो ।
@RamLal-yt1wm
@RamLal-yt1wm 2 месяца назад
हुन त बिभिन्न सामाजिक संजालबाट राजतन्त्र फेक्नमा भारतकाे अहंभुमिका ,12 बुदे सम्झाैता, त्यसभित्र भारत अमेरिका चिन र दर्बारकाे के कस्ता भुमिकाहरू थिए र राजा फर्किने संभब असंब सबै बेलिबिस्तार सहित जानकारी दिनुहुने बिष्लेसकज्युलाई धन्यबाद। यहि हिसाबले ब्यबस्था चलिरह्याे भने भुगाेल रहला तर राष्ट्र रहन्छ रहदैन ठुलाेे प्रश्न छ।
@surez-vlogs
@surez-vlogs 7 месяцев назад
फिर्ता आउनु पर्छ, हिन्दु राजा मारेर - हिन्दु धर्म मास्ने अनि गाणे तन्त्र ल्याएर देश डुबाउने- चरम भ्रष्टाचारको थिती ! अब देश बिकासका लागि बहुदलको पछाडी तरवार हाने कटाप्पा चाहिएको छ ।
@indrapokharel1845
@indrapokharel1845 7 месяцев назад
गाडी हिलोमा वा ठूलो खोंचमा भासियो भने जुन शक्ति मा भासियो त्यो भन्दा डब्बल ठूलो शक्ति लगाएर मात्रै गाडी बाहिर झिक्न / निकाल्न सकिन्छ । यो देश हिलोमा फसाइ सके अब जो जस्का पुस्ता सन्तान येहि देशमा बस्नु छ, डब्बल शक्ति को लागि शक्ति जगेर्ना गरौं ।।
@arvil8571
@arvil8571 7 месяцев назад
गणतन्त्रले गज्जबको देश बनायो। प्रचण्ड को सारा परिवार सरकारी तलब भत्ता खाँदै, युवालाई पेट पाल्न देश छोड्छुु भन्दा नपाइने अवस्था, अपराधीलाई आममाफी, गुण्डालाई मन्त्री। वाह!!
@shyamsharmapokhrel72
@shyamsharmapokhrel72 7 месяцев назад
Monarchy is essential in Nepal
@user-vq4hq5qu9s
@user-vq4hq5qu9s 7 месяцев назад
समाजमा क्रान्ति र प्रतिक्रान्ती अनि अग्रगमन र पश्चगमनको चक्र चलिरहन्छ दाहाल ब्रो !! यो खासै नयाँ कुरा हैन !! यसमा तपाईंले आफ्नो पक्षधरता खुलेर राख्नुभएको भए राम्रो हुन्थ्यो !!
@Sherpashare
@Sherpashare 7 месяцев назад
भिडियो समसामहिक विषयमा राम्रो र सुन्दर बनेको छ । तर मेरो विचारमा राजतन्त्र आउछ कि आउदैन भन्ने विषय भन्दा पनि नेपालीले जनताले बुझ्ने गरि राजतन्त्र र गणतन्त्रको बारेमा दुवैको व्यवस्था प्रणाली, राम्रो/ नराम्रो पक्षमा भिडियो बनाए सारा सोझा जनताले प्रष्ट हुने थिए कि ? मेरो विचारमा गणतन्त्रमा वेतिथी छ भन्दैमा राजतन्त्र चाहिन्छ र राजा आउ देश बजाउ भन्नु वेरोजगारी र गरीवीको फाइदा उठाउदै धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो। नेपालमा राजतन्त्रको आवाज उठाउनेहरु मुख्यत हिन्दुराज्य चाहने इण्डियन विजेपी र नेपाली हिन्दुवादीहरु नै हुन। नेपालमा हिन्दु धर्मावलीको जनसंख्या बहुमत छ तसर्थ बहुमतको आधारमा जनमत राजतन्त्रको पक्षमा आउला तर त्यो सबै धर्म र संस्कृतिको पक्षमा हुनेवाला छैन । बहुमतको कदर गर्ने र अल्पमतको पनि आवाज सुन्ने व्यवस्था नै आजको गणतन्त्र हो। गणतन्त्रमा जनताको छोरा राजा हुने र गलत गरे जनताले नै छान्ने र फाल्ने अधिकार छ तर राजतन्त्र भनेको एक धर्मको शासन हुने, एक जातीको , एक वंशले देश चलाउने त्यो पनि न त जनताले स्वतन्त्र छान्न मिल्छ । गलत गरेको अवस्थामा नत जनताले सजिलै फाल्न सक्छ । यदि बिना धर्मको, सबैको सर्वमान्य , स्वतन्त्र र जनताले छान्न र फाल्न सक्ने व्यक्ति राजा हुने हो भने त्यहि व्यवस्था गणतन्त्र हो।
@Be-rainMagar
@Be-rainMagar 7 месяцев назад
आउँछ आउँछ आउँछ!!! र आउनै पर्छ
@gppokhrel3539
@gppokhrel3539 7 месяцев назад
राजसंस्था जिन्दावाद ❤❤
@sea0396
@sea0396 7 месяцев назад
गणतन्त्र जिन्दावाद 💪
@d.primalgorkhali3472
@d.primalgorkhali3472 7 месяцев назад
राजा आउन पर्छ 🇳🇵🇳🇵🇳🇵🙏
@user-dn1wp7sq7u
@user-dn1wp7sq7u 7 месяцев назад
सुरुमा नेपालमा राजतन्त्र थियो त्यसको अन्त्य भयो । अनि प्रजातन्त्र आयो । त्यसपछि लोकतन्त्र गणतन्त्र आयो । सुरुमा राजतन्त्रले देश कंगाल बनायो । अनि प्रजातन्त्रले देश बचेको कंगाल बनाए । अनि अहिले राजतन्त्र र प्रजातन्त्रमा लुटेकाले अहिले तिनैले लुटिरहेका छन र लोकतान्त्रिक गणतन्त्रमा आएका नयाँलाई पनि सिकाए । अहिले फेरि राजतन्त्र, प्रजातान्त्र, लोकतान्त्र र गणतान्त्र ले लुट्ने भए । अनि भाजपा र रअ अनि RSS ढोल बजाएर नाच्ने भए ।
@binrai1826
@binrai1826 7 месяцев назад
बारम्बार नेपालमा संघीयता,धर्म निरपेक्षता र राजतन्त्रका बिसय नेपालिको चाहना हैन बरु यो बाह्य शक्तिको उपज हो भन्ने भास्य प्रयोग गरिन्छ।राश्टृय स्तरका मिडिया हाउस र युटुबरहरुले आफ्ना भावना सङ्ग मिल्ने ब्यक्तिलाई मात्रै अन्तरबार्ता लिएर मिथ्या र भ्रमपुर्ण प्रचार गरिरहेका छन यो गलत छ। यदि नेपालमा गणतन्त्र स्थापना नभएका थिए भने अहिलेसम्म जातीय गृहयुद्धको चरम अबस्थामा हुन्थे भन्ने तिर फिटिक्कै ध्यान गएको छैन।बिबिधता को नेपाल एकात्मक शासन चल्नै नसक्ने भुसम्रचना छ।बरु पेट पाल्नका लागि ग्यानेन्द्र र उनका साखा सन्तानका सम्पत्ति रहुन्जेल खेतालाहरु उफ्रीने हो।ठगेर पेट पाल्ने अस्त्र मात्रै हो।
@dilipjungthapa4791
@dilipjungthapa4791 7 месяцев назад
भारतले चाह्यो भने जे पनि हुन्छ गोरू व्याउंछ नेपालमा।राजतन्त्र जनताले नभई भारत र अमेरिका युरोपियन युनियन मिलेर फालेका हुन।
@shailendrajoshi4766
@shailendrajoshi4766 7 месяцев назад
सहि विश्लेषण टंक सर।।
@nirajbhandari3851
@nirajbhandari3851 7 месяцев назад
King come Save the country
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 7 месяцев назад
म राजा वीरेन्द्र पछि राजा भन्ने शब्द मन पर्न छोड्यो हाम्रो देश भित्र र राजनीति त झन् मन नै पर्दैन तर पनि राजा फर्काउने पक्ष मा छैन किन भने जे भय पनि हाम्रो लागी हाम्रो युवाले रगत बगाय यदि राजा आए भने त्यो युबा को रगत रुने छ तिनीहरू को आत्मा रुने छ त्यसैले बरु जनता भोट हाल्ने बेला जाग्नु पर्छ टोले गुण्डा र पार्टी को पैसा मा भोट बेच्ने लाई घर बास निकाला गर्नु पर्छ त्यस पछि मात्रै परिवर्तन आउँछ अनि अहिले हाम्रो देशमा जाति र धर्म लडाउन खोजेर धेरै तत्व लागी परेका छन हामी लड्नु हुन्न हामी यहि स्वतन्त्रता को खोजी मा थियौ अब हामी एक अर्का मिल्नु पर्छ अब यो युगमा आएर पनि हामी नेपाली नै लड्छौ भने अरूले त पेल्छ नै जे धर्म र जाति भय पनि हामी नेपाल आमा का नेपाली सन्तान हौं भन्ने नभुलौं।
@tiktokgroupe99
@tiktokgroupe99 4 месяца назад
2/4 पैसा को लालच मा नलागि हामी सबै नेपाली यकजुट भयर अगाडि बडम साथी हो हाम्रो पालोमा हामी जस्तो भय पनि हाम्रो बच्चा को पालो मा त राम्रो होला ईज्जत् होला हाम्रो छोरा छोरी त बिदेश जान नपर्ला।। जब सम्म यो चोर नेता हरु हुन्छ्न तब सम्म हाम्रो देस बन्दैन कैले पनि
@deepakkhadka4720
@deepakkhadka4720 7 месяцев назад
नेपालमा राजतन्त्र कि गाडतन्त्र भनेर जनमत संग्रहमा जाने हो भने राजतन्त्रलाई बहुमत आउने कुरामा एक हजार प्रतिसत ज्ञ्यारेन्टी छ त्यसैले त्यो विषयतिर जाने हिम्मत निति सिद्दान्तको वली चढाएर मिलेर लुटेर खान पल्केका यि गद्दारहरूले कहिले गर्दैनन
@reshamkc6214
@reshamkc6214 7 месяцев назад
निकै राम्रो लाग्यो यथार्थपरक अर्को भागको प्रतीक्षा 🙏
@Nizeekura
@Nizeekura 7 месяцев назад
One of the best transformations I've ever seen. From tech tanka to deep dive tanka
@subbasakun2548
@subbasakun2548 7 месяцев назад
🙏🙏धेरै धेरै धन्यवाद बात हजुर लाई कति कुरा हामीलाई थाहा नभएको सुन्न बुझ्न् पाइयो राजनीति मा नलागे पनि जान्नु बुझ्नु पर्ने राहिछ नेपाली नेपाल मा बिना झोले हरु ले वास्था नगरेर नेपाल मा यो हाल्त पुगेको होला खाली चोर नेताहरु र झोले मात्र उफ्रेको छ गर्ने केही होइना🙏🙏
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m 7 месяцев назад
धन्न्यबाद सर तपाईंलाई ❤। लेन्डुप दोर्जेहरुले राजपरिवार लाई मारेर देस भारत लाई सुम्पिने तयारीमा थिए तर हामी देश भक्त जनताका कारण बच्यो । अब जनताले बुजी सके कि राजा लाई जत्ति देशको माया यी ज्यानमारा हरुलाई छैन।
@gbsagar610
@gbsagar610 7 месяцев назад
फेरि Kinddom of nepal भन्न र लेख्न मन छ।
@Divas1001
@Divas1001 7 месяцев назад
राजतन्त्र चाहेको हो या राजसंस्था चाहेको हो, स्पष्ट हुनु पर्यो? अहिलेको राष्ट्रपतीको हाउभाउ हेर्ने हो भने राजसंस्था धेरै ठीक छ। सेनाले कु त गर्न सक्छ र समर्थन पनि पाउँछ किनकी नेपाल जती अस्थिर हुन्छ विदेशी हस्तक्षेप सहज हुन्छ। झन अस्थिर हुने भएर सेनाले यो प्रयास गर्दैन।
@MrUadhikari
@MrUadhikari 5 месяцев назад
जनतालाई यसबारे जानकारी दिनुभएकोमा धन्यवाद
@preciousreading1934
@preciousreading1934 7 месяцев назад
कार्यविधिमा जानकार हुन आबस्यक छ: संसदको दुईतिहाईमतले परिस्कृत गर्दैलान संबिधानको संसोधन गर्न भने सकिन्छ। तर, राजतन्त्र पुनर्बहाली गर्ने गरि भने संशोधन गर्न मिल्दैन। नेपाल स्वतन्त्र देश राख्ने कि नराख्ने भन्ने बिषयमा जनमतसंग्रह गरिरहनु र जुनसुकै तवरले होस् गैसकेको राजतन्त्रको बिषयमा जनमतसंग्रहले टुङ्गो लगाउन कार्यविधिले दिँदैन। किनभने, नेपाल अलरेडी स्वतन्त्र छ र राजतन्त्र पनि अलरेडी एबोलिश्ड छ। तर, नेपाल आजसम्म भारत वा चीनमा मिलानभएर गइनसकेकोले कुन देशमा गाभ्ने भन्ने बिषयमा जनमतसंग्रह गर्न वा नगर्न सकिन्छ। त्यसैगरी, भूमाफिया, डाका, कमिसनखोर र भ्रस्टचारीहरुलाई मृत्युदण्ड अनि तस्कर, कालाबजारी, ठग, पाकेटमार र चोरहरुको हातकाट्ने गरि संबिधान संशोधन अपरिहार्य छ। कुराहरु त्यसो हुन्।
@bhumigat2349
@bhumigat2349 7 месяцев назад
राजा माओवादीलाई मात्र काखा गरेर पुरै माओवादी र राजा मात्र मिल्न राजाले नचाहनु बाहेक अर्को कुनै कारण हुन सक्दैन। त्यदि राजाले त्यो गर्न चाहेका भए यसमा विदेशीले समेत खास केहि गर्न सक्दैन अवस्था कतैबाट पनि देखिँदैन। वार्ताका क्रममा माओवादीलाई शान्तीमा ल्याउन फकाउन केहि लचिलो सम्म भएका हुन सक्छन किनकी राजाको प्रत्यक्ष शासन भएका बेला 2 पटक युद्ध विराम र वार्ता भएको थियो। राजा ज्ञानेन्द्रले गर्न खोजेको केहि वर्ष आफ्नो हातमा शासन लिने, सके वार्ता मार्फत र त्यसबाट नभए सेना प्रभावकारी बनाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन वाध्य पार्नु उनको मुख्य उद्देश्य थियो र तत पश्चात चुनाव गराएर पुन बहुदलीय प्रजातन्त्र फर्काईदिने उनको प्रतिज्ञा नै थियो। यस विषयमा आफूलाई तटस्थ जस्तो देखाउन जबरजस्त राजा माओवादीसँग मिल्न खोजेका थिए भन्न खोज्नु भएको छ यो भिडियोमा।
@dewangurung3311
@dewangurung3311 7 месяцев назад
राजतन्त्र आउने कुनै आधार छैन बरु प्रत्यक्ष निर्वाचन गरेर प्रधानमन्त्री र रास्ट्रपति छान्ने ब्यवस्था गर्नुपर्छ त्यो पनि electric voting बाट 😊
@ganeshsapkota5058
@ganeshsapkota5058 7 месяцев назад
Raja aau desh bachau,jay nepal 🇳🇵
@Debendra_Basuri
@Debendra_Basuri 7 месяцев назад
नेपालमा भएका कुनै पनि कर्तुतको भित्री गुधी सम्म पुगेर सत्यतथ्य खोजेर जनमानसमा पुर्याएर जनता सजग गराउने तपाइको यो अभियान लाई सल्लाम गर्दछु ।
@masteroog2023
@masteroog2023 7 месяцев назад
Great report and analysis 🎉🎉
@shreeramthapa6885
@shreeramthapa6885 7 месяцев назад
कुरा त बुिझयाे तर राजतनत्रकाे बंसै नास हुनुमा के बुझनु भयकाे छ ताे कुरा बतनउनाेस ,अरु कुरा पछि।
@bhushanshrestha2732
@bhushanshrestha2732 7 месяцев назад
यिनी हरु को व्यवहार बाट राजतन्त्र को प्रेत मात्रै पिचाच पनि जाग्छ । किन भने यी हरु ( गणतन्त्र बादी ) आफ्नो सोच र यिनी हरु कार्य योजना ले चलेको पक्कै होईन । यो सबै दक्षिणी प्रभु को कृपा ले बनेको हो भन्ने त सबै रास्ट्र बादी नेपाली हरु लाई जगजाहेर नै छ ।
@prabuddhayakthumba7661
@prabuddhayakthumba7661 7 месяцев назад
पञ्चायत कालमै पनि नेपाल एसियाको दोस्रो गरीब देश नै थियो । राजतन्त्र चाहियो किन भन्ने चाहीँ प्रश्न हो । मान्छेहरु राजाको पालामा यो भएको थियो वा त्यो भएको थियो भनेर महेन्द्रकालीन विकास देखाउछन् । वास्तवमा त्यो विकास महेन्द्र राजा भएकाले होईन, भिजिनरी भएकाले भएको हो । नत्र, त्यत्रो ११ पुस्तामा पृथ्वीनारायण शाह र महेन्द्र बाहेक अरु किन जन्मेनन् । अत: जन्मको आधारमा कोही अरुभन्दा श्रेस्ठ हुनै सक्दैन । यो मध्ययुगीन चिन्तन मानवतामाथिकै पासो हो ।
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 7 месяцев назад
This is really awesome.
@Kiran__Vlogs___143
@Kiran__Vlogs___143 7 месяцев назад
राजा Auna Parxa Jai Nepal 🇳🇵 🙏 ❤
@user-lm6dz2du5q
@user-lm6dz2du5q 7 месяцев назад
प्रचन्ड ज्यु को बारेमा भिडियो बनाउनु पर्यो सर अनि 3 पटक प्रधानमन्त्री हुदा नेपाला लाई भको फाइदा र बेफाइदाको भिडियो बनाउनु पर्यो सर ।
@mantimro735
@mantimro735 7 месяцев назад
राजा चाहिन्छ नेपाल मा ,,धन्यवाद सर जानकारी को लागि
@sudipshahithakuri2238
@sudipshahithakuri2238 7 месяцев назад
राम्राे कुराे गर्नुभयाे दाजि हजुरले
@Songdellama369
@Songdellama369 7 месяцев назад
राजा आउदैमा देसमा काया पललट हुन्छ भन्ने ग्यारेन्टी छैन , मानौ राजा आयो तर अबस्था यस्तै रह्यो भने के फेरी गणतन्त्र भन्दै गुहार्ने, भोलिको दिनमा सैनिक शासन लागु भयो भने जनताले freedom पाउछन कि म्यानमार जस्तै हुने हो।
@lakshmankunwar7524
@lakshmankunwar7524 7 месяцев назад
अहिले सम्म जति भिडियो बने ती सबै मा 200% सहमत छु
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 4 месяца назад
शिङङाशान पानाटाइटर पाहरिकारिकम कलिकाे बालकारिकम काेमानछे अाइताबाहादुर तामङ ❤❤
@soltimahesh
@soltimahesh 7 месяцев назад
Well explained..its sad that how india have been controlling Nepal’s government from decades… 😢 i. King should speak out about bringing back monarchy so that people will wake up seriously ii. Nepal is going to be declared hindu nation soon !! Mark my words.. iii. If referendum happens.. majority of votes will be for constitutional monarchy that’s why.. referendum will never happen!!
@uniqkarki10
@uniqkarki10 7 месяцев назад
Bro malaii budagat aadhar haru deu ta kasari nepal ma monarchy leuna sakinxa? Sakidaiisakidaina K although i am not in the favour of democracy
@Limbu-em4jw
@Limbu-em4jw 7 месяцев назад
जनमत भयो भने १०% राजतन्त्रमा आउला बाहुन बाहेक अरु राजाको पक्षमा छैनन्
@G0D.sukuna257
@G0D.sukuna257 7 месяцев назад
हामीलाई राजा चाहिएको छैन । हामीलाई राम्रो नेताहरु चाहिएको छ जसले देश र जनताको हितमा काम गर्न सकुन् । त्यसको लागि तीन दल एमाले, कांग्रेस, र माओवादी लाई कि त फाल्नु सक्नु पर्यो कि त सुधार्नु पर्यो । फाल्न त सकिन्छ जस्तो लागेन बरु जनता जुन पार्टी मा भए पनि आफ्नो पार्टी को नेता लाई सुधारौं । कमसेकम पार्टी को पैसा मा पेट्रोल हालेर हिड्ने , मासु भात खाने, पार्टीको झण्डा बोक्नु छोडौ । नेताको पैसा नचलाए पछि त्यस नेता ले केही नराम्रो काम गर्यो भने आफूले थर्काउन सकिन्छ । नेताको पैसा हो फ्री मा उडाउने हो भन्यौ भने त्यसले त्यो पैसा हाम्रो कर बाट नै उठाउँछ अनि आफूले बोल्न नी गारो मासु भात खाएपछि त! त्यसैले आफू राम्रो बाटो हिडौँ अरु लाई नी राम्रो बाटो हिडाउ अनि मात्र देश उभो लाग्छ ।
@bhupendrarai566
@bhupendrarai566 7 месяцев назад
याे सबमा बुझ्नुपर्ने के छ भने जनताको अनुमाेदन हाे, गणतन्त्रलाई जनताले अात्मासाथ गरिसकेकाे छ र यसका विरुद्धमा उठ्नेलाई जनतलाई जरैबाट उखेल्नेछ । राजावादी र ज्ञानेन्द्र धेरै उफ्रियाे भने नागार्जुनबाट पनि खाली खुट्टा लखेटाइ खाएर काशी जानुपर्ने अवस्था अाउछ याे चाहिँ पक्का हाे ।
@chunchunchhetri6422
@chunchunchhetri6422 7 месяцев назад
तत्कालिन समयका राजा हरु बिरेन्द्र अनि ज्ञानेन्द्रको सासन काललाइ हेर्दा र बास्तबिक यथार्त अनि घटना क्रम हेर्दा के कुरो प्रस्ट छ भने माओबादिहरु सङ्ग राजा ज्ञानेन्द्रको नभयर राजा बिरेन्द्रको अघोसित एक्ता पुस्टी हुन्छ होलेरि कान्ड होस या अन्य धेरै ।माओबादिलाइ चम्कायर दलहरुको तेजोबध गर्ने कुत्सित मन्साय थियो राजा बिरेन्द्रमा ।दरबार हत्या कान्ड पछि अब्स्था परिबर्तन भयो फलत बाबुरामले त्यस बेला हाम्रो दरबार सङ्ग रहेको अघोसित यक्ता पनि सकियो भनेका थिय ।
@tiktokgroupe99
@tiktokgroupe99 4 месяца назад
मेरो बिचार मा देस बिकास गर्नु छ। भने कित राजा आउनु पर्छ ।कित किम जोङ जसो सासक चाहिन्छ नत्र देस बन्दैन।।नत्र सबै नेता झोले हरु मिलेर लुट्ने मात्र पनि हो।यक जनाले खादा धेरै सकिन्न यो सबै मेता झोले हरुले सबै खाईसके
Далее
Running With Bigger And Bigger Feastables
00:17
Просмотров 79 млн