Тёмный

नेपालीले ५२ अर्ब कालोधन विदेशमा लुकाउँदै , यी हुन स्वीस बैँकमा अरबौँ राख्ने ५५ नेपालीहरु ! 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 268 тыс.
50% 1

Program: Focus News
Presenter: Dhiraj Basnet
Reporter: David Pandey
Video By: Prime Times Television
More Useful Links :
Visit us at : www.primetimes...
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 255   
@krishnap.shrestha270
@krishnap.shrestha270 7 месяцев назад
यो सबै रकम ल्याएर देशमा उद्येगहरूमा लगानी गरेर रोजगारी सृजना गर्नु पर्छ ।
@krishnap.shrestha270
@krishnap.shrestha270 7 месяцев назад
100% Right
@kbrayamajhee7344
@kbrayamajhee7344 23 дня назад
ल्याउन त्यति सजिलाे छ हाेला ?
@200803402
@200803402 5 лет назад
यो सब देश लुटेको धन हो अब यो पैसा जफत गरेर गरिब जनता लाई बाड्नु पर्छ !
@nabarajpoon6274
@nabarajpoon6274 5 лет назад
nepal ma pani garib xan ra? garib vay dinvar kam gareko paisa votka khayr siddhyauxan
@sitamalla2760
@sitamalla2760 5 лет назад
🤣🤣👍️👍️ यो कालो धन फिर्ता हुन पर्यो
@Jhagupokhrel
@Jhagupokhrel 4 месяца назад
योपनि सार्बजनिक गरेरफेरिथुनामापठाऊला सिधाकुरालाईझै अदालतले योअदालतर रबिपर्चन्डे कैलाससिरोहियारामेस्वोरथापा तयेकहुन डाँकादलालचोर गद्दार हुन नेपालिकाङ्गेर्स् चोरका झुन्डहुन्
@arjunthapa8131
@arjunthapa8131 5 лет назад
अब ,अस्तो अबैध धन नेपाल को बिकास जल बिद्युत उध्योग मा लगानी गराउने र त्यो धन बाट गरिब जनता हरु मा राहत मिलोस
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo 2 месяца назад
यी सबैलाई उतै पठाउनुपर्ने ।।
@yeshukopremmagar475
@yeshukopremmagar475 2 года назад
त्यो धन ल्याएर नेपाल मा कलकारखाना खोलेर नेपाली जनता लाई रोजगार दिए अति असल हुने थियोे 🙏धन्यबाद्👍️
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 2 года назад
लुकायर राखेकाे धन साचो हाे भने नेपाली जनलहर काे सहयोगमा साे धन वापस ल्याएर नेपाल र नेपालीको प्रथम त जन हितको लागि चाहिने अति आबस्यक कृषिका लागि मल बिरामीको लागि दबाइ शिक्षाको लागि स्कूल परिश्रमि काे लागि ब्यापारी केन्द्र र आफ्ना कृषकका लागि वसार पसार काे बन्दाेबस्त आदि मिलाउन सके जनता हरुले सजिलोसँग देश बनाउन सक्नेछन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@danthapa7944
@danthapa7944 2 года назад
@@ambarbaruwalchhetri6036 11
@sushil7567
@sushil7567 8 месяцев назад
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद ❤❤रुपहेर सर्बाहाराका नालायक मुर्दावाद
@jagannathpandey8239
@jagannathpandey8239 5 лет назад
२०४६ काे अान्दोलनमा राजपरिवारले स्विस बैकमा राखेको पैसा ल्याएर देश धनी बनाउछाै भन्थे नेताहरु , अहिले हेर्दा उल्टाे पाे भएछ ।
@dharmagole5241
@dharmagole5241 5 лет назад
यो सबै दुईनम्बर धन्दा गरेर कमाएको पैसा हुनुपर्छ । यो पैसा नेपाली गरिबी हरुलाई र, सडक बालकहरु लाई वृद्ध हरुलाई सहयो गर्नुपर्छ ।
@budhilawati7654
@budhilawati7654 5 лет назад
यसरी नेपालको धन ,बिदेसिहरुको ढुकुटिमा राखी दिए पछि, हाम्रो देश नेपाल कसरी बिकास समृद्धि हुन्छ?
@kumarkoirala4565
@kumarkoirala4565 7 месяцев назад
यही हो गणतन्त्र को उपलब्धी ।
@shreeramthapa6885
@shreeramthapa6885 Год назад
याे धन कसरी सरकारले लिन सककछ। कुरा भननुस। पत्रकार जी।
@gauripaudel8410
@gauripaudel8410 8 месяцев назад
२॰४६सालमा नेतृत्व कर्ता काङ्ग्रेस एमाले ले भन्ने गरेकी पम्फा ले सुईस बैक मा अरबौ धन लुकायको छ भन्थे तर अहिले नेताहरु नै सहकृय भयर कालो धन जम्मा गर्दा पनी किन चुप लागेर बसेका छन खै?
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Месяц назад
स्विस बैंकमा राखिएको पैसा नियमानुसार मुलुकमा ल्याई बालेन्द्र शाहजस्ता राम्रा नेताको निर्देशनमा राष्ट्रमा उद्योग कलकारखाना खोलेर जनतालाई रोजगारी दिनुपर्छ ।
@KushalPun-ql7wi
@KushalPun-ql7wi Год назад
यसरी देश र नेपाली जन्ता लाई लुटेर देश र जन्ता कङ्गाल बनायको पो रहिछ थुक्का अपराधी हरु यी माफिया हरु लाई जन्म कैद जेल हाल्नु पर्छ
@jangarai2582
@jangarai2582 6 месяцев назад
आदरणिय मिडिया ज्यु, धन्यबाद्, यो कालो धन देशमा कसरि ल्याउने सर ,
@dineshshahi3421
@dineshshahi3421 5 лет назад
देश लाई लुटने को रहेछ त दुई सय बर्ष शासन गरेको राजा की दश बर्ष युद्ध गर्नी मावबादी
@magargharti9831
@magargharti9831 5 лет назад
बाकि अरु बर्स कसले देश चलायो त
@loknathkhatry4815
@loknathkhatry4815 5 лет назад
@@magargharti9831 के राजा हरू ले देश चलाये र अपराध गरेत?
@kbrayamajhee7344
@kbrayamajhee7344 23 дня назад
भएका उद्याेगहरु बेचेर खाने र स्वदेशी मजदुर उनमूलन गरेर अकण्टक राज्य चलाउने र सत्तालाई निरन्तर राखने सहकारी लघु वित्तलाई भ्रष्टाचारकाे साधन बनाउने नेताहरुले राम्राे उद्याेग नीति ल्याउलान् भन्ने आशा गर्न सकिन्छ ?
@Jhagupokhrel
@Jhagupokhrel 4 месяца назад
यो येक काम गर्नुपर्छ अब नेपालि नोठ 1महिनाभित्रमा बेँन्कमा 1000कार 500 कानोठजतिछन्जम्मागर्नि जम्मानगरे सबैनोठ रद्दिहुन्छभन्नि अनि नयाँनोठको आकार बदलनि पुरानानोठ सबैफेर्नितबसहिहुन्छ
@rameshrai7844
@rameshrai7844 Год назад
इ देखाइएको त कार्यकर्ता मात्र हुन , मुख्य त सेरे आरजु प्रचण्ड परिवार र अरू नेता हरू नै हो।
@karnakumaripoudel3199
@karnakumaripoudel3199 Год назад
त्यो पैसा सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा देखिने गरी वापस ल्याउन पहल होस् फिर्ता लिने तु, पहल होस् जय नेपाल
@Kushallama293
@Kushallama293 Год назад
News च्यानल लाई सलाम छ नयाँ नयाँ खोज गरि जनतामा सम्म पुर्यउनु भऐकोमा धन्ये बाद सर
@ramkrishnajimeethayum7223
@ramkrishnajimeethayum7223 5 лет назад
हुनेवाला केही छैन खाली पत्रकार मित्रहरू ले यु टुबमा पैसा कमाउने तरिका मात्र हो यो
@pabitrapradhan7419
@pabitrapradhan7419 7 месяцев назад
यो सबै रकम ल्याएर देशमा लगानी गरनु‌ पछ
@meandyou7806
@meandyou7806 7 месяцев назад
यो सबै पैसा देस र जनता लुटेर भ्रस्टचार गरेर थुपारे को कालो घन हो नेपाल भित्याउनु पॅछ यो पैसा काहा बाट आयो कसरि कमयो कस्ले दियो सबै छाविगरि। जेल हालनु पॅछ र अरू सबै देस मा पनि नेताले कति पैसा रखेका छन सबै खोजनु पॅछ
@cocprince3079
@cocprince3079 7 месяцев назад
Thanks you
@gagandhami1041
@gagandhami1041 7 месяцев назад
यो देश धर्म संस्कार पहिचान मेटाउन खोज्ने हरु देश का नागरिक गरिब किसान मजदुर पुलिस आर्मी न्यायाधीश मास्टर धामी कृया पुत्री राजा आफ्नै नेता कार्यकर्तालाई मारने राक्षस अपराधी हुन स्वयिस बैक मा पैसा जमा गरने राक्षस काङ्ग्रेस कमनिषट ईतर का सबै को सरबनास हुन्छ गर्नुपर्छ होस सरबनास होस जय पशुपतिनाथ जय भोलेनाथ जय पशुपतिनाथ 🙏🙏🙏🚩🇳🇵
@dhanlimbu7740
@dhanlimbu7740 5 лет назад
यो पैसा सबै नेपाल सरकारको हो सबै पैसा जफत गरेर नेपालमा बिकास गर्नु पर्छ
@rajkumaripun3874
@rajkumaripun3874 Год назад
कालो धन जति सुकै कमावन आफ्नो पाला हुन्जेल सम लाई हो , बॉकी सात पुस्ता लाई दुख हुने छ ।
@krishnashrestha3670
@krishnashrestha3670 7 месяцев назад
नालाएक सरकार! खाेज पत्रिकाले त्येत्राे कालाे धन्दा गरेको छ! भन्दाभन्दै के हेरेर बसेको छ? तुरुन्त नाेट बन्दी गर्नु पर्दछ।सबै कालाे धन्दा समाप्त हुन्छ।अनि देशमा खुशी आउंछ।
@balrajpradhan9881
@balrajpradhan9881 Год назад
❤ MARWADI RA BAHUN LE DESH KHAYERA SAKNE VAYO .
@sitamalla2760
@sitamalla2760 5 лет назад
यो जति पनि पैसा जफत गरे र ,,! नेपाल मा धेरै गरिबी छन् तिन लाई बाधिदिन पर्छ
@rampurkuti6719
@rampurkuti6719 2 года назад
पैसा बाडने होइन रोजगार दिनु पर्छ
@chandragurung7519
@chandragurung7519 7 месяцев назад
नेपालमा सरकारनै छैन, छ भने तेस्ता तष्कर, भ्रष्टाचार दलाल र माफियाक‍‍ो पक्ष पोषणका लगि मात्र छन्। अर्को तर्फ नेपालमा लगानी गरेर उधोग व्यावसाय गर्ने नागरिकहरूको लागि सरकारले वातावरण पनि वनाउनु सक्नु पर्यो होलानी त?
@sureshasuresha6520
@sureshasuresha6520 5 лет назад
त्यों पैसा नेपाल कहिल्यै भित्रीदैन
@dhartiputranepal2602
@dhartiputranepal2602 2 года назад
अहिले सम्म देखिये का रकम त सार्बजानिक भयो नदेखिये का त अझै कति छन छन,यो सबै काला धन हरु हुन,कसैले बैङक बाट निकालेर कोठा मा राखे का छन।यो येमाले समर्थक हरु पर्छ। तेसै ले त बैङक ले लगनि गर्नु सकेका छैन। तेसैले जो जो मानिस ले लुकाये का छन ,नेपाल सरकार ले खोजि गरिनु पर्छ। नेपाल सरकार ले १०००,हजार को नोट र ५०० को नोट बन्द वा बेन्ड गरिनु पर्छ। अनि अाउछ कोठा भित्र को धन बाहिर । जनता लाई दिये को दुख्ख,र असुबिदा को फल धनादे हरु लाई चखाउन पर्छ। दिन तोकेर यो मिति सम्म बैङक मा जम्मा नभये का रकम साटिने छैन भनी उर्दि जारि होस छिटो भन्दा छिटो। अनि लाईन मा अाउने छ,देश।
@himalayanviagra6255
@himalayanviagra6255 5 лет назад
सबै बिकृती सफाइको लागी यो अपराधीतन्त्रको समुल नष्टको विकल्प छैन।
@minbahadurthapa8154
@minbahadurthapa8154 11 месяцев назад
नेपालका मारवाडि लगायत अर्वपति देसलाई कालाे व्यापार गरि कमाएकाे धन वपदेस पुर्याउन जघण्य अपराध गरि रहेकाे छन ।
@hariadhikari8186
@hariadhikari8186 Год назад
Very good news sailot sir hajur ko jaye hos.
@rupbahadurgurung9539
@rupbahadurgurung9539 2 года назад
सिभिलहोमको चेरमेन इचछाराज तामाङकोपनि बेलारुसमा रारवेकोकालोधनरवोजनुपरेयो
@sumantamu5610
@sumantamu5610 5 лет назад
badhai xa dhiraj sirlai .....safaltako kamana
@durgarai-ni9jb
@durgarai-ni9jb Год назад
Yo kalo jafad garnai prachha,,,,
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 2 года назад
इनि देश द्रोही हुन
@gmsk3803
@gmsk3803 5 лет назад
Woow
@phanindra978
@phanindra978 5 лет назад
सप्पै पैसा प्रचण्डेको हो तर अरुको नाममा राख्या छ आतंबादी प्रचण्डे ले!!!!
@funzoolama5697
@funzoolama5697 5 лет назад
यो कालो धन राष्ट्रियकरण गरनु परछ।तर कसले गरने यो सरकार त आफै लुट कमाउने धनदामा लागिएको छ।खोहि वलि सरकारले ईतिहास रचला जस्तो छैन ।जनताको नजरमा देशको माया हुने नेता मन्त्रीको छाप छोडेर जाने बेला मौका केपी वलि सरकारलाई समय पाएको छ।
@ommagar9685
@ommagar9685 5 лет назад
सबै जनता काे पैसा हाे नेपाली जनता ले पाउनु पर्छ
@gopiramtripathi4569
@gopiramtripathi4569 Год назад
सबै भस्टाचारि लाइ कार्वाही तुरुन्त गर सबै भस्टाचारि कर्मचारी लाइ कार्वाही तुरुन्त गर
@gopalgc4408
@gopalgc4408 5 лет назад
यसलाई जसरि भय पनि देश भित्र ल्याउँने कोसीस होस र जसको पैसा छ उसलाई कारवाही नहोस् त्यो पैसा सही सदूपयोग होस
@yubrajmagar7277
@yubrajmagar7277 Год назад
सबै रु पिया ल्यायरसरकारिकरण गर्नुपर्छ
@mailasunar394
@mailasunar394 2 года назад
नेपाली १००० कोनोट क्यप गरेमा ठीकहुनच
@dhrubasiwakoti891
@dhrubasiwakoti891 5 лет назад
इ सबइ धमिरा हुन इनिहरुले देसइ बेचेर खान वेर लगाउदइनन,,,,
@pritamlalchaufhary2290
@pritamlalchaufhary2290 7 месяцев назад
Great news thanks for
@yesiam8048
@yesiam8048 5 лет назад
9जाना त माउबादी अनि मेडिकल का माफिया दुर्गा प्रसाईं सहित 10जाना कम्युनिस्ट भ्रष्टाचार हरु को नाम छ सथै चौधरी ग्रुप उपेन्द्र महतो लगायत अरु ब्यापरी छन
@MohanKumar-uy8xh
@MohanKumar-uy8xh 5 лет назад
तुरुन्त सर्खाले हष्ताचेप् गर्नुपर्छ
@sitamalla2760
@sitamalla2760 5 лет назад
यो सबै चोर नेत हरु ले त नेपाल माकुरा को जालो जस्तो बनाए को😊😊
@skdk419
@skdk419 2 года назад
Murti chor dai vauju ko hatyara gyanedra ko pani xa ta tyaha ta
@yubatajbhurtel9542
@yubatajbhurtel9542 2 года назад
Pnnn
@sudipa54
@sudipa54 7 месяцев назад
यस लाई कडाइ का साथ लगानि गर्यो भनें पैसा अझ बढी बाहिर जान्छ जग्गा जमिन बेचेर नागरिकता त्यागेर जन्छन् अनी ।
@Jhagupokhrel
@Jhagupokhrel 26 дней назад
योकेहोर केपिवलिकोत बिदेसमाछ हैडोर्रोमा 8अर्बलगानिछभन्छन्तसेरेआर्जुकोकतिछ पर्चन्डकोकतिछ बाबुरामकोकतिछहोला इनिहरुकोनामकिन आयेनत
@netrabasnet9640
@netrabasnet9640 7 месяцев назад
अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
@ishorgautam564
@ishorgautam564 6 месяцев назад
राज्य सन्चालक प्रति अविस्वास हुनुको कारण वा दण्डहिनताले योअवस्ता आयो।
@Lovenature10000
@Lovenature10000 5 лет назад
नेपालको सबै बजेट बाहिर जादो रहेछ के बिकास होस नेपालमा
@laxmiaryal9364
@laxmiaryal9364 2 года назад
सेरेबखलाले ऋणलियर तलपबाडनपरने भयकाेछभन्ने लाई याेपैसा कहाँबाट जम्मा भयाे रयाेपैसा सरकारिगराउन परछ
@ramchhetri3231
@ramchhetri3231 11 месяцев назад
नेपालमा जुनसुकै सरकार आएपनि सबैसरकार चोेरहो अनि केकोसरकारले रोकलात सब झुट
@kabitaluitel5205
@kabitaluitel5205 Год назад
इ चोर हरुलाई आजिबन जेलमा साडाउन पर्छ यो धन नेपाल को बिकास को लागि खर्चिनु पर्छ
@UmapatiLamichhane
@UmapatiLamichhane 3 месяца назад
Apj Lamichhane 88welcome ...
@ramthapamagar5954
@ramthapamagar5954 7 месяцев назад
यिनीहरूको परिवारलाई त जेलमा राखेर 1/2 जनालाई पैसा नेपालको सरकारको अकाउन्टमा पैसा हाल्न लगाउने नत्र मारिदिन्छौ भनेर भन्ने नहालिदिए मारिपनी दिने गर्नुपर्छ।
@BijendraTamang-l6y
@BijendraTamang-l6y 7 месяцев назад
So sweet news
@bhuvansharki779
@bhuvansharki779 5 лет назад
जब अमिरका शोवसतर भएकोव थिएन तब नेपाल कतिइ धनिइ थियोव कतिइ रामरैव थिए हामरा पुरुखा कतिइ बलबान थिए तर अहिलेए हेएरत जब देखिइ नेपाल मा राणा भाणा कुउकुर हरु कोव राज भयोव तब देखिइ नेपाल पछाडिइ दकालिइदेए गयोव अब के कारवाई होवलात चोवर हरु लाई
@arjunthapa8131
@arjunthapa8131 5 лет назад
यति बलियो कानुन छ्दा छ्दै पनि यति ठुला गल्ती किन ? यसका दोसि ठुला बडा हरु भनौदा को अराजक फितलो हेपाहा प्रबिती नै हो साबधान
@haridhakal5596
@haridhakal5596 Год назад
Good subject
@indrashrestha2979
@indrashrestha2979 2 года назад
त्यो पैसा जफत गर्नु पर्छ
@LaxmiGautam-k8y
@LaxmiGautam-k8y Год назад
नेपाल बिकाशकाे सिखर मा पुगेछ,।
@devprasadjoshi394
@devprasadjoshi394 Год назад
यिनीहरु सबै को सम्पति कालो धन राष्ट्रिय करण गरेर गरिब सडक बाल बालिका लाई जिबन यापन गर्न व्यवस्था गर्दा भलो हुन्छ साथै गरिब एक सरो लूगा लाउन नसकेका लाई र स्कुल जान ज्यान जोखिम मा पारेर गै राख्नु परेको लाई पूल बनाई दिदा सबै को भलो अबस्य हुन्छ अब सरकार बाट सबै को सम्पति राष्ट्रिय करण गरेर नयाँ कार्य को सुरुवात गर्ने भनेको यहि बेला हो
@nabinmagar1498
@nabinmagar1498 5 лет назад
यो धन गरिबी मा बाँचिरहेका हामीलाइ बाँडदिनु
@gaurabnepal2612
@gaurabnepal2612 5 лет назад
युरोपमा कति छन् कति यस्ता व्यावसाय गर्ने नेपालीहरु..
@rupbahadurgurung9539
@rupbahadurgurung9539 2 года назад
नेपालमा आरथिक धरासइबनाउनि बिदेसमा पैसालुकाउनिर बिदेसमा लगानीगरनि सोसकहरुहो इनिहरुलाइ 021कोकानुन बिउदायर कारबाइगरनुपरछर बिदेसमारारवेको धन नेपालमालयायर नेपालमै लगानीगरेर बिकासगरनुपरछ
@rakesh24803
@rakesh24803 5 лет назад
लौ बा स्विश बैंकमा दुइ लाख नेपाली रुपिया पनि जम्मा गर्न पाउने रहेछ। गोविन्द भाईको दुइलाख त अचेल ग्रामिण बचत ले पनि वास्ता गर्दैन। यो समाचार भनेलाई ठुलो रकम भयेछ।
@kabirai4281
@kabirai4281 5 лет назад
Yesto haru lai fase denu parcha sala chor haru
@bantawanarendra8692
@bantawanarendra8692 5 лет назад
सरकारले अब त्यस्ता व्यक्तीहरुकाे नामावली खाेज तलाश गरि तथ्यकाे अाधारमा उनीहरुकाे सम्पति स्वदेशमै फिर्ता ल्याई स्वदेशकाे अाैध्याेगिक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण वनाई उहाँहरुलाई अाव्हान गर्ने यति गर्दा समेत अटेर गरि वस्नेहरुकाे नागरिकता नै बदर गरि दिन सक्ने नियम कानुन निर्माण गर्नु पर्दछ ।
@sumansingh2605
@sumansingh2605 Год назад
Good news
@aavashpant2842
@aavashpant2842 7 месяцев назад
A b pant right version and right analysis
@krishnapoudel5183
@krishnapoudel5183 Месяц назад
सबे कुरा सत्ता लाई थाहा छ
@chandrapradhan6534
@chandrapradhan6534 10 месяцев назад
How Foriegn Currency gets by the people who are depositing in Switzerland Banks !
@lilarajpaudelpaude2480
@lilarajpaudelpaude2480 Год назад
कानुन बिपरित बिदेश मा लगानी गर्न पुर्याएकाे र राजनीतिक नेतृत्व अनि सरकारि कर्मचारी ले भ्रष्टाचार गरेकाे सम्पत्ति फर्काउन सम्बन्धित निकायले तदारुकता देखाअाेस।
@harilamsal295
@harilamsal295 2 года назад
नेपालमा लगानि गर्न नेतालाई घुस नदि सानो कम्पनी खोल्ने अनुमति पनि पाउन सकिन्न के गरोस त?
@DambarMagar-v4f
@DambarMagar-v4f 7 месяцев назад
Salamxa patkar lai
@kubermanilimbu4257
@kubermanilimbu4257 5 лет назад
यस्ता गैह्र कानुनी काम गर्ने सबैलाई सर्बस्वहरण सहित जेल हाल्नैपर्छ।
@buddharatnamanandhar1322
@buddharatnamanandhar1322 Год назад
.😅😅😅
@dilpun3756
@dilpun3756 5 лет назад
Thank you videoko lagi aba yo ghush khoraharulai kanunko daerama lyaera yo rakam npl bikashko lagi ma lagani garnu parx jai pnl
@lilapaudyal8469
@lilapaudyal8469 6 месяцев назад
Kalodhan bidesma tupareko Nepalma lyae bikashgaru. Kanun biparitbhayema karbaigaraun! Yo chhut dinu Rastriya aparadhho!
@goldenthapa6973
@goldenthapa6973 2 года назад
नेपाली जनताको करबाट उठेको पैसा, भ्रष्टाचार गरेर बिदेशी बैकमा राख्ने, कम्पनी खोल्ने गरेपछी, हाम्रो देश नेपाल कहिले बिकाश हुन्छ ? यस्तालाई जिउदै खाल्डो नपुरी हुदैन !!
@ashabahadurlama2443
@ashabahadurlama2443 8 месяцев назад
yasto rakam sodeshma leyera desh bikasma lagani garnuparxa tara kegarnu netaharunai yasma samgagna xan tesaile sab janataharu milelara shreelanka jastaigari yastaharulai deshnikalagarnuparxa ani matra desh banxa.
@maheshtmg2048
@maheshtmg2048 7 месяцев назад
Aba jaaga Nepal aamakaa saput youbaa sakti sabai ekjut vayara Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.
@kapanstupa9132
@kapanstupa9132 Год назад
Sahi ho vane ta thikkae ho.tara kasari ayo khoj garnu paryo
@hariadhikari8186
@hariadhikari8186 Год назад
Yo aparadhi tantar lai ago lgayera kharani bnauna paro sir.
@dipakbhandari172bhandari3
@dipakbhandari172bhandari3 5 лет назад
पञ्चायत यस्तो काम भयको थियन अहिलेको गन्तात्रि हेरत
@sureshbhandari8964
@sureshbhandari8964 5 лет назад
बिदेश राखेको वा लगानि गरेको समपत्ति राष्ट्रियकरण गरिनु पर्दछ ।
@samapress369
@samapress369 7 месяцев назад
Kahile ra kasle yeni harulai karbahi?❤️🇳🇵...
@theholybuddhadharma8449
@theholybuddhadharma8449 5 лет назад
Omg
@chandratamang643
@chandratamang643 4 месяца назад
K nepal ma kanun garib manxe lai matra ho
@BishnuKarki-d8p
@BishnuKarki-d8p Месяц назад
यिनलाइ झुन्डयाउ पैसा देशमा ल्याउ
@sitasimkhada9840
@sitasimkhada9840 2 месяца назад
omg chhi to karbahi hos
@UmapatiLamichhane
@UmapatiLamichhane 3 месяца назад
Income tax.................tax.................tax.........
@thakuriprajwal
@thakuriprajwal 7 месяцев назад
१२/१४ जनाको नाम सार्बजनिक गरेर अरूको नाम लुकाउनुको रहस्य चाहीँ के ? खो.प.के. बिक्दैत छैन ? बा तर्गेनीङ पत्राकारीता फेसन र पेशा फापेको छ ?
@lalsunar
@lalsunar 7 месяцев назад
Sabai nali beli thaha xa tara khi poni gardaina nepal sarkar.
@gangasagar6334
@gangasagar6334 6 месяцев назад
इनिहरुलाइ मर्नपर्छ भन्नेथाह रैनछ
@tikapurkailali4002
@tikapurkailali4002 Год назад
So kalo dhan nepal layaunu ra tini haru lay fashi dinu parxa Jay harka balin !!!
Далее
Самая сложная маска…
00:32
Просмотров 747 тыс.
+1000 Aura For This Save! 🥵
00:19
Просмотров 4,1 млн
Самая сложная маска…
00:32
Просмотров 747 тыс.