हार्दिक नमन गरू ! आगन्तुक शब्दहरू चिन्ने अचुक उपाय पाए आभारी हुनेथिएँ र तत्भवको जस्तैः अग्नि-अग्गि -आगो ..भएझैँ अन्य तत्भवको नि अपभ्रँश भएको रूप देखाइएको भए हुन्थ्यो । हजुरले मुखले मात्र भन्नुभयो । - म नेपाली आधारबाट बनेको शिक्षक । शब्द पहिचानमा आफूलाई फितलो लाग्छ । है गरू !
Namaskar guru. I really liked your great job. We should know the 'Byakaran' of our language. Your contribution is praise worthy. Please keep on uploading this kind of videos in the coming days, too. Thanks a lot.
प्रणाम गुरु नेपाली भाषाको ईतिहास बर्णमालाको सुरुवात नेपाली बर्णमालालाई लिपिबद्द गर्ने ब्तक्ती कखरा,तथा स्वरवर्णको सुरुवातको इतिहासको बारेको एउटा भिडियो ल्यादिनुहोस न्🙏🙏🙏