#believersmediaministries #churchservice #believers #christianmusic #jesuslovesyou #jesus #christiansongs #believerseasternchurch #biblestudy #bhajan
प्रमेश्वरको महिमा गाउने भजन सुन्नुहोस ।आशिसित हुनुहोस ।
BELIEVERS MEDIA RU-vid channel मा हाम्रा महान मुक्तिदाता प्रमेश्वरलाइ महिमा गर्ने सामग्री आउने गर्छ ।यहा भएका सामग्री येशुलाइ पछ्याउने येशुलाइ चिन्न जान्न खोज्ने उहालाइ साचो रुपले आराधना महिमा गर्ने सबैको लागि हो ।हामि सम्प्रदायको कुरा गर्दैनौ ।हामि बिस्वासको कुरा गर्छौ ।हामि पिता पुत्र पबित्र आत्मामा बिस्वास गर्ने सबै प्रभुका जनहरुलाइ बराबर स्थान दिन्छौ ।हाम्रो भिडियोहरु बाट सबैलाई प्रभुलाइ चिन्न प्रभुलाइ पछ्याउन प्रभुको महिमा गर्न सहायता पुगोस । प्रभुलाइ महिमा होस ।
For More Details :
Please Support: 𝐋𝐈𝐊𝐄, 𝐒𝐇𝐀𝐑𝐄, 𝐂𝐎𝐌𝐌𝐄𝐍𝐓 &
Also 𝐒𝐔𝐁𝐒𝐂𝐑𝐈𝐁𝐄 to our RU-vid Channel.
/ @believersmedia.
Believers Media
#भजन #आराधना #आराधनास्तुतिगीत #बाइबल
#येशु_मसीह #येशु #ख्रीस्टियन
2 июл 2024