नेपाली उद्योग र Nepali Samanले बिस्तारै international बजार पाउदैछन्। Nepali Product Online पनि बिक्रि हुन थालेका छन बिदेशमा। अहिले Duna Tatapari Amazon मा पाईन्छ। दुना टपरीको उत्पादन गरेर साझेदार मार्फत नवलपुर कावासोतिको ईन्द्रदेव दुनाटपरीले आफ्नो उत्पादन Amazon मार्फत बिश्वको बिभिन्न देशमा निर्यात गर्दै आएको छ। e-commerce in nepal पनि एउटा राम्रो संभवाना भएको ब्यबसाय हो। biggest online Shopping ले नेपाली सामान राखेपछि यसको थप बिस्तार हुन्छ की भन्ने आशा जागेको छ!! Keyword
धेरै फाइदा हुने बिजनेस आइडियाको खोजिमा रहेकाहरुलाई यो भिडियो रोचक लाग्न सक्छ। यो बिजनेस आईडियो को smart tarika हुन पनि सक्छ सोहि नेपाली मौलीक उद्धोग आज हेरौं है!!
हाम्रा चर्चित भिडियोहरुः
कुखुरा पालनमा सफलता यसरीः
www.youtube.co....
बाँदरले सखाप पारेको खेतः
www.youtube.co....
17 окт 2024